ความคิดเห็น •

  • @yatrimina3684
    @yatrimina3684 ปีที่แล้ว +11

    कृषि बैग्यानिक मदन राईको यो विश्वको ज्वलन्त उदाहरनिय विध्यालय हुनु पर्छ।

  • @suryatamang5321
    @suryatamang5321 ปีที่แล้ว +2

    सच्चा शिक्षा भनेको यहि हो
    हाम्रो नेपालको शिक्षा निधी
    यस्तो नै हुनुपर्छ देशको अर्थतन्त्रको
    बिकास यसले हुने छ।धन्यवाद
    मलाईपनि यस्तै सोच मात्र आउथ्यौ
    अरू घोकन्ते बिधाले देश बिकास गर्नु
    सकिन्दैन भन्ने सोच आउँथ्यौ धर्म मात्र
    गरेर कर्म प्रप्ता हुन्दैन भन्ने सोच आऊथ्यौ बिज्ञान बिना ज्ञान हाँसिल
    गर्नु सकिन्दैन भन्ने सोच आऊथ्यौ
    देशको नाम जपेर मात्र देश बचाउनु
    सकिन्दैन भन्ने सोच आउँथ्यौ
    त्यसैले मदान राई सरको कार्य देखेर
    अति खुशी लाग्यो देशको महान बैज्ञानिक देश भाक्ता भनेको
    धेरै मतावली नै देखियो अरू भनेको
    बेद पढने नेता गिरी गर्ने काम ठाग्ने मात्र देखियो आजको देशको सपुतहरू
    मदान राई हार्क सम्पाङ महाबिर पुन
    सन्दुक रूइत कुलमान घिसिङ
    सुदन किराँत राईहरू नै देशको मुहार फेर्ने महान शाक्ती देखियो

  • @sanamkambag8630
    @sanamkambag8630 ปีที่แล้ว +41

    वास्तविक मानव सिक्षा ज्योतीका पिता मदन सर नमन, हजुरको काम देखेत म चकित छु

    • @Mr.sunshine977
      @Mr.sunshine977 ปีที่แล้ว

      Yo dekhere k sikis ta

    • @namaratakc8312
      @namaratakc8312 ปีที่แล้ว

      Gayo timro pita aba jail

    • @cbale5216
      @cbale5216 ปีที่แล้ว +1

      तेरो सर अब गयो खोर😂

    • @2cgamer805
      @2cgamer805 ปีที่แล้ว

      ​@@kamalthapa-v8z😮😮😮😮😮😅😅

    • @uzzwolthulung
      @uzzwolthulung 5 หลายเดือนก่อน

      ​@@Mr.sunshine977Muji gobar

  • @mayasubba6868
    @mayasubba6868 10 หลายเดือนก่อน +1

    मान्नुपर्छ मदन राई जिउलाई म त हेर्दा हेर्दै कुन दुनियाँमा पुगि सकेछु हरेराम यस्तो त कमै मात्रै हाेला हाेउ❤

  • @hbsdfort9556
    @hbsdfort9556 ปีที่แล้ว +1

    सानो तिनो संसारै घुमाउनुभयो सम्पदाजी धन्यबाद।God bless you.

  • @LalaNathSubedee
    @LalaNathSubedee ปีที่แล้ว +2

    अत्यन्त सराहनीय कार्य। यसमा जडीबुटीबाट गरिने रैथाने औषधी विज्ञान पनि समावेश भए सुनमा सुगन्ध !

  • @PurnaTamang-b6h
    @PurnaTamang-b6h ปีที่แล้ว

    अति राम्रो लाग्यो यस्तो शिक्षा हुन जरुरी छ हाम्रो देशमा

  • @kaidechrailama609
    @kaidechrailama609 ปีที่แล้ว +7

    मैले पनि slc pass गरे पछी जागिर खोज्न थाले तर पाइन साथै धेरै दाईहरु बेरोजगार देखे र बुझे कि अब पढेर काम छैन र कलेज पढने चाहाना राखिन बरु प्राबिधिक कुरामा ध्यान दिए बक्सिङ सिखे र अहिले हेर्छु मेरो निर्णय अत्यन्तै सहि थिए छ। जय मदन सर जय नेपाल जय मानव 👍️👍️👍️🙏🙏🙏🧡🧡🧡

