ओलीको बैठकनै देउवाले रोकेपछि तरंग - रविलाई बोल्न दिएकोमा प्रहरीसँग गृहमन्त्रीको सोधीखोजी Today News
ฝัง
- เผยแพร่เมื่อ 21 ต.ค. 2024
- ओलीको बैठकनै देउवाले रद्ध गरेपछि तरंग - रविलाई बोल्न दिएकोमा प्रहरीसँग गृहमन्त्रीको सोधीखोजी | Rabi Lamichhane | Kp Oli | Deuba | Rabi News Pokhara | Pokhara Rsp Update | Today news
#rabilamichhane #kpoli #deuba #todaysnews #pokharanews #wavenepal
-------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
गृहमन्त्री रमेश लेखक राजिनामा दे
Dinu pardaina afai khuskinxa yo chor
अब केपी ओली घरमा घाट को हुन्छ्न
निभ्नलागेकाे बत्ती हो वलि
भ्रष्ट बचाउने अध्यादेश
रमेश लेखकको राज्निती अन्तिम चरणमा 😂😂 केपिले सक्यो यसलाइ पनि
Rajinam natra haina yeo Rames lekhak vanne chor des lutne lutera ko chala katnai parcha
Rabi hiro ho
बोल्न पाउने अधिकार रोक्न मिल्छ???? पद को लाछिको रुवाबासी के को लागि????
रवि लाई फसाउन खोजे को देखिन्छ जति फसाउन खोजे पनि नेपाली जनता ले बुजी सके रवि लाई सबै ले साथ दिउँ जय रवि 🎉🎉🎉🎉🎉🎉
चाोर भ्रस्टाचारी के पी ओली सरकार मुर्दाबाद। के पी ओली र गृहमन्त्री राजिनामा दे
रबि जनताको। देबताहो
Jay ghanti
बङ्गलादेशको जस्तो भाग्ने बाटो हेरे हुन्छ अब आर्जु र देउवाको ओलीको काम छैन अब लखेट्नै पर्छ लखेट्नै पर्छ साथी हो।
Jay Ghanti
राजनितिक प्रतिशाेत ले रबि लाई पक्राउ गरेकाे हाे
केपी ले साना दल मात्र हैन सर्ब साधारण जनता लाई समेत चिडाउने काम गरिरहेका छन।
केपि उखाने मुरदाबाद (राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Be strong Rabi sir Jay ghanti Jay rsp ❤❤❤
ओलि प्रवृत्ति ले एमाले सक्किने भयो अब।
काँग्रेस एमाले सोतर हुने साल कुन हो ?
८१ , ८२ वा ८४
चोर लेखकले हिसतमा रहेको बेला बोल्ने रबि लामिछाने मात्रै देखेछ कि अरु जस्तो 5स्टार होटल सुबिधा सम्पन्न हस्पिटल बाट अनेक अभिब्यक्ति दिंदै हात हल्लाउंदै हिंडेको चाहिँ अांखा फुटेन छ कि लेखकको......
जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गृहमन्त्री पनि चाेर हाे
केपी ओली प्रधानमन्त्रीमा लाइ क होइन
Jay ghanti ❤❤❤❤
जय रबी जय घन्टि
Jay Rabi Jay rsp ari thulo andolanma pani santipurna vakoma suraxakarmi sathi harulai pani thanks
rabi dai is king
जय रबि जय घन्टि
चाेर लेखक के भाे बाेल्दा
Rip Ramesh lekhak
:गिरिबिन्दु गिरिबन्दु गिरिबन्दु😂😂😂
😂😂लाटा,भेडा,झोलेहरु पनि बुझ्ने कुरा चै के हो भने "" बाढी पीडित ,जीउधनको लागि 1 करोड मात्रै चन्दा दीने मीन बहादुर गुरुङले एमाले जस्तो धनी पार्टीलाइ चै 1 अरब दीने रे?वाह वाह कस्ता दानबीर ?कस्ता धर्मात्मा?🤷♂️🤷♂️ यो चलखेल हो भनेर नबुझ्नेलाइ के भन्ने ?😮😮
गठे सरकार राजिनामा दे
Jay ghante ❤
किड्नी फेल केपी र रमेश राउटे रजिमा दिनु पर्छ अब यस्तो माफिया चलाको देशमा के को शांति हुनु जय रवि
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
बिना कोल्याटर अरबौ पैसो ईस्यू गर्ने को !!! कस्ले दियो ईजाजत??त्यो पैसोको बैधता के ??साधारण नागरिकलाई १०/२०लाख चाहिए करोडौको कोल्टर नभै लोन दिन्छ?? रबि रबि भनेर बिषायन्तर गरिदै छ😢😢
प्रचण्ड जीउ को भनाई सही हो
रुसट।।भय।जनता।खोसेॐदोभयो
Kangres amale vrastachari sabai Lai Des nikala garnu parxa sabai Janata milera
भित्र एक, बाहिर अनेक।
k p jee by by
यो रमेश लेखक लाई गृह मन्त्री कस्ले मान्छ। पख त चोर भ्रस्ट को सङ्रक्षक लाई 3टुक्रा पार्ने छन जनताले
रबि ज्यानमारा होइन , लेखक ज्यू , अब तिम्रो पनि दिनमा बादल लागि सकेकोछ ,
पुलिस। प,सासन्। जनतालाइ। दुखनदेअो
Rip kp oli 😢
यसलाइ,पछारनैपरछ
Rames lekhak rabi mananiya loktantra ganatantra bolna painxa jaya rabi .❤❤
केपी बा अब झापा हाम्रो क्षेत्र बात उमेदवारी नदिनुहोला हाम्रो विरोध छ दुनियालाई गाली गरेर खपि नसक्नु भो
8कक्षा फैल खणकया ओली राजिनामा दे
हैट चाेरहरूगै छन्,जनताहरू हेरेर बसेका छन् 😅😅
केपी कसैले तपाइँ भनोस्न आफै मपाइ बनिदैछ। 3:15 3:17
Ramesh lekhak rajinam chhito dinu par6
Ab kp jharyo😂kp ka ulta din suru vayo❤jai rabi jai des🎉jai janata
kp oli aba gherabandhima khabrdar afai thegan ma lagauchhau kp sarkar
अब कास्किका प्रहरी र जिल्ला अधिकारी लाई कार्वाही गर तिमिहरुको निर्देशन मानेनछन।
Parchanda bhanai 100% shahi xa.
