ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

बुहारी सिरियलकी रमाकाे बिहेमा यस्ताे बन्याे माहाेल | Buhari | Kamala | rama | celebrity marriage |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ส.ค. 2024
  • • Buhari सिरियलकी रुपा र...
    बुहारी सिरियलकी रमाकाे बिहेमा यस्ताे बन्याे माहाेल | Buhari | Kamala | rama | celebrity marriage |
    बुहारी सिरियलकी रमाकाे बिहेमा यस्ताे बन्याे माहाेल | Buhari | Kamala | rama | celebrity marriage |
    बुहारी भाग - १८४ | BUHARI Episode -184 | कथा चेलीकाे | Nepali Sentimental Serial | 12th July 2024
    बुहारी भाग - १८४ | BUHARI Episode -184 | कथा चेलीकाे | Nepali Sentimental Serial | 12th July 2024
    #buhari
    #buharishortfilm
    #fypシ゚viral
    #shortsfeed
    #nepaliartists
    #nepaliactress
    #nepaliserial
    #meribassai
    यस च्यानलमा रहेका कुनै पनि भिडियाेहरु बिना अनुमति कसैले download गरि वा copy गरी अन्य कुनै TH-cam Channel वा सामाजिक सञ्जालतिर upload गरेकाे पाईएमा कडा भन्दा कडा कानुनी कारवाहि गरिनेछ ।
    ©Subha Bhawana Media official
    For Business Inquiry :-
    contact :- 9851062629

ความคิดเห็น • 313

  • @subhabhawanaentertainment
    @subhabhawanaentertainment  หลายเดือนก่อน +328

    हाम्री प्यारी बैनी सरस्वती फुँयालकाे साँच्चिकै बिहे भएकाे हाे । सुटिङ हाेईन, याे साँच्चिकै काे बिहे हाे । कमला सुटिङबाट हतार हतार आकाे भएर सिरियलकै ड्रेसमा आकाे हाे हतार भएर । फेरि पनि वैवाहिक जीवनकाे हार्दिक मंगलमय शुभकामना प्यारी बहिनी र ज्वाईलाई ❤❤

    • @shantaadhikari36
      @shantaadhikari36 หลายเดือนก่อน +17

      हो हाम्रै घर छेउमा हो हामीले पनि देखेका थियौ

    • @prakashkalpana996
      @prakashkalpana996 หลายเดือนก่อน +5

      Congratulations Dede ❤❤

    • @prakashkalpana996
      @prakashkalpana996 หลายเดือนก่อน +3

      Bihe garer siriyal kheln chai nachodnu haii buhari siriyal ma pni khelnu haii feri pni congratulations 🎉🎉

    • @KamalaBista-zw2qw
      @KamalaBista-zw2qw หลายเดือนก่อน +1

      रियल हो कि सटिङ 🙏😘❤️❤️❤️

    • @lausaraBista
      @lausaraBista หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagunrai5720
    @sagunrai5720 หลายเดือนก่อน +27

    बैबाहिक जीवन को सुभकामन रमा तिम्ले हाम्लाई नचिने पनि हम्ले चिन्छौ
    अनि मलाई धेरै मन पर्ने मान्छे रमा र कमला ❤❤❤❤❤🎉🎉🎉🎉❤❤

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 หลายเดือนก่อน +46

    बैबाहिक जीवनको धेरै शुभकामना रमा को जोडीलाई🎉❤🎉❤

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 11 วันที่ผ่านมา +1

    सर्से को बिहे भयछ बैबाहिक जीवन सफलता रहोस् शुभ मंगल रहोस् हर सपनाहरू पुरा हुन् धेरै धेरै शुभकामना ❤❤सर्से को जोडिला