  • @Yaman_2000
    @Yaman_2000 ปีที่แล้ว

    वास्तवमा मदन राईको कन्सेप्ट साँच्चिकै राम्रो छ, भलै हाल उसको केही नेगेटिभिटीको कुरा छ, बाँकी अत्यन्तै सराहनीय काम छ, राम्रो पक्षलाई राम्रो र नराम्रो पक्षलाई नराम्रै भन्न सक्नु पर्दछ, i Salute you madan rai sir, and Thank you Sampada Limbu for this meterial,

  • @rajibkumarshrestha5512
    @rajibkumarshrestha5512 9 หลายเดือนก่อน

    यो भीडीयो हेरेर मेरो पनी बीचार सोच छर्लांगा भयो मदन सर लाई मेरो र सबई नेपाली जनताको सैल्यूट छ सबैले हेर्रनू परनें भीडीयो छ है जरुरत छ हेरर धेरै कूरा जानछ ।मदन सर कोदिमाग लाईंमान्नू परच्छ है जय नेपाल ।

  • @tikaramkirati400
    @tikaramkirati400 ปีที่แล้ว +2

    सुन्दर बिचार मदन सर
    बिश्वकाे उदाहरणीय स्कुल 🙏

  • @kumarthapa7831
    @kumarthapa7831 ปีที่แล้ว +10

    यति बैज्ञानिक बौद्धिक ब्यवारिक सोच राख्ने मदन राईलाई देशले नचिन्नु उहाँको बिचारलाई बेवास्ता गर्नु ठूलो भुल हो उहाँ जस्तो धन मन स्वच्छ बिचार भएको 100 जना मात्रै देशमा हुनु भने विश्व सामु नेपाल अग्र स्थानमा दखल राख्ने थियो❤

    • @pagalhumapagal4192
      @pagalhumapagal4192 ปีที่แล้ว +1

      Madan sir lai desle chino vane ta netaharule des lutna ka paulan ra netaharu ka lato xan ra

    • @niruhamal2266
      @niruhamal2266 ปีที่แล้ว

  • @ulockgm7630
    @ulockgm7630 ปีที่แล้ว +13

    सम्पदा लिम्बु र मदन राइको सम्बात धेरै राम्रो छ ❤

  • @lkumarrai4661
    @lkumarrai4661 ปีที่แล้ว +6

    सेवास हाम्रो बिश्वकै मानव गूरू आदर्णिय दार्शनिक बैज्ञानिक तथा समाज सेयी मदन राईज्यूले 77हत्रै जील्लाहरूमा यस्तो बैकल्पीक मानव बीधालयहरूको स्थापना गर्नू गराउनू सबै जनताहरूलाई हातेमालो गर्नू जरूरीछ।

    • @binodghimire200
      @binodghimire200 ปีที่แล้ว

      th-cam.com/video/2dYcSxounnY/w-d-xo.htmlsi=j--khKTNwgki90k3

  • @tulasirajrai3471
    @tulasirajrai3471 ปีที่แล้ว +8

    खोटाड.को मदन!!!
    कति महान मन!!!
    दिय देसलाई दान!!!
    राष्ट्रले गरेन सम्मान!!!

  • @daltamang1543
    @daltamang1543 ปีที่แล้ว +2

    भिडियो को लागी धन्यवाद सिस ।

  • @shaghimire7268
    @shaghimire7268 ปีที่แล้ว +15

    I really appreciate the learning process of education in our life❤ thank you Sampada sister as well as Madan Sir He is the real founder of New System of education.

    • @gambhirrai9061
      @gambhirrai9061 ปีที่แล้ว

      धन्याय हौ मदन सर धन्यवाद 💝

    • @gambhirrai9061
      @gambhirrai9061 ปีที่แล้ว

      हैन हौ मदन सर तपाइले जेगर्दैहुनुहुन्छ!कसैले गलतहो भन्नुसक्छ तर तपाइले गरेको कुराले,साचै विस्वाचल्छ?
      आकाशबाट पानीमात्र 5वर्ष आएना भने तपाइको बैज्ञानिक बिधाले,कामगर्छ?
      सबैकुराको बिरोधर्दाहुन्छ! तर बाइबल लाई एकपटराम्रो पडेरमात्र बाइबलको बिरोधगर्दा राम्रोहुन्छ।
      बाइबल,कथाहोइन,बाइबल बिधाहो! तपाईं बैज्ञानिक हो भने बाइबल अवोसे हेर्नुहोला धन्नेबात।

