ओली-देउवालाई टक्कर दिने प्रचण्डको सक्रियता, सरकार हराउँदा प्रतिपक्ष देखियो, तोसिमा फिल्डमै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 196

  • @sunilthapa4427
    @sunilthapa4427 13 ชั่วโมงที่ผ่านมา +34

    प्रचण्ड जतिको नेता हुन अरुलाइ गार्है छ ।

  • @chhatrakarki7759
    @chhatrakarki7759 14 ชั่วโมงที่ผ่านมา +26

    सलाम तपाईंको काम लाई!!!

  • @yodenrai8861
    @yodenrai8861 14 ชั่วโมงที่ผ่านมา +48

    देउवा ओलि सङ्ग नदाज्दा हुन्छ प्रचण्ड लाई

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 14 ชั่วโมงที่ผ่านมา +32

    प्रचण्डको कहाँ देउवा ओली सग कम्प्यार हुन्छ ।

    • @sushanlimbu6051
      @sushanlimbu6051 13 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂😂

  • @Dharmaraj171
    @Dharmaraj171 13 ชั่วโมงที่ผ่านมา +11

    जनता नि भेडा भएर हो नत्र प्रचण्ड जस्तो नेता विश्वमा कमै जन्मिन्छन्

  • @LalithPatha-b6b
    @LalithPatha-b6b 13 ชั่วโมงที่ผ่านมา +9

    सलाम छ हजुरलाई ❤❤

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 13 ชั่วโมงที่ผ่านมา +12

    केपि र देउबा भन्दा त प्रचण्ड धेरै रामो रहेछ।

  • @Machinewor
    @Machinewor 3 ชั่วโมงที่ผ่านมา +10

    बालेनले वास्ता गरेन रे तिमीहरुले नगर प्रहरीको टाउको फुटाएको भुल्यौ

  • @mdfidahusenmotivation4484
    @mdfidahusenmotivation4484 14 ชั่วโมงที่ผ่านมา +15

    good job prachand

  • @ChandramanKulung
    @ChandramanKulung 13 ชั่วโมงที่ผ่านมา +24

    प्रचण्ड प्रचण्डनै रैछ अब म पनि मोङगल छाडेर माओवादी मा आउछु

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 13 ชั่วโมงที่ผ่านมา +1

    सेरेर,ओली,भन्दा,प्रचन्ड,निकैनैहुनुहुन,सलामछप्रचन्ड,❤❤❤❤❤❤❤,

  • @LilihangLimbu
    @LilihangLimbu 13 ชั่วโมงที่ผ่านมา +29

    प्रचण्ड भनेको भ्रष्ट हरुलाइ जेल हाल्ने नेता हुन ओलि र देउवा भनेको भ्रष्ट हरुलाइ बचाउने हरु हुन फरक छ नि

  • @randhojlimbu702
    @randhojlimbu702 14 ชั่วโมงที่ผ่านมา +13

    टनकपुर महाकाली बेचवा दलाली केपी र सेरे भन्दा सयौँ गुणा ठिक छ कमरेड प्रचण्ड टोल विकास समितिदेखि लिएर गाउँपालिका सङ्घ र प्रदेशमा भ्रष्टाचार गर्न पाइन्छ भनेर आतुर रहने जनताहरूलाई यो सन्देश छ। अब नेपाल र नेपालीहरू र हाम्रो सन्ततिहरूको लागि चिन्ता गर्ने दिन आएको छ। २४० वर्ष राजसंस्थाले थाङ्तिलो पारेको नेपाललाई यो अवस्थामा ल्याउनु ६०% माओवादीको योगदान छ। आदि अधुरो क्रान्तिको पछाडि पनि यतिसम्म माओवादीले देखाएको छ सम्झिने होस् पुरै १००% क्रान्ति सफल भएको भए नेपाल कस्तो हुन्थ्यो

