थारु समुदायकि संगीतालाई गायिका बनाउछु भनेर ठग्नेले पैसा फिर्ता गर्यो। आहा संगीताको जादुमय स्वर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 410

  • @jeevannishni7815
    @jeevannishni7815 7 หลายเดือนก่อน +5

    साचै बैनिको स्वरलाइ भगवान ले नै बनाएर पठाउनु भएको छ।यति मिठो स्वर लाइ गुम्न नदिनु भोजराज दाइ ❤️❤️🙏🙏 तपाँई गरिब दुखि असहाय को भगवान हो दाइ ❤️
    बैनिलाइ धेरै धेरै सुभकामना 🙏🙏 उज्ज्वल भविष्य को सुभकामना 🙏🙏🙏❤❤

  • @pramodshahi295
    @pramodshahi295 7 หลายเดือนก่อน +37

    भोज राज भाइको बिचार कति महान छ, सलाम छ तपाईंलाई |

  • @Nirtha123
    @Nirtha123 7 หลายเดือนก่อน +45

    सलाम छ भोजराज सरलाई बिचरा बैनिको पसियको पैसा निकालेकोमा बैनिको इच्या पुरा होस

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh 7 หลายเดือนก่อน +3

    साच्चै भोजराज दादा हजुर कति महान अनि कति निस्वार्थ ब्यक्ति हुनुहुन्छ है हजु जस्तो मान्छे सबै भैदिए🙏😢❤❤❤❤धेरै माया दादा अनि सम्मान छ हजुको यो काम हरु लाई 😊

  • @rajipghimire6172
    @rajipghimire6172 7 หลายเดือนก่อน +21

    मीठो स्वरको भण्डार भएकी बैनी संगितालाई आउने सुन्दर भबिस्यको शुभकामनाको साथै मनले आँटेको सबै ईश्वर ले पूरा गरि दिउन यहिनै कामना नानीलाई !!❤❤❤❤❤

  • @minaminaok1886
    @minaminaok1886 7 หลายเดือนก่อน +17

    अहिले सम्म कति भाइरल गायक गायिका हरू आए तर सबैभन्दा मिठो स्वर सगिंता बैनीको लाग्यो बैनीको गायिका बन्ने ईच्या अवस्य पुरा हुने छ ।❤❤

  • @pmoktan2357
    @pmoktan2357 7 หลายเดือนก่อน +12

    भोजराज सरले देशका कुना-कन्दराबाट प्रतिभाहरूलाई दर्शक सामु प्रस्तुत गराई रहनु हॅुदा जोडदाड ताली र सलाम नगरी बस्न सकिन्न। यी चौधरी बुनु कुनै संगीत शिक्षा बिना नै यसरी गाएकी स्वरले मन-मुग्ध र मनमा नछुने बिरलै होला। सरले आजसम्म जति प्रतिभाहरूलाई अघि बढाउनु भयो मलाई त चौधरी बुनु ‘नम्बर वान’ लाग्यो वहॅाको गायिका कलालाई सम्मान छ। अब चॅाडै भोजराज सर मार्फत बुनुले धेरै संगीतका सजकहरूबाट गीत रिकर्डीगं गर्ने मौका पाउॅंने छिन्। केहि छन् भरको फोन कल मै बुनुले ३ बर्ष बाट गुमाएकी २० हजार फिर्ता गराई दिनु भएकोमा भोजराज सर प्रति आभार प्रकट गर्दछौ।

  • @aryankarki7900
    @aryankarki7900 7 หลายเดือนก่อน +2

    धेरै राम्रो स्वर मनपर्यो। सफलताको शुभकामना दिन चाहन्छु र मेचिकाली खवरलाई धन्यवाद।

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 7 หลายเดือนก่อน +17

    गायिका मिलन नेवारको जस्तो स्वर रैछ ! संगीता चौधरी बहिनीलाई बधाई तथा शुभकामना ! संगीता चौधरी बहिनीको यो स्वरले संसार खान्छ संसार जित्छ है त ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ( धन्यबाद )

  • @bidhyashrestha-nr9qg
    @bidhyashrestha-nr9qg 7 หลายเดือนก่อน +6

    ल भोजराज सरले ल्याएको प्रतीभा मध्यको सबैभन्दा उत्कृष्ट प्रतिभा भएको बहिनि संगीतालाई आगामी भबिस्यको शुभकामना ।

