Bhadragol, Episode-177, 21-September-2018, By Media Hub Official Channel
ฝัง
- เผยแพร่เมื่อ 20 ก.ย. 2018
- Bhadragol is Nepali Tv serial, It is arrive every Friday on Nepal Television at 8:45 PM and On our TH-cam Channel at 9:30 PM, It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt. ltd. The story is based on rural lifestyle and lower middle class people.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital ,
Director / Writers: Arjun Ghimire, Kumar Kattel
Episode Director: Deepak Acharya
Banner: Jpt Creation pvt ltd
Production Chief: Manraj Shrestha,
IT Head & TH-cam Manager: Suvash Pokhrel
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sudip Baral
Transportation: Bibek Budhathoki
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya and More
© Media Hub Pvt. Ltd. All Rights Reserved. #mediahub #mediahubofficialchannel #comedyserial #Bhadragol #mediahubpvtltd
Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment.Also don't forget to click on BELL icon to get daily updates.
☛ Subscribe to TH-cam Channel: / @mediahubofficialchannel
☛ Like us on Facebook: / mediahubofficial
☛ Circle us on G+: plus.google.com/1026388132414...
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np
Thank You ! - บันเทิง
हरेक शुक्रवार भद्रगोल नहेरि खाना खाए जस्तै लाग्दैन Yrr.....मलाई त.......💚💚 म जस्तै कति जना छौ, यता हाजिर गरम्त..
Bhadrogle herna kaseile navulnu hai lanmalai ta dherei neian paro
Lokdohori Ko Sentimental ✌✌✋✋ I m here 😍😍😍
moh nii
Gopal Bhandari 😂😂😂
Me
झक्कडलाई😎भद्रगोलमा सधैँ हेर्न चाहाने जति यता सहमत हुनुस् त साथिहरु✌✌✌
Aaja ko episode ta sarai man paryo great vadragol
Kati hasnu 😂😂😂 ekdamai ramro episode 😄😃😃😂
*_जिग्री र रक्षाको जोडी मन पराउने जति यता_* ✋
*Hit Like for Jigree and Rakshya* 👍
temro rw mero jodi tyo vanda babal hunxa
Mixtape Jnees जि, यसरी लेख्ने कसरी हो? सिकाईदिनु न पिल्ज!
hora
@@roshnagurung1670 umm haii
Nice
झक्कड जि लाई माया गर्ने जति यता
खै त
@@shanmargautam875 आउदै छ्न सर बिस्तारै
hay
Nice jhakkad
आज को भागमा झक्कड र पातली छैनन कि के हो
nice Episode and i fell like realety Thankyou
malaysia बाट हेर्दै छु म पनि भद्र गोल।
भद्रगोल नहेरि लाईक गर्ने जति यता हाजिर हाै त।।।।
padey ko fan haru yata like garau hai👍👍👍
👍👍👍👍👍
Priyanka Karki official hus
OK sexy darling
I like it
I hade bilase
Nice episode.
अत्यन्तै सान्दर्भिक अनि हास्यबेङगय टेलिसिरियल भद्रगोल सधै नछुटाई हेर्छु मलेसिया बाट हो
आजा को भाग नि राम्रो छ jhakkad thapa chai हुनु पर्छ हाइ अजा राम्रो हुन्छ हाल साउदी बाता
लौ है हेर्न सुरु गरियो ,,,,काउली र पाडेको जोडी मन पराउने हरु यता आउनु होला ,,कति छम खै ,,??
Me
Ma ni xu ho
*Babaal 📡🙌🍇📡⚘🌹✔👫Wow Kada Sahi lagyo Sathi haru Very nice video 💗✔🌹🌼Yeta pani SBD thokau twa bro haru* Thankyou
We need jhakkad Thapa in bhadragol....dherai ramro hunthyo bhadragol..
झक्कड थापा फ्यान लौन यता हाजिर गरौ लोल
Jakkad ra patali lai bhadragol ma launu pro
😢 to 😢g@@ishworvlog6070
नेपाल idol हेर्न छोडेर
भद्रगोल हेर्ने जति यता हाजिर हुम✋✋
Hajir✋
Ma pani ho
✋✋✋✋✋
✋✋✋✋
th-cam.com/video/Mr1StxBlA-Q/w-d-xo.html
Uh aLL GuYs Are AweSoMe LoVe uH n LoVed iT😘❤💕
आहा अत्ति राम्रो पान्दे र जिक्क्री भाइलाइ धन्ने बात अझ राम्रो गर्दै जानू होला सुभ रातृ
हेर्दै कमेन्ट पढ्ने जति येता हाजिर लगाम!
म छु
✋✋✋
भद्रगोल team लाई मनै देखि धन्यवाद । jhakkad जस्तो सोझो निर्दोष अनि मेहनती मान्छे लाई भद्रगोलमा ठाँउमा ल्याउनु भो । र काउली र नरेश लाई पनि ल्यायकोमा ।
Kauli in , jhakkad patali out ho aba dekhi
Prem Geetika काउलि मात्रै हो ।झक्कड र नरेस अाउट मलाई मन परेन यस्तो भेद भाब ।
@@raghupaudel1693 होइन साथी काउली त झन मेरो best हो तर।काउली आफै सक्षम युवती हुन । तर jhakkad त कति बिजोग स्थिति थियो नी तेसैले उसलाई ठाँउ दियकोमा खुशी व्यक्त गरेको ।
@@natnlnatnl4314 हो र भन्या ?
jot ko kahuli budi
नेपाली हरु लाई नेपाली भेषभुषा मा नै राम्रो देखिनछ
🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai mn paryo hau jigri ko get up ta😀😀😊😊😊😊
भद्रगोल एकदमै राम्रो सिरिल हो नेपाल को no.1 सिरेल बले को फान जति एता हाजिर गरम है ✋✋✋✋
भद्रगोल नछुटाउने हरु एता हाजिर हुम त
Ma chhu yauta
Nice
Love you
All
Bharda gol
Family
झक्कड थापालाई पनि ल्याउनु पर्यो
झक्कड थापा लाई भद्रगोल मा केई रोल दीन परो झक्कड थापा लाई मन पार्नी सबै येता हाजीर गरौत
gulmi online
hhh
Buddhixxhvsa Bhandari
।
gulmi online fsnvbncnnmmmmmnzjdgjf
काउली र पाडे को जोडी मन पराउने जति एता हाजीर गरम त हजुर।
झक्कड लाई भद्रगोल मा खेलाