हरेक पलमा अब हर्क दाजी आउनुपर्छ र शांतिको दुखमा मरम पट्टी लगाउनुपर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र हरेक पल हरेक हप्ता रेगुलर भाग 1देखी 38 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤😊।
यो हरेक पल सिरियलको नियमित दर्शक हु। हाल प्रबासबाट हेर्दैछु।कथा धेरै राम्रो छ। यसरी नै शान्तिको रक्षाको लागि नया पात्रहरुको आगमन्ले अझ सुन्मासुगन्द भएको छ।साथै आगामी दिनको लागि धेरै धेरै शुभकामना! अनि माया पनि❤
यो सिरियल निकै राम्रो छ सन्तोस्ले सान्ती सङग बिबाह गर्ने सर्त राखेर छोरिको उपचारको लागि पैसा दिन्छु भनेकोछ तर यस्तो ठिक हुदैन सन्तोस्ले सान्तिलाइ बिबाह गर्ने तयारी गरिसक्यो भने हर्के आएर पहिलाको चक्कु रोपेको बदला ल्याउनु पर्छ र यो सिरियल हल्का कम्ती भयो लगभग एक घण्टाको भए कति रमाइलो हुने थियो नमस्कार
Sirel अलि लम्बेउनु पर्यो कति राम्रो ❤❤ म चै सुदूर पश्चिम काे डोटी जिल्ला घर भै अहीले भारत को मुम्बई बाट हेर्दै छु है ❤❤❤❤ अर्को हप्ता अझैं राम्रो हुनेछ patricha मा रहने छु ❤
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉🎉❤🎉❤
हर्के ले कट्टी उठाउँदै गर्दा सकियो बन् पाले चरी लाइ उडाउनु पर्थियो हरकेले । कहानी अती राम्रो छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
वनपाले सन्ताेष रमेशकाे हावाटाइट भयाे सन्ताेषकाे शान्ति संग विवाह गर्ने सपना मा सिमित हुने भयाे सारै खुसि लाग्याे अाजकाे भाग पनि सान्दर्भिक छ वेगम नेपाली थमनकाे रूपमा अाये पनि हर्के जिवत हुदा कथाले अर्काे माेड लियाे अब वन पालेले सवै पाेल खाल्छ सवैकाे हावाटाइट हुन्छ अनि मज्जा हुन्छ ।
सुन्दरीको ईन्ट्री मज्जा आउने भयो।
कस्तो मजाको ठाउमा पुगेर सिधिन्छ गाठे , फेर यो सिरियल हेरेपछि बिहिबार कहिले आउला भनेर मन चुलबुल भई रहन्छ ❤❤❤❤❤❤
सहि कुरा हजुर मन समाल्न गारो हुन्छ 😪😪
Same 😂😂
यो सिरियल त वेस्ट सिरियल भै सक्यो❤
यो सिरियल देखि रिस उठ्ने कोको हुनुहुन्छ यता हाजिर गरौ किन कि 40 देखि 50 मिनेट को हुनु पर्यो झन झन समय कम हुँदै आउदा रिस उठेको हो
सहि हो हजुर
यो सिरेल हरेक हप्ता हेर्ने को को हुन्नु हुन्छ।लाईक गर्न होस्
हरेक पल गज्जब राम्रो छ।
बिपना र हम्फुले को जोडी आउनुपर्छ भन्ने जति को को हुनुहुन्छ like me❤✅✅
सहि कुरा हजुर 😪
❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤ मलाई त हरेक पल अति नै अति नै राम्रो लाग्छ। शान्ति र शान्तिको बुढाको जसरी पनि मिलन नै पर्छ।
यो सिरियल लाई माया गर्ने र सान्ति लाई माया गर्ने को को हुनुहुन्छ साथी हरु 😊❤💞💞💞🙏🙏❤️🩹
यो देशका मानिसको स्वभाव धेरैमा देखिन् थालेको छ । यस्तै अभिनयले यो देशका फटाहा लाई केही असर गर्दैन तर जनसमुदायलाई सचेत चाहीं बनाउछ ।
