अपिल त्रीपाथी जस्तो निडर पत्रकारलाई बैदेशिक रोजगार बिभागको महानिर्देशक नियुक्त गर्ने हो भने बैदेशिक रोजगार बिभागमा हुनेगरेका भष्ट्रचार जरै देखि उल्मुलन हुने थियो।सलाम छ अपिल त्रिपाठी जस्को निडरपनको जतिनै प्रशंसा गरेपनी कमै हुन्छ।सलाम छ ती आमालाई जिनले अपिल त्रिपाठी जस्तो ससक्त आवाज भएको छोरालाई यो धर्तिमा अवतरण गरिन।
अरु पत्रकारहरुले पनि त्रिपाठी जीले गरे जस्तै निर्भीक भएर लागे देशमा छिटै सुशासन कायम हुन्छ।पाउ देखि शिर पुग्नै पर्छ।निरन्तरता हुनेछ शुभ कामना छ।यो सतिले सरापेको देश भन्ने उक्ति असत्य साबित होस।हैकरले यति धेरै गर्न सकेला?देशको यातायात बिभाग मै भैचालो आएको छ।अरु क्षेत्रहरुमा पनि भैंचालो जगाउनु पर्छ।
अझै अघि बढ्नुस् "अपिल जि" हामी तपाईंको साथमा छौं यस्ता धमिराहरु लाई त हामी पोलेर खरानी बनाउन सम्छौं... तर हामी लाई तपाईंको खाँचो छ... तपाईं जस्तो देश प्रेमिको खाँचो छ
अपिल सर लाई सम्मान छ 🙏🙏 यातायात कार्यालय का प्रमुख अनि सचिब दुबैको कुराकानी सुन्दा यी दुबैजना यो सेटिङ सम्लग्न भयको जस्तो देखिन्छ किनकि घुस खानेलाई बचाउने तरिकाको अभिव्यक्ति दिईरहेका छन
नमस्कार अपिल त्रिपाठी सर हजुर लाइ देश र जनता को हित मा काम होस त हजुर ले गरे जस्तो आदर भाव सहित सम्मान छ सर हजुर लाइ यो देश बेचा र जनता मारा सरकार भन्दा त हजुर सारा जनता को मन मा उच्च स्थानमा हुनुहुन्छ सबै पोष्ट का कर्मचारी ले हजुर ले जस्तो सहि काम गर्ने हो भने त देश भ्रष्ट्राचार मुक्त हुने थियो जय देश जय स्वाभिमान जय चन्द्र सूर्य झण्डा हाम्रो निसानी ।
गण्डकी प्रदेशको विसङ्गती र बिकृती लाई छर्लङ्ग जस्ताको त्यस्तै मिडियामा उतारेर नेपाली जनतालाई सचेत र चेतना जगाउने साहसिक र जिउँदो पत्रकार ज्यु श्री अपिल ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु । हाल बहराइन देखि .... देर्दै र सुन्दै छु म पनि पोखरा महानगर पालिका ३१ को स्थानीय नागरिक हो । म गण्डकी छड्केको नियमित स्रोत हुम ।
अपिल त्रिपाठी सर नमस्ते ।।।हजुर जस्तो निडर पत्रकार सायद अरु नहोलान फेस टु फेस दुबैतिरको सत्यतथ्य लाई नै बुझेर भिडियो बनाउनुहुन्छ सारै खुशी लाग्छ ।।भ्रष्टाचारि,घुसखोरिलाइ खोजीखोजी अन्त्य गर्नुपर्छ सर।।।हजुर को काम लाई मन दिल देखिनै सलुट छ ।।।
वा अपिल सर लगाएत गण्डकी छडके tv लाई यो प्रबिधि याहा मात्र नभएर नेपाल अधिराज्य भरिनै छ अब आशा गरौ तपाइको यो प्रस्तुतिले नेपालभरका यातायातल बिभागलाइ अनुसन्धानको दायरामा ल्याओस
Sir Apil, hajur lai ma lagaayat sampurna asal Nepali ko Saastanga Pranaam. You are a GOD in Disguish and Real HERO for all Nepali but for those Corrupt Nepali. Please keep up your Amazing work and Expose these Corrupt People.
