आज Dr सुरेन्द्र के सी ज्यु ले भनेको त्यो कुरा 100% सही लाग्यो जो मान्छे राम्रो काम गर्छ त्यसलाई धन्यवाद भन्न नसक्ने लठुवा मानसिक सन्तुलन गुमाकै हो , सलाम Dr सर 🙏🙏🙏
डा साप, आहुति जी समाज बिश्लेषण गर्चन बस्चन । बिप्लव त बिगारा मात्र हु्न, बैद्य बामपन्थि कुटिमा बस्ने गुरु हुन सकियो । एमाले पन्डित त धेरै नाङगिन मात्र बाँकि हुन । मा,बा, छरिएको फेरि एक हुन मुश्किल छ, कोहि डामि सकिए, भए भने सि आइए नलागि देशमाअरुको खैरत छैन । डा साप पनि शोधपत्रको हिसाबले त्यसको विद्वान हुनाले र पत्यारिला डाइनामिक पनि भा,का माबा ल्याङ्रासँग जोत्न जाने हो भने बल्ल केहि होला कि ? उमेश जि हजु्र सँगै , अनि त सबै तब केहि होलाजस्तो ।नत्र त हौ ,,,,,,,,,,,!
नया विचारको नेतृत्व मैले गर्छु। निकट भविष्यमा विश्वको नेतृत्व नेपालले गर्ने गरि नै विचार निमार्ण को कार्य भईरहेको छ। नेपालको राजनीतिका तिनवटा धार हुनेछन। १) वाम पन्थी धार, २) परम्परागत वादी धार र३) मिश्रित समाजवादी धार नरेन्द्र मोदीसंग पहिलो चरणमा त्यति अन्तरविरोध थिएन। दोस्रो चरणमा या त विश्व युद्द या आत्मसमर्पणको स्थितिमा खडा गर्यो। आत्मसमर्पण उसले गर्नुपर्थ्यो कि मैले त्यो बेग्लै पार्ट थियो। तर आफुले गल्ती गरेको महसुस गरे पछि एक कदम पछाडी सरेर अगाडी बढ्नुपर्छ भन्ने मेरो सोच हो। मोदीसंग सहकार्य गरेर जाने विषय यी दुईवटा हुन सक्छन। २०३५सम्म विश्वबाट गरिवी निवारण र २०३६सम्म मंगल ग्रहमा मानव वस्ती बसाल्ने।
के माधब नेपाल र बामदेबले राजनितिक बाट सन्यास लिनु नपर्ने के तेस्तो अचम्म छ हुनत अकुत अबैध सम्पति बचाउन छ के गर्ने आर्य घाट नपुगिन्जेल गर्न परेको छ्। के गर्ने चिन्तै चिन्ता
ए उमेश जी, गर्व ओली, विगार्चन अरु, किन डा साप लाइ उहाँले नै गरेता, र गर्ने मान्छेजस्तै किन वहाँलाई सबै कुरा सोध्नै गरेता ? म बज्दै बुज्दिन क्या ? रै्याख् र्याख्ति पारेया छ,,,,,! जुठेहरुका काम र सरका कुरा आङ का तान मिल्दैन, मिल्ने छनक नै छैन । त्यैमाथि ओली शासन काल,,,,,,,,,! हृत्तेरि का,,,!
दसपासेको तलब ६५ करोड ? कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ त की त। अब नेपालका वरिष्ठ अधिवक्ताहरूलाई हाम्रो अपील छ उपयुक्त सबाइलाई हेग पठाउनुस न??
आज Dr सुरेन्द्र के सी ज्यु ले भनेको त्यो कुरा 100% सही लाग्यो जो मान्छे राम्रो काम गर्छ त्यसलाई धन्यवाद भन्न नसक्ने लठुवा मानसिक सन्तुलन गुमाकै हो , सलाम Dr सर 🙏🙏🙏
डा.साब को हिसाब ले त दिन कै सरकार ढ्ल्छ । आज ओलि ठिक। भोलि प्रचण्ड डाइनामिक । पर्सि शेरु ठिक। निकपर्सी मलाइ प्रधानमन्त्री बनाउ । अनि भयो त ??
