Comedy Club with Champions 2.0 || Episode 10 || Prakash Saput, Barsha Shiwakoti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Comedy Club with Champions 2.0 || Episode 10 || Prakash Saput, Barsha Shiwakoti || Rajaram Poudel, Yaman Shrestha || Rajaram Poudel, Yaman Shrestha
    Chief Executive Producer: Usha Poudel Rijal, Rabindra Kumar Rijal "Sashi"
    Project Head : Sarbesh Rijal
    Production Supervisor: Rajuman Shrestha
    DOP: Shivaram Shrestha
    Chief Editor: Bhuwan Lamsal
    Graphics and VFX: Bibek Rijal
    Content Syndication and Distribution: Mahesh Rijal
    Assistant Director: Ashish Shahi
    Director: Gyanendra Raj Mishra
    Cast: Rajaram Poudel, Yaman Shrestha, Rosan Subedi, Doresh Khatiwada, Suchitra Upreti, Arpan Tamang, Saroj Bhandari, Pawan Khatiwada
    Script Writer: Saroj Bhandari / Bikash Aryal / Nischal Aryal
    Colorist: Shyam Kunwar
    Promotion Design: Srijan Bamrel, Binod Khadka
    Publicity and Promotion: Sunil Phuyal
    Guest Coordinator: Subash Pradhan
    Online Editor: Sanjay Chaudhary
    Audio Mixing: RaPraveen Shrestha
    Band: Daya Babu Jha, Kiran Gautam, Pasang Lama, Niraj Kumar BK, Suraj Nakarmi
    Camera Handlers: Avesh Muni Bajracharya, Sushil Baniya, Nirajan Karki, Roshan Shrestha, Dhurba Joshi, Kshitiz Shrestha
    Light Designer: Binod Shrestha
    Lighting Technician: Madan Nepali
    Makeup and Hair: Lotus Unisex Saloon
    Stylist: Sudeshna Maharjan
    Set Designer: Raja Gupta
    Marketing Manager: Mukunda Rimal
    Finance: Yam Prasad Adhikari, Niroj Shah, Binod Bhattrai, Ram Mani Adhikari
    Media Coordinator: Kumar Sunwar
    Sound: ISS ( Ram Majhi, Pujan Bhujel)
    Equipments: Aaha Media and Events Pvt. Ltd.
    Finance: Manoj Sunar, Karan Kunwar, Kumari Ghishing
    Spot: Sujan Karki and Team
    Special Thanks: Saroj Bhandari, Loman Sagar Regmi, Saugat Acharya
    TH-cam Partner: OSR Digital

ความคิดเห็น • 806

  • @BishworajSaheBK
    @BishworajSaheBK ปีที่แล้ว +173

    आज को यो भाग एकदम मनपरेको छ खाडी को हाम्रो कुरा निकाल्दिनु भएको मा आभार ब्यक्त गर्छु
    कलाकार दोरेश लाई धन्यबाद हाम्रो घटनाहरु उठादिनु भएकोम। यो show ले सबै जनता को मन जितेर नम्बर १ show पक्कै पनि हुने वाला । यमन जी तथा समस्त टिम लाई सुभकामना।

  • @kumarthapa2606
    @kumarthapa2606 ปีที่แล้ว +19

    यो खाडीको प्रहसन ले मन छोयो उत्तर उत्तर प्रगतिको कामना कलाकारलाई सधैं यस्तै देख्न पाइयोस् निरन्तर खाडी गएर परिवार पाल्नेलाई पनि अलि कति सम्मान मिलोस् ❤❤जय नेपाल

  • @ombiswakarma1232
    @ombiswakarma1232 ปีที่แล้ว +37

    यो शो मैले तेहि खाडि वाला सब्द ले मन छोयो अनि हेरे धेरै हासे अनि रोये पनि धेरै धेरै धन्यवाद भाइ सम्पुर्ण मा आउदै गरे को बिजया दशमि तथा छट पर्ब को सुभ कामना सहित प्रदेशि २ फिल्म लाइ सफल्ता को सुभ कामना

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +130

    प्रकाश सपुतको सच्चा फ्यान को को हुनु हुन्छ ?🎉❤❤❤

  • @Gokulsearch
    @Gokulsearch ปีที่แล้ว +32

    यो भागमा चाहिँ नेपाली समाजको यथार्थलाई उजागर गरिएको रहेछ साह्रै भावुक पनि बनायो ,आउदै गरेको नेपालहरुको महान चाड बिजयदशमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏❤️🇳🇵🇳🇵

