ความคิดเห็น •

  • @khadgajitlama6198
    @khadgajitlama6198 2 หลายเดือนก่อน +48

    अशान्ति मच्चाउनेहरु प्रति सरकार निर्मम हुनु पर्छ।माथी बाटै कारबाही हुनु पर्छ।परि आए प्रचण्ड माथी पनि कारबाही हुनु पर्छ।

  • @RamSwarup-r8t
    @RamSwarup-r8t 2 หลายเดือนก่อน +7

    त्रिशूलीमा झरेको बसमा गरिब जनता थीयो तयसैले नेपालको झण्डा झुकेन तर जहाजमा चढेको मान्छे धनी र उच्च अधिकारि थियो तयसैले नेपालको झन्डा झुक्याएर सलामी दिएको हो वाहरे नेपालको सरकार धनवाद

  • @rajumahat-f1p
    @rajumahat-f1p 2 หลายเดือนก่อน +54

    हे भगवान उखाने सरकार मा आएसि देश मा सधै यस्तै घटना हुने भो । मृत आत्मा प्रति हार्दिक समबेदना

    • @indrabahadurthapa1463
      @indrabahadurthapa1463 2 หลายเดือนก่อน +8

      Aajka mukheya Samachar lekhex nepali ho ki Hindi ho yasto hedlaine lekher kati paisa khaki x

    • @himalpun6110
      @himalpun6110 2 หลายเดือนก่อน

      Aru huda khi vathina hai manxenai marethinan sabai ajammari thie

    • @BhimRai-sr9us
      @BhimRai-sr9us 2 หลายเดือนก่อน

      Hu​@@indrabahadurthapa1463

  • @duraglaguna3137
    @duraglaguna3137 2 หลายเดือนก่อน +1

    Fastam ho

  • @johnofficial1983
    @johnofficial1983 2 หลายเดือนก่อน +4

    बापरे!! झण्डा झुकाउने, मन्त्री परिषदको बैठक बस्ने, त्यो बेला त्रिशुलीको गाडी र बेपत्ता हरुको पनि कुरा गरे हुन्थियो।

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 2 หลายเดือนก่อน +39

    यसरी दुई दुई वर्ष नपुग्दै जहाज झर्ने हो भने नेपालको जनसङ्ख्या नै खतम भइहाल्छ।

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 2 หลายเดือนก่อน

    बस नदिमा खस्दा झन्डा झुकाउनु नपर्ने,अनि प्लेन झर्दा चै झन्डा झुकाउनु पर्ने वा वा नयाँ नेपाल।

  • @homeTamang-yl9pl
    @homeTamang-yl9pl 2 หลายเดือนก่อน

    यसतै हुन्छ पिलेनमा चड्दा हामी संग पिलेनमा चड्ने अाैगातपनि छैन दुर्घटना मा पनि प्रदुङ्न ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 หลายเดือนก่อน +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।

  • @jangabahaduraalemagar1885
    @jangabahaduraalemagar1885 2 หลายเดือนก่อน

    ७ नं. प्रदेश जानकी गा.पा. ८ बाट हेर्दैछु ।सहि र सत्य समस्या लिएर आइदिनु होला ।धन्यबात ।दुरघटना परि मिर्त्यु हुने सम्पुर्ण मा हार्दिक श्रद्धा न्जली अर्पण गर्द्छु ।

  • @ganeshbhattrai1950
    @ganeshbhattrai1950 2 หลายเดือนก่อน

    दैनिक बैतडी पाटन नगरपालिका वडा नं १

  • @anishMgr-b3v
    @anishMgr-b3v 2 หลายเดือนก่อน +23

    दुख व्यक्त गरेर के खुल्किन्छ अरु मर्नु भन्दा यो मन्त्री हरु खरानी हुनु पर्ने हो

  • @bhaktatamang2160
    @bhaktatamang2160 2 หลายเดือนก่อน +1

    माओवादीले अब बाकी अबधी सत्ता बाहिर बसेर हेर्नु पर्छ ।अनि मात्रै कति कार्यकर्ता जोगिन्छ, त्यो पनि हेर्न पर्छ ।

  • @change2change
    @change2change 2 หลายเดือนก่อน

    दमदार छ, एस.एस. एन. जी!