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n หลายเดือนก่อน +17

    बधाई छ बुहारी सिरीयल टीम कि रमा सरस्वती फुयाँल लाई बैबाहिक जीवनमा धेरै धेरै मुरि मुरि ‌शुभ कामना रमा बहिनी को फलोस ‌फुलोस राम्रो घर बार होस तर सिरियल मा अभिनय गर्न चाँहि न छोड्नु ‌अभिनय राम्रो छ ‌रमेस को बहिनी को ‌रोल मा

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 หลายเดือนก่อน +16

    बैवाहिक जिबनकाे शुभकामना बुहारि सिरियलकि कलाकार रमा बैनिलाई हामी हेर्नेलाइ पनि रुवाउँनु भयाे ❤️❤️

  • @namedpstatus1378
    @namedpstatus1378 หลายเดือนก่อน +20

    बैनीको बिबाहको सुभकामना तथा धेरै बधाई फेरी पनि बैनीलाई सुटिङ मा देख्न पाउ बिबाह कता जाने होला ❤❤❤😂😂😂🎉🎉😢❤❤

  • @user-nx3lc1rc8w
    @user-nx3lc1rc8w หลายเดือนก่อน +17

    जस्तो भए पनि कमलाले बोलेको वचन पूरा होसजिबन भर❤❤❤❤❤❤

    • @shovadewan7934
      @shovadewan7934 20 วันที่ผ่านมา

      Badhai xa Rama bahinilai tapaiko baiwahik jiwan sukhmay bitosh ❤

  • @kumarilama5042
    @kumarilama5042 หลายเดือนก่อน +16

    सहि।हाे।कमला।बैनिले।बाेलेकाे🙏🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @DambarGiri-id8jj
    @DambarGiri-id8jj หลายเดือนก่อน +7

    रीयलको बिहेहोकी रीलमा जानकारी पाहिन्छ होला रीयलमा भयपनी यउटै रीलका नब दम्पती ला हार्दिक मंगलमय शुभकामना छ मेरो र मेरो परीवारको तर्फ बाट

  • @krinjalkhadka
    @krinjalkhadka หลายเดือนก่อน +8

    सिरियलमा खेल्दाखेल्दै रियलमै बिहे भयछ दुबै जनालाई वैवाहिक जिवनको धेरै धेरै शुभकामना 💐💐

    • @bisurai9864
      @bisurai9864 29 วันที่ผ่านมา

      batasele udayax

  • @RamilaThapa-pk7ng
    @RamilaThapa-pk7ng หลายเดือนก่อน +3

    बैबाहिक जीवनको धेरै धेरै शुभ-कामना

  • @SubarnaBasnet-po5sb
    @SubarnaBasnet-po5sb หลายเดือนก่อน +14

    🎉ल बैनि तिम्रो बिहे भयछ तिम्रो जबन फलोस फुलोस जिन्दगीमा अरुकलाकार को जस्तो मिलन पछीको बिछोड नहोस सोचेको जस्तो र आटेको को कुरा पूरा होस तिम्रो जिबनमा सधै खुसिभयको देख्न पाइयोस तिम्रो सिरिएल मैले धेरै हेर्थे अझै पनि हेर्न पाइयोस भन्न चाहान्छु सिरिएल खेल्न बिहेपछी पनि आफ्नो श्रीमान र घर बाट पनि साथ सपोट मिलोस कुनै संङखाको बिसय बनेर घरझगडा को माओल नज्मियोस ल धेरै धेरै तिम्रो भबिस्यको शुभकामन सिरियलको पनि अग्रिम शुभकामना तिमी नेलकि छोरिहौ आफ्नो घर माइती र समाको इजतमा बसेर कामगरेको हेर्न चाहान्छु तिम्रो घर जिल्ला कोहो था छैन मैले तिमिले खेलेको सिरियलबाट चिनेकोहो आज तिम्रो बिभाह भयछ छोरिको जिन्दगी अरुको घर जाने कस्तो कर्महो भनेर मलाइ आँखा भरी आशुआयो र मनमा गाठो पर्यो तेसैले मैले तिम्रोलागी दुइसब्द लेख्न चाहे तिम्रो सधै सुखशान्ती मिलोस तिम्रो दम्पत्य जिबनको लाखौलाख शुभकामना छ बैनी तिम्रो मुहार सधै खुसिभयको शान्त मन भयको म लगायत घर माइति र सबै नेपाली दाजुभाइहरुले देख्न पाइयो बाबाइ