  • @pragyagurung8040
    @pragyagurung8040 ปีที่แล้ว +78

    हाँस्दा हाँस्दै रोएको पत्तो नै भएनछ। एकदम राम्रो लाग्यो यो Episode 🙏🙏

  • @krishnarajnembang-fz9cn
    @krishnarajnembang-fz9cn ปีที่แล้ว +83

    अन्तिम भाग ले साराई मन झोर्यो 😢😢😢😢 हाल साउदी अरब ❤❤❤ सबैलाई धेरै धेरै सम्झना अनि विजय दशमी को पनि हार्दिक शुभ कामना

  • @nightcorecreation8418
    @nightcorecreation8418 ปีที่แล้ว +38

    A very emotional performance by Doresh Khatiwada dai!
    Huge respect dai !! Really heart touching ! 😊😊

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 ปีที่แล้ว +66

    *लास्टमा रूवायो आखिर नेपाली कहिले सम्म जानु पर्ने विदेशमा* ......???? 😢😢😢😢😢

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว

      कूकुर नेता हरू बचून्जेल सम्म।

    • @rasterjuster8430
      @rasterjuster8430 10 หลายเดือนก่อน

      2086

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +321

    रिस उठ्नु र चित्त दुख्नु मा धेरै फरक हुदो रैछ है रिस मरे पछि फेरि माया लाग्छ चित्त दुखे पछि कसैको माया लाग्दैन रे मैले यहि पत्रिका मा पढेको साच्चि कै हो कि क्या हो कसैले कसैको चित्त नदुखाउ है,सबैलाई आउँदै गरेको वडा दशैको धेरै धेरै शुभकामना ।

    • @cheftejthapa77
      @cheftejthapa77 ปีที่แล้ว +10

      नव दुर्गा यश शुभ उपलक्ष्यमा सुख, शान्ति र समृद्धि
      तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!
      2080 tej thapa

    • @kalpanabasnet5351
      @kalpanabasnet5351 ปีที่แล้ว +3

    • @kalpanabasnet5351
      @kalpanabasnet5351 ปีที่แล้ว +4

    • @kalpanabasnet5351
      @kalpanabasnet5351 ปีที่แล้ว

      ​@sushanreezal1111

    • @kalpanabasnet5351
      @kalpanabasnet5351 ปีที่แล้ว

      ​@sushanreezal1111

  • @ramdhyanyadav9002
    @ramdhyanyadav9002 ปีที่แล้ว +10

    यो इपिशोड ले दिल छोयो खासा मा खाडी बसने युवाको पीडा नै यही हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabinapariyar5003
    @sabinapariyar5003 ปีที่แล้ว +13

    सत्य तथ्य कुरा सबै आज को नेपाल् मा भएको गतिविधि समेटिएको छ सलाम छ प्रकाश् दा🙏😍

  • @kundanpokharel2120
    @kundanpokharel2120 ปีที่แล้ว +16

    Ohhhh my god !!!!! What a performance at last !!!!!killed me man ……..Reality of those who are struggling abroad like me…..Tham you Yeman……

  • @kapilsoni5230
    @kapilsoni5230 ปีที่แล้ว +7

    हlस्दा हास्दै लास्टमा आशु नै रोकिएन 😂😂😂best episode Thank you so so much 🙏 सम्पूर्ण सम्पूर्ण मा बडा दशै र शुभ दीपावली को हार्दिक मंगल मय शुभकामना।

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +1

    सर्बप्रथम डाेरेश ब्राे लाई हृदयदेखि नमन🙏 साच्चिकै मन छाेयाे हजुरकाे प्रस्तुतिले प्रदेशिहरुकाे यथार्थ चित्रण गर्दिनुभयाे।हास्दै थिए कत्ति बेला आखाबाट आँशु😢 झर्‍यो पत्तै भएन। साउदी देखि हेर्दै छु याे कार्यक्रम अत्यन्तै मन पर्याे।स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आउदै गरेकाे बिजया दशमिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छ।प्रकाश सपूत लगायत सम्पूर्णमा उच्च सम्मान🙏🙏🙏🙏🙏 छ मेराे ब्यक्तिगत तर्फबाट।