  • @legendgeming5292
    @legendgeming5292 2 หลายเดือนก่อน +1

    India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤

  • @SurkhetAshram
    @SurkhetAshram 2 หลายเดือนก่อน +11

    दोलखाको भिमेसोरमा पसिना अायो भने अनिस्टहुन्छ भन्थे हो रहेछ बस हरायो जाहाज हरायो अब ठूला भनौदाहरु 2 4 जाना हरायभने हुनेथियो ❤❤❤❤❤❤

  • @ChintanManan-oh4vy
    @ChintanManan-oh4vy 2 หลายเดือนก่อน +17

    जब जब केपी ओलि प्रधानमन्त्री भए तब तब नेपालमा हवाई जहाज दुर्घटना भएका छन इतिहास हेर्नुहोस ।

    • @himalpun6110
      @himalpun6110 2 หลายเดือนก่อน +1

      Ho aru huda khi vathina hai hishtory saxi xa

    • @himalpun6110
      @himalpun6110 2 หลายเดือนก่อน

      Ho aru huda khi vathina hai hishtory saxi xa

    • @sitasharma5919
      @sitasharma5919 2 หลายเดือนก่อน

      पोखरामा जहाज दुर्घटना भएर ठूलो जन धन को क्षति हुँदा को थियो के प्रधान मन्त्री?

  • @NarBahadurTamang-kn9kh
    @NarBahadurTamang-kn9kh 2 หลายเดือนก่อน +1

    गाडिमा चढ्ने झिगा भुशुना भए जहाँ 65 जना हराए भनिएकाे छ जशकाे कुनै चिन्ता छैन

  • @jangshahi7947
    @jangshahi7947 2 หลายเดือนก่อน

    मृतकप्रती हाद्विक श्रदान्जलि

  • @MilanGiri-g6u
    @MilanGiri-g6u 2 หลายเดือนก่อน

    कतार बाट❤❤❤❤❤

  • @kinghiro9294
    @kinghiro9294 2 หลายเดือนก่อน

    बिजय नगर 1 कपिलवस्तु

  • @AayushaNeupane-i2h
    @AayushaNeupane-i2h 2 หลายเดือนก่อน

    First time

  • @agamanbhai3055
    @agamanbhai3055 2 หลายเดือนก่อน

    first time

  • @sunitaneupane4375
    @sunitaneupane4375 2 หลายเดือนก่อน

    First time 👍👍👌

  • @surendrabudha4040
    @surendrabudha4040 2 หลายเดือนก่อน

    जहाज दुर्घटनाबाट ज्यान गुमाएका हरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै अत्यन्त दुखी छु ।