जुन सुकै हालतमा पनि शान्ति र हर्केको मिलन हुनु पर्छ। रमेश,बनपाले र शन्तेको कुकर्म सबै हर्केले थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर गरौ त👈️👈️👈️
सहि हो
कसेकम 40 मिनेट सिरियल हुनु पर्छ हेर्न राम्रो हुन्छ
हो कमती मा ४० मिनट को हुनू पर्यो।
सारै राम्रो छ अब एक एक गरेर बदला लिनुपर्छ हर्के दाजुले शान्तिलाई जति दुख देकाछन त्यो भन्दा दुई गुना दुख दिनुपर्यो ति राक्षेश राक्षेशनिहरुलाई 😊❤❤❤❤❤❤❤
हरेक पलमा अब हर्क दाजी आउनुपर्छ र शांतिको दुखमा मरम पट्टी लगाउनुपर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र हरेक पल हरेक हप्ता रेगुलर भाग 1देखी 38 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤😊।
🎉🎉
शान्ति बैनि कोे सिरियल केसरी पनी अति राम्राे छ बैनि कोे भूमिका नै राम्राे छ
❤harak pol I conteneu lookingvverey nice from sikkim❤
सफलताको शुभकामना छ हरेक पल सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤
यो कमेन्ट पढने तपाईँ सबैको सल्यान मा रहेको श्री खैराबाङ माई भागवतीले रक्षा गरुन ❤❤
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
La hai back🎉
youtube.com/@maheshodofficial?si=RVCxILMPU2GIKyYw
❤🎉❤🎉❤🎉 एकदम राम्रो लाग्यो हाल दुबई बाट हेर्दै छु
सान्ति र हर्के एक भयपछि याे भन्दा अरु खुसी केही छैना भन्ने जति यता उपस्थित हुम त गाईज❤❤❤
youtube.com/@nabinbohara-1234?si=3vZ2cjXfrafYod84❤❤❤
यो हरेक पल सिरियलको नियमित दर्शक हु। हाल प्रबासबाट हेर्दैछु।कथा धेरै राम्रो छ। यसरी नै शान्तिको रक्षाको लागि नया पात्रहरुको आगमन्ले अझ सुन्मासुगन्द भएको छ।साथै आगामी दिनको लागि धेरै धेरै शुभकामना! अनि माया पनि❤
10 भन्दा तलको साथीहरु यता अाउनुहोस मिलेर अगाडि बदौ हजुर🎉🎉❤❤
100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵
यो सिरेल को कथा निकै रोच छ मा मलेशिया बाट निमीत हेर्ने गर्छु सिरेल चै सोट भयो अली लोग बनायनु पर्यो
मत यो सिरियल जति हेरो उति हेर्न मन लाग्छ सारै मन पर्छ र को को हुनु हुन्छ मन पराउनि चिया नास्ता को बेवास्ता छ यता हाजिर हुम
हरेक पल साच्चिकै साह्रै राम्रो सिरियल बन्दै छ होल तिमलाइ बधाई तथा शुभकामना छ 🙏
My Favorite Seriyal Harek Pal ❤❤❤
मलाई हरेक पल याद आइराख्छ कि कहिले बिहिवार होला र हरेक पल हेरौला भन्ने असाध्यै मनपर्छ भाग 1 देखि हेरेको अहिलेसम्म ❤❤❤❤
मलाई साह्रै मन् पर्छ हरेक पल सिरियल होल तिमलाइ सम्मान साथै सफलताको शुभकामना 🙏
Wow sundari ji ko pani aagaman rahexa khusi lagyo
यो सिरियल निकै राम्रो छ सन्तोस्ले सान्ती सङग बिबाह गर्ने सर्त राखेर छोरिको उपचारको लागि पैसा दिन्छु भनेकोछ तर यस्तो ठिक हुदैन सन्तोस्ले सान्तिलाइ बिबाह गर्ने तयारी गरिसक्यो भने हर्के आएर पहिलाको चक्कु रोपेको बदला ल्याउनु पर्छ र यो सिरियल हल्का कम्ती भयो लगभग एक घण्टाको भए कति रमाइलो हुने थियो नमस्कार