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n หลายเดือนก่อน +15

    विहाहित जीवन को हार्दिक मंगलमय शुभकामना छ rama बहिनी ❤❤❤

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 24 วันที่ผ่านมา +1

    सुटिङ्ग होकि साच्चिकै बिहे हो बुझनै सकिन लु धेरै धेरै सुभकामना🎉🎉❤

  • @dhanrajmejar7237
    @dhanrajmejar7237 8 วันที่ผ่านมา

    बैबाहिक जिवनको धेरै धेरै शुभकामना रमा तिमिलाई 🎉❤🎉❤🎉❤

  • @bharatprasain7349
    @bharatprasain7349 28 วันที่ผ่านมา +1

    वैवाहिक जीवनकाे हार्दिक मंगलमय शुभकामना l

  • @LaxmanKckc
    @LaxmanKckc หลายเดือนก่อน +2

    Congratulations🎉🎉🎉🎉🥳🥳🎉🥳🥳

  • @tulsichaudhary3096
    @tulsichaudhary3096 หลายเดือนก่อน +9

    बधाई तथा सुभकामना ❤❤🎉🎉

  • @anugurung2287
    @anugurung2287 หลายเดือนก่อน +3

    बैबाहिक जीवन को धेरै धेरै शुभकामना रमा 🌺❤️

  • @parshurampaudel3483
    @parshurampaudel3483 หลายเดือนก่อน +28

    सुटिङ हाे रियल हाे केहाे अनि कमला बैनिकाे।बिहे भयकाे हाेर सिउदाेमा सिम्दुर कमलाबैनि,लु बधाई छ दुबै जनालाई यदि रियल हाेभने,??????❤❤❤❤❤❤❤❤

    • @Ourchannel1989
      @Ourchannel1989 หลายเดือนก่อน

      म नि तै सोच्दै छु

  • @nitarai5212
    @nitarai5212 23 วันที่ผ่านมา +1

    आहा धेरै धेरै राम्रो बिहे गरेको😢😢😢😢😢😢❤❤❤❤❤😂😂😂😂😂

  • @radneradne-xq2
    @radneradne-xq2 หลายเดือนก่อน +1

    happy marriage life rama jodi

  • @junumayalimbu862
    @junumayalimbu862 หลายเดือนก่อน +15

    अब त बुहारी सिरियल मा रमालाई देख्न पाईदैन होला❤❤

  • @weedlysantu7928
    @weedlysantu7928 หลายเดือนก่อน +1

    Ahhh Kamala Vauju ta sooting batai po aaidinu vako raixa❤ la badhai xa hai Sarswoti Didi lai🎉🎉

  • @shantashrestha2752
    @shantashrestha2752 หลายเดือนก่อน +1

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना रमा बैनीलाई ❤️❤️❤️

  • @sunitabk7224
    @sunitabk7224 หลายเดือนก่อน +4

    congressional so kmla dekhayr jhan aasu aayo

  • @user-xi8mf3hm9m
    @user-xi8mf3hm9m หลายเดือนก่อน +1

    Congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pratishrai9759
    @pratishrai9759 หลายเดือนก่อน +1

    Congratulations sister 🎉🎉🎉 serial ma harna puw hai aab ko din haru bata tapai sister navyra kasto vayio