  • @gulabchaudhary9594
    @gulabchaudhary9594 2 หลายเดือนก่อน

    Firsttime

  • @PratimaRai-r6v
    @PratimaRai-r6v 2 หลายเดือนก่อน

    रेगुलर बालुवाटार बाट ❤❤

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 2 หลายเดือนก่อน

    हरेक दिन हजुरको प्रस्तुति दमदार बन्दै गएको छ❤❤❤

  • @tirthachaulagie1558
    @tirthachaulagie1558 2 หลายเดือนก่อน

    नराम्रा का हातमा राष्ट्र काे बाग्डाेर परेपछि राष्ट्रमा दुर्घटना हुँदै गर्छन् ।

  • @KishmatPanchkoti
    @KishmatPanchkoti 2 หลายเดือนก่อน

    फस्ट टाईम नेपाल संखुवासभा बाट

  • @shyambhadurkhadka9810
    @shyambhadurkhadka9810 2 หลายเดือนก่อน +6

    पुरानो जहाजकाे कारण नेपालमा धेरै दुर्घटना भइरहेको छ।

  • @premKc-wt7ph
    @premKc-wt7ph 2 หลายเดือนก่อน

    यो अलक्षेने सरकार भयोकी घटना बडिभयो

  • @krishnabahadurthapa9766
    @krishnabahadurthapa9766 2 หลายเดือนก่อน

    अलछ्छिनी सरकार को अनिष्ट शूरूवात

  • @PrativaRai-s5b
    @PrativaRai-s5b 2 หลายเดือนก่อน

    First

  • @anitakhadka7862
    @anitakhadka7862 2 หลายเดือนก่อน

    Dainik ❤❤

  • @hansadhami7014
    @hansadhami7014 2 หลายเดือนก่อน

    निियमित बझाङ धन्यवाद सर ,दुखद दसा नेपाली का , दुई अस्ति मात्रै बसका पत्तै छैन ,तेसैमा अर्को ठूलो छेति, मृत्यकहरुमा हार्दिक भावपुर्ण श्रद्धाञ्जली , प्रलाद सर लाई चाडैं ल्याउनु सर

  • @कर्णालीराजा
    @कर्णालीराजा 2 หลายเดือนก่อน

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😢
    घाइते प्रति स्वास्थ्य लाभको कामना

  • @nooralam4479
    @nooralam4479 2 หลายเดือนก่อน

    नेपालकेसातैमछुनूरआलमकोसालाम

  • @kmghising1891
    @kmghising1891 2 หลายเดือนก่อน

    नेपालको स्थिति यस्ताइ हुन मतिले खति ले खति गरौछ

  • @PradeepKumar-m8c
    @PradeepKumar-m8c 2 หลายเดือนก่อน

    First time..from saudi arab

  • @SanjeevKc-t2k
    @SanjeevKc-t2k 2 หลายเดือนก่อน +1

    नेपालका नेता बिस्वका पापिहरु हुन कहिले बस खस्छ कहिले जाहाज इ सम्पूर्ण धर्मका दानव हरुले चलाउदा सम्म यहि हाल हो राजा चहियो।

  • @gr_cholung
    @gr_cholung 2 หลายเดือนก่อน

    हार्दिक श्रदानजली म्रितहरु प्रती💐💐💐💐🙏

  • @RCAdhikari-d9h
    @RCAdhikari-d9h 2 หลายเดือนก่อน

    धनकुटा बाट

  • @tangsangonlinet.v
    @tangsangonlinet.v 2 หลายเดือนก่อน

    राहु प्रधानमन्त्री ले यो घटना

  • @harlamgurung9304
    @harlamgurung9304 2 หลายเดือนก่อน

    BRI समझोता गर्नु पर्छ।

  • @sabitrigelal9834
    @sabitrigelal9834 2 หลายเดือนก่อน

    Good mrning thanks for god news and helth

  • @NilkanthaUpreti-o3z
    @NilkanthaUpreti-o3z 2 หลายเดือนก่อน

    Regular from sindhuli

  • @JankiDarshan
    @JankiDarshan 2 หลายเดือนก่อน

    Regural dhanusha

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 2 หลายเดือนก่อน +17

    पुराना जहाजहरू किनेर ल्याई नेपालमा चलाउने यस्ता प्रवृत्तिलाई नेपाल सरकारले अन्त्य गर्नुपर्छ।

  • @PabitraKulung-o3n
    @PabitraKulung-o3n 2 หลายเดือนก่อน

    good morning sankhawa sava ❤❤

  • @radhikagautam9407
    @radhikagautam9407 2 หลายเดือนก่อน

    पुरानो जहाज कारणले नेपालमा धेरै जहाज दुर्घटनामा परीरहेको छ

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 2 หลายเดือนก่อน

    जति जति भरस्टहरु सत्तामा आउछन् तेतिनई धेरै विभिन्न प्रकारकाे दईबि प्रकाेप र घटनाहरु उतिनई बढ्दई गईराखेकाेछ, येकसे येक शिक्षित दुम्बाहरु लाेभिकाे लम्पाेट भऐपछि हाे येस्तई हुन्छ।

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 2 หลายเดือนก่อน

    रेगुलर देवदह

  • @saraswotinepal767
    @saraswotinepal767 2 หลายเดือนก่อน

    ठग हरु कै कारण हाे जहाज दुर्घटना भएकाे

  • @TekBahadur-ir6bl
    @TekBahadur-ir6bl 2 หลายเดือนก่อน +1

    Regular KTM...

