प्रतिक्रियाको लागि धन्यवाद । Video मा भनेको त थिए त्यहि पनि केही छैन । रु २०० मा रोटे पिङ , ट्रेन ,कोलम्बस ( नाउखालको पिङ ) तीन मध्य दुई खेल्न पाउने भनियता पनि हामी गएको बेला कोलम्बस बिग्रेको थियो र ट्रेनमा टिकेट जाँच भएन। यदि तपाईं जिपलाइन ( डाेरिमा एक ठाउबाट अर्को ठाँउ जाने ) खेल्नुहुन्छ भने एकसह्रोको रु ३०० र दुईसर्होको ५०० छुट्टै लाग्छ । त्यस्तै Water Park को पनि छुट्टै लाग्दछ र फुलभएको पिङमा बसि फोटाे खिच्नुहुन्छ या खेल्नु हुन्छ भने रु ५० अलग्गै लाग्दछ ।
Je hos hami napuge pani hjr ko video herer chitta bujhaune vaeu. Ra puge jatikai vayo😊
Deri ramro selfy dada
Wow amazing so beautiful ❤️
Beautiful selfie dara
wow...amazing place❣️❣️❣️❣️
Wow amazing happy land park❤❤🎉🎉
❤️❤️
yo vanda 5 years aaghadi jada 100 thiyo tikt aile badexa derai ramailo pani vayexa aile wauu
Kaanh hola
Jhapa Surunga
रू२००/- तिरेर छिर्दा के के को मनोरन्जन लिन सकिन्छ त ? कि पुन: शूल्क लाग्ने हुन कि के हो ? कृपया जानकारी दिएमा राम्रो हुन्थ्यो।
प्रतिक्रियाको लागि धन्यवाद । Video मा भनेको त थिए त्यहि पनि केही छैन । रु २०० मा रोटे पिङ , ट्रेन ,कोलम्बस ( नाउखालको पिङ ) तीन मध्य दुई खेल्न पाउने भनियता पनि हामी गएको बेला कोलम्बस बिग्रेको थियो र ट्रेनमा टिकेट जाँच भएन। यदि तपाईं जिपलाइन ( डाेरिमा एक ठाउबाट अर्को ठाँउ जाने ) खेल्नुहुन्छ भने एकसह्रोको रु ३०० र दुईसर्होको ५०० छुट्टै लाग्छ । त्यस्तै Water Park को पनि छुट्टै लाग्दछ र फुलभएको पिङमा बसि फोटाे खिच्नुहुन्छ या खेल्नु हुन्छ भने रु ५० अलग्गै लाग्दछ ।
Selfie data aur happy land dono isi ka naam hai kya
Yes
❤️❤️❤️