बर्सौ देखि यस्तो क्रम निरन्तर चलिरहेको छ सम्भन्धित बिभाग/कार्यालयको कुर्सीमा बसेर हामिलाइ थाहा छैन जस्तो कुरा हरु गर्ने यो सबै मिलेमतोमा भएकै देखिन्छ के यस्तालाइ तुरुन्तै पक्राउ गरेर आबश्यक कारबाही गर्न सक्ने हाम्रोमा कोहि जन्मेको रहेनछ भन्ने हामिले बुजेकै हो तर पनि अपिल सरको सहसिक काम लाई सलम गर्दछु 🙏🙏
Grand salute to crew of Apil Tripathi sir 👏👏🙏.. if we all people able to be united for single mission then our country would be peaceful & most developing country of the world. ☝️✊
अपिल सर यस्तो लाई त कडा भन्दा कडा सजाय दिनु पर्छ सर यस्तो दलाल ले गर्दा हामी आम नेपाली जन्ताले नै धेरै समस्या भोग्नु परेकछ छ सर यस्तो कसिङ्गर लाई हरु लाई हटाउन पर्छ र यस्तो दलाल लाई कडा भन्दा कडा सजाय हुनुपर्यो भोलि यस्तो दलाले गर्दा अब आउने हाम्रो नेपाली दाजुभाइ ले भोग्नु नपरोस् धन्यवाद
धेरै राम्रो काम । धेरै धेरै धन्यवाद है ।
तपाईंले पनि साथ दिनु पर्यो सर यस्ता भ्रष्ट हरुलाई जनता सामु ल्याउन को लागि
Yes
Ah ho ni
म सधै जनताको साथमा छु ।
अपिल जि कार्यक्रम अति भन्दा अति उत्तम छ अब मालपोतमा पनि स्ट्रीङ अप्रेसन गर्नुपर्यो प्लिज जय होस
पेट दुख्यो अपिल सर जिन्दावाद
भ्रष्टाचार भो अपील सर जिन्दावाद
कतै अन्याए भो अपिल सर जिन्दावाद
हामी सबै को लोकप्रिय पत्रकार अपिल त्रिपाठि
कैले फेरी अर्को हप्ता आउला र हेरौला जस्तो मन मा आतुर हुन्छ. सलाम छ अपिल सर
Watching from Japan 🇯🇵
अपिल दाइ जस्तो मान्छे देशको प्रधानमन्त्री हुन पर्छ भन्नी कोको छौ??🇳🇵🖤
Ma xu🤚🤚
Ma xu
म पनि छु ज्य देश ज्य अपिल दाइ
अपिल सर जस्तो नेपाल मा अरु पनि भै दिएको भए केही सुधार हुने थियो होला ।।सलाम छ सर लाई ।।।यस्ता अपराधी हरुको पर्दा फास गर्नै पर्छ है।।
Testo bhanna mildaina.usle jun thauma kam garko xa tei thau ma matrai thik hunxa
दम्बको साथ अगाडि बढ्नुहोस अपिल सर यहि छ जनताको माया र शुभकामना हजुरलाई
अपिल सर को दिमाग लाई मान्नै पर्छ हरेक क्षेत्रमा पुर्ण ज्ञान छ अनि हरेक क्षेत्रमा प्रश्न सोध्ने तरिका उहाँ जस्तो मान्छेलाई भनिन्छ असल पत्रकार ।
अपिल सर लगाएत सम्पुर्ण टिमलाइ सलाम यस्ता भ्रष्ट हरुलाइ केलाइ केलाइ कार्बाहिको दायरामा ल्याउन अझै पशुपतिनाथले शक्ति दिउन जय होस
अपिल सर देश को गहना हुनुहुन्छ ।।पत्रकार भनेको येस्तो हुनुपर्छ
अपिल सर काे काम लाई माे सलाम गर्छु तार रात्जे ले सेक्रिरेटि चायाे
नमन छ यहाँको तथ्य सत्य खबरको लागि।यसरी नै तपाईंको साहसीक पत्रकारिता खोज निरन्तर रहि नाङ्गो झार बनाई दिनोस भ्रष्टाचारको।धन्यवाद ।
अपिल सरको कार्यक्रम छ्ड्के को पर्खाईमा बसेको आयो मज्जाले हेरिन्छ अब
सम्पुर्ण यातायात सङ्गठन नै अपराधी छ सबैलै कारवाही हुनै पर्छ
ल दोश्रो भाग पनि अाएछ,हेर्न सुरू गरियो, सलाम छ साहासि,निडर,सच्चा पत्रकार अपिल सर🙏🙏 लाई ।।
पत्र कर भने को एस तो हुनु पर छ सलम छ ह जुर लाइ
हरेक एपिसोड हेर्ने गर्छु मलाई धेरै राम्रो लाग्छ अपिल को काम।
धेरै राम्रो काम छ सर हप्ताको 2/3 पटक आउन पर्यो अब धन्यवाद 🙏🙏🙏
मैले नि तेहि भनेको हो मिल्दैन के गर्नु❤️🙏
देश भक्त पत्रकारलाई Deshko salut
"ह्याकर ले गरेकाे हाे रे त !" हरे राम !! प्रभु नसकिने भाे !!! यातायात कार्यालय का सम्माननीय दले दाई हरू !!!!!!!!!!!!