  • @bhimbahadur3988
    @bhimbahadur3988 หลายเดือนก่อน

    भीमबाहादूर वोली सोनीपत हरीयाना भारत रेगुलर

  • @krishnagiri7302
    @krishnagiri7302 2 หลายเดือนก่อน +1

    नेपालगन्ज देखि शुभ बिहानी

  • @rambdrbaniya7742
    @rambdrbaniya7742 2 หลายเดือนก่อน +3

    सुरेन्द्र जी, सत्ता जोगाउन मन्त्रालय टुक्र्याउन भयो भने, संघिय प्रणाली का दुई शत्रु राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे भनेर इतिहास मा लेखिनेछ। हैन ,तपाई हरु दाजुभाइ त हैन ?

  • @sarubhandari4764
    @sarubhandari4764 2 หลายเดือนก่อน +5

    बस दुर्घटना हुडा कसै लाई वास्टा णहुणे

  • @KamalaBhujel-n5e
    @KamalaBhujel-n5e 2 หลายเดือนก่อน

    ranm

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 2 หลายเดือนก่อน

    Nice news

  • @SaritaLama-e4t
    @SaritaLama-e4t 2 หลายเดือนก่อน +1

    Good morning, Regular from kakani Nuwakot.

  • @bishnuprasadshrestha7220
    @bishnuprasadshrestha7220 2 หลายเดือนก่อน

    ❤❤😊🎉Good

  • @kushimaya6944
    @kushimaya6944 2 หลายเดือนก่อน

    म इन्डिया हिद्रवादबाट यो समाचार सुन्दै आइरहेको छु।

  • @ujjwalmahat8114
    @ujjwalmahat8114 2 หลายเดือนก่อน

    Good news.ktm tokha regular

  • @mathurapathak2768
    @mathurapathak2768 2 หลายเดือนก่อน

    Ram he ram

  • @buddhimanshrestha-tg3jw
    @buddhimanshrestha-tg3jw 2 หลายเดือนก่อน

    countinious❤

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 2 หลายเดือนก่อน +1

    हे भगवान निर्दोष जनताले कहिलेसम्म ज्यान गुमाउने कहिले बसमा मरिरहेका छन् कहिले प्लेनमा मरिरहेका छन् यो थोत्रा जहाजहरु ल्याउने बाहिरबाट खरिदेर यो भ्रष्ट सरकारले केही पनि गर्न नसक्ने बरु नेता र मन्त्री हरु उडेको जहाज आगो लाग्नु पर्ने मृतकप्रती हार्दिक श्रद्धाञ्जली

  • @TaraRai-yr5yr
    @TaraRai-yr5yr 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @binpra9866
    @binpra9866 2 หลายเดือนก่อน

    Regular Dharan

  • @malishapun7592
    @malishapun7592 2 หลายเดือนก่อน

    Butwal Bat Regular ❤❤❤❤❤❤

  • @sarojkajibasnet6082
    @sarojkajibasnet6082 2 หลายเดือนก่อน

    From Jordan

  • @rajsundrasah7149
    @rajsundrasah7149 2 หลายเดือนก่อน

    Birgunj .

  • @dbgurung4581
    @dbgurung4581 2 หลายเดือนก่อน

    माओवादी पार्टी लाई पार्टी बलियो बनाउन सुनौलो अवसर छ यस लाई न गुमाओ पार्टी सरकार मा हुदा पार्टी कमजोर भयेको हो।

  • @tikarambhattarai6799
    @tikarambhattarai6799 2 หลายเดือนก่อน

    सरकार भत काउने सरकार बनाउने के यहि हाे देशबिकास भनेकाे याे नेइ हो आम ज्न्ता गरिबी बेराेजगारि अशक्त असाहाय भए का छन बिकास दयनिय अव्स्था मा। छ