  • @kumar_skb
    @kumar_skb 7 หลายเดือนก่อน +23

    सत्यको धन कहि जादैन सलोट छ भोजराज सर❤अनि बहिनिलाई बधाई

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 7 หลายเดือนก่อน +1

    भाेजराज सर अब संगिता बैनि काे गित रेकर्ड गरेकाे सुन्न हेर्न धेरै आतुर छ बैनिकाे स्वर मन जादु छ धेरै राम्रो स्वर अवाज मा मिठास छ जति सुने पनि सुनै सुनै लागिरहने बैनिकाे अवाज बैनिलाई अग्रिम सुभकामना

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 7 หลายเดือนก่อน +2

    भाेजराज थापा सरलाई धेरै धेरै धन्यवाद दिन दुखि जन्ता काे भगवान साच्चिकै महान हुनुहुन्छ संगिता बैनिकाे धेरै धेरै राम्रो स्वर सुमधुर अवाजलाई साथ सपाेत गर्नु भएको मा बैनिलाई अग्रिम सफलताको सुभकामना

  • @Crazylaxmi0061___
    @Crazylaxmi0061___ 7 หลายเดือนก่อน +1

    सलाम छ भोजराज दाई हजुर लाई❤

  • @robinthapa12
    @robinthapa12 7 หลายเดือนก่อน +8

    स्वर सुन्दा नेपाल आईडल तिर जानुपर्ने लाग्छ निकै सुमधुर स्वर भोजराज सरको त के कुरा गर्नु जतानी पुग्नु हुन्छ नेपालको एक असल अनि निकै सक्रिय पत्रकार ज्यु

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 7 หลายเดือนก่อน +1

    धेरै मीठो स्वर बैनिको

  • @Mani-tn5kk
    @Mani-tn5kk 7 หลายเดือนก่อน +1

    आमाको कुराले मन छोयो बहिनीलाई आगामी दिनको सुभकामना।म कतार बाट हेर्दै छु।

  • @baxermagarmagarbaxer2898
    @baxermagarmagarbaxer2898 7 หลายเดือนก่อน +6

    भोजराज सर लाइ धेरै धन्ने बाद छ पिछिदिय्को जाति गरिब हरु को मा पुगेर यति गर्दिनु भयो

  • @OmSunar-i2u
    @OmSunar-i2u 7 หลายเดือนก่อน +40

    सलाम छ भाेजराज सर 🙏🙏🙏बहिनीलाई सफलताको शुभकामना 💐💐💐

  • @bhupendramagar8894
    @bhupendramagar8894 7 หลายเดือนก่อน +3

    बहिनी लाई सलाम छ।।।अहिले सम्म कै उत्कृष्ट भ्वाईस छ ल।।सँगिता ।।को अागामि दिन मा एउटा सफल गायिका भएको देख्न पाउ।।यहि छ शुभकामना ।।।

  • @pubgking5569
    @pubgking5569 7 หลายเดือนก่อน +6

    भोजराज सरको काम देखेर को को लाई खुशी लाग्छ यता हाजिर हुम त❤❤❤❤

  • @DhanChidi
    @DhanChidi 7 หลายเดือนก่อน +4

    यो नानिको स्वर उर्जा भरपुर रैछ यस्ता लाई सहयोग गर्नु पर्छ यो नानिको भबिस्य उज्जल द्र्खिन्छ यदि कसैले सहयोग गरे नत्र गरिबको जिन्दगी त यस्तै त हो

  • @balkrishnachaudhary5955
    @balkrishnachaudhary5955 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद भोजराज थापा सर हजुर लाइ, हजुरले देशका हरेक कुनाबाट उत्तम प्रतिभा भएकाहरुलाइ अवाज बनि अवसर दिलाउनु भएकोमा।

  • @janakramchaudhary249
    @janakramchaudhary249 7 หลายเดือนก่อน +13

    कति राम्रो काम दाई हजुर सलाम छ। र अब गित रेकर्डिङ गरौनु ल। ❤️❤️❤️

  • @reshamkhadka1970
    @reshamkhadka1970 7 หลายเดือนก่อน +2

    विशेष गरि भोजराज सर लाई ह्रदय देखि नमन स्वर कि धनी संगीता बहिनी लाई सफलता को अग्रिम शुभकामना