Ekdam sahi kura Dr saheb
सही कुरो गर्नु भयो डा साब माकुने झल्लुअनी बामे सर हरु हजुरले भन्नु भए जस्तो प्रचन्ड तिर आए राम्रो होला
यी दुईको कुरा सुन्दा त वाफरे वाफ एती धेरै बाठो मान्छे हरु पनी रैछन हम्रो नेपालमा 😅😅😅
डा.साब हार्दिक नमन।
पढे लेखेका र कथित नेताहरुमा धेरै अन्तर रहेछ।यिनलाई पदिय मर्यादा पनि थाहा छ जस्तो लाग्दैन।
डा. साव" अन्तरवार्ता दिदाँदिदा थाक्नु भो कि क्या हो? यस्ता नरपशुलाई हजुरले भनेर केही हुदैन ।
आहुति भनेको रक्सि पियेर गफ लगा जस्तो लाग्छ मलाइ त
डा साब यत्तिको आवाज उठाउनुभएको मा सलाम छ हजुरलाई
हो इनिहरुको पनि दीमागी समस्या देखिन्छ ?
ओलीले पार्टी जिम्मा दिनेनै बिघालाइ हुनुपर्छ। अरुलाई गाह्रै छ।
हाँसो उठ्यो डा. साव" आजको श्रृखलाले ।
धैत यो मुत्रकारले टाइटल एउटा गफ अर्कै गर्यो दलालको प्रश्न छि
डा,के,सि,ले धेरै समय पछि, होलसेलमा सहि बोल्नु भयो 🎉🎉🎉🎉🎉
Dr.sap is absolutely right salut you
चीन र भारत भन्दा गौरब साली देश हाम्रो पुर्खा प्रती गौरब छ, १०००% सही कुरा डा सुरेन्द्र के सि सर।।हजुर एउटा जनताको श्वास र आवाज हो सर!
अहिले भने सहि विस्लेसण
Kaka.❤
हैन,,,! यि ल्याङराहरुले डा सापले भनेका कुरा मान्थेभने किनयति छरपष्ट
कमैया हुन्थे त सर ?
good sir❤🎉❤🎉❤🎉❤
निम्तो पनि गर्न सरकार दल्छ भन्ने के हो
Very intelligent person of nation.....Dr. surendra KC
K intelligent dekhnu bho khulaunu paryo
अझै पनि ओलि ठिक प्रचण्ड ठिक शेर ब ठिक भन्ने कस्तो विश्लेषण हो यिन को ??
डा साप, आहुति जी समाज बिश्लेषण गर्चन बस्चन । बिप्लव त बिगारा मात्र हु्न, बैद्य बामपन्थि कुटिमा बस्ने गुरु हुन सकियो । एमाले पन्डित त धेरै नाङगिन मात्र बाँकि हुन । मा,बा, छरिएको फेरि एक हुन मुश्किल छ, कोहि डामि सकिए, भए भने सि आइए नलागि देशमाअरुको खैरत छैन । डा साप पनि शोधपत्रको हिसाबले त्यसको विद्वान हुनाले र पत्यारिला डाइनामिक पनि भा,का माबा ल्याङ्रासँग जोत्न जाने हो भने बल्ल केहि होला कि ? उमेश जि हजु्र सँगै , अनि त सबै तब केहि होलाजस्तो ।नत्र त हौ ,,,,,,,,,,,!