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 2 หลายเดือนก่อน

    बश दुर्घटनामा कति मानिसको देहावसानमा शोक बक्तब्य न आउने देशमा प्लेन दुर्घटना हुदा राष्ट्रीय झन्डा झुकाइयो । यसैले बुझिन्छ यो देश गरीवको निमित्त होइन यिनै हुनेखाने हरुकोमात्र हो भनेर सजिलै बुझ्न सकिन्छ ।

  • @SunkalaDhami-f7t
    @SunkalaDhami-f7t 2 หลายเดือนก่อน

    🎉🎉🎉

  • @indrabhattarai5546
    @indrabhattarai5546 2 หลายเดือนก่อน

    साउदी बाट हेर्दै छु ।
    रेगुलर

  • @gokulsapkota7284
    @gokulsapkota7284 2 หลายเดือนก่อน +1

    रेगुलर काठमाडौं कपनबाट।

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 2 หลายเดือนก่อน

    oli को अागमन भए पछि यस्तै अनिशट हुनछ किनभने यी अपराधीले देशमा राम्रो हुने केही काम गरेकोे छइन जहिल्यै पनि सता भरटचार जनतालाई करको भारि अब जनताले बिचार गरने अन्तिम दिन अाइसकेको छ सबै होसियार यो घटनाप्रति दुख बयकत गरन चहानछु

  • @bhanushrestha6576
    @bhanushrestha6576 2 หลายเดือนก่อน

    Australia

  • @JagatKumariyogi-qm4ey
    @JagatKumariyogi-qm4ey 2 หลายเดือนก่อน +1

    I'm from kailali ❤🎉

  • @ritapariyar1071
    @ritapariyar1071 2 หลายเดือนก่อน

    सिन्धुली सदरमुकामबाट फस्ट

  • @bindurai7387
    @bindurai7387 2 หลายเดือนก่อน

    दैनिक हेर्ने गर्छु यो समाचार

  • @AbdulGafar-y7t
    @AbdulGafar-y7t 2 หลายเดือนก่อน

    Fast time Qatar

  • @bishnumayathapamagar2237
    @bishnumayathapamagar2237 2 หลายเดือนก่อน

    regular from palpa

  • @AjaySonii-ll4xn
    @AjaySonii-ll4xn 2 หลายเดือนก่อน

    Rajkot ajaysinh

  • @RoshanRai-iq3pr
    @RoshanRai-iq3pr 2 หลายเดือนก่อน

    frast time

  • @GunBahadurSunar
    @GunBahadurSunar 2 หลายเดือนก่อน

    From parbat

  • @shalagramadhikary5686
    @shalagramadhikary5686 2 หลายเดือนก่อน

    Jahaj Durghatana

  • @AmarnatTharu
    @AmarnatTharu 2 หลายเดือนก่อน

    Fast

  • @BSSSSS4777H
    @BSSSSS4777H 2 หลายเดือนก่อน

    फेरि मौका पर्ने भयो जहाज कमिसन खान योमाले सरकारलाई

  • @rampoudel372
    @rampoudel372 2 หลายเดือนก่อน

    यात्रुलाई सकुसल यात्रा गराउने हो भने यि थोत्रा जाहाज ल्याउने कम्पनीलाई कारबाही गरेर थोत्रा जहाज ल्याउन प्रतिबन्ध गराउनुपर्यो

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 2 หลายเดือนก่อน

    रेगुलर काठमाडौंबाट धन्यवाद

  • @sbgurung412
    @sbgurung412 2 หลายเดือนก่อน

    India

  • @bhagatdarnal778
    @bhagatdarnal778 2 หลายเดือนก่อน

    Ģood news, regular, ktm.

  • @jaya-kumari-oli
    @jaya-kumari-oli 2 หลายเดือนก่อน

    आर्जु र बादशाह उस्तै बिबादास्पद हुन ।

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 2 หลายเดือนก่อน

    अपराधी काे शासन्मा जबसम्म रहन्छ
    यस्ता दुर्घटा अन्गिन्ति हुन्छ।

  • @RamSaud-d6f
    @RamSaud-d6f 2 หลายเดือนก่อน

    Regular sir❤❤

  • @sunilpradhan4285
    @sunilpradhan4285 2 หลายเดือนก่อน

    Regular
    USA