  • @jivanshrestha8027
    @jivanshrestha8027 ปีที่แล้ว +2

    सारै रुवायो खाडी को लाहुरेको कुराले😢😢वास्तविक तेहि हो।अमेरिका,अस्ट्रेलिया लगायत पिआर पाउने देश मा जाने ले कमाको पैसा सबै उतै राख्छन खर्च गर्छन् प्राय।प्रायको परिवार उतै हुन्छन् अनि किन नेपाल पैसा पठाउथे र।रेमिटेन्स धेरै पठाउने नै मलेसिया लगाएत खाडी बाट नै हो।तर तेहि खाडीमा जानेलाई नै तल्लो स्तरमा राख्छ्न विभेद गर्छन् सरकारले होस या एयर पोर्ट का कर्मचारीले ।अनि अर्को कुरो धेरै कमाउने र ठुलो देशमा जानेलाई निकै मानसम्मान गर्ने बिदाइ र स्वागत को लागि सबै आफन्त हरु भ्याइनभ्याई एयर पोर्ट जान्छन बिचरा खाडी लाहुरे को श्रीमती वा छोराछोरी जान्छन अनि रुदै फर्कन्छन बिदाइ गरेर।याद गर्नु धेरै पैसा कमाउने ले भन्दा खाडी का लाहुरेले देशकोआपत बिपत मा बढी सहयोग गरेका हुन्छन् र आफन्तहरु लाई नि जे सकेको सबै लाई गिफ्ट ल्याउछन।तेसैमा खुसी हुन्छन् ।तेसो भन्दा अरुले अन्यथा नमान्नु होला।

  • @Debendra58
    @Debendra58 ปีที่แล้ว +3

    Last ko porfamence dharai marmik thiyo gaha bhari aasu bhayo🙏🙏🙏 happy dashain hami sabai nepali lai

  • @pasangbikramlama1552
    @pasangbikramlama1552 ปีที่แล้ว +13

    धेरै रुवायो अन्तिमका कलाकार मित्रले।
    उहाँलाई उत्तरोत्तर प्रगतिको कामना !!

  • @RamhariThapa-ok9ov
    @RamhariThapa-ok9ov ปีที่แล้ว +1

    एकदम राम्रो लाग्यो सत्य कुरा हो , तर बाकसमा भन्ने सब्दले धेरै अामाहरुको मन रुन्छ कतै हौसल्ला अाउने कुरा भय अझ राम्रो हुन्थ्यो।

  • @attreyaoffl
    @attreyaoffl ปีที่แล้ว +7

    22:51 true❤
    No one can replace YB dai and Narayan Gopal 😢❤

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 ปีที่แล้ว +3

    खाडिमा काम गर्दै हेर्दै गर्दा मन भारी भयो भकानियर रुन मन लाग्यो । के गर्नु यहाँ रुन पनि यकानत खोजनु पर्ने त्यो यकानत मैले पाउन सकिन ।

  • @DurdarshiMedia
    @DurdarshiMedia ปีที่แล้ว +3

    Last part awesome heart broken

  • @kaleymgr1796
    @kaleymgr1796 ปีที่แล้ว +7

    Last performance was amazing, touch my heart yar. Best of luck pardesi 2 team.

  • @rajgiri6734
    @rajgiri6734 ปีที่แล้ว +2

    आजको क्रार्यक्रम अति नै राम्रो लाग्यो । परदेशीको पिडा जसरी भाइले भन्नु भयो त्यसले सारै मन छोयो । म पनि कतारमा बस्छु यो हाम्रो यथार्थ चित्रण गरिदिनुभएकोमा भाइलाई धेरै धेरै धन्यवाद । प्रकाश सपुतको परदेशी फिल्म हेर्न एकदमै आतुर छु । २०८० सालको विजया दशमीको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना । दुर्गा माताले हामी सबै नेपालीहरुको रक्षा गरुन्🙏🙏🙏🎉🎉🎉