अति राम्रो सिरियल 🎉🎉🎉
भाग १ देखि भाग ३८ सम्म नछुटाई🎉❤ हेर्नुहुने कोको हुनुहुन्छ
Sirel अलि लम्बेउनु पर्यो कति राम्रो ❤❤ म चै सुदूर पश्चिम काे डोटी जिल्ला घर भै अहीले भारत को मुम्बई बाट हेर्दै छु है ❤❤❤❤ अर्को हप्ता अझैं राम्रो हुनेछ patricha मा रहने छु ❤
यो हप्ता हरे पल त आयो अनि गारो छ हो किन आयन भन्नी कोइ हुनुन्छ 🤔🤔🤔🤔
आजको भाग पनिराम्रो लाग्यो सन्ते सङ सन्तिको बिहे रोकिनु पर्छ आब
कति राम्रो सिरियल छ अलि धेरै timeko भाको भए हेर्न मज्जा आउने थियो सिरियल छोटो भयो अलि समय थप गर्नु पर्छ भन्ने जति को को हुनुहुन्छ साथीहरु
Dami lagyo ajhai ramro hos next episode vanne chahanxu🎉🎉🎉🎉❤❤dhanyabad sabai teamlai 🎉🎉
27 मिनेट को भिडियो पनि 1 मिनेट को जस्तो लाग्यो ❤❤❤
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉🎉❤🎉❤
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है त साथी हरु ❤❤❤❤😊😊😊
My favourite ❤❤❤❤serial 😢😢
सारै रामाृे लागियाे सबै टिमलाई धेरशे बधाई छ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
सिरेल अलि छाेटाे भयाे लामु बन्ना उनु पर्छ छाेटाे भयाे😢❤
100 भन्दा कम हुनेहरू मिलेर support गरुम ल
@nepalbhojpur11K 41 vayo back dinu
@nepalbhojpur11K back dinu dinu vako xoinn
सबैले हरेक पल लाई माया गर्दिनु होला है❤
One of the best serial of Nepal
200 भन्दा तलको साथीहरू यता आउनुहोस मिलेर आगाडी बढौ
back
Back
@XetreeHaree already xa
La hai back
youtube.com/@maheshodofficial?si=RVCxILMPU2GIKyYw
सिरियल छोटो भयो कम्तीमा पनि ४०ं ४५ मिनेट को भए अझ हेर्न रमाइलो हुने थियो भन्ने जति यता हाजिर हौं त मित्रहरू ...
❤❤❤❤
I miss you all
❤❤❤❤❤❤❤❤❤❤ एकदम राम्रो लाग्छ
सबै कलाकारहरुको असाधै राम्रो अभिनय छ ❤❤
अब मज्जा आउछ❤
सनते लाइ कडा भन्दा कडा सजाय दिनुपर्छ भन्ने जति यता प्रस्तुत हुनुहोस्
हरेक पल सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤
यो हरेक पल साह्रै राम्रो लाग्छ मलाई ❤❤
यो सिरेल हरेक हता हेर्ने काे काे हुनु हुन्छ गन हनेस्
Harek Pal gharo xa la 💞🔥🔥👌👌👌
हरेकपल 1दखी38भाग सम्म न छुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर होम त🎉
सुन्दरी जि को आगमनले अझै राम्रो लाग्यो
Yo seriyal dherai ramro xa agadi badhai jawas ahi shubha ķamna xa
Sarei nai choto voyo yo serial nivedan cha serial lai Kam se kam 40 minutes ko gari dinu hola love from India.
Harek pal dherai ramro lagxa pahila vanda ahile ramro lagxa
Hijoko serial aaja mattra herna awasar panye jyadai khusi lagyo ,samaýa choto bhayo kamsekam 45 minute'KO bhaye herne laie maja aautyo,serial sarai ramro xah,yo serial kaa sampurdna team laie safulta koe suvakamana.
