सुबिन भट्टराईको पहिलो प्रेम II Bahakine Man (2076-01-02) II Mahabir
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- #Subin_Bhattarai #Bahakine_Man #Mahabir
'बहकिने मन'को यो श्रृंखलामा सुबिन भट्टराईको पहिलो प्रेम संस्मरण 'दुरी' वाचन भएको छ ।
थाहा सञ्चार नेटवर्क काठमाडौंबाट प्रसारण हुने यो रेडियो कार्यक्रम 'बहकिने मन' देशभरिका १०० भन्दा बढी रेडियोबाट सोमबार राती ९ः१८ बजे एकैसाथ प्रसारण हुन्छ । कार्यक्रमका संयोजक एवम् प्रस्तोता महावीर विश्वकर्मा हुन् ।
Bahakine Man, radio program, is broadcasting on more than 100 radios across the country on Monday night at 9:18 pm from Thaha Sanchar Network Kathmandu. Mahabir Bishwakarma is the coordinator and host of the program.
In the episode, Subin Bhattarai's first love memoir 'Duri' has been recited By Mahabir Bishwakarma.
Find us in
Facebook : / bahakineman
► Facebook : / mahabir.bishwakarma
► Twitter : / mahabirbswkrma
► Instagram : / mahabir_bishwakarma - บันเทิง
❤🎉अब यो आवाज यो जुनी भर सुन्न नपाइने भयो यो पुस्ताले मात्र होइन आर्को पुस्ताले पनि सुन्ने छ यो आवाज ❤❤धेरै धेरै धन्यबाद अनि धेरै सम्झना सधै सधैं ❤😭🙏❤️
वाओ धेरै राम्रो मन छोयो।
महाबिर दाइ अब कैले सुन्न पाइला यो आवज अब सम्झना मा मात्रै प्रीय दाइ😭😭❤️❤️🙏🙏
सुबिन दाजु! को प्यान त तै दिन देखि भए जुन दिन मैले !त्यो पुस्तक पढे😯🍁
धेरै राम्रो लेख
कथा सुन्दै जादा कता हो कता म मेरै बिगत तिर रुमल्लिन पुगेछु.... प्रेम सम्बन्ध छुट्टीएर गए पनि त्यो पलका यादहरु अझै स्वर्णिम अनि त्यो बिर्सेने प्रयत्नलाइ झनै स्मृतिमा ताजा बानाइदियो.....
Same
Yestai yestai stroy sunera din bitai raheko xu...subin bhattaraiko sabai sahityik katha haru sunne jamarko gardai xu.thank you
मन पर्यो कथा 😍😍
आज त पहिलो नॅम्बर मा परेछू।सूनिराछू बहकिने मन 😍👌
Summer love sunnu vako x ni kasari
समर लव पहिले नै पो सूनेको मैले त😃
वाउ! अर्को भाग छैन? अरु पनि सुन्न मन लाग्यो।
अब त बहकिने मन नाम मात्र रहला जस्तो छ। धेरै फरक पो हुदै छ। कतै महाबिर कलाकार तिर बडि केन्द्रित भएर यता अलि बेवास्ता गरेको पो हो कि....?
Sai ho bro malai pani estai lageko thyo
Good
Wow 🙏🙏🙏
यो कार्यक्रम सायद म आजभन्दा साढे ४ बर्ष पहिले देखि सुन्ने गर्थे । न मैले माया नै कसैलाई माया गरे र कसैसँग
Wow dherai ramro xa
Sar yasko aru part xito
Aajkal testo maza aaunna bro pailakai format maa program chalaunusna
Wow...
ma katha sune rahe ko thye ..
Ya afnai bigat ko pal haru dimag ma ismaran gari rahe ko thyae
Pattai vayaena ..
Dherai mildo juldo...
Dharai ramro x
la daami xaa 😱😱
केवल सम्झना मा सिमित महावीर दाई 😭😭😭😭😭😭😭😭
देसपछिको माया को दुरि लाइ पनि फेरि लगातार जोड्न पाए राम्रो हुन्थ्यो कि।
Aaja suneko wow
This love story is really inspired 😍
Webside ko nam dina. Saknu hun xa
Rip dai
मन छोय को छ दाइ
𝐵𝑎ℎ𝑎𝑘𝑖𝑛𝑒..𝑚𝑎𝑛..𝑠𝑢𝑛𝑑𝑎..𝑠𝑤𝑜𝑟𝑔𝑎..𝑚𝑎𝑖..𝑥𝑢..𝑗𝑎𝑠𝑡𝑜..𝑙𝑎𝑔𝑥𝑎 𝑚𝑎ℎ𝑎𝑏𝑖𝑟 𝑑𝑎𝑑𝑎......?
4th viewers
Pahela ko jasto episode aauna xodyota dai hjr kina po????
super
कहिले समथर सागर भइरहन्छ कहिले छाल भइलिइन्छ ।
😍😍😍
Dherai rambrooo Xa
sarai man chuyo man parcha ati
😍💕💘😍
wow wow
Summer love ko episode kasari sunne any idea
वाओ दाम्मी 😀😀😀
Wow 😍😍 nice 😘😘
Wow subin bhattaraii nice
Nice 😍😍😍😍
पुरानो दिनमा पुर्यादियो
बिगतलाई झल्काई दियो
केही पल अाज लाई बिर्साईदियो
पुरानो दिनहरु संझेर एक्लै हासे
केही बेर पछि टप्प दुई थोपा अासु संगै
अाज मा अाए 😔😔😔
आजभोलि खासै मज्जा आउदैन ।