Tai topi lagaune ho main daalal kura sundai tha hunxa ne hoina ra tai khaatyae ho
😆😆😆😆
यो कार्यक्रम दैनिक संचालित होस शुभकामना
अपिल त्रीपाथी जस्तो निडर पत्रकारलाई बैदेशिक रोजगार बिभागको महानिर्देशक नियुक्त गर्ने हो भने बैदेशिक रोजगार बिभागमा हुनेगरेका भष्ट्रचार जरै देखि उल्मुलन हुने थियो।सलाम छ अपिल त्रिपाठी जस्को निडरपनको जतिनै प्रशंसा गरेपनी कमै हुन्छ।सलाम छ ती आमालाई जिनले अपिल त्रिपाठी जस्तो ससक्त आवाज भएको छोरालाई यो धर्तिमा अवतरण गरिन।
अरु पत्रकारहरुले पनि त्रिपाठी जीले गरे जस्तै निर्भीक भएर लागे देशमा छिटै सुशासन कायम हुन्छ।पाउ देखि शिर पुग्नै पर्छ।निरन्तरता हुनेछ शुभ कामना छ।यो सतिले सरापेको देश भन्ने उक्ति असत्य साबित होस।हैकरले यति धेरै गर्न सकेला?देशको यातायात बिभाग मै भैचालो आएको छ।अरु क्षेत्रहरुमा पनि भैंचालो जगाउनु पर्छ।
धेरै ढिलो तर सहि ठाँउमा पुग्नुभएछ!
यो भ्रष्टाचारको सबैभन्दा ठुलो अखाडा हो!यस्लाइ ध्वस्त पार्नु तपाईं हाम्रो जिम्मेवारी पनि हो😃
अप्रिल दाइ नेपाल हो हिरो अनि नेपाली ले साहस गर्नु पर्ने हो
अपील सर र उहाँको टीम लाई मनै देखि उच्च सम्मान🙏🙏
दाई यस्तै कार्य जगाती भक्तपुर कार्यालय मा नी यस्तै भाई राको छ। ४००० लिएर मेरो भाई को नी अगाडि सारेको हो ।
सलाम छ अपिल दाइ अनि सम्पुर्ण टिमलाइ ❤️🙏🇳🇵
अपिल सरलाई देखे पछि मात्र लाग्छ देशकाे चाैंथाे अंग छ है।
पत्रकारिताको मुटु,अपिल सर सलाम छ हजुर्🙏🙏💟💟💟💟💟
सलुत छ सलुत छ अपिल तिर्पाती जिउलाइ देश्कै रास्ट्र पत्रकार घोसना गर्नु गर्नु पर्छ
अपिल सरको काम र हिम्मत लाई म भित्रै बाट सालुट गर्छु🙏 अझै येस्तो चोर दलाल लाई तह लागुनु ल अपिल सर हामी तपाइको साथमा छुम्🙌🤗🤞
अझै अघि बढ्नुस् "अपिल जि" हामी तपाईंको साथमा छौं यस्ता धमिराहरु लाई त हामी पोलेर खरानी बनाउन सम्छौं... तर हामी लाई तपाईंको खाँचो छ... तपाईं जस्तो देश प्रेमिको खाँचो छ
हो यस्तै भ्रष्टाचार नहुने भय अहिले मेरो पनि
। Licance आउँथ्यो । म नी यस्तै घुस नदिँदा फेल भएको । ।
सलुट छ ।अपील दाई ❣️🥰🙏🔥
अपिल सर लाई सम्मान छ 🙏🙏
यातायात कार्यालय का प्रमुख अनि सचिब दुबैको कुराकानी सुन्दा यी दुबैजना यो सेटिङ सम्लग्न भयको जस्तो देखिन्छ किनकि घुस खानेलाई बचाउने तरिकाको अभिव्यक्ति दिईरहेका छन
हावा मा डलर को पछि लाग्ने झारपाटे मिडिया लाई केथा पत्रकार गर्नुत मुटु मा अपिल सर जस्टो दम हुनु पर्छ हेर्दैछु सर कुवेत बाट
सजना् सर्वहारा
पत्रकार,अपिल बाबु ठूलो काम गरिरहनुभएको छ यो प्रगतिको गति निरन्तर अगाडि बढिरहोस। धन्यवाद।