  • @gopalshah16
    @gopalshah16 7 หลายเดือนก่อน +13

    सारै मिठो स्वर माता भन्छु। कान्छी कुन्ती मोक्तान। सफलताको शुभकामना नानु

  • @बिक्रमपरियारबुटवल
    @बिक्रमपरियारबुटवल 7 หลายเดือนก่อน +5

    सलाम छ भोजराज सर बहिनी को स्वर एक दमै दामि छ सफलताको शुभकामना ❤❤❤❤❤

  • @umakantapaudel9603
    @umakantapaudel9603 7 หลายเดือนก่อน +2

    भोजराज सर को बिचार कति महान छ, सलाम छ हजुरलाई ❤❤❤❤❤

  • @Amritasanu123
    @Amritasanu123 7 หลายเดือนก่อน +7

    धेरै मिठो सोर छ बैनिको गित गाउने अबसर मिलोस साथै लुकेको प्रतिभालाई खोजिखोजि बाहिर लेईदिनु हुने भोजराज दाजु र उहाको टिमलाई धेरै धेरै धनेबादृ दिन दुखिको लागि जिउदो भगवान भोजराज दाजु 🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @SitaSita-x2d
      @SitaSita-x2d 7 หลายเดือนก่อน

      धेरै मिठाे साेर छ बैनिकाे गित गाउने अबसर मिलाेस धेरै धेरै शुभकामना छ

  • @RasnaLagun
    @RasnaLagun 7 หลายเดือนก่อน +22

    सलम छ भोजराज सर हजुरलाई 🙏🙏🙏🙏🙏यस्ता ठगिलाई कानुनको दायरामा ल्याउनु पर्ने ।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 7 หลายเดือนก่อน +80

    संगीताको गीत रेकर्ड गरेर सुन्ने को को हुनुहुन्छ ?

    • @SwitchOled-u7u
      @SwitchOled-u7u 7 หลายเดือนก่อน

      Ma xu waiting ma xittai record hoss Sunna pau

  • @nitulawati123
    @nitulawati123 7 หลายเดือนก่อน +2

    उच्च सम्मान छ भोजराज भाईको काम प्रती संगिता बैनिलाई साङितिक सफलताको शुभकामना छ🎉🎉❤❤❤

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 7 หลายเดือนก่อน +1

    good luck nanu
    नानी लाई सहयोग को खाचो छ ❤

  • @fzre5di300
    @fzre5di300 7 หลายเดือนก่อน +76

    आहा भोज राज सर सलाम छ हजुर लाई 🙏🙏 बिचरा नहुने मान्छेलाई 20 हजार भनेको 20 लाख झै होनी भोज राज सर को एउटा केश पनि नझारोस्

    • @puteraselatan6556
      @puteraselatan6556 7 หลายเดือนก่อน

      भोज राज भाइ हजुर दिन मा लाखौ पटक धन्याबाद दिदा पुग्दैन सलाम छ

    • @puteraselatan6556
      @puteraselatan6556 7 หลายเดือนก่อน +1

      सङगगिता छोरि सदा दिन आगे बरहहो ना तुहार उज्वल भबिस्य कामना बा ना

    • @DeuKumar-iy6pn
      @DeuKumar-iy6pn 7 หลายเดือนก่อน

      सारै राम्रो ❤❤❤

  • @budhanilkantharai1031
    @budhanilkantharai1031 7 หลายเดือนก่อน +1

    यो interview लेत मेरो आँसुझरेको थाहै भएन नानू best of luck

  • @ranasotanja7710
    @ranasotanja7710 7 หลายเดือนก่อน +2

    बहिनी सङीता यति राम्रो गाउने नेपाल आईडल अडिसनमा गैनन।धेरै सफल्ताको शुभकामना।

  • @Nepaleducation-f5t
    @Nepaleducation-f5t 7 หลายเดือนก่อน +41

    अवसर पाउनु पर्छ यति राम्रो सोर छ कि
    नेपाल नै खान्छ

  • @somthapamagar4745
    @somthapamagar4745 7 หลายเดือนก่อน +1

    नानीको स्वर मिथास छ अझै यसरी अन्त्र्बर्तामा चलेको गीत गाउदा राम्रो हुन्छ शुभकामना छ यो नानीको स्वारले नेपाल एक्दिन पित्ने छ भगवानले पक्कै हेर्ने छ नानी ढुक्क हुनुस् बेलायट बाट हेर्दाइ छु केही समय लाग्छ मेरो पनि एउटा गीत पक्कै गाउने छन म नेपाल आएको बेला खबर गरी भोजराज भाईले साथ् डिनु होला