😢 सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को को हुनुहुन्छ 😢😮🙏
हर्के र सन्तिको मिल्न हुनु पर्छ
Yas Pali ko gari xa ho Malai ka gayo ho sir❤❤❤
Wow❤❤❤❤
लौ साथीहरू सबै मिलेर अगाडी बढौ ल ❤❤❤❤❤
धेरै राम्रो छ हरेक पल❤❤❤❤❤
Je hos harek pal ramro hudai x
सुन्दरी को आगमनले आज देखि सिरियल हेर्न सुरु गरियो ❤❤🎉🎉
यो काजी र काजिको झोलेहरु सकिनुको साथ साथै यो सिरियल पनि सक्काउनु पर्यो सधैं एउटै कथा हेपेको चेपेको पिटाई खाको झगडा गरेको कति हेर्नू।
Vilen ma hoina dukha ma khelna Malai sarai man xa begam vai Malai ni dukhama khelaununa ma dukha pako manxe ek patak tv ma dekhinu man xa sabaiko samu
Aaba maja aauchha yo yo sirel Ko dami harke jiu,,👍👍👍👍👍😁😁😁
ओहो सुन्दरी पनि आको खुसी लाग्यो 😂😂❤❤❤
कथाको नयाँ मोडलाई शुभकामना
ek dam ramro lagcha harek pal samay 40 minet ko hunu pareyo
हर्के ले कट्टी उठाउँदै गर्दा सकियो बन् पाले चरी लाइ उडाउनु पर्थियो हरकेले । कहानी अती राम्रो छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
Yo serials jhan jhan jhan ramro hunday aayako xa sabby lay haredeu hy tara alli xoto bhayo ghattee ma pani 40 meniut hunu parxa
Aaj sundari aayar khusi huni eta hajir hum hai mat sahrai khusi xu❤
❤❤🎉😮लास्टमा हेरेको हेरेइ भएछ हो 🎉🎉🎉दाम्मि लाग्यो सबैलाइ सुभ कामना❤❤
सुरु देखि नै हेर्दै आको छु म अहिले सम्म कुनै भाग छुटायको छैन धेरै राम्रो लाग्छ त्र अलि छोटो भयो
हेरिरहु जस्तो हरेक पल सिरियल अलि लामो समयको भय झन खुसी लाग्ने थियो
वनपाले सन्ताेष रमेशकाे हावाटाइट भयाे सन्ताेषकाे शान्ति संग विवाह गर्ने सपना मा सिमित हुने भयाे सारै खुसि लाग्याे अाजकाे भाग पनि सान्दर्भिक छ वेगम नेपाली थमनकाे रूपमा अाये पनि हर्के जिवत हुदा कथाले अर्काे माेड लियाे अब वन पालेले सवै पाेल खाल्छ सवैकाे हावाटाइट हुन्छ अनि मज्जा हुन्छ ।
म पनि मिहिनेत गरेर serial बनाएको छु। कसैले हेर्दैन 😢😢😢😢😢
Teslai serial hain short video bhanxa hyrr serial bhaneko ta sandesmulak euta story buneko hunuparaxa hyrr
अली लामो बनाउन पर्यो हो
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show
सुन्दरीको प्रवेशले सिरियल राम्रो बनायो❤
comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
dheri ramro xa❤❤❤❤
दामी लाग्यो
गारो छ त आएन नि किन होला ❤❤
Harke ko punar janma hunu parxa saboi kura yaad aunu parxa harke lai
राम्रो छ सिरीयल
सबै मिलेर काम गरौ कसैको जिबनमा दुख दिने काम नगरौ
Shanti la sukha paunuprx rachasla dukha paun
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊
Yo vag ma ta khusi paixa ki jasto lako thiyo tara paiyena santiko buda bidi mileko herna pam arko vag ma
सबै जना मिलेर जानू राम्रो कुरा हाे मलाई नि सहयाेग गर्नु ल