अपिल सर मेरो आग्रह छ हप्ता मा दुई दिन आउनु पर्यो सर यो कार्यक्रम अपिल लाई मेरो सलाम🙏🙏🙏🙏🙏🙏
नमस्कार अपिल त्रिपाठी सर हजुर लाइ देश र जनता को हित मा काम होस त हजुर ले गरे जस्तो आदर भाव सहित सम्मान छ सर हजुर लाइ यो देश बेचा र जनता मारा सरकार भन्दा त
हजुर सारा जनता को मन मा उच्च स्थानमा हुनुहुन्छ सबै पोष्ट का कर्मचारी ले हजुर ले जस्तो सहि काम गर्ने हो भने त देश भ्रष्ट्राचार मुक्त हुने थियो जय देश जय स्वाभिमान जय चन्द्र सूर्य झण्डा हाम्रो निसानी ।
इन्डियाको क्राइमपेट्रोल सिरेल हेरेको महसुस भयो अपिल सरको कार्यक्रम हेर्दा😍
अपील सरको काम प्रती म सलूट गर्न चाहान्छु
हृ्दय देखि नै सलाम छ तपाई र तपाईको टीमलाई । खतराको प्रवाह नगरी यस्तो वेथितिको पर्दाफास गरिदिनु भएकोमा । यस्तो निकम्वा सरकारको जनताले के आशा गर्नु ।
हामीनै जाने बुझ्ने ग्यानी नामि दामी ठुला राष्ट्रिय झोले मिडाया भनाउदाहरुलाइ अपिल सरको यो गतिलो झापड हो वा... सर वा... तपाइलाइ सैलुट
गण्डकी प्रदेशको विसङ्गती र बिकृती लाई छर्लङ्ग जस्ताको त्यस्तै मिडियामा उतारेर नेपाली जनतालाई सचेत र चेतना जगाउने साहसिक र जिउँदो पत्रकार ज्यु श्री अपिल ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु । हाल बहराइन देखि .... देर्दै र सुन्दै छु म पनि पोखरा महानगर पालिका ३१ को स्थानीय नागरिक हो । म गण्डकी छड्केको नियमित स्रोत हुम ।
100% कार्यालय प्रमुख र सूचना अधिकारिको मिलेमतो छ ।
अपिल त्रिपाठी सर नमस्ते ।।।हजुर जस्तो निडर पत्रकार सायद अरु नहोलान फेस टु फेस दुबैतिरको सत्यतथ्य लाई नै बुझेर भिडियो बनाउनुहुन्छ सारै खुशी लाग्छ ।।भ्रष्टाचारि,घुसखोरिलाइ खोजीखोजी अन्त्य गर्नुपर्छ सर।।।हजुर को काम लाई मन दिल देखिनै सलुट छ ।।।
यातायात र मालपोतमा चाहि दैनिक यस्तै छड्के हान्नु पर्छ ।अपिल लाई सलाम्।
टुक्राटुक्रा पारेर पर्दाफास गरि दाेशिलाई जेल चलान गर्नकाे लागि अपिल सरकाे याे सक्रियता सम्मान पुर्ण छ। सलुट अपिल सर
यो हो नित रिपोर्टर भनेको धेरै राम्रो
सबलाई नाङ्गेझारपार्नुपर्छ अपिल सर 🙏👍️👍️
यातायात कार्यालयकाे स्टिङ अपरेशन निकै राम्राे छ
अपिल सरलाई सलाम यस्ता गरैजिम्वारि उत्तर दिने कर्मचारिलाइ कार्वाहि होस्।
म त धेरै ढिलो भएछ । जय नेपाल ।।।।
अपिल दाइलाई माया र समान गर्ने सबै एता हाजिर गरम
यातायात व्यवस्थापन बिभाग लाई कारवाहीको हुनै पर्छ
देश को जिउदो सहिद भनेर भन्न जरुरी छ great work apil sir
