रुदै निस्के आमा छोरा//दर्दनाक दोहोरि//Tika Sanu,Mansing,Suprim,Sharmila//Kal Le Sachunjel//Durdarpan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Audio Credits:-
    Song : kal le sachunjel
    respect to legend Rajan Thakuri,laxmi nyaupane and related all,
    original song link: • Kaal Le Sachunjel
    original song link:
    • Kalle Sachunjel - Raja...
    ---------------------------------------------------------------------------------
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    ---------------------------------------------------------------------------
    Lead Male Singer
    🎤Man singh khadka,Suprim Malla Thakuri
    Lead Female Singer
    🎤Tika sanu,Sharmila Aryal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Sandesh Dhital
    🎤Bibek Dhital
    🎤Hikmat Shahi Kshitij
    🎤Anil Chanda
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤keshari gharti
    🎤Manjali basyal
    🎤Salina Thapa
    🎤Rashi Rijal
    🎤
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Rajesh Gandharba
    ♬Keyboard :Kapil R.k Magar
    ♬Flute : Man Bhadur Pariyar
    ♬Madal :khem Rana Magar
    ♬ Madal :Paban Magar
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥Gopal nepali
    🎥 Harish Dhital
    Video/editor
    ♬ Harish Dhital
    Mixing/Mastering:
    ♬Aarim Bhanja
    -----------------------------------------------------------------------------------
    #Tika_sanu_Suprim_Malla_Mansing_khadka_Sharmila_aryal #Dur_Darpan
    ©Dur Darpan
    All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 249

  • @TikaSanu
    @TikaSanu 2 ปีที่แล้ว +120

    सानै उमेर मा साङ्गितिक क्षेत्र मा परिपक्व मान्छे प्यारो भदै सुपृम मल्ल , आदरणीय दाइ मानसिङ खड्का, बहिनी प्रतिमा सङ्ग गायको यो दोहोरी हेर्नुहुने हजुर हरु सबै सबै दोहोरी का सुभचिन्तक हरु मा हार्दिक धन्यवाद ।
    धेरै सम्झना माया छ है हजुर

    • @devigoodjobhjurshrestha7888
      @devigoodjobhjurshrestha7888 2 ปีที่แล้ว +5

      Bunu ko her dohori ma yatti marmik sabda hunxa tehi sabda sunda aakha bata katti aashu jhare pattoi paudina bunu mis u tika bunu hjur her thauma dekhi rako Xu bt palpa ko Raina Devi gaupalika ko bhuwan pokhari ma dekhna Paya sayad ma mare poni xittoi Paran Jani thiyo bunu feri poni vnxu tika bunu yadi ma xittoi more Xu vne poni palpa rainadevi ko mndir ko prangan ma karyakaram vayara tika bunu ko aagmn vaya xa vni sorga bata vayani abassya herni Xu la bunu miss u bunu

    • @TikaSanu
      @TikaSanu 2 ปีที่แล้ว +5

      @@devigoodjobhjurshrestha7888 धन्यवाद दाजु धेरै माया अनि सम्मान छ हजुर लाई।

    • @Nepali.aadhunik.deuda.singer
      @Nepali.aadhunik.deuda.singer 2 ปีที่แล้ว +1

      ❤️❤️❤️

    • @krishnaportel9957
      @krishnaportel9957 2 ปีที่แล้ว +2

      हुनत गित हो तर पनि कति पयेको यथार्थमा पनि मेल खान सक्छ इनै कथा बस्तु ले त मान्छे को मन छुन्छ भावना मा बगाउछ अनि मन मस्तिष्क सम्म पुग्छ र मान्छे लाई संगीत ले मन तान्छ मान्छे को

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว

      Aaha 👌👌😭😭😭❤️

  • @amarpariyar5568
    @amarpariyar5568 ปีที่แล้ว +2

    दोहोरी भनेकै यस्तै हुनु पर्छ सबै भन्दा उत्कृस्ट छ

  • @lokmayathapa5720
    @lokmayathapa5720 2 ปีที่แล้ว +8

    टिका बैनीले गाएको गीत साहै मन पर्छ समाज मा भएको घटना मा आधारित हुन्छ टिका बैनी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ

  • @indirapaudel4341
    @indirapaudel4341 2 ปีที่แล้ว +4

    तिमित रोयो टीका हामी लाई झन रूवायौ सहनै सकिन मैलेत हुदा खाँदा सम्म हो माईति नि प्यारो