    • @yamlimbu-hk7kv
      @yamlimbu-hk7kv ปีที่แล้ว

      ​@@gambhirrai9061qq!qQ😂$

  • @pahalvigorous
    @pahalvigorous ปีที่แล้ว +1

    निजी स्रोतबाट सञ्चालित आत्मनिर्भर नमूना विद्यालय सञ्चालन गरेकोमा कृषिविज्ञ डा मदन राईलाई सलाम !नेपाल अधिराज्यका सबै विद्यालय र कलेजमा पनि यो नियम सरकारले लागु गर्यो भने हाम्रो देशको मुहार सोच्छ र सुन्दर हुनेछ ताकि परिश्रम बिना आहार गर्ने र भौतिक शिक्षा बिना तलब खानेहरूले गर्दा हाम्रो देश भ्रष्ट, गरिव बनाएर नेपालले आफ्नो मुहार साबून पानीले धुन सकेको छैन… जय डा. मदन राई।

    • @binodghimire200
      @binodghimire200 ปีที่แล้ว

      th-cam.com/video/2dYcSxounnY/w-d-xo.htmlsi=j--khKTNwgki90k3

  • @preamsuryabanshi
    @preamsuryabanshi ปีที่แล้ว +4

    अब नेपाल भरि यस्तैइ स्कुल हरुको आबस्यकता छ।

  • @RadungMedia
    @RadungMedia ปีที่แล้ว +15

    ''Political power is the master key of all locks''.
    ''शक्ति भनेको सबै प्रकारको बन्द ताला खोल्ने मूल चाबी हो''। - Dr. Gopal Gurung.

  • @ashokmagar9948
    @ashokmagar9948 ปีที่แล้ว +4

    मेरो छोरा अहिले 8 कक्षा मा पढ्दै छ। अर्को सालमा म मेरो छोरालाई यहि पढाउन चाहान्छु। यस्को लागि सबै कुरा जानकारी पाउनको लागि कहाँ सम्पर्क गर्ने होला सिस

  • @molim4094
    @molim4094 ปีที่แล้ว

    मदन राई ज्यू हजुरको महान् कार्य लाई हजुर लाई सलाम बधाई शुभकामना र सम्पूर्ण बिध्यार्थी नानीहरूलाई पनि हाम्रो नेपाल कृषि प्रधान देश हो अब बिध्यार्थी नानीहरूले नेपाललाई कृषि प्रधान देश भनेर संसारमा चिनाउने सफलताको शुभकामना 💐🙏💪

  • @kalkalphe5960
    @kalkalphe5960 ปีที่แล้ว +1

    Thankyou for bringing holistic education in our Nation we need more school like these Karma is the way to go its Badanta and helps in welling of humanrace

  • @nepali200
    @nepali200 ปีที่แล้ว +1

    मदन जि सबै कुरा राम्रो हो तर समाजले पचाउने नसक्ने कुरा किन भन्दै हिन्ने त्यस्ले मदन राइलाइ डुबायो !!

  • @chamlingchamling7743
    @chamlingchamling7743 ปีที่แล้ว +2

    नेपालमा यस्तो ब्याबसायीक शिक्षा सबै सामुदायिक बिधालयमा हुनु पर्छ

  • @rudrabista406
    @rudrabista406 ปีที่แล้ว +1

    सलोट छ सर हजुरले देसको 10ठाउमा यस्तै भएदेखि विकास छिटै सास फेर्ने थियो सलाम छ

  • @beautifullworld7616
    @beautifullworld7616 ปีที่แล้ว

    ❤❤❤❤❤❤ SUPERB SCHOOL GOOD LEARNING
    maile sanai dekhi kalpana gareko SCHOOL aaj dekhna paauda khushi lagyo.

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 ปีที่แล้ว +2

    Holistic education, highly appreciate and would like to visit here for at least for 2 weeks. Bravo !

  • @gaurabrai5690
    @gaurabrai5690 ปีที่แล้ว +1

    I wish I could visit this place once. Great way of learning wow❤❤❤

  • @vasuspang7434
    @vasuspang7434 ปีที่แล้ว +2

    What a brilliant startup in where common people could avail of the quality education cost free ! Humanitarian step reaching to goal ! I wish some good University come forward to confer diploma of agro based on the students in its efforts !