  • @himalrai3075
    @himalrai3075 หลายเดือนก่อน +2

    Baibahik jibanko shubha kamana rama sis🎉🎉🎉

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 28 วันที่ผ่านมา

    रमा बहिनीलाई बैबाहिक जिवनाकाे धेरै धेरै शुभकामना❤❤❤

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 11 วันที่ผ่านมา

    मैले सिरियल मा मात्रै प्रेम गरेको देखेकी थिए आज त हकिकत त्यो प्रेम पुरा भयछ ल फ़ेरि पनि बधाई छ सर्से अनि दाइ बा को भान्जा लाइ❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 หลายเดือนก่อน

    वैवाहिक जीवन को लागी शुभ कामना गर्दै मुरी मुरी बधाइ छ।🎉🎉🎉🎉

  • @AratiRuchal-t3p
    @AratiRuchal-t3p 23 วันที่ผ่านมา +1

    सच्ची नई हो रमा को बिहे वाको😮

  • @user-he4vb9sx3o
    @user-he4vb9sx3o หลายเดือนก่อน +7

    कमला रमा राेयकाे देखेर मेरो त आसु अयकाे पतैपन

  • @DilMayaNiroula
    @DilMayaNiroula 29 วันที่ผ่านมา +1

    वैवाहिक जीवनको शुभकामना बहिनी

  • @enderboygamerz5299
    @enderboygamerz5299 หลายเดือนก่อน +1

    धेरैं धेरै शुभकामना बैनि

  • @user-qu1mq2mx5h
    @user-qu1mq2mx5h 28 วันที่ผ่านมา +1

    मिसउ रमा सिस

  • @user-nc5rh5cr9s
    @user-nc5rh5cr9s หลายเดือนก่อน +7

    Serial maa ho ki real mmaa ho just congratulations 🎉🎉🎉❤❤❤

  • @AnliGoutamGoutam
    @AnliGoutamGoutam หลายเดือนก่อน

    बैबाहिक जीवन काे धेरै धेरै शुभकामना रमा बैनि लाई

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 17 วันที่ผ่านมา

    दारी बा को घन्टाउके भान्ज सङै रेल बिहे होर सर्सेको🎉🎉🎉🎉बुहारी सिरेल कि रमा को🎉सरस्वती फुयाल को🎉🎉🎉🎉

  • @shantishanti-
    @shantishanti- หลายเดือนก่อน +11

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना बहिनी 💐💐🎉🎉

  • @RitaPaudel-qc7cs
    @RitaPaudel-qc7cs หลายเดือนก่อน +1

    साँचै होकि सिरियल मा हो ❤❤

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 11 วันที่ผ่านมา

    बिहे पछिको पनि भिडियो देख्न पाम बुढाबुढिको अंतरबार्ता

  • @manbahadurmanbahadur2089
    @manbahadurmanbahadur2089 หลายเดือนก่อน

    बैबाहिक जीवन सुखमय रहोस एक अर्कामा कहिल्यै मन मुटाब नहोस
    दाम्पत्य जिबनको शुभकामना♥️♥️♥️♥️

  • @shantagadtaula2981
    @shantagadtaula2981 หลายเดือนก่อน +4

    कमला सिरीयल कै ड्रेस मा देख्दा सुटीङ् हो की सचै बिबाह भएको हो छुट्याउनै सकीएन ।

  • @nepal-rt4nk
    @nepal-rt4nk หลายเดือนก่อน +6

    बैबाहिक जिबनको शुभकामन

  • @kamalasapkota3574
    @kamalasapkota3574 28 วันที่ผ่านมา

    म किन रोको होला यिनी हरु कसैलाइ चिन्दा नि चिन्दिन नाता नि केही पर्दैन पर भिडियो हेर्दै रुदै सायद आफ्नो छोरिनि बिहेगर्ने बेलाभको भयर होकि 😢 बैबाहिक जिबनको सुभकामना नानि