  • @sharmilagurung3860
    @sharmilagurung3860 2 ปีที่แล้ว +12

    टिका बैनि सारै मन छुयो धेरै नरुनु सरि म पर्देशबाट हर्दै छु तपाईको गिता निरन्तर हेर्छु दुवैबाट

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +8

    हाम्रै समाजको अति मार्मिक कहानी र जीवन्त परिवेश उठान गरेर गाइएको यो दोहोरी सारै राम्रो लाग्यो ! यस दोहोरीका हरेक शब्द मनमुटु छुने छन्, सारै मर्मस्पर्सी र सन्देशमूलक छन् ! समाजको असाध्यै मार्मिक चरित्र बोकेका मौलिक शब्दहरु संयोजन गरी गाइएको यो लोकदोहोरीको लागि अति लगनशील लोकप्रिय लोकगायिका टीका सानु, बालगायक सुप्रिम मल्ल ठकुरी, बहुचर्चित लोकगायक मानसिंह खड्का लगायत यसमा संलग्न समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +4

    गित सुन्दा सुनदै भाबु भय मीठो सोर उस्तै भाका

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +6

    सरै भाबुक बनायो निकै नै मार्मिक रहिछ दोहोरी म चहि ढिला भयेछु हेर्न लाई

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 ปีที่แล้ว +3

    मिठो भाका उत्कृष्ट प्रस्तुति मन छुने शब्द सुन्दा केहि रमाईलो केहि मन खिन्न पार्ने शब्दले स्तब्ध बनायो र भाउजुको रोलमा सुनिताको अभाब खड्किएको महसुस् भयो ।

  • @maheshgamer7790
    @maheshgamer7790 2 ปีที่แล้ว +1

    एकदमै रमाईलो पस्तूति गनु्भयको छ महीने पहले संशोधित करने से पहले नया हो ❤️❤️❤️❤️🌹🌹👌👌👌🙏🙏

  • @tikaram6193
    @tikaram6193 2 ปีที่แล้ว +4

    यो गीत सूनेर‌ मन भूपू थामनैई सकीन भकानीयेर धर्र धर्र रोये‌ म गायेकर गाईका र सेनो‌ प्पेयारो भाई सूपर्रीम मल्ल मा ढेरैई ढेरै बधाई छ र संमपूर्रन टिम हरूमा धनेबाद छ

  • @Dkingflims
    @Dkingflims 2 ปีที่แล้ว +4

    Bastbik ghatana maa aadharit yati marmik song sunera kati kher aashu jhareyo thaha nai bhayena ,thank you so much sampurn team laai !

  • @kumarthapa8112
    @kumarthapa8112 2 ปีที่แล้ว +4

    अत्यन्तै मार्मिक दोहोरी
    आझ मन छोयो =तेइ तल बरसम्म तलाइ लान्छु भगवानको घर सम्म ,दोहोरीकि रानि टीका सानु

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +1

    Sabai team Lai bises dhanyabad ramro prostuti aayekoma

  • @kumarkarki2086
    @kumarkarki2086 2 ปีที่แล้ว +3

    टिका दि हजुर को गीत म सबै हेर्ने गर्छु धेरै रुन आउछ 😭😭😭 हजुर को अन्तरबार्ता हेर्दा झन कति रोए

  • @guru6145
    @guru6145 ปีที่แล้ว

    कसैको दुःख मा बदली दिन सक्ने टिका सानु तपाईको कलाकारीता मा साक्षात रुप देखीन्छ तपाक्षर््ाको यो यात्रा अविरल बगिरहोस् शुभकामना । तपाईको भैरहवा वासी शुभचिन्तक ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    आहा असाध्यै मार्मिक मन छुने दाेरी
    प्याराे भाई सुप्रिम प्यारि दिदि टिका

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 ปีที่แล้ว +1

    सन्मान छ मेराे दाङका गहना टीका सानुलाई❤️❤️

  • @khimadidi1452
    @khimadidi1452 ปีที่แล้ว +1

    मनइ छुय असुजरे 😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @devendrasaud3765
    @devendrasaud3765 2 ปีที่แล้ว +3

    राजन ठकुरि दाजै र लक्ष्मि न्यौपाने दिदी प्रति उच्च सम्मान सम्झना र सम्मान छ र हाम्रो प्यारो बाबु सुप्रिम ,टीका जि , मानसिंग जि र प्रतिमा जि को यथार्थ पुरक दोहरि हेरर अाँसु थाम्न सकियन सबैको मन जित्दै जानू होला सचेत र सभ्य संयमित भयर गाउनु होला शुभकामना !!