वा अपिल सर लगाएत गण्डकी छडके tv लाई यो प्रबिधि याहा मात्र नभएर नेपाल अधिराज्य भरिनै छ अब आशा गरौ तपाइको यो प्रस्तुतिले नेपालभरका यातायातल बिभागलाइ अनुसन्धानको दायरामा ल्याओस
प्रत्येक भाग 100% नछुटाई हेर्ने सबै भन्दा मन पर्ने कार्यक्रम गण्डकी छड्के🇳🇵🇳🇵🙏🙏
सलाम छ अपिल त्रिपाठी जि, कार्यक्रम जारी राख्नुस है। यस्ता भ्रष्टाचारीहरुलाई नाङ्गे झार पार्दै जानुअ है।👍️
अपिल सर को समर्थन कति 🙏✋
यो चोर भष्ट्चारी हरुको मिलोमोटो छ यो दुईतै चोरहरु लाई छोडनु हुदैन अपिल सरकारमाथि
अब सबै ठाउँबाट यस्तै चोर दलाललाई घिसार्नु पर्यो अपिल सर
Sir Apil, hajur lai ma lagaayat sampurna asal Nepali ko Saastanga Pranaam. You are a GOD in Disguish and Real HERO for all Nepali but for those Corrupt Nepali. Please keep up your Amazing work and Expose these Corrupt People.
अपिल दाइ अनि अपिल दाइको सम्मपुर्ण टिमलाई मेरो मनै देखी सम्मान ❤️❤️🇳🇵🇳🇵
हरिबिजोग !
अपिलजीलाई धन्यबाद र वहांको कार्यलाई सम्मान गर्दै जजनले Support गरिनुपर्छ।
Driving Licence को कारोबर् मा भित्र को कर्मचारी
को मिलोमितो 100% छ, यि कर्मचारी हरु को अनुहार हेर्न
मन लागेको अपिल जी 👏👏👏
Yatayat ka Brarsta karmachari lai karbahi garnu parchha jati sakdo Chhito. Apil sir lai Thanks
अपिल सरको कामको उच्च सम्मान गर्दछु
बाहुन ले देश खतम पार्यो।।।तर अपिल सर लाई सलाम।।।
अपिल सर तपाई टेलिभिजन चलाउने होइन
देश चलाउनुपर्ने ब्याक्ती हुनुहुन्छ शुभकामना🙏
हजुर को नम्बर दिनुस
भनुस हजुर
एउटा पक्का असल पत्रकारिता भनेको यो हो thaha nahunele सिकोस्
अर्काको बुढी भगायो पानी मुनि गएनी सन्तोस देउजा ले नछोड्ने भस्टचार गर्यो अपिल त्रिपाटि ले नछोड्ने😀😀😀😀
जहाँ बाहुन त्यहा भ्रष्टाचार ।
अपिल समुहलाई धेरै धन्यवाद
अपिल सर निकै जुझारू हुनुनछ ।।भ्रष्टाचार विरूद्ध अझ आक्रमक रूपमा प्रस्तुत हुनुहोला।।।
धेरै धेरै धन्यवाद अपिल सर सिन्धुपाल्चोक तिर आउन पर्यो सर अब
Your journalism is really professional I respect it n follow it thank you apil sir
देश प्रदानमन्त्री हुनु प्ररछ अपिल सर
अपिल सर जस्तो,पत्रकार कसम नेपाल मै छैन प्रश्न गर्ने तरिका,हेर्नुस त
बर्सौ देखि यस्तो क्रम निरन्तर चलिरहेको छ सम्भन्धित बिभाग/कार्यालयको कुर्सीमा बसेर हामिलाइ थाहा छैन जस्तो कुरा हरु गर्ने यो सबै मिलेमतोमा भएकै देखिन्छ के यस्तालाइ तुरुन्तै पक्राउ गरेर आबश्यक कारबाही गर्न सक्ने हाम्रोमा कोहि जन्मेको रहेनछ भन्ने हामिले बुजेकै हो तर पनि अपिल सरको सहसिक काम लाई सलम गर्दछु 🙏🙏