  • @premPariyar-1234
    @premPariyar-1234 7 หลายเดือนก่อน +1

    अाहा सलाम छ सर हजुरकाे नाम अधै अघि बडदै जावर सर ❤❤❤❤

  • @Ramshrestha2708
    @Ramshrestha2708 7 หลายเดือนก่อน +2

    भोजराज सरलाई सलाम छ❤❤❤❤

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 7 หลายเดือนก่อน +3

    राम्रो गायीका भएर देश भर चर्चित भएको हेर्न पाइयोस्

  • @dipendra4948
    @dipendra4948 7 หลายเดือนก่อน +4

    म पर्खी बसेको थिए कति बेला आउँछ नया खबर भोज राज सर को चेनल देखि खुसी लाग्यो पैसा फेर्ता भयो सधै एस्तै राम्रो काम गर्दै जानू होल्ला सर म हजुरको ठूलो फ्यान्हो है❤❤❤

  • @Nepaleducation-f5t
    @Nepaleducation-f5t 7 หลายเดือนก่อน +9

    Wow जनम जनम जिउला सँगै
    क्या दामी गाउनु भाको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤big fan ❤❤❤❤❤❤

  • @simpleboyz9534
    @simpleboyz9534 7 หลายเดือนก่อน +1

    सलाम छ भोजराज सर

  • @Forevermagar
    @Forevermagar 7 หลายเดือนก่อน +1

    सलाम छ भोजराज सर गरिबीले पिल्सिएका मान्छे लाइ यति सम्मको सहयोग गरेको मा

  • @jeetbahadur4660
    @jeetbahadur4660 7 หลายเดือนก่อน +5

    मीठो छ भहिनिको सोर उजल भबिसेको शुभ कामना छ❤❤❤❤🎉🎉🎉🎉

  • @ShyamDil
    @ShyamDil 7 หลายเดือนก่อน

    यो भिडियो हेरेर मेरो आँखा बाट आँसु झर्यो ....नि कै नै संघर्ष गरेर जिबिका चलाई रहेका रहेका छन । निकै मीठो श्वर छ गायिका बनाईदिनुस सर।🙏

  • @jivantimalsina9139
    @jivantimalsina9139 7 หลายเดือนก่อน

    धन्यबाद छ भोजराज सर तपाई को काम को लागि

  • @HimbahadurBk-n5v
    @HimbahadurBk-n5v 7 หลายเดือนก่อน

    धेरै धेरै मन देखि धन्यवाद भोजराज जियु लहई बहिनी लाई ईरेननि सम पुराम हई सबै लागेर

  • @DawaLama425
    @DawaLama425 7 หลายเดือนก่อน +4

    गरीब बैनी लाई उद्दार गर्नु भयो हजुर लाई धेरै धेरै धन्यबाद

  • @jpt7562
    @jpt7562 7 หลายเดือนก่อน +2

    भाेजराज भाईलाइ धेरै धेरै धनेवाद छ

  • @gyanendragurung3859
    @gyanendragurung3859 7 หลายเดือนก่อน

    Very.Good Actions Bhoj Raj Bhai

  • @harisipai1899
    @harisipai1899 7 หลายเดือนก่อน

    Ramro pratibha bhayako, swor pani sarai ramro lagyo, best of luck 👍 👌

  • @MdSherbahadur
    @MdSherbahadur 7 หลายเดือนก่อน +7

    Bainiko awajko big fan all the best wishes sangita🎉❤

  • @rahulsunarr
    @rahulsunarr 7 หลายเดือนก่อน +2

    भोजराज सरलाई सानो सल्ला घोराही तुलसीपुर रोड को विषयमा पनि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी लाई पनि media मा लेउनु पर्यो हो भोजराज सर

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj 7 หลายเดือนก่อน

    Salam xa bhoj raj daju lai atti mitho geet gaune baunu lai laiaunu vayao dharai dharai dhanayabadh

  • @harisubedi6415
    @harisubedi6415 7 หลายเดือนก่อน

    वाह वाह अति मिठाे आवज, उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना

  • @BGMagar-t6d
    @BGMagar-t6d 7 หลายเดือนก่อน

    सलाम छ भोजराज सर। हजुरले धेरैको भलो र धेरै लाई सहयोग गर्नु भाछ। र बहिनिको स्वर धेरै मिठो छ। थाउमा पुराइदिनु एक दिन यो स्वर ले सफल्ता पाउस ❤❤❤❤❤❤❤❤😂