  • @lokbahadur2728
    @lokbahadur2728 2 ปีที่แล้ว +3

    आहा कति मार्मिक र सभ्य भासा को साथै जनचेतना जोगाउने खाल्को दोहरी यति आनन्द लाग्यो यो दोहरी सुन्दा बिसेस गरि कलकार लाई धन्यबाद साथै अल उनिट लाई बधै छ फेरि फेरि यस्तै खाल्का गित बनाउनु होला अरुका जस्ता समाज्मा नपच्ने छाडा गित कहिले पनि नबनाउनु होला धन्यबाद जय गित जय सङित जय नेपाल्🎤🎤🇳🇵🇳🇵

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +6

    सारै मार्मिक अनि कारुन्रीक दोहोरी !समाज को यथार्थ परक कुरा मा आधारित ,यश गित ले यथार्थ को गहिराइ सम्म पुग्ने कोसिस गर्यो सारै खुसी लाग्यो सलाम छ सम्पुर्ण पात्र हरु मा!!🙏🙏🙏🙏

  • @laxmirai4503
    @laxmirai4503 2 ปีที่แล้ว +1

    मन छुने लय साथै शब्दहरु धन्यवाद भाइ,बहिनीहरुलाई

  • @dipakchhetri2383
    @dipakchhetri2383 2 ปีที่แล้ว +3

    very sentimental songs suprim babu and whole teams lai

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 2 ปีที่แล้ว +9

    दाइ भाउजू र बहिनीकाे गित सुन्दा सुन्दै अाँसु झरेकाे पत्तै भएनछ 😭मार्मिक दाेहाेरी !धन्यवाद सम्पूर्ण टिमलाई🙏🌹🌹🌹

  • @ramkrishna5651
    @ramkrishna5651 2 ปีที่แล้ว +1

    अतिनै मर्म स्पर्शी गीत
    हाम्रो समाजको यथार्थ
    आमा बिनाको माइती चेलीलाई नन्द आमाजुको बचन मनले नचाहँदा नचाहँदै पनि श्रीमतीको कुरा सुन्नु पर्ने ।आफ्नो घरमा श्रीमान सासु ससुराको असहिय्या पीडा बोकेर थोरै आशा बोकेर माइत गएकी चेलीको पीडा समेटिएको यो दोहोरी साच्चै उत्कृष्ठ छ ।सलुट छ सम्पूर्ण टीमलाई।साच्चै आँसु आयो । धेरै गाह्रो भयो ।
    कृपया मिल्छ भने यो दोहोरीको भाग दुई पनि ल्याउनुस् है सम्मान छ सबै जनालाई जय लोक दोहोरी ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +2

    यो गित सुरुवाट मै मन धमिलो बनायो मता हेर्नसकिन

  • @kalubk8607
    @kalubk8607 2 ปีที่แล้ว +3

    आखा मा आसु थाम्नै सकिन सारै मार्मिक गीत धन्यबाद सबै लाई

  • @durgamantamang4224
    @durgamantamang4224 2 ปีที่แล้ว +2

    समाजको यथार्थपरक गीत जो कोइलको जीवनमा मेल खाने अत्यन्त मन छोयो आँखाबाट आँसु झरेको पत्तै पाइन। सबै लाई धन्यवाद

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 ปีที่แล้ว +21

    सुन्ने आँसु झार्ने काम हुन्छ भन्या- सबै entire team लाई धन्यवाद 😍😍

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 ปีที่แล้ว +5

    रियल को जस्तै भयो मलाई त मन सारै भाकानियो आँसु बलिन्द्र धारा छुट्यो बधाई छ सम्पुर्ण गायक गायिका भाई बहिनी हरु लाई आगामी दिन हरुमा सफलताको सुभ कामना गर्दछु

    • @sanuthapa1149
      @sanuthapa1149 2 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @bedudangi6403
    @bedudangi6403 2 ปีที่แล้ว