धेरै राम्राे काम छ अपिल सरलाई र उहाँको सम्पूर्ण टिमलाई धेरै धेरै सम्मान छ🙏
इ अधिकारीहरु को पनि हात छ सबै तस्कर हुन अपिल सर।
Very talented n brave journalist keep it up apil sir
भ्रष्टहरु लाई तह लाउनु पर्छ देश भक्ति युवा पत्रकार अपील त्रिपाठी सर
Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵
सबै यातायात कार्यालयहरूमा यस्तै गरिरहेकाे छन सबै यातायात कार्यालयहरूमा एकदम कडाइका साथ पत्रकारहरूले स्टीङ् अप्रेशन गर्नु पर्याे
Apil vai, धेरै राम्रो काम गर्नु भएको छ। एस्तै राम्रो काम हामी अपेक्छ्या गर्ने छौ।
अपिल सरको पत्रकारितालाई स्यालुत छ ।
अब एउटा समूह बनाउन पर्यो जसले यस्ता भ्रष्टाचारी हरुको हत्या गरोस् अनि देश विदेश बाट सहयोग आओस्। कोई छ ?
Yesto hunxa vane hami xau
Tyatii hunxw bhanye hamii xwm
अपिल सर लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
Grand salute to crew of Apil Tripathi sir 👏👏🙏.. if we all people able to be united for single mission then our country would be peaceful & most developing country of the world. ☝️✊
अपिल सरलाई सलाम छ
One Man Army in Nepalese Journalism A Big Salute from my heart ❤ 💜 ♥
माथि देखि तल सम्म सबैको मिलेमतो छ पोखरामा मात्र हैन प्राय सबै ठाउँमा यस्तै ठगर दला छन।।
Salute Apil Sir Jay Desh Jay Nepal🇳🇵
पत्रकारिता होस त यस्तो दामी काम गर्नुभाछ gud luck
सलाम अपिल सर यस्ता भ्रष्टाचार चोरहरुलाई यस्तो सस्थामा राख्न सुहाउँदो भयन्😥😥
अपिल सर सलोट 🙏🙏 देशको प्रधानमन्त्री हुनु आवश्यक छ देश लाई बचाउन 👍👍
Greetings for a very good job. Thank you very much sir. Such brokers should be punished
अपिल सर यस्तो लाई त कडा भन्दा कडा सजाय दिनु पर्छ सर यस्तो
दलाल ले गर्दा हामी आम नेपाली जन्ताले नै धेरै समस्या भोग्नु परेकछ छ सर यस्तो कसिङ्गर लाई हरु लाई हटाउन पर्छ र यस्तो दलाल लाई कडा भन्दा कडा सजाय हुनुपर्यो भोलि यस्तो दलाले गर्दा अब आउने हाम्रो नेपाली दाजुभाइ ले भोग्नु नपरोस् धन्यवाद
अपिल सर सग बोल्ने दम र हिम्मत छ
तेसैले देख्नासाथ घुसो मुन्टाे लाई हाल्छ
भ्रष्टाहरुले 😁
😄😄
धेरै धेरै धन्यबाद अपिल हजुर
One of the fearless and honest Journalist in the history of nepali journalism
Keep going Sir❤️
रवि दाई अपील दाई ज्ञानेन्द्र शाही दाई आउनु पर्छ नेपाल काे राजनीति म जनता हरु खुशी संग बाँच्ने थिए