    • @KhadkaKc
      @KhadkaKc 5 ชั่วโมงที่ผ่านมา

      Good 👍👍

  • @Kumar28538
    @Kumar28538 14 ชั่วโมงที่ผ่านมา +30

    good job प्रचण्ड

  • @janakacharya4197
    @janakacharya4197 12 ชั่วโมงที่ผ่านมา +8

    प्रचण्ड नेता हुन सलाम छ ✊❤️

  • @deepakkhanal2944
    @deepakkhanal2944 11 ชั่วโมงที่ผ่านมา +4

    लाल सलाम क प्रचण्ड

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 14 ชั่วโมงที่ผ่านมา +22

    Mahan kam ko laagi dhannebad

  • @Razesh67
    @Razesh67 4 ชั่วโมงที่ผ่านมา +3

    लाल सलाम कम्रेड❤❤

  • @rakong
    @rakong 4 ชั่วโมงที่ผ่านมา +2

    अलक्षिणा ओली सरकार

  • @nirajanadhikari5267
    @nirajanadhikari5267 14 ชั่วโมงที่ผ่านมา +5

    देश विकासके लागि प्रचण्ड‌को खाँचो छ।

  • @anilmaharjan5644
    @anilmaharjan5644 13 ชั่วโมงที่ผ่านมา +4

    Great work prachanda jiu.

  • @prithvithapa1080
    @prithvithapa1080 9 ชั่วโมงที่ผ่านมา +2

    सलाम छ कमरेड प्रचण्ड✊

  • @JayramMahara-k6y
    @JayramMahara-k6y 13 ชั่วโมงที่ผ่านมา +7

    भगवन सबै नेपाली लाई रक्छा गरून् 🙏🙏

  • @madhupun1996
    @madhupun1996 14 ชั่วโมงที่ผ่านมา +4

    Good leader प्रचण्ड

  • @kuto9095
    @kuto9095 8 ชั่วโมงที่ผ่านมา +2

    प्रचण्डले बल्ल जनताको मर्म बुझेछन

  • @poudel9837
    @poudel9837 14 ชั่วโมงที่ผ่านมา +6

    यसरि पुग्नु राम्रो करा हो तर राजनितिक रणनिति मात्र नहोस् पिडितको घाउमा मल्हम लाउन हरप्रयत्न गर्नुहोला।

  • @sherpa0079
    @sherpa0079 13 ชั่วโมงที่ผ่านมา +3

    Good job कमरेड

  • @angnimasherpa7332
    @angnimasherpa7332 13 ชั่วโมงที่ผ่านมา +4

    Salam chha prachanda👍️✊✊✊

  • @unec1237
    @unec1237 12 ชั่วโมงที่ผ่านมา +4

    Good job parchnd ji

  • @SirjanaB.K-mc5xv
    @SirjanaB.K-mc5xv 5 ชั่วโมงที่ผ่านมา +2

    सलाम छ ✊

  • @dipakbudha5939
    @dipakbudha5939 13 ชั่วโมงที่ผ่านมา +4

    good work प्रचण्ड 🙏

  • @umeshbk1m
    @umeshbk1m 3 ชั่วโมงที่ผ่านมา +4

    जिन्दावाद प्रचण्ड

  • @suresh420kunwar2
    @suresh420kunwar2 13 ชั่วโมงที่ผ่านมา +3

    Good job prachanda sir

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 2 ชั่วโมงที่ผ่านมา +1

    सलाम क.प्रचण्ड

  • @bsacademynepal7524
    @bsacademynepal7524 14 ชั่วโมงที่ผ่านมา +9

    लेखेटेपछि हिलोमा भाग्न सकिन्न भनेर ननिस्किएको होलान धेरै नेताहरु त 😊

  • @kajimagar4640
    @kajimagar4640 14 ชั่วโมงที่ผ่านมา +1

    नेपाल को नेताहरु सबैलाई यतै बगाइदिए हुन्छ

  • @rajendragurung431
    @rajendragurung431 ชั่วโมงที่ผ่านมา +1

    जब प्रधानमन्त्री भएको बेलामा केही काम नगर्ने कानमा तेल हालेर बस्ने अहिले जब आफु सँग पावर नभएको बेलामा चाहिँ काम देखाउने । जब आफु सँग पावर भएको बेलामा गरेर देखाउनु पर्यो नी । तब पो देखिन्छ काम ।काम गर्ने मान्छेहरू को काम आफै देखिन्छ। यति काम गरेको मा धन्यवाद प्रचन्ड ज्यु