    येस्तो नहोस भने नि हुन्छ नरुनुन न टिका बैनी कति मार्मिक गीत

  • @keshavacharya5531
    @keshavacharya5531 2 ปีที่แล้ว +6

    आँसु झरेको पत्तै भयन 😭😭😭

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 2 ปีที่แล้ว +8

    आँसु झरको पतै भयन धरै राम्रो छ।भाई सुप्रिम लगायत सम्पूर्ण टिमलाई धन्यवाद।

  • @sunilff4189
    @sunilff4189 2 ปีที่แล้ว +1

    Ati nai marmik xa badhai xa

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +1

    अाहा याे दाेहाेरी हेर्दा हेर्दै भावुक भय बधाई छ सम्पुर्ण लाई सारै मार्मिक दाेहाेरी गाउनु भाे 👌👌👌👌👌👌👌👌

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 2 ปีที่แล้ว +2

    मार्मिक दोहोरी

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว

    गाउंघरको सत्यतथ्य कुरामा आधरित समश्या हो !! मलाई पनि दुःख लाग्यो !

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 2 ปีที่แล้ว +2

    अामा बुबा नभए पछि काे माइती काे हेला सुनुपरछ दाजु ले भाउजुकाे कुरा रूनुपरछ हामी छाेरि चेलि समाज मा परेकाे घटना मा गाउ नु भएको मा पुरै टिम लाई धेरै धेरै धनयबाद 🙏🙏

  • @shushilkl
    @shushilkl ปีที่แล้ว

    कति मार्मिक हो आँखै रसाउने

  • @aakritipoudel7944
    @aakritipoudel7944 2 ปีที่แล้ว +3

    यो गित ले एकदम रुवायो जुन दाइभाउजु मेरो छन एस्तै गितमा भेटियो ।।आखिर दुख पाएकी चेली कहाँ जाने त ??????

  • @ashusunar9782
    @ashusunar9782 2 ปีที่แล้ว

    Maripari sanu ma dharry miss cha hajurlae maro suvkamna cha man parako mayalu lae dharry2 aasirbat cha kati vabok tuka hok ti aasu sametni vani samundar banthoy sanu malaet aasuaayo manmuto xunay geet😂😂😂🌹🌹♥️♥️🙏🙏👌👌Radhika Bishowkarma

  • @joyfulvlog3015
    @joyfulvlog3015 2 ปีที่แล้ว +1

    Love from India🇮🇳🇮🇳🇮🇳 ( Assam)

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 2 ปีที่แล้ว +1

    Miss you tika bunu hjurko sabdale man xunxa 😥😥😥😥

  • @Bindas317Top
    @Bindas317Top 2 ปีที่แล้ว +1

    आँसु आयो जिन्दगीमा मेल खायो

  • @govindasunar8509
    @govindasunar8509 ปีที่แล้ว

    सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद,,,,,, best छ राम्रो छ

  • @manumagar2580
    @manumagar2580 2 ปีที่แล้ว +8

    टीका बहिनि को दोहोरि गित धेरै मन पर्छ मलाई त्र बिरह का गित त सुन्नै हुदैन आखा बाट बरररर आशु झर्छ

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 ปีที่แล้ว

    Kati pyara manxe haruko dohori aja manai xune

  • @kamalbahador2169
    @kamalbahador2169 ปีที่แล้ว

    दोहरी भनेको कुनै ना कुनै कथा मा आधारित भय पछि बल्ल सुन मन्लागाछ

  • @dhankumari2306
    @dhankumari2306 2 ปีที่แล้ว

    sarai mutu mutu vakknini git
    🙏🏻🙏🏻👍👍⚘⚘❤❤

  • @sujataojha1301
    @sujataojha1301 ปีที่แล้ว

    सारै मार्मिक शब्द रुदा रुदै सकियो ।सुप्रिम बाबु सब्दको खानि ।शबै टिम्लाई बधाई छ।

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว

    सारै मार्मीक दोहरी टिका बैनी र मांन सिंह र सुप्रीम भाई लाई सुभ कामना छ‌‌‌ र दोहरी यक दमै माम्रीक छ दोहरी सुनंदा सनदै आंखा बांट आंसु खसेको थाई भयोन र अल टीम लाई बधाई

  • @bashantidhungana630
    @bashantidhungana630 2 ปีที่แล้ว

    मन छोयो। सबै टिमलाई बधाई

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +1

    Marmik geet gayera kati vabuk banaucheu Tika...

