जे होस तेताको गुरुङ दाजु भाइहरुले धर्म चाहि छ्ड्नु भएको रैनछ खुसि लाग्यो। कति ठाउमा त तमाङ , राइ, लिम्बु , मगर , गुरुङ हरु आफ्नो धर्म छोडेर अरु धर्म अगालेको छ्न्। अनि बाहुन हरुको त कुरै नगरुम पहिला एता पुरेत उता गहेर पास्टर्।
धन्यबाद काजी सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ गण्डकी छेत्रका प्राया जनताले आफ्नो संस्कार सम्हाल्नुभएको छ
@ महिले आज सम्म कत्ति पनि नछुटाइकन हेर्नि च्यानल हरु को नाम म हज्य्रलाइ उल्लेख गर्दछु। हजुर र सचिन सर सगै हुदा हेर्नि क्यानल पुर्बि बुलुज , अनि परिक्रमा, सिर्जना सैज्यु को , भरतको नागरिकको the indo taker kailaas को अनि साइकल बाबा, हेर्नि कथा, जनता सग सिधा कुरा , आज सम्म छुटाएको छैन्।
It’s wonderful to hear that Green Peace Homestay in Khapaudi is getting recognition through TH-camrs! Hidden gem like these often remains unknown even to locals.We had always amazing stay.Thank you for your Hospitality we will come again.🙏
पश्चिम तिर पनि आउनु होला । वर्दिया राष्ट्रिय निकुञ्ज तिर भ्रमण गर्नु होला । राष्ट्रिय निकुञ्ज आसपास का गाउँ घुम्न योग्य छ । त्येहाँ को पुरानु बजार कटाँसे ' राजापुर र गोला गाउँ घुम् लायक छ ।
OMG 😊hajur ko TH-cam video khojda khojda npayar..hajur ko name search garda navetine...aaja ko yo video herada po thaha vo hajur ko channel raixa vaner...hajur ko sense of humour dharai ramaro lagaxa..😊😊😊
पहिला भदौरे तमागी गा बि स थियो अहिले अलग गरिदियो तर पनि यो ठाँउ साह्रै राम्रो छ र छिटो बिकास भएको गाउँ मध्री एक नमुना हो कास्की जिल्लामै ❤
धन्यबाद नमु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@parikrama1 अवस्य हजुर्🙏🙏🙏
एकपछि आरकाे सुनदर भिडियो पसकिनु भएकाेमा धन्यवाद परिक्रमा टिमलाई।
धन्यबाद मीन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
भादौरे गाउँ को सेरोफेरो देखाउमु भएको मा परिक्रमा लाई धन्यबाद
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जे होस तेताको गुरुङ दाजु भाइहरुले धर्म चाहि छ्ड्नु भएको रैनछ खुसि लाग्यो। कति ठाउमा त तमाङ , राइ, लिम्बु , मगर , गुरुङ हरु आफ्नो धर्म छोडेर अरु धर्म अगालेको छ्न्। अनि बाहुन हरुको त कुरै नगरुम पहिला एता पुरेत उता गहेर पास्टर्।
धन्यबाद काजी सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ गण्डकी छेत्रका प्राया जनताले आफ्नो संस्कार सम्हाल्नुभएको छ
@ महिले आज सम्म कत्ति पनि नछुटाइकन हेर्नि च्यानल हरु को नाम म हज्य्रलाइ उल्लेख गर्दछु। हजुर र सचिन सर सगै हुदा हेर्नि क्यानल पुर्बि बुलुज , अनि परिक्रमा, सिर्जना सैज्यु को , भरतको नागरिकको the indo taker kailaas को अनि साइकल बाबा, हेर्नि कथा, जनता सग सिधा कुरा , आज सम्म छुटाएको छैन्।
सुन्दर गाउँ ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद सिभ जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
तपाइलाइ धेरै धेरै धन्यबाद
स्वागत छ काजी जी
सम्राट दाइको भिडियो मा देखेको सानो घर देख्दा खुसी लाग्यो
धन्यबाद प्रदीप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
I really enjoyed this episode as I am originally from Kaski District! I am now residing in England.
धन्यबाद धन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Watching from USA hajur ko parikama episode video ramro lagcha love you brother nice waiting next video I love village mountain ⛰️ ❤️ 😊
धन्यबाद बिकु हजुर, अर्को भिडियोको लागि पर्खनुहोस् 😊
♥️♥️✌️
It’s wonderful to hear that Green Peace Homestay in Khapaudi is getting recognition through TH-camrs! Hidden gem like these often remains unknown even to locals.We had always amazing stay.Thank you for your Hospitality we will come again.🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow 🎉🎉🎉🎉
Yabajai
Sunu.sunu.jasto.laxmi.sarko❤❤❤❤❤
धन्यबाद पाण्डव जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धेरै राम्रो छ सर
धन्यबाद रतिक्ष्या जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
babal xa sir❤❤❤
Dhanyabad gobinda ji
❤❤wawoo 🎉🎉🎉
❤❤🙏👍👍👍👍
हजुरको सबै भिडियो राम्रो लाग्छ।🙏
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤
❤❤❤❤❤namaste
dami xa sir❤❤❤
Nice place ❤
It really is! Chetna ji
कास्कीको भदौरे गाउँको अवलोकन गराइदिनु भएकोमा परिक्रमाका सम्पुर्ण टिमलाई धन्यवाद, त्यसमाथि थप लाइक पनि ठोकियो।❤
धन्यबाद हेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Thanks for 100 subscriber
👌👌👌
दुई तिन पटक हेरी सकेको भदौरे गाउँ आज फेरी घुमाइ दिनु भयो धन्यवाद लक्ष्मी सर 🙏
धन्यबाद अन्मोल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice ❤
धन्यबाद ❤
लछमी शर नमशकार छ
नमस्ते भिम जी
धेरै माया दाजु ❤❤
स्वागत छ
पश्चिम तिर पनि आउनु होला । वर्दिया राष्ट्रिय निकुञ्ज तिर भ्रमण गर्नु होला । राष्ट्रिय निकुञ्ज आसपास का गाउँ घुम्न योग्य छ । त्येहाँ को पुरानु बजार कटाँसे ' राजापुर र गोला गाउँ घुम् लायक छ ।
अवस्य हजुर
OMG 😊hajur ko TH-cam video khojda khojda npayar..hajur ko name search garda navetine...aaja ko yo video herada po thaha vo hajur ko channel raixa vaner...hajur ko sense of humour dharai ramaro lagaxa..😊😊😊
धन्यबाद अनु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सम्रात मगर TH-cam च्यानल मा धेरै हेरेको यो भदौरे गाउँ आज हजुर नि पुग्नु भएछ
धन्यबाद बिमल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
पोखरा को फेवाताल देखाउनुभएन
सुरु बाट पूरा भिडियो हेर्नुहोला
नजिक बाट न देखे को ले भनेको
Bhadaure tamagi gaau ho Laxmi sar
धन्यबाद कुमार जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️