Samuel & Hema Wedding Day 26th Feb 2022 Celebrating 1st Anniversary.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • 23. मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिने छ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”📖
    जीवन को अति नै महत्त्व पूर्ण दिन
    एउटा नयाॅ सुरुआत बैवाहिक जीवनको🤵👰‍♀️
    ( 26th feb 2022)🗒
    पवित्र धार्मिक विधि विधान (Sacraments)💒 📕ईश्वर को प्रतिनिधि (priest) द्वारा ससपरिवार मण्डली अनि सबै मेरा अति नै प्यारा शुभचिन्तक हरू को सामु हामी दुईले ईश्वर को निगाह मा प्रण vow लिएउ।
    हामी दुई ले धेरै समय अघि देखि लिए को फैसला को प्रतिफल स्वरूप आज हाम्रो यस सबन्ध ले एउटा नया
    आधार पाएको छ ।
    सर्वप्रथम धन्यवाद दिन चाहन्छौं एक मात्र हाम्रो प्रभु यशु ख्रीष्ट लाई almighty lord above all हाम्रो प्रार्थना लाई सहर्ष स्वीकार गर्नुभयो।
    सबै मेरो परिवार आफन्त ईषत मित्र मण्डली जन हरू प्रति आभार व्यक्त गर्न चाहन्छौ ।🙏
    Video credit goes to #Avish Films#creativesikkim
    Avish Portnoy
    • Christian Wedding | Si...
    #Avishfilm#weddingmomentcaptured#26thfeb2022#christthekingchurchpakyongeastsikkim#samuelsamsher#samemmavlog#

ความคิดเห็น • 6

  • @chokisherpa1533
    @chokisherpa1533 ปีที่แล้ว +1

    Happy anniversary to you both 💓

    • @SamEmmavlog
      @SamEmmavlog  ปีที่แล้ว

      Thank you so much 😊

  • @saritasubba9599
    @saritasubba9599 ปีที่แล้ว

    Happy anniversary both of you Lord blessed both

    • @SamEmmavlog
      @SamEmmavlog  ปีที่แล้ว

      Thank you keep supporting 😊

  • @viveklimbu6151
    @viveklimbu6151 ปีที่แล้ว

    Happy anniversary Sir, Madam ❤️❤️

    • @SamEmmavlog
      @SamEmmavlog  ปีที่แล้ว

      Many many thanks dear bhai👍