Prastuti ra content gajjab xa...Saral sabdaharu ..prasta bujine bhab male ra female kusal jugalbandhile sun ma sugandha thapeko xa..yeha harulai jagar chalirahos..hamlai pristaposan milirahos..mero subhekshya..
अवधारणालाइ नेपाली शब्दकोषले कुनै कुरालाइ किटेरै देखाउने वा भन्ने काम भनी व्याख्या गरेको छ । कानुनी राज्यको अवधारणा लेख्दा कानुनी राज्यको परिचयमै बढी फोकस गर्नु पर्ला । तर परापुर्वक कालमा के बुझिन्थ्यो अहिलेको परिभाषामा के अन्तर आयो भन्ने हेर्न थोरै Development को पाटो पनी हेर्नुपर्ने हुन्छ ।
कानुनी राज्य, कानुनी शासन, कानुनको सासन सबै एउटै सन्दर्भमा प्रयोग हुन्छन् । सबैले कानुन अनुसार चल्ने, कानुन भन्दा कोही माथी नहुने भन्ने अर्थ राख्छन् । अंग्रेजीमा rule of law हो
Ramro

thank u for wonderful comment and feedback
Sarai ramro xa sir madam ko teaching style..Third Ra fourth paper ko Pani banaunu vayo vane Hami jhan avari hunitheyeuu..
Thank you sir /madam ❤
Dherai ramro xa
Derai ramro xa sir miss
thank u
Ramro..
thank u
न्यायको पनि चाहिउओ
सर medam यो कानुनी राज्य को अबधारणा सोध्यो भने एहि ईतिहास लेख्ने हो कि परिचय मात्र लेख्ने हो
अवधारणालाइ नेपाली शब्दकोषले कुनै कुरालाइ किटेरै देखाउने वा भन्ने काम भनी व्याख्या गरेको छ । कानुनी राज्यको अवधारणा लेख्दा कानुनी राज्यको परिचयमै बढी फोकस गर्नु पर्ला । तर परापुर्वक कालमा के बुझिन्थ्यो अहिलेको परिभाषामा के अन्तर आयो भन्ने हेर्न थोरै Development को पाटो पनी हेर्नुपर्ने हुन्छ ।
कानुनि राज्य र कानुनि शासन एउटै हो कि फरक हो plz reply me🙏
कानुनी राज्य, कानुनी शासन, कानुनको सासन सबै एउटै सन्दर्भमा प्रयोग हुन्छन् । सबैले कानुन अनुसार चल्ने, कानुन भन्दा कोही माथी नहुने भन्ने अर्थ राख्छन् । अंग्रेजीमा rule of law हो
English medium ma pani plzz maam