  • @rOhitoffcial_07
    @rOhitoffcial_07 ปีที่แล้ว +7

    आज को भागले सारै नै मन छोयो❤😢र यथार्थ प्रस्तुत गर्नु भयो❤

  • @premGaha-fd8ek
    @premGaha-fd8ek ปีที่แล้ว +5

    लास्तमा रुने जति हाजिर गरौ यता।।

  • @entertainmentmobiletv
    @entertainmentmobiletv ปีที่แล้ว +2

    *_लास्टको अभिनय ले धेरै को मन छुएको छ ( झन प्रकाश दाइको त मन छुइहल्यो नि )_*

  • @missingpuran
    @missingpuran ปีที่แล้ว +4

    लास्ट पार्ट ले साह्रै भावुक बनायो हौ गाणी!!!! उहाँको कलालाई 💯 तोप मनै देखि👌👌👌👌

  • @bijayghayal
    @bijayghayal ปีที่แล้ว +5

    हास्दा हाँस्दै 😂😂आँसु आएको 😢😢पत्तै भएन जेहोस् आजको एपिसोड ले सारै मन छोयो सम्पुर्ण टिम लाइ सुभकामना छ❤

  • @krishnakima6910
    @krishnakima6910 ปีที่แล้ว +5

    रियल हिराे प्रकाश सपूत हामी खाडि काे नेपाली लाई सपाेट गरनु।भयाे खुसि लायाे❤❤❤❤❤

  • @dasharathrai
    @dasharathrai ปีที่แล้ว +24

    लगभग सबै इपिसोड हेरियो धेरैमा दिल खोलेर हाँसियो, यो इपिशोड ले दिल छोएर रुवायो पनि❤❤❤

  • @santoshneupane162
    @santoshneupane162 ปีที่แล้ว +22

    हाँस्ने भनेर हेरेको,संगै सुतेको साथी किन रोएको भनेर उठाउन आउछ। 😂❤

  • @Sharegyan66
    @Sharegyan66 ปีที่แล้ว +10

    Last ma rudina vnda vndai pani runa pugexu 😢😊😊One of the best episode ❤❤❤❤🎉🎉lots of love from south korea 💐💐❣❣

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +9

    मत प्रदेशी 2 हेरेर पनि आई सके धेरै राम्रो छ सुपर डुपर् हुन्छ बधाई छ 🎉🎉🎉🎉🎉

  • @dbrana6329
    @dbrana6329 ปีที่แล้ว +16

    At the end, I cried with the character’s performance. He made the whole show very emotional.

  • @TilakBasnet
    @TilakBasnet ปีที่แล้ว +9

    सधै यो कार्यक्रम ले हसाएको थियो तर आज अन्तिमको प्रस्तुतिले आखा छताछुल्ल बनायो😢

  • @bishnupathak6806
    @bishnupathak6806 ปีที่แล้ว +3

    सारै मन छोयो

  • @balkrishna_tech
    @balkrishna_tech ปีที่แล้ว +5

    राजावाला लाइन चैँ व्यापक राम्रो छ ❤️ 14:07

  • @pandabbk7612
    @pandabbk7612 ปีที่แล้ว +6

    Pailako vanda dherai ramro hudaixa yo show badhai xa sampurna team lai❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshkhadka8133
    @santoshkhadka8133 ปีที่แล้ว

    राजाराम पौडेल काका र यमन दाजु ले चलाएको यो कमेडी कार्यक्रमहरु मध्ये कै एकदमै मन छुने,खाइतलाग्दो कार्यक्रम लाग्यो ।अन्तिममा भाबुक पनि भएं ।म पनि साउदी बाट हेर्दै छु ।दशैं आएको छ,तर मलाई मुस्लिम को देशको काम बितेको छ।न दशैं,न तिहार ।।यसरीनै यस्तै कन्टेन्ट दिँदै जानुस् है!बडा दशै,दीपावली तथा छठ पर्वको मंगलमय शुभकामना ब्यक्त गर्दछु यहाँ हरु सम्पूर्ण लाई ।

  • @Vlog-lu3wb
    @Vlog-lu3wb ปีที่แล้ว +12

    म वर्षा जी लाई भेट्ने ठूलो रहर छ किन कि उहाँको हरेक मुस्कान, बोली चाली को म ठूलो बिग फ्यान भएको छु

  • @rambk3652
    @rambk3652 ปีที่แล้ว

    कमेडी हाँस्ने प्राेग्राममा रुवाउने कहानी सुनेर आखा धमिलाे पार्न बाध्य गराउने सायद यहि पहिलो एपिसाेड र पहिलो प्रसारण हाेला😢
    बिदेश हिडेकाे अभिनय गर्ने भाईले भनेको शब्दशब्दमा तितो सत्य यथार्थ छ।
    भाईलाई धन्यवाद साथसाथै प्रकाश भाईलाई पनि।
    किनकि हामी लाखौंलाख युवाहरुले खाडिबाट हेरिरहेका छाैँ अाज याे भिडियो।
    याे कार्यक्रममा उपस्थित सम्पूर्ण जनहरु कलाकार लगाएत अन्य दाजुभाई दिदिबहिनीहरुलाई मेराे तर्फबाट पनि दशैकाे शुभकामना छ🎉🎊🌹🎈
    हाल समुन्द्री किनार खाडिमुलुक🙏