Good😂
माओवादी के हेरिराको छ माओवादी लेको गणतन्त्र हो भने एमाले काङ्ग्रेस लाई खेद्नुपर्छ सरकार चलाउन दिनु हुदैन
प्रचण्ड रबि बालेन दुर्गा हर्का गोपी मिल्नु पर्छा अनी केहि होला की
यि सबै जन्तु हरु लाई काल पनि किन आउदैन
Lok tantrama yesto huncha
ई दुई भाई हुन दुई पार्टि हैनन
किग्रेस र ऐमाले भ्रष्ट हुन
Hoina kena bolna paiendina tyopani uha Rabi sir 2 palta gheriya mantri Vayesakeko k gadtantrama affnoi jogeko neeayam matroi hunxa jate milxa jay Rabi sir jay 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jay jantaharu
Kepi olisarkar rahrsamm janta le dukha pawnchan
Desh dorohe sarkar ho party closed garnu parxa
दलालि वाेलि
भशट चारि
सहकारी ठकहरू त तै देखिन्छन् त काङ्ग्रेसका नेताहरू
Yo grihamantri lai thik launu
मलाई लाग्छ कांग्रेसले याेजनाबध्द तरिकाले नेकपा एमाले लाई धरासायि र धरापमा पारि सिध्याउने रणनीतिमा उत्रिएका छन जस्ताे लाग्यो
Rabi jinda bat bolna paune sbai lai adikar chhha
केपि चाेरहाे
सरकार त प
क्केै नि ढालिन्छ
देशलाई एमाले डुबाइ सक्यो
क्र्ते प्रसाद ओलि
हेर्नुहोस् बहुदलीय व्यवस्था आएर हामिले के पायौं? उद्योग व्यवसाय बन्द,रिणकोभार बृद्धि जनसक्ती विदेश पलाएन।अब केआशा? गर्ने हो?
ghu khane lekhak
कुशासन पराकाष्ट
के पि वाेलि देश खोक्रो बनाउदै गरेको धमिरो हो ।
सकिने बाटो हो एमाले
Nevna lageko deyo ho aba temeharu
Kpoli🌳🌳👎👎👈
Ramesh lai rabi le hoina Janta le dinxu Ramesh khaye
Chor Oli Jay ghanti
Grihamantriko bhanai galat chha
Thag pani pani majale haser baseko ta
Gagan jatiko khatam manxa malai aru lagana aila aayara
किन बोल्न नपाउने
Ramsh lekhak maryou rip
Rabi is king 🤴 nepal sarkar delhana parx6 photo kp oli chor ho
किन प्रहरीलाई सोधपूछ? आफू विरूद्ध बोलेकोले? अनि चितवनमा उनको पुतला जलाइयो, त्याहा त प्रहरीनै देखिएनन। किन सोधपूछ भ एन त? रवि र समर्थकलाई पोखरा थुनेर यता दल विभाजन आनन्दले पास गरेर आफू अझ शक्तिशाली बन्ने दाउ हो ओलीको।
Rip😂😂😂😂😂😂😂😂
👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏💪💪💪🙏🙏🙏🙏🙏👌👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ramesh lekhak chor. rajinam dinuparxa
भरटकाेमतियरगिरमनति
Yo buda chor haru lai side lagnu parxa hai Nepal 🇳🇵 janta ❤jay Nepal 🇳🇵 jant ❤❤
बिचरा केपि। अब के होला भबिस्य।
Aaba surachya karmi le janta lai satha dinu parx yo mula le diya ko jagir Hora?
Yo due party ko natak ho
Asta 6 Nepal KO grihamantri k vanu astalai