  • @ganeshthakuree630
    @ganeshthakuree630 2 ปีที่แล้ว +12

    लोकदोहोरी भन्ने के हो यहाबाट सिकोस बालचन्द्र को टिमले 😭

  • @mithusunar8975
    @mithusunar8975 2 ปีที่แล้ว

    आशु आयो टिका बैनि

  • @lakshmilakshmi215
    @lakshmilakshmi215 2 ปีที่แล้ว

    Sarai ramro man xune m t jti here ne ne man voreyen

  • @kopilasunar1534
    @kopilasunar1534 2 ปีที่แล้ว +3

    कति मार्मिक गित छ बहिनी यथार्थ परक मन छोयो ।धेरै रोय तर जति हेरे पनि आफ्नो पिडा सम्जी रहे सबै जना लाई सफलता को सुभकामना भन्छु

  • @arjunsedai8887
    @arjunsedai8887 2 ปีที่แล้ว +4

    Heart touching dohori both of you 😭🙏

  • @ritakhattri3450
    @ritakhattri3450 2 ปีที่แล้ว +1

    समाजको यर्थाता घटनामा आधारित गित😭😭😭😭

  • @padambhadur9417
    @padambhadur9417 2 ปีที่แล้ว +2

    Beautiful Song Namaskar 👍❤️❤️🙏🙏

  • @deepakxetri6838
    @deepakxetri6838 2 ปีที่แล้ว

    geet suner aasu nai rokna sakin kati marmik ho

  • @kaubahadur5742
    @kaubahadur5742 2 ปีที่แล้ว

    Ali Ali thicihu lorole,,Milne vy jhundhyauthe dorole,,Kati aasu aayo yo sabdhale...rudako hairan vyo thanks all of team

  • @dineshpiple9720
    @dineshpiple9720 2 ปีที่แล้ว +1

    ,धेरै रुए म यो गित सुनेर 😭😭😭

  • @dhanrajrai9604
    @dhanrajrai9604 2 ปีที่แล้ว

    Uttkeistha kalako Dhani Babu supreme and All teem Lai badhai xa

  • @parbatichhantyal9510
    @parbatichhantyal9510 2 ปีที่แล้ว

    Suprim babu kya bhabama dubeko dherai maya lagyo babuko utkirista parastuti dhannyabad sabailaie 🙏🙏

  • @kopilashrestha613
    @kopilashrestha613 2 ปีที่แล้ว +4

    आसु झरेको पत्तै पाईएन धेरै राम्रो छ धन्यवाद

  • @sudiprijal1376
    @sudiprijal1376 2 ปีที่แล้ว +1

    Dherai dhanyabad yeo tim lai dohori herda manthamiaana❤️❤️

  • @prabinapokhrel7373
    @prabinapokhrel7373 ปีที่แล้ว

    बल्ल बल्ल हेरियो निकै गाह्रो भयो हेर्न पनि

  • @ambikabasnet8777
    @ambikabasnet8777 2 ปีที่แล้ว

    सारे राम्रो दोहोरी गित गाउनु भयो सपुन टिमलाई धन्यवाद

  • @bishnupanthi8838
    @bishnupanthi8838 2 ปีที่แล้ว

    Derai marmik bhayo garo bhayo herna lai ni ❤️

  • @panmayagurung7581
    @panmayagurung7581 2 ปีที่แล้ว

    धन्यावाद मन छुने गीतले मुटु छियाछिया भयो👍

  • @premdhami1256
    @premdhami1256 2 ปีที่แล้ว

    marmik dohari manai chhoyo 😭😭😭😭😭

  • @subashthapa3288
    @subashthapa3288 2 ปีที่แล้ว

    सुन्दर र मिठो परिकल्पना मन छोयो र रोयो !!! लस एन्जलस अमेरिका

  • @Artistmedia11
    @Artistmedia11 2 ปีที่แล้ว +1

    Sarai marmik

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว

    Dherai ramro badhai hold team lai

  • @rejinakarki1774
    @rejinakarki1774 2 ปีที่แล้ว

    सायद मेरो जस्तै कति दिदीबहिनीहरुको जीवनमा मेल खायो होला टीका दिदीको सब्द सुन्दैपिच्छे आँसु झरेको छ 😥😥😥