  • @arizonearizacreationaa9904
    @arizonearizacreationaa9904 ปีที่แล้ว +4

    सधै हँसाउने भाइले आज रुवायो।देशको हालत र प्रदेशिको ब्यथा भनेर।😢

  • @manojrajthala4572
    @manojrajthala4572 ปีที่แล้ว +3

    Best episode

  • @hiphoplovers1853
    @hiphoplovers1853 ปีที่แล้ว +4

    गम्भीर छ निक्कै गहिरो तर्क राखेर जानू भो doresh brother ❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +15

    सम्पुर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र तथा आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना❤🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (comedy club with champion ) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुले (comedy club with champion) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 ปีที่แล้ว +4

    सुरुमा सबैले हसाएर गायो लास्टमा भक्कनो फुट्ने गरि रुवाएर बास्तबिकता सुनाएर जानू भयो so proud of you all team .

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl ปีที่แล้ว +1

    सबै कलाकारकाे प्रस्तुति राम्रो छ र अन्तिम प्रसतुतिले मेराे साह्रै मन छाेयाे सायद धेरै दर्शककाे आँखा रसायाे हाेला।

  • @ammarchhetri3041
    @ammarchhetri3041 ปีที่แล้ว +5

    हसाउने कार्यक्रम ले आज लास्ट मा रुवायो किन कि हामी पर्देशि को यथार्थ हो हाल दोहा कतार 😭😭 हामी पर्देशि कहिले सम्म रुने हाम्रो पीडा कस्ले बुझ्छन् नेता हरुलाई कस्ले धनि बनायो हामी पर्देशिले अहिले नेता भनउदा ले हामी पर्देशि हरुलाई कुनै घटना घटे पनि उदार गर्न सक्दैन आखिर हामिहरु पर्देशि नै भयनि!!!

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 ปีที่แล้ว +3

    साच्चिकै हो हाम्रो देशको अर्थतन्त्र १८/२० साल देखि खाडीले धानिरहेको छ,कस्तो मनै छुने कुरा गर्नु भो😢😢सायद आफू पनि खाडी मै भएको भएर होला बढी छोयो😢😢

  • @rokingshow8471
    @rokingshow8471 ปีที่แล้ว +9

    जस जस्ले मेरो comment पढ्दै हुनुहुन्छ सबैलाई बडा दशैको हार्दिक मंगलमय शुभकामना

  • @AshokPariyar-v8h
    @AshokPariyar-v8h ปีที่แล้ว +3

    आजको कार्यक्रम को वयान गर्ने कुनै शब्द नै भेटिन❤❤❤❤

  • @kisanthapa8161
    @kisanthapa8161 ปีที่แล้ว +1

    अन्तिम भागले धेरै मन छोयो बढो मार्मिक

  • @NI_rU
    @NI_rU ปีที่แล้ว +2

    अन्तिम भाग साह्रै मन छुने 😢
    देशलाई पाल्न विदेशीएका हामी सबैलाइ दुर्गा भवानीले रक्षा गरीदिनुहोस🙏🏽 “आधा बाटोको जीन्दगी कसैको भागमा नपरोस भगवान”

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 ปีที่แล้ว +6

    आज को यो एपिसोड ले साच्चिकै मन छोयो 😍🇳🇵

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +2

    नेपाली फिल्म प्रदेशी 2 सारै राम्रो छ।म हाल बहराइनबाट हाे 🙏🙏🙏❤️❤️

  • @HTCMedia2081
    @HTCMedia2081 ปีที่แล้ว +4

    बालेन शाह लाई साथ दिएर सहयोग गर्नु पर्छ है सबै ले❤

  • @kbmalla8277
    @kbmalla8277 ปีที่แล้ว +1

    खाडिको कथा भन्ने कलाकार साथीलाई धेरै धेरै धन्यवाद! अहिलेको मन्त्रीहरु मध्य सबैभन्दा सक्रिय मन्त्री माननीय सुदन किराँती हो जस्तो लाग्छ तर हामी परदेशीहरुले सबैभन्दा समस्या भोग्ने बिभाग पनि उहाँकै नेतृत्वमा छ अनि सबैभन्दा धेरै ऋण बोकेको नेपाल उड्डयन प्राधिकरण पनि उहाँकै नेतृत्वमा...