  • @KhadkaKc
    @KhadkaKc 5 ชั่วโมงที่ผ่านมา +3

    पचनड
    देसको हिरो🎉

  • @KeshavBista-w6u
    @KeshavBista-w6u ชั่วโมงที่ผ่านมา

    तपाईंलाई यो समाचारको लागि सलाम❤

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 13 นาทีที่ผ่านมา

    सहानुभूति होइन प्रचण्ड ????? जनताको भरन पोसन पूरा गर

  • @feat_nomad
    @feat_nomad 4 ชั่วโมงที่ผ่านมา +2

    A true leader 👏👏

  • @shyambalami9356
    @shyambalami9356 ชั่วโมงที่ผ่านมา +1

    जय नेपाल

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 13 ชั่วโมงที่ผ่านมา +1

    Good prachandra jee

  • @birugurung7800
    @birugurung7800 2 ชั่วโมงที่ผ่านมา

    यि नेता हरुको नाटक देख्दा लाग्छ पारो तातेर आउछ । जे होस नाटकै भए पनि यो संकटमा जनताले केहि राहत पाउनु सकरात्मक रुपमा लिनु पर्छ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 13 ชั่วโมงที่ผ่านมา

    गरिब दिन दुखीको नेता भनेको केवल माओवादी र प्रचण्ड हुन्

  • @ishworpun8447
    @ishworpun8447 4 ชั่วโมงที่ผ่านมา +2

    Good job 👍 tosima karki and parchadra

  • @binodmagar7904
    @binodmagar7904 13 ชั่วโมงที่ผ่านมา

    जन नेता प्रचण्ड जिन्दावाद !!

  • @AsmitaKhatri-ml2sv
    @AsmitaKhatri-ml2sv 14 ชั่วโมงที่ผ่านมา +2

    Good job

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu 13 ชั่วโมงที่ผ่านมา

    दछिण यसियाको सर्बाहारा बर्ग को नेता प्रचण्डलाइ जनताले बिर्सेको देख्दा ताचुप लाउछ।प्रचण्ड एउटा नाम हैन इतिहास हो साथी हो।

  • @hirasunuwar8408
    @hirasunuwar8408 3 ชั่วโมงที่ผ่านมา +2

    good job

  • @tekubc9887
    @tekubc9887 14 ชั่วโมงที่ผ่านมา +2

    Good job❤

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md 5 ชั่วโมงที่ผ่านมา +1

    प्रचण्ड पदमा हुँदा त एउटा तातो बुटलो केही गरेन अहिले बुकेर काम छैन

  • @rajanthapa3500
    @rajanthapa3500 11 ชั่วโมงที่ผ่านมา

    ❤❤❤100%right xa

  • @BhanDhami-r1j
    @BhanDhami-r1j 34 นาทีที่ผ่านมา

    Slamx. Kmret. 🎉🎉🎉prchnd. Ji🎉🎉

  • @KeshavSunar-x3i
    @KeshavSunar-x3i 36 นาทีที่ผ่านมา +1

    Jay nepal

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 ชั่วโมงที่ผ่านมา

    माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई जनताले बल्ल बुझ्दै छन् ।

  • @lalitgirilalitgiri7576
    @lalitgirilalitgiri7576 11 ชั่วโมงที่ผ่านมา

    Good job प्रचन्ड

  • @punaram2081
    @punaram2081 14 ชั่วโมงที่ผ่านมา +4

    बालेन साहाको नगर प्रहरी माथी धुङगा मुदा लौरो खुकुरी सहित लखतेको होइनर अहिले बालेनले वास्ता गरेन भन्न लाज श्रम लागेन