  • @user-vx9lv4ws9x
    @user-vx9lv4ws9x หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @dillukhadka5321
    @dillukhadka5321 หลายเดือนก่อน +1

    wow ❤ Nice❤❤❤❤

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 26 วันที่ผ่านมา +1

    सुटिङ्ग हो साथिहरु

  • @gopalchetry4527
    @gopalchetry4527 5 วันที่ผ่านมา

    congratulion🎉🎉🎉🎉🎉🎉🎉🎉बधाइ छ

  • @benju.kc85
    @benju.kc85 หลายเดือนก่อน

    वैवाहिक जिबनको धेरै धेरै शुभकामना 🎉🎉

  • @UddabThapa-fc8pk
    @UddabThapa-fc8pk 29 วันที่ผ่านมา

    Congratulations 🎉🎉🎉🎉

  • @KalpanaTamang-rk9qu
    @KalpanaTamang-rk9qu 26 วันที่ผ่านมา

    Hajur ko jiban ma sadhai hasi khusi rahos ❤❤

  • @ramadahal8766
    @ramadahal8766 หลายเดือนก่อน +3

    म बिहे हेर्दा हेर्दै बेस्सरि रोयछु😢

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 หลายเดือนก่อน

    वैवाहित जिवन को शुभकामना रमा (सर्से) सिस❤

  • @samjhanapun5006
    @samjhanapun5006 5 วันที่ผ่านมา

    ल बधाई छ बैनी बिहे भएनी सुटिङ मा आउन नछोडनु

  • @user-wc4fn3kl8m
    @user-wc4fn3kl8m หลายเดือนก่อน +2

    बैबाहिक जिबन को सुभकामना🎉🎉❤

  • @sitaramkathariya5962
    @sitaramkathariya5962 29 วันที่ผ่านมา

    बैबाहिक जीवनको शुभकामना छ बैनि।

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly หลายเดือนก่อน

    Congratulation 👏👏👏❤❤

  • @Rokk736
    @Rokk736 7 วันที่ผ่านมา

    Nice xa video

  • @ManiKumariRai-ze7sk
    @ManiKumariRai-ze7sk หลายเดือนก่อน +2

    बधाई-शुभकामना बैबाहिक जीवन सफल बनोस❤❤❤

  • @rojitofficial9685
    @rojitofficial9685 หลายเดือนก่อน +2

    बैवाहिक जीवनको मंगलमय शुभकामना छ दिदि हजुर लाइ विवाह पछि पनि सिरियल हरुमा देख्न पाइयोस् ❤🎉