  • @ashwin38
    @ashwin38 ปีที่แล้ว +1

    Hats off to Madan Rai sir 🙋‍♂️ Paisako power, sahi sadupayog, Sarkarle garna nasakeko kam yanhale garnubhaeko xa !! Yanhale byabaharik shikshama garnuvaeko amulya yogdanprati hardik naman:🙏

  • @sgrg1909
    @sgrg1909 ปีที่แล้ว +2

    Nice job.. as long as students are happy to leans..

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 ปีที่แล้ว +7

    "हुने बिरुवाको चिल्लो पात "अभ्यास नै सफलताको प्रतिक हो!!

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว

    सर्व प्रथम मदन राई सर लाई नमन गर्दछु यहाँ को हरेक कार्य गर्नु भएको मा हजुरलाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै

  • @surojmishra967
    @surojmishra967 ปีที่แล้ว +1

    Thank you so much 🙏 for sharing.
    This is the best way of educating people, learning by doing. Appreciate Madan Sir and entire team 🙏.

  • @ganesrai6534
    @ganesrai6534 ปีที่แล้ว +1

    मदन राई ज्युलाइचाही मन्नुइ पर्छ

  • @prithbirai5432
    @prithbirai5432 ปีที่แล้ว +1

    Great and exemplary work of agricultural scientist Mr Madan Rai. I highly appreciate his creative work of establishing and managing Manav school in such a remote place , that gives practical education.

  • @kanchanjanghatv5114
    @kanchanjanghatv5114 ปีที่แล้ว +3

    म मेरो छोरालाइ यश स्कुलमा भर्ना गराउन चाहान्छु।खर्च कति लाग्दो हो? बुज्न पाए हुने। कति उमेर देखि बच्चा हरु यश स्कुलमा भर्ना लिइन्छ जानकारी पाए उत्तम हुने थियो।

    • @madanrai2251
      @madanrai2251 ปีที่แล้ว

      सक्नेलाई खानबस्न महिनाको ५००० नसक्नेलाई फ्रि।११ पछि फ्रि।

  • @sambupoudel889
    @sambupoudel889 ปีที่แล้ว +1

    मलाइ मदन सरको यो कार्यको प्रशंसा जति गरेनी कम भएको महशुस हुन्छ ।म पनि एउटा गरिब ब्यक्ती हु बस्नको लागि घर घडेरी भन्दा अरु केही छैन ज्यालामा काम गरेर जेन्तेन परिबार पाल्दै आएको छु । दुई छोरी एक छोरा हो परिवारमा ।
    छोरिलाइ दुखै गरेर भएनी दुबै जनालाइ
    ±2 गराए तर सीप केही को दिन सकिएन । तर छोरालाइ हजुरको स्कुलमा पढाउन सक्छु कि सक्दिन होला र पढाउन मैले के के गर्नु पर्ला कृपया जानकारी दिनु होला ।

  • @Royalbaby-e4c
    @Royalbaby-e4c 28 วันที่ผ่านมา

    धेरै राम्रो

  • @baburamalebaburamale2185
    @baburamalebaburamale2185 ปีที่แล้ว

    राम्रो कार्य मदन सर हजुर्लाइ नमस्कार !

  • @raihoki5317
    @raihoki5317 ปีที่แล้ว

    अब नेपाल भरि यस्तै स्कुल हुनु पर्छ
    अनि मात्र नेपाल अात्मा निर्भर हुन्छ
    र संसार काे बिकाशीत धनी राष्ट्र हुन्छ

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 ปีที่แล้ว +1

    Such a great job

  • @ashokmagar9948
    @ashokmagar9948 ปีที่แล้ว +1

    धेरै राम्रो काम सर

  • @junilimbu6077
    @junilimbu6077 ปีที่แล้ว +1

    Sarai ramro sir🙏

  • @bimaldeshabhakta8706
    @bimaldeshabhakta8706 ปีที่แล้ว

    Great man high thinking energetic work....

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว +1

    बिद्यार्थी उतबान भनेको यस्तो पो हो।

  • @yakrajadk7632
    @yakrajadk7632 ปีที่แล้ว

    just wow ...yo ta dherai ramro kam ho yastai hunuparxa sabai school ...tyo ghokante padhai vanda

  • @rameshkumargurung7767
    @rameshkumargurung7767 ปีที่แล้ว +7

    English मा Subtitles हाले संसार को अरु देश ले पनि हेर्ने थियो !