  • @nabinlama2997
    @nabinlama2997 ปีที่แล้ว

    यो परदेशीहरुको यथार्थ कुरा हो।सोचेको भन्दा धेरै फरक हुदो रहेछ परदेशमा।समस्य र बाध्यता ले गर्दा परदेशीनु को पिडा त छदै छ साथ साथै धेरै थोक गुमाउनु पर्दो रहेछ परदेशीहरुले साथ सहयोग, माया,खुसी, बल बैश,समय उमेर आदि, त्यसैले जति पनि हुनु हुन्छ जो देश र जनताका लागि केही गर्छु भनेर गर्ने ठाउँमा मा बस्नु हुनेहरु,कृपया बुझिदिनु होला परदेशको मरुभूमिमा पसिना चुहाउदै बालुवा भिजाउदै सपनाहरू उमार्नुपर्नेको पिडाहरु😢😢 र जो जस्ले परदेशीहरुको यथार्थ पिडाहरु बुझ्नु र बुझाउनु हुने कुनै पनि ब्यक्ति ,संघ संस्था,कार्यक्रम, कलाकार हरु सम्पुर्णलाई धन्यवाद भन्न चाहान्छु र यस कार्यक्रम टिम र कलाकारहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु_धन्यवाद!

  • @sonamtamanglama7618
    @sonamtamanglama7618 ปีที่แล้ว +1

    Doresh bro le aaja mann chune bastabikta prashtut garnu vayo..yo show le dherai maya paos… Sampurna Nepali ma Dashain ko subhakamana.. Salam Pardesh ma basera dukha garnu hune Nepali haru lsi

  • @laxmaangaywali7133
    @laxmaangaywali7133 ปีที่แล้ว +2

    ekdam dami hudai cha hai show fantastic comedians aba purano comedians birese bhanya

  • @ayushkhadka4153
    @ayushkhadka4153 ปีที่แล้ว +2

    भनिन्छ धेरै हॅास्यो भने रूनुपर्छ। आजको यो episode ले first मा त निकै हसायो तर अन्तिम मा धेरै नै रूवायो😢 मनबाट नै thank you very much भन्न चाहान्छु जुन हामी बिदेशमा बस्ने परदेशीहरूको यथार्थलाई हुबहु video मा उतार्दिनु भएकोमा🙏❤️ यो video त्यहॅा सम्म पुगोस कि जुन ठूला भनौदाहरूले आफ्नो स्वार्थ मात्र हेरि रहेको ठाउॅ सम्म🙏नेपालीहरूको महान पर्व बिजया दशमीको देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरूमा शुभकामना❤🙏अनी यो show को पनि उत्तर उत्तर प्रगतिको शुभकामना❤🙏आउने दिनहरुमा पनि यसरी नै सबैको मन जित्न सकोस🙏❤️

  • @hobby2012
    @hobby2012 ปีที่แล้ว +2

    Hasda hasdai runu paryo, rundina bhanda pani koknai sakina. Respect to all. Best program. Keep it up. 🙏🙏🙏🙏🙏

  • @SomethingYouSee
    @SomethingYouSee ปีที่แล้ว +2

    Reality bites! Makes so emotional

  • @Notmad-f1y
    @Notmad-f1y ปีที่แล้ว

    म यो कार्यक्रम नियमीत नछुटाई हेर्ने गर्छु तर आजको भागले निक्कै मन छोयो keep it up n happy dashain

  • @heeratamang
    @heeratamang ปีที่แล้ว +1

    पहिलाको भन्दा झन राम्रो बनेको छ कार्यक्रम ... लेखन राम्रो छ ... सफलताको कामना

  • @XettriXettri-d6g
    @XettriXettri-d6g ปีที่แล้ว +3

    अहिले सम्कै उतकृष्ट Episodes सबै लास्ट को लाइनले त रुवायो

  • @balkrishna_tech
    @balkrishna_tech ปีที่แล้ว +2

    सबैको राम्रो छ । एकदमै बौद्धिक र तार्किक कमेडी 😮❤

  • @manojtamu
    @manojtamu ปีที่แล้ว +1

    ड्युटी हिँड्न लाको म खाडीको लाहुरे लाई रुवाईदियो आज! सारा परदेशीको पीडा आज यहां छताछुल्ल पारिदिनु भयो।
    big respect 🙏