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 7 หลายเดือนก่อน

    भाेज राज सर धन्यवाद हजुर काे काम प्रति 🙏

  • @Taramogornii-785
    @Taramogornii-785 7 หลายเดือนก่อน

    आहा कति राम्रो काम गर्नु भयो भोजराज दाइ हजुरले ह्जुरलाई सधै भगवान ले साथ दिउन र बैइनी लाई पनि सफलता को कामना गरद्छौ।।❤❤❤❤❤❤

  • @hoshilimbu5699
    @hoshilimbu5699 7 หลายเดือนก่อน

    एक दम राम्रो मिठो स्वर छ धेरै भन्दा धेरै मन पर्छ

  • @netrasunuwar2264
    @netrasunuwar2264 7 หลายเดือนก่อน

    सलाम छ भोजराज दाई❤❤❤

  • @Manilal1234-s7u
    @Manilal1234-s7u 7 หลายเดือนก่อน +2

    अनु चौधरी को भन्दा कम छैन स्वर कस्स्म सलाम छ बैनी लाइ❤

  • @reshampurja6996
    @reshampurja6996 7 หลายเดือนก่อน

    एकदमै राम्रो कुरा गीत रिकर्ड गरि दिन्छु भनेर खाएको रु. बीस हजार फिर्ता भएछ, धन्यवाद अनि सलाम छ पत्रकार भोज राज भाइ लाई, नानुको स्वर असाध्यै राम्रो छ, उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺

  • @hastabahadur4106
    @hastabahadur4106 7 หลายเดือนก่อน

    Very good sir your always great job well done congratulations to you and Sangita beautiful sister any way I like 👍 ❤🎉so much her voice from London UK 🇬🇧🌹a

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 7 หลายเดือนก่อน +1

    सलाम छ भाेजराज सर राम्राे काम गर्नु भाकाे छ😊😊😊

  • @MdSherbahadur
    @MdSherbahadur 7 หลายเดือนก่อน +4

    Good job Bhojraj sir n best of luck baini🎉🎉

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 7 หลายเดือนก่อน

    अति नै मिठो भोईस छ बहिनी को सफलता को शुभकामना छ भोज राज दाजु लाई सलाम छ बहिनि को पैसा नि फिर्ता गराइ दिनु भयो बैनी लाई सपोर्त पनि गर्दिनु भाको मा ❤❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 7 หลายเดือนก่อน +2

    Very good job bhoja raja sir🙏👍️👍️and nanu ko voice mitho xa👌👌♥️♥️

  • @Yomantameronepaliho25525
    @Yomantameronepaliho25525 7 หลายเดือนก่อน

    अतिनै माहान मान्छे भोजराज सर हजुरको अंतरवार्ता हेर्दा अतीनै रमाईलो लाग्छ गरीब दुःखी को जीउदो भगवान भोजराज थापा 🙏
    संगीता बैनीलाई अग्रीम शुभकामना🙏💐❤️🌹

  • @manojchaudhary7155
    @manojchaudhary7155 7 หลายเดือนก่อน +1

    भाेजराज सर सलाम छ ।हजुरलाइ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 7 หลายเดือนก่อน

    धेरै धेरै राम्रो काम यी नानीलाई अगाडि बढाउनु भाेज राज भाई 🎉🎉🎉🎉🎉

  • @chulheramchaudhary6454
    @chulheramchaudhary6454 7 หลายเดือนก่อน

    Bhoj raj sir hajur lai dherai dherai dhannebad xa bichari bahini ko dukhaa gare ra paisa dilaunu vo

  • @bmproduction7834
    @bmproduction7834 7 หลายเดือนก่อน +2

    वैहिनीलाइ धेरै शुभकामना छ नेपालको न°१ गायिका भएको देख्न पाउ भोजराज सर लाई बिशेष धन्यवाद ,

  • @Ranikathariya-wb6fh
    @Ranikathariya-wb6fh 6 หลายเดือนก่อน

    Wow amazing voice 😍.I miss you Sangita God bless you 😊

  • @thaparamesh4478
    @thaparamesh4478 7 หลายเดือนก่อน

    सर्व प्रथम भोजराज सर जियु लाई धन्यवाद छ र महिनालाई हार्दिक शुभकामना छ अगाडी बढ्दै जानु

  • @YadavSunar-m7n
    @YadavSunar-m7n 7 หลายเดือนก่อน

    अावाज सारै मिठाे फिल्मि साेरछ।शुभकामना।

  • @anjilachaudhary3417
    @anjilachaudhary3417 7 หลายเดือนก่อน

    bhojrai dai lai dherai dharai salam xa

  • @rahulsunarr
    @rahulsunarr 7 หลายเดือนก่อน

    सलाम छ भोजराज सर लाई दाङ को सान प्रत्रकार भोजराज थापा.........

