LANGSISHA JATRA ll 2011 ll रसुवा जिल्लाको लाङसिसाको रमाइलो जात्रा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 เม.ย. 2019
  • Creative Vision Entertainment, 2019
    रसुवा जिल्लाको पवित्र धार्मिक तिर्थस्थल लाङसिसा सम्मको रमाइलो
    जात्रा । विशेषगरी यो मेलामा स्थानियवासी रसुवालीहरुको कला संस्कृति
    देख्न सकिन्छ । लाङसिसा जाने क्रममा सरसुवा जिल्लाको विभिन्न रमणि
    स्थलहरुको दृष्यअवलोकन गर्दे नेपालका उत्कृष्ट पर्यटकिय स्थलहरु
    लाङटाङ, क्याङजेन लगायतका स्थलहरु पार गर्दै जानु पर्ने हुन्छ ।
  • บันเทิง

ความคิดเห็น • 5