कौराहामा मामाहरुको नजर भान्जी तिर || Tanahunko Kaura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Thank you for watching this channel. You can see all kinds of videos on the Moment Collection channel. Here we have tried to preserve the moments of life that match everyone. So, here we have tried to include informational, historical, fun and other topics.
    / ashok.bishowkarma
    / bishowkarma_ashok के हो कौराहा ?
    कौराहा सामूहिक नृत्य र गायन हो । एक्लै गाउन र नाच्न सम्भव छैन । कौराहा सुरुमा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।
    यो गाउँको देवीदेउता चण्डी र भुयाँरी
    हामरो शिर रक्षे गरन…
    यस्तै शब्दलाई लामो भाकामा चारपटकसम्म दोहोर्याइन्छ । दुईपटक बिसाउने र फेरि दुईपटक उठाउने त्यसपछि बल्ल अन्तरा पूरा गरिन्छ ।
    घुम्दै फिर्दै आको हामी पर्छौ तिम्रै शरण
    हामरो शिर रक्षे गरन…
    देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्याल ठट्टा, माया पिरती लाउने कुरा हुँदै जीवनका भोगाइ पनि गीतमा समेटिन्छ । अन्तमा बिछोडको गीत गाएर युवायुवती छुट्टिन्छन् ।
    हे निष्ठुरी मायालु छोडी गयो नभन
    छुट्टनी बेलैमा के दिन्छौँ नानी सम्झना…
    कौराहाको एक अन्तरा पूरा गर्न झन्डै आधा घन्टा लाग्छ । कौराहा लामो भाका हालेर गाइन्छ । मेला, महोत्सव, सांस्कृतिक कार्यक्रममा पनि कौराहा गाउने नाच्ने गरिन्छ ।

ความคิดเห็น • 2

  • @kauribk
    @kauribk 4 หลายเดือนก่อน +2

    Aaha ! Kaura

  • @PujaPaudel-oi2qj
    @PujaPaudel-oi2qj 2 หลายเดือนก่อน +1

    ❤❤❤❤