डा साब नमस्कार
नया विचारको नेतृत्व मैले गर्छु। निकट भविष्यमा विश्वको नेतृत्व नेपालले गर्ने गरि नै विचार निमार्ण को कार्य भईरहेको छ। नेपालको राजनीतिका तिनवटा धार हुनेछन। १) वाम पन्थी धार, २) परम्परागत वादी धार र३) मिश्रित समाजवादी धार
नरेन्द्र मोदीसंग पहिलो चरणमा त्यति अन्तरविरोध थिएन। दोस्रो चरणमा या त विश्व युद्द या आत्मसमर्पणको स्थितिमा खडा गर्यो। आत्मसमर्पण उसले गर्नुपर्थ्यो कि मैले त्यो बेग्लै पार्ट थियो। तर आफुले गल्ती गरेको महसुस गरे पछि एक कदम पछाडी सरेर अगाडी बढ्नुपर्छ भन्ने मेरो सोच हो। मोदीसंग सहकार्य गरेर जाने विषय यी दुईवटा हुन सक्छन। २०३५सम्म विश्वबाट गरिवी निवारण र २०३६सम्म मंगल ग्रहमा मानव वस्ती बसाल्ने।
के माधब नेपाल र बामदेबले राजनितिक बाट सन्यास लिनु नपर्ने के तेस्तो अचम्म छ हुनत अकुत अबैध सम्पति बचाउन छ के गर्ने आर्य घाट नपुगिन्जेल गर्न परेको छ्। के गर्ने चिन्तै चिन्ता
मासाला ओलि बालेनसङ्ग प्रतिस्पर्धा गर्ने ?
अब त बुडोले मादुरी दिछितको ठुम्काको बयान गर्लान् भनो, फेरि पनि यिनै ल्याङ्ग्राहरूको कुरा बेक्कारमा 😅
ए उमेश जी, गर्व ओली, विगार्चन अरु, किन डा साप लाइ उहाँले नै गरेता, र गर्ने मान्छेजस्तै किन वहाँलाई सबै कुरा सोध्नै गरेता ? म बज्दै बुज्दिन क्या ? रै्याख् र्याख्ति पारेया छ,,,,,! जुठेहरुका काम र सरका कुरा आङ का तान मिल्दैन, मिल्ने छनक नै छैन । त्यैमाथि ओली शासन काल,,,,,,,,,! हृत्तेरि का,,,!
तपाइँ ले कुन औषधि खानुहुन्छ र कहिलेकाही उल्टो उल्टो कुरा गर्नु हुन्छ किन सर?
Sabda change garna milxa ki dr.sab
बादिकाे काड चाई ठिक हाे याे भन्दाता टाक्लाे ठिक
Professor Doctor Surendra Kc Sir karyakari hunu Nai parxa ani Matra Kei Huna Sakxa
👍👍👍
Party khole ra desh chalau na Dr. Shab.
25:03 aaja budhako mood jolly raichha.😂
Dr.Sab ko alik badhi bhayo ki? UML kin prachndako party ma samahit hune? ke bisleshan.
Dr.sab shabhvya sabda bhanna mildaina?
Afuma tyesto dekhnu hunna?
Bidasi ko dmakh la variyara hola ki
Dr. Sab tapai ahile ko shasan birodhi ho?
Meyer Shingadarbar jalaune ani tapai samarthan farne?
Yo budankati boleko k bolera k hunxa buda
प्रचण्ड को दास पो र्हुनुहुदोरहेछ डा केसि
पार्टी खोल्ने बिचार गर्दैहुनुहुन्छ भने तपाईंको पछाडि लाग्नेहरु तपाईंको भनाइ अनुसार दासहरु हुँदैनन् र?
दसपासेको तलब ६५ करोड ? कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ त की त। अब नेपालका वरिष्ठ अधिवक्ताहरूलाई हाम्रो अपील छ उपयुक्त सबाइलाई हेग पठाउनुस न??
रबि लाई किन कोर्रा हान्ने? प्रमाणित गर्नु पर्योनि कोर्रा हान्न ! छन त कोर्रा हान्न कालो काङ्ग्रेस र एमाले चोरहरू....
Kuro.saeho.mapane.yahi.chahane.ma1hp
❤❤❤❤