Pokhara International Airport

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024

ความคิดเห็น • 5

  • @hewalx429
    @hewalx429 4 ปีที่แล้ว

    Jasto sukai hosa janta lai rwyara bam kina hanya gar charkiyo janta ho ke ho

  • @sks0403
    @sks0403 7 ปีที่แล้ว

    KAhile Sampanna hunxa ? 2,4,5,6,8,10,20 ? Barsa Kahile ?? Banxa ?? Khoi nirman karya suru bhako ?? Latest video rakhau nA pokhareli sathi ho ..video nai paiyena ...

  • @BhumeDeurali
    @BhumeDeurali 3 ปีที่แล้ว

    कस्तो मूर्ख ईन्जीनीयर हो यस्तो entrance road बनाउने एयरपोट जस्तो ठाउमा पनी concrete को ढलान रोड कहा बनाको छ दूनीयामा ???? खै फूटपाथ ???? फेरी कालो पीच गर्न सूझाब दीनू पत्रकार ज्यू । लूम्बीनीको हेर्नू कस्तो बनाछ । कीन पोखरा मा जे पनी झारा टार्ने बन्छ ! कूनै अन्तर्ष्टीय स्तरको बन्दैन ।

    • @surajpaudel2983
      @surajpaudel2983 3 ปีที่แล้ว

      साथीको दिमाग मा गोबर नै रैछ। सेतो रोड हैन, पानी धेरै पर्नी ठाउँ भएकाले पिच नगरी ढलान गरिएको हो जुन पिच भन्दा मजबुद हुन्छ। अलिकति गूगल गरेर कमेन्ट गर्नु होला

    • @surajpaudel2983
      @surajpaudel2983 3 ปีที่แล้ว

      अनि पानी धेरै पर्ने ठाउँमा र गाडी को चाप धेरै हुने बाटो र राजमार्गहरु अरु देशमा नी ढलान नै गरिन्छ।