    • @veerai4603
      @veerai4603 ปีที่แล้ว

      Thank you dear Sir! Hats off to your vision!!! Wish you,the human school and the Pupils success in the years to come!!!you Sir are an inspiration!!!

    • @ShanteAtsscook
      @ShanteAtsscook ปีที่แล้ว

      nepali ma thik xa afno vasha thik xa

  • @pasanglama2744
    @pasanglama2744 ปีที่แล้ว +1

    Salute naman uchha samman Madan Sir 🙏👍

  • @rairajib3508
    @rairajib3508 ปีที่แล้ว

    Amazing!
    This school is itself a unique university!
    I also want to visit this school

  • @teysonrai9046
    @teysonrai9046 ปีที่แล้ว

    Aati ramro

  • @gautamkafle9952
    @gautamkafle9952 ปีที่แล้ว

    नमुना बिध्यालय होई सबैले त्यहा बाट आफ्ना आफ्ना बच्चा अन्तै सारिहाल ।

  • @dilkumarrai
    @dilkumarrai ปีที่แล้ว

    Dherai ramro very good jab

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy ปีที่แล้ว +1

    Very nice.

  • @seasonlove5099
    @seasonlove5099 ปีที่แล้ว

    👏👏👏 ahh Hamro Nepal ma pani asto schoolon rahecha dherai khusi lagyo 🙏🙏 huge respect to Madan sir 🙏🙏

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 ปีที่แล้ว

    Dherai ramro bichar ra sixa sir

  • @setutamang1545
    @setutamang1545 ปีที่แล้ว +2

    Parakashta manaw sikxha yi naniharu voliko gayera .. Nepal deshlai nai netrito garne xann...Da Da Da Darshan namastey 🙏🙏🙏❤️❤️❤️

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 ปีที่แล้ว

    धेरै राम्रो।

  • @benkumarrai2422
    @benkumarrai2422 ปีที่แล้ว +4

    great job madan sir🙏

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली ปีที่แล้ว +1

    नेपालको कृषि बैज्ञानिक मदन राई सरलाई मनैदेखि नमन🙏

  • @PurnaRai-f3x
    @PurnaRai-f3x ปีที่แล้ว

    एस्तो शिक्षा भए नेपाल धेरै अगाडि बड्छ र देश को सहि लिडर भए हामी खाडी मा रुनु पर्ने थिए ना हाल साउदी रियाद घर भोजपुर र मदन सर लाई मुरि मुरि नमन

  • @ashalepcha7172
    @ashalepcha7172 ปีที่แล้ว +1

    Great job mr, madan sir wow great work

  • @dolbirdhenga5402
    @dolbirdhenga5402 ปีที่แล้ว

    wow so good sir.. 100% right .

  • @abjanlg3774
    @abjanlg3774 ปีที่แล้ว

    Krisi ma kranti lyaunu hola yahi suvakamana
    Sapada g lai namaste yo video heraunu vako ma

  • @navayugpokhrel7181
    @navayugpokhrel7181 ปีที่แล้ว

    Sarai ramro sikshyalaya rahexa. Ma ni aauxu ghumna yo sikshyalaya.

  • @dalusherpa3526
    @dalusherpa3526 ปีที่แล้ว

    wow amazing I really like wow

  • @enthusiasticadesh9452
    @enthusiasticadesh9452 ปีที่แล้ว +1

    a huge salute to mr madan rai sir

  • @DurgaTamang-gt3qd
    @DurgaTamang-gt3qd 10 หลายเดือนก่อน

    I like this school..

  • @bobygurung34
    @bobygurung34 ปีที่แล้ว

    🙏🙏🙏Great👍 job Madan sir grand salute to you🌹💐🌈💝

  • @jangbusherpa9004
    @jangbusherpa9004 ปีที่แล้ว

    Very good agricultural system Dr madan sir

  • @haridewan6737
    @haridewan6737 ปีที่แล้ว

    lovely and beautiful job M Sir

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว

    Best wishes All of you guys great better best for develop happy samabesi green clean Kathmandu Nepal 🌹🌹🌹🌹🍄🍄🌹🌹🌹🍄🍄🌹🌹🌹🌹🍄🍄🍄🌹🌹🌹🍄🍄🌹🌹🍄🍄🌹🌹🍄🌹🌹🍄🍄🍄🌹🌹🌹🌹🍄🍄🍄

  • @narayanpulami6316
    @narayanpulami6316 ปีที่แล้ว

    Great man great work

  • @PrabhaRaman
    @PrabhaRaman ปีที่แล้ว

    I wish everyone success and happiness!