  • @DurgaBahadur-lj4zq
    @DurgaBahadur-lj4zq ปีที่แล้ว +1

    धन्नेबात हामीखाडिइमा बस्नेलाई समजेकोमा मेरोघर दाङ मेरोनामदुर्गा सपुर्न नेपालीलाई दसाई को सुभकामना छ हैइ

  • @nawarajkatuwal7333
    @nawarajkatuwal7333 ปีที่แล้ว +1

    हाँस्दा हाँस्दा रुन मन लाग्यो यो बिदेश कथा ले

  • @narayansharma2077
    @narayansharma2077 ปีที่แล้ว +1

    अहिले सम्मकै मार्मिक यपिछाेट हामी प्रदेसिकाे पीडा कति धेरै रुवाउनु भयाे उहाले सलाम छ उहालाइ

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 ปีที่แล้ว +1

    सारै मन पर्ने सो रमाईलो हुदाहुदै आखाबाट आँसु आयो!! सबै सबैमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना!!

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e ปีที่แล้ว +2

    Super Show 👍👍 Prakash ji Barsha ji Sathma Damdar Comedy 👍👏😊 Prastuti Nikai Utkrista Lagyo.

  • @pritamofficialchannel7707
    @pritamofficialchannel7707 ปีที่แล้ว

    म पनि एक अभिभावक हु खाडीमा छु धेरै बर्षा भैसक्यो अनेकौं प्रयास गर्दा पनि यो दशैमा घर आउन सकिन छोराले छिटो घर आउनु बाबा भन्दा मन कटक्कै खान्छ । थोर भहुत धेरै पीडित लाई सहयोग पनि गर्दै आएको छु परदेशिको कथा चित्रण गर्दिनु भो निक्कै भाबुक भए । परदेशि क्यारेक्टर ले आजको एपिसोट उत्कृष्ट रह्यो मेरो लागि यसैगरी आगामी दिनहरुमा पनि मनोरञ्जन सङ्गै यथार्थ कथालाई उठान गर्दिनु होला शुभकामना इन्टर कमेडि टिमलाई

  • @bimalvlogs83
    @bimalvlogs83 ปีที่แล้ว +2

    प्रकाश सपूत दाइ जहाँ हुन्छ तेहा हरेक भाईरल दोहोरी गित्त देखि सबै

  • @laxmishrestha8511
    @laxmishrestha8511 ปีที่แล้ว +3

    aaj ko episode sarai ramro 😀last ko vhag le sarai ruwayo 😢😢😢😢

  • @SHASKRIT
    @SHASKRIT ปีที่แล้ว

    47:40 sec
    47:54 sec
    हेर्दा हेर्दा आसुले सिरानी भिजेको रैछ थाहै भएन heart touched lines

  • @riyasunarcute1696
    @riyasunarcute1696 ปีที่แล้ว +4

    आज सम्मकै दामी कार्यक्रम मन छोयो❤❤❤

  • @हाम्रोनेपाल-फ5य
    @हाम्रोनेपाल-फ5य ปีที่แล้ว +1

    धेरै राम्रो हुदै गको छ उन्नति पर्गति को कामना छ

  • @deepakchalise1140
    @deepakchalise1140 ปีที่แล้ว

    नेपाली चलचित्र परदेशी 2 दमदार कहानी छ अब परदेशी 3 पनि अर्को वर्ष थप रमाइलो कथा भएर आवोस संपुण मा धेरै धेरै शुभकामना विजया दशमी को ।।

  • @rbentertainment_07
    @rbentertainment_07 ปีที่แล้ว +4

    म्याकुरी र मधेसी जोडी आय देखी मजा आउन थाल्यो 😂😂

  • @magarlove3359
    @magarlove3359 ปีที่แล้ว

    युटुबको view देखि देशको रेमिटेन्स सम्म हामी प्रदेशीको हात छ अझै भनउता खाडीमा रहनु नेपालीको आज आएर थोरै भए पनि हाम्रो बेथा यो सो मार्फत देखदा सरै खुशी लायो आउन त अरू पनि सो आएका थिए तर यो सोले हामी खाडीको लाई पनि समेटेको हुँदै सारै खुशी लायो यो सोको अझ प्रगति हुदै जाओस् मेरो र हामी खाडीमुलुक नेपालीको तर्फ देख {लाखौं लाख} मुरी मुरी शुभ कामना 🎉🎉