    • @apkentamang6523
      @apkentamang6523 10 ชั่วโมงที่ผ่านมา +1

      100% aahi ho❤

  • @ramsing2365
    @ramsing2365 6 ชั่วโมงที่ผ่านมา

    केपि वलि रामेश लेखक जनता को नेता होइन बिदेशी एजेन्डा हुन जन्न्ताको मदल्ब छैना।

  • @amritaghale3771
    @amritaghale3771 4 ชั่วโมงที่ผ่านมา +3

    सलाम छ तपाइको कायँ पृति

  • @lotusentertainment1277
    @lotusentertainment1277 14 ชั่วโมงที่ผ่านมา +4

    मौकामा चौका हान्दै प्रचण्ड

  • @jayjaynepal9734
    @jayjaynepal9734 2 ชั่วโมงที่ผ่านมา

    जनता सचेत छन मुल्याङकन गरूनेछन ।

  • @USAjaynepal
    @USAjaynepal 5 ชั่วโมงที่ผ่านมา

    जुन सरकार आएपनि काम चै उही असफल समस्यामुलक। ठूला उपदेश,दिग्गज कुरा नगरौ नेताज्युहरू। जुन जोगि पनि कान चिरेकै भनेजस्तै।पिण्डम् स्थाने पिण्डम्। घुमीफिरी रूम्जाटार। 😮

  • @rambachan-p3c
    @rambachan-p3c 13 ชั่วโมงที่ผ่านมา +1

    Prchnd👍👍👌👌❤❤🙏

  • @RamchandraDangal-f1y
    @RamchandraDangal-f1y 12 ชั่วโมงที่ผ่านมา +1

    Good luck parchand

  • @jkpersonalview8800
    @jkpersonalview8800 12 ชั่วโมงที่ผ่านมา

    पिडित संग भेटघाट गर्नु त राम्राे हाे तर आफै सरकार प्रमुख हुंदा त भेटघाटकाे असर केही देखिएन

  • @dilkhadka3652
    @dilkhadka3652 12 ชั่วโมงที่ผ่านมา

    जनताको नेता प्रचन्ड हुन्

  • @GBR2050
    @GBR2050 2 ชั่วโมงที่ผ่านมา +3

    हीरा र किरालाई चिन्ने बेला भयो नेपाली दाजुभाई दिदीबहिनीहरु हो। सलाम प्रचण्ड कमरेड।

    • @RiderMonster077
      @RiderMonster077 2 ชั่วโมงที่ผ่านมา +1

      Sapai Kira nai ho alo palo sattama janalai natak matra ho

  • @skdk419
    @skdk419 13 ชั่วโมงที่ผ่านมา

    Prachand jindabad✊✊✊✊✊✊✊✊

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 14 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @pabelk.c.860
    @pabelk.c.860 12 ชั่วโมงที่ผ่านมา +1

    ❤❤Parchad

  • @ganeshskt9015
    @ganeshskt9015 14 ชั่วโมงที่ผ่านมา

    Prachanda is great leader in Nepali political

  • @Dsrmobiletv1
    @Dsrmobiletv1 8 ชั่วโมงที่ผ่านมา

    Lal salam parchanda jiu💪

  • @rajlimbu5997
    @rajlimbu5997 7 ชั่วโมงที่ผ่านมา

    कुरा त सहि होकि तारा झोले हरुको गोठाइ छ त

  • @santoshlamsal5068
    @santoshlamsal5068 2 ชั่วโมงที่ผ่านมา

    great leader prachanda

  • @CRMotovlogCRmotovlog
    @CRMotovlogCRmotovlog 5 ชั่วโมงที่ผ่านมา

    Jaya prachanda sarkar

  • @gamerfreefirenooblife9233
    @gamerfreefirenooblife9233 11 ชั่วโมงที่ผ่านมา +1

    Balen jindabad

  • @ShankarGiri-m8y
    @ShankarGiri-m8y 14 ชั่วโมงที่ผ่านมา

    सत्ता मा नभएको भएर भेटन गएको सत्ता भएको भए प्रचण्ड पनी जाने थिएन जे होस ठिक छ

    • @gbgmajaya1977
      @gbgmajaya1977 14 ชั่วโมงที่ผ่านมา

      रूकुम र जाजरकोटमा भुकम्प गएको बेलामा प्रचण्ड बिहान झिसमिसेमानै जाजरकोट पुगेर भुकम्प प्रभाबित छेत्रमा स्वयंम उद्धार कार्यमा खटेका थिए र आफु चढेर गएको हेलिकप्टरलाई समेत पीडितको उद्धार कार्यमा लगाएर आफु चौरजहारी एअरपोर्ट बाट प्लेन चढेर काठमाडौं फर्केका थिए।
      त्यो बेलामा शेरबहादुर देउवा र के पी ओली प्रधानमन्त्री थिएनन तर गएनन।