  • @Himal-k3p
    @Himal-k3p ปีที่แล้ว

    Presentation superb sis... great scientist Dr Madan rai

  • @hbrai
    @hbrai ปีที่แล้ว

    साह्रै राम्रो।

  • @mmagar9546
    @mmagar9546 ปีที่แล้ว

    Good documentary

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว

    Wow

  • @rabirai6874
    @rabirai6874 ปีที่แล้ว +3

    Good job Madan sir❤

  • @rameshkarki2350
    @rameshkarki2350 ปีที่แล้ว +2

    यो बूढो ले यो पत्रकार बहिनि लाई ठोक्छ होला है!

  • @Footballcrazy-777
    @Footballcrazy-777 ปีที่แล้ว +1

    goods

  • @hemantsubba2061
    @hemantsubba2061 ปีที่แล้ว

    दामी

  • @diliprai5386
    @diliprai5386 ปีที่แล้ว

    धेरै धेरै धन्यावाद दिदिलाई

  • @sunitabasnet7871
    @sunitabasnet7871 ปีที่แล้ว

    lastai ramrox yade yo maila padana payako voya kasto hna thayo hola ajai melx vana ma garxu ne

  • @chandragurung2567
    @chandragurung2567 ปีที่แล้ว +1

    Salute madan Rai you really god🎉❤❤❤❤

  • @ramchandraghimire5373
    @ramchandraghimire5373 ปีที่แล้ว

    Good job Madan Rai sir

  • @haiyenvlog2133
    @haiyenvlog2133 ปีที่แล้ว

    बाजेले तरुनी गतिलै लिएर हिनेछन बुडाको काम निकै राम्रो छ

  • @BhimRai
    @BhimRai ปีที่แล้ว +1

    sari ramro ❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว

    देशले नचिनेको एउटा 💎मदन सर🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว

    बिध्यार्थि लाई मरणसन्न कुट्ने बिधालय र शिक्षिक ले मदन राई ज्यु काे बिध्यालय बाट पाठ सिकाेस।

  • @purnakumarawale286
    @purnakumarawale286 6 หลายเดือนก่อน

    मदन राईकाे नम्बर पाउन सकिन्छ सर बच्चालाई पढाउनु छ

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว

    Great best better work hard honest Dr Madan Rai i love you 🍄🍄🍄🌹🌹🌹🌹🌹🌹🌹🌹🍄🍄🍄🍄🌹🌹🌹🌹🍄🍄🍄🍄🍄🌹🌹🍄🍄🍄🍄🌹🌹

  • @sanendrachemjong4601
    @sanendrachemjong4601 ปีที่แล้ว

    Best

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 ปีที่แล้ว

    ब्यबारिक कुरा कुनै कुनै पनि बाकी राख्नु भएन उहाँले! 10 बर्ष कटेकाहरुलाई शारिरीक स्म्पर्का कसरी गर्ने भनेर पनि गरेर देखाउनुभयो। केटाको बिकाषित योनअंग कस्तो हुन्छ, केटीहरुको बिकाषित योनअंग कस्तो हुन्छ भनेर कट्टु खोलेर चलाएर खेलाएर पनि देखाउनु भयो। खुब राम्रो गर्नुभयो।

  • @pratiktamang-iu3jo
    @pratiktamang-iu3jo ปีที่แล้ว

    Good Job well done bhae

  • @usharai1285
    @usharai1285 ปีที่แล้ว

    Salute chh Madan Dajulai 🙏

  • @naturaltrek-8848
    @naturaltrek-8848 ปีที่แล้ว

    good job. Madan dai.

  • @Diwash456
    @Diwash456 ปีที่แล้ว +2

    मदन राई नेपालको प्रतिस्ठा हो भिडियो क्लिप हेरेर मदने बोका पागल भन्ने हरुले यो हेर यति गर्न तिमरुको 10 पुस्तालेनि गर्न सक्दैन हाम्रो खोटाङ को सान राई हरुको सान कति हो कति

  • @Dipendrakulung
    @Dipendrakulung ปีที่แล้ว

    Derai ramro lageyoo ❤