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge ปีที่แล้ว +6

    सबैलाई नमस्कार म Yogesh Magar

  • @dipraj0012
    @dipraj0012 11 หลายเดือนก่อน

    अप्ठ्यारो छ बाटोहरू, कमजोर छन यी पाइलाहरू, अदृश्य छ गन्तव्यहरु, तैपनि यात्रा जारी छ ।❤

  • @romantic148
    @romantic148 ปีที่แล้ว +4

    Last part is best best❤❤❤

  • @chainkumar7785
    @chainkumar7785 ปีที่แล้ว

    यो एपिसोट 10 सबै म्युजिक कमेडी हेरेर रमाइलो लाग्यो। दामी छ ।

  • @पबँतखबरजीवन
    @पबँतखबरजीवन ปีที่แล้ว +3

    ❤❤❤❤❤

  • @bhuwang
    @bhuwang ปีที่แล้ว +5

    Last part 😢was so emotional

  • @bibasgauli1779
    @bibasgauli1779 ปีที่แล้ว +4

    Nice❤❤❤❤❤❤❤❤❤❤

  • @bhimgurung4126
    @bhimgurung4126 ปีที่แล้ว

    Comedy club प्रय,म दुखी भको बेलामा मन खुसी र हलुका बनाउनको लागि हेर्न गर्थ्यो,एथार्थ कुरालाइ ब्याङग्ग्यत्मक रुपमा प्रस्तुत गरेर मनोरञ्जन लिने गर्थे,तर आज माहोल ले अर्कै रुप लियो,सायद पा्रदेशि भएर नै होला last part ले सारै मन छोयो अनि आँखा बाट आँसु बगेको थाहा नै पाएन😢प्रदेशी 2 र गाडी भाइलाइ सफलताको सुभ कामना🙏

  • @Adhikari245
    @Adhikari245 ปีที่แล้ว

    असाध्यै उत्कृष्ट लाग्यो है।आजसम्म कै हिट एपिसोड यहि भयो।गजब छ यसरी नै सफलता मिलिराखोस बडा दशैको शुभकामना पनि छ।

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 ปีที่แล้ว +1

    comedy club with champions सिजन २ को आजको यो एपिसोडमा प्रकाश सपूत आएर चाहिँ सार्है नै मजा लाग्यो

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +6

    हासेर मज्जा लिदा लिदै अन्तिम कलाकारले हसाउदा हसाउदै रुहाउनु भयो 😭😭

  • @SitaNagarkoti-f8k
    @SitaNagarkoti-f8k ปีที่แล้ว +1

    म दुबईबाट हेर्दै छु सारै मन छोयो आँसु थाम्नै सकेन😢😢😢

  • @kamalghartipun3379
    @kamalghartipun3379 ปีที่แล้ว +1

    TQ Prakash dai n pardesi 2 n comedy club hold team khuc lageyo 🎉💐🌷🎈🎊

  • @santoshgyawali4291
    @santoshgyawali4291 ปีที่แล้ว +1

    Kalakar haru ko maturity ani perform garne tarika script was really nice hamro desh ko recent sutation lai uthako ani varkhr hamro nepali bidesh ma jyan gumako even mero sathi pani israiel bata farkina payena he is no more😭😭 i cant bleave

  • @preranabhattachan100
    @preranabhattachan100 ปีที่แล้ว +3

    Hats off to one of actor who really taught all Nepali what is reality in Nepal .still have time to stop our youngsters to going that hell .stop chamchagiri to those Neta .Try to begin back more Balen and Harka Sampang .another credit goes to Prakash Saput who always voice out from his songs and now from his 1st debut movie ..Big respect to our Nepali who worked on Khadi Muluk and wish Happy Bijaya Dashami 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @erisjung8802
    @erisjung8802 ปีที่แล้ว +1

    suru mata yo show purai jhur lagthyo aaile ta babal vayexa la fire 🔥 khatra.

  • @Angel-m9q8t
    @Angel-m9q8t ปีที่แล้ว +2

    Prakash Saput n Raja Ram sir ❤🎉🙏