  • @ManiRaj-e1w
    @ManiRaj-e1w 5 ชั่วโมงที่ผ่านมา

    Good..prachanda

  • @ryutyu2156
    @ryutyu2156 ชั่วโมงที่ผ่านมา

    Good job

  • @pradipkunwar8215
    @pradipkunwar8215 13 ชั่วโมงที่ผ่านมา

    लौन पत्रकार ज्यु बालेन ले केहि गरेन भन्ने ब्याक्तीहरुको यो भनाइ तीनदिन देखि सुनिरहेको छु अरु ब्याक्तीहरुलाइ पनि सोधन के भन्छन बालेनको बारेमा केही नपाएको जसरी एउटाै को मात्र भनाइ किन राख्छौ ?

  • @sanugaming547
    @sanugaming547 6 ชั่วโมงที่ผ่านมา

    Good parchanda baba

  • @RameshPaudel-of2yr
    @RameshPaudel-of2yr 5 ชั่วโมงที่ผ่านมา

    Parchanda is great leader

  • @pashupatirijal5421
    @pashupatirijal5421 6 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड ❤

  • @DurgaKarki-t5k
    @DurgaKarki-t5k 8 ชั่วโมงที่ผ่านมา

    राज नेता प्रचण्ड

  • @Kumar-p8m
    @Kumar-p8m 13 ชั่วโมงที่ผ่านมา +1

    Fursad ma garne yehi ho.

  • @Playstore_292
    @Playstore_292 4 ชั่วโมงที่ผ่านมา +4

    यहां प्रचण्डको प्रसंसा मात्र गर्ने छन कि भोट पनि हाल्छन?😂😂

  • @DilipVishowkarma
    @DilipVishowkarma 10 ชั่วโมงที่ผ่านมา

    He is leader 🎉

  • @MandipRai-l5y
    @MandipRai-l5y 13 ชั่วโมงที่ผ่านมา

    गुड

  • @JeevanLama-p9j
    @JeevanLama-p9j 6 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤ jaya jaya prachanda oli chor aayo vane kalo jhanda

  • @dsbk4153
    @dsbk4153 3 ชั่วโมงที่ผ่านมา +3

    ने ता भनेकै परचन्ड हुन नेपालमा

    • @BabindraAcharya
      @BabindraAcharya 48 นาทีที่ผ่านมา

      Ahile taw Prachandey Lai laaj bho.. Sabai ley gaali garey Ani dekhaunu paro ni taw tehi bhayera gako ho yo Prachandey...

  • @surendrashrestha5405
    @surendrashrestha5405 14 ชั่วโมงที่ผ่านมา

    prachanda has true leadership....

  • @maheshchhetri7877
    @maheshchhetri7877 53 นาทีที่ผ่านมา

    पहिले महानगर लाई ढुङ्गा मुढा भाला हान्ने सुकुम्बासीहरु अहिले बालेन ले हेरेन रे 😂😂

  • @sanugaming547
    @sanugaming547 6 ชั่วโมงที่ผ่านมา

    Good

  • @FunnyDancers-vu5um
    @FunnyDancers-vu5um 3 ชั่วโมงที่ผ่านมา

    Prachand kamred salam xa

  • @AvinaySingh5
    @AvinaySingh5 14 ชั่วโมงที่ผ่านมา +1

    Sahi bichar liyera Sachchai sahayog gareko ho bhane ramro kura ho but sahanubhutiko lagi matrai ho bhane kam xaina

  • @SunilPatil-m5p
    @SunilPatil-m5p 9 ชั่วโมงที่ผ่านมา

    Good

  • @harigc5431
    @harigc5431 14 ชั่วโมงที่ผ่านมา

    Good

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 14 ชั่วโมงที่ผ่านมา

    Good

  • @Rajandra-w2n
    @Rajandra-w2n 14 ชั่วโมงที่ผ่านมา +1

    Nepal ko 1 priwar bad vner bujhin x jnta lai dukh dine neta 😊