  • @SitaPandey-e4x
    @SitaPandey-e4x 7 หลายเดือนก่อน

    Bhojaraj bhai lai dhannabad

  • @Umatoran
    @Umatoran 7 หลายเดือนก่อน

    Nepal idol मा भीड़नू बहिनी nice voice 🥰🥰🥰

  • @santoshlamichhane8892
    @santoshlamichhane8892 7 หลายเดือนก่อน

    salute bhojaraj sir

  • @sblama1915
    @sblama1915 7 หลายเดือนก่อน

    Good job bhojraj sir very nice voice

  • @subashmagar3526
    @subashmagar3526 7 หลายเดือนก่อน

    सलाम छ भाेजरा सर🙏👍️ बहिनिलाई सफलताकाे शुभकामना💐💐💐🌹🥀

  • @VeerBahadar-d3k
    @VeerBahadar-d3k 7 หลายเดือนก่อน +2

    सफलताको सुभकामना बैनी

  • @neerajtamang8691
    @neerajtamang8691 7 หลายเดือนก่อน +2

    Dosro aanu Chaudhary ❤nice voice 🎉

  • @subashrijal7276
    @subashrijal7276 7 หลายเดือนก่อน

    Good joob Bhoj Raj sir👍️

  • @SunitaRimal-kg9bk
    @SunitaRimal-kg9bk 7 หลายเดือนก่อน

    Sabay patrakar sir haru ma vanda Badi boli sahile vako Ani sabay ko dukha ma help garni sabay ko dukha bujni hamro bojraj sir lae Salam ❤❤❤❤

  • @shrawanchaudhary3947
    @shrawanchaudhary3947 7 หลายเดือนก่อน

    ❤Thank you so much Bhoj Raj Dai ❤❤❤..

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 7 หลายเดือนก่อน

    बिचरा बैनी बर्सौ देखि ठगिएको पैसा बैनी सङ्गिता ले आज पाएकी छन भोजराज सर को कारण ले बधाई छ भोज सर बैनी सङ्गिता लाइ

  • @rai2032
    @rai2032 7 หลายเดือนก่อน

    Bhoojraj brother koo kaam raamroo laagxa....❤❤❤❤💞💞💞

  • @sunitachaudhary6917
    @sunitachaudhary6917 6 หลายเดือนก่อน

    सफलता नै सफलता मिलोस बैनी लाई

  • @Luckyshah25
    @Luckyshah25 7 หลายเดือนก่อน

    Thank you so much for 57 subscribes family keep supporting me guys ❤

  • @gajenyakha2370
    @gajenyakha2370 7 หลายเดือนก่อน

    good job bhojraj sir n best of luck bahini🎉🎉

  • @GaurabBk-v4y
    @GaurabBk-v4y 7 หลายเดือนก่อน

    Wow thanks so much bhoj raj sir

  • @jeetbahadur4660
    @jeetbahadur4660 7 หลายเดือนก่อน

    मलाईत अति मन पर्यो🎉🎉🎉🎉

  • @MohanBisukarma-ol7he
    @MohanBisukarma-ol7he 7 หลายเดือนก่อน

    शाेर मिठाे छ बहिनी काे ऊज्जल भब्बिसे का कामना

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 7 หลายเดือนก่อน

    भोज राज सर को कामै राम्रो हुन्छ। सधै यस्तै राम्रो काम गर्नु होला

  • @bimalakhanal1290
    @bimalakhanal1290 7 หลายเดือนก่อน

    Dherai dherai dhanyabad bhailai.

  • @KumarGorkhali-k6p
    @KumarGorkhali-k6p 7 หลายเดือนก่อน

    Yeti Ramro Aawaz ko Dhani le Git gauna paudaina Vane Sangit koi Apaman Hunexa. Tq bhojraj🙏👍👌❤