  • @NabarajTimalsina-hj9gd
    @NabarajTimalsina-hj9gd หลายเดือนก่อน

    बैबाहिक जीवनको सुभकामना रमा बहिनी

  • @padamshrestha8976
    @padamshrestha8976 หลายเดือนก่อน +3

    बैबाहिक जीवन को सुभकामना

    • @user-up6xz8do3v
      @user-up6xz8do3v หลายเดือนก่อน

      बैबाहिकजिबन काे सुभकामना❤

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 หลายเดือนก่อน

    Happy married life rama bunu🎉🎉❤

  • @NABINBAgale-sv1sv
    @NABINBAgale-sv1sv หลายเดือนก่อน

    राम सर खइत मैलेत देखीनत❤❤❤❤❤

  • @parumahara3344
    @parumahara3344 หลายเดือนก่อน

    बैबाहिक जिवन काे शुभकामना रमा बैनि

  • @binabhusal4184
    @binabhusal4184 หลายเดือนก่อน +1

    Badaai x ❤❤❤rama

  • @binitapandey9931
    @binitapandey9931 หลายเดือนก่อน +8

    😢😢😢दुबै जना रोएको देखेर मन थाम्न कति धेरै गाह्रो भयो 😢😢😢

  • @RajuRaju-yl1hm
    @RajuRaju-yl1hm หลายเดือนก่อน +1

    ❤🎉❤🎉

  • @manbhadurthapamanthapaman662
    @manbhadurthapamanthapaman662 หลายเดือนก่อน

    Happy marriage ❤️ life 🎊🧬 sister ❤️🎉

  • @user-dw5sf4dz5b
    @user-dw5sf4dz5b 7 วันที่ผ่านมา

    वैबाहिक जीवन को सुभकामना

  • @user-eh5du2ny6h
    @user-eh5du2ny6h 20 วันที่ผ่านมา

    Congratulations g🎉🎉🎉🎊🎊🎊🌷❤️🥰

  • @user-xy3vq6bj6h
    @user-xy3vq6bj6h หลายเดือนก่อน

    ❤❤❤dherai maya Ani suva kamana❤❤❤❤❤baini sarse

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 หลายเดือนก่อน +5

    बैबाहिक जीवनको शुभकामना

  • @sangitagurung4472
    @sangitagurung4472 29 วันที่ผ่านมา

    Congratulations 🎉🎉🎉🎉❤❤❤😊😊😊😊sarse de😊

  • @sunitabk7224
    @sunitabk7224 หลายเดือนก่อน +2

    congressional

  • @Dolkhalisailo
    @Dolkhalisailo 21 วันที่ผ่านมา

    Happy marrid day ramabaini

  • @rojinaghatani558
    @rojinaghatani558 หลายเดือนก่อน

    Congratulatius🎉🎉🎉🎉

  • @S-Vlog-m
    @S-Vlog-m หลายเดือนก่อน

    आज कति राम्रो ❤❤❤❤

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p หลายเดือนก่อน

    Congratulations Rama ❤🎉

  • @rajeshlimbu6010
    @rajeshlimbu6010 หลายเดือนก่อน

    नया जिवनको शुभकामना रमा सिस्टरलाई

  • @user-vm7wi7js1f
    @user-vm7wi7js1f หลายเดือนก่อน

    Nice Jodi ❤❤❤❤

  • @janakikathayat7558
    @janakikathayat7558 16 วันที่ผ่านมา

    Congratulations ❤🎉

  • @SantoshNepali-du5yq
    @SantoshNepali-du5yq 21 วันที่ผ่านมา

    बैबाहिक जिबनको शुभकामना 🎊🎉🎈❤️

  • @parkashnepali3657
    @parkashnepali3657 หลายเดือนก่อน

    Nice

  • @pamphagyawali8333
    @pamphagyawali8333 หลายเดือนก่อน

    Congratulations Rama

  • @user-qb4lt4sx6z
    @user-qb4lt4sx6z 28 วันที่ผ่านมา

    शुभकामना रमा बैनी

  • @Krrish971
    @Krrish971 หลายเดือนก่อน

    Congratulations both of you 💐💐💐

  • @lalbdrkawar3094
    @lalbdrkawar3094 หลายเดือนก่อน

    बैबाहिक जिबनको शुभकामना ❤❤

  • @user-so6tq9ts2e
    @user-so6tq9ts2e หลายเดือนก่อน

    सुटिङ पो रैछ त❤❤

  • @nirmalaghale7512
    @nirmalaghale7512 28 วันที่ผ่านมา

    Congratulations❤❤❤ 🎉🎉

  • @ReshmaShrestha-pu2il
    @ReshmaShrestha-pu2il หลายเดือนก่อน

    Sachikai behe ho ki siral ma bhena ho ss ❤❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz หลายเดือนก่อน

    Nice jodi❤

  • @sarswatisunar-x2y
    @sarswatisunar-x2y หลายเดือนก่อน

    Happy married🎉🎉🎉 life🎉❤❤😢

  • @santoshbk-gm5qh
    @santoshbk-gm5qh หลายเดือนก่อน

    Nice couple ❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 หลายเดือนก่อน +2

    बुहारी सिर्यल भन्दा त मेरि बास्सै मा पहिला देखिनै खेलेको छ है

  • @sushilabudhathoki6863
    @sushilabudhathoki6863 หลายเดือนก่อน

    Congratulations🎉🎉🎉🎉