  • @binodkhadka5554
    @binodkhadka5554 ปีที่แล้ว

    सबै लाय रुवायाे गित ले

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว

    यो गीत सुनिरहँदा मेरै बैनीले भोगेको र मेरो विवशताको सम्झना आयो, आँखा रसायो ।

  • @roshansk8820
    @roshansk8820 2 ปีที่แล้ว

    Sarai ramro vag 2 dinu

  • @laxmikc6720
    @laxmikc6720 2 ปีที่แล้ว

    Ati rmailo dohori Tika sanu ❤️❤️❤️❤️❤️

  • @kabitakarki3325
    @kabitakarki3325 2 ปีที่แล้ว

    भाउजू सङ्गै मिसियउ मेराे दाइ ,,हेला गरेउ घर बिग्र्या चेलिलाई,,😭😭😭😭

  • @gomaxetri2527
    @gomaxetri2527 2 ปีที่แล้ว +5

    गित सुन्दा सुन्दा आँसु झरेकाे पत्तो paaen😭😭😭

  • @sumitrapoudel1162
    @sumitrapoudel1162 2 ปีที่แล้ว

    येकदम मन परो झनै सुपरिन बाबू को लास्त्को सब्दले त मनै भकानियो

  • @puranjora608
    @puranjora608 2 ปีที่แล้ว +1

    आखा नै राशायो मार्मिक दोहरी

  • @bilakshank.c6734
    @bilakshank.c6734 ปีที่แล้ว

    यो गीतले बिचल्लीमा परेकि चेलिले अामा बाबु नभएको माईतिमा सहारा नपाएका सयौं चेलिको वेदना प्रकट गरेर सबेको अाखाबाट अाशुको भेल बगाउन सफल भएको छ । यसर्थ यो मर्म स्पर्सि गीतको लागि सबै कलाकारहरुलाई धन्यवाद ।साथै वहु प्रतिभाकि भनी टीका सानू बहिनीलाई स्यालुट ।

  • @shankarmagrati6652
    @shankarmagrati6652 2 ปีที่แล้ว +1

    Sabai kalakar lai dhanabath man xuni get gako ma

  • @nareshgurung4630
    @nareshgurung4630 2 ปีที่แล้ว +1

    Good ati mitho..

  • @tarabhandari2508
    @tarabhandari2508 2 ปีที่แล้ว +1

    यस्ता दुखकाे गित नगाय हुन्थ्याे हाेला दिदी ।

  • @Dkingflims
    @Dkingflims 2 ปีที่แล้ว

    Jindagi ma man bhakaaniyera royeko yahi dohori bata ho , bastbik ghatana laai sametera yati marmik prastuti ko laagi hole team laai dherai dherai dhanyebaad!

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @haribudhamagar68
    @haribudhamagar68 2 ปีที่แล้ว

    टिका र सुप्रिम बाहेक आमा छोरा को रोल अरु कसैलाई पनि सुहाउँदैन टीका र सुप्रिमको अनुहार पनि कति मिलेको साँच्चिकै आमा छोरा जस्तो ।

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 ปีที่แล้ว

    राम राम सुरू देखि अन्तिम सम्म राेय मत 😭😭😭😭

  • @premmagar5503
    @premmagar5503 2 ปีที่แล้ว +7

    🖤मुटु नै कस्तो कस्तो भयो र 😭🙏

  • @sajanjan958
    @sajanjan958 2 ปีที่แล้ว

    Aakha narasairahana Sakeana😭

  • @pravinlamichhane6249
    @pravinlamichhane6249 2 ปีที่แล้ว

    दाेहरि मा भयकाे घटना सत्य हाृे या नाटक के हाे समग्र मा राम्रो छ

  • @sabitrathapa7923
    @sabitrathapa7923 2 ปีที่แล้ว

    Really mata yti roy ki tyo malai matr thaha x jaslai parekox teslai matr thaha huni rahix😭😭😭😭 aaja malai ystai parekox

  • @babubiswokarma5681
    @babubiswokarma5681 ปีที่แล้ว

    सारै मन छौयो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +2

    WOW- WOW - WOW
    So wonderful singing by live folk duet queen Tika Sanu Ji , lovely singer Mansingh Ji and little champ Suprim Ji and firiends.
    Tika Sanu Ji is amazing , adorable role model in the field of live folk duet.
    What a sweet singer Tika Sanu Ji. who dives deep into the subject matter and sings from heart from soul.
    My all time favorite singer Tika Sanu Ji among all live folk duet singers.
    Mansingh Ji is also one of the best and lovely singer.
    Lovely hosting.
    Stay safe and healthy. Health is A real WEALTH.

    • @tiljargha3984
      @tiljargha3984 9 หลายเดือนก่อน

      Neared ex. U RSS

  • @premishatamang8666
    @premishatamang8666 2 ปีที่แล้ว

    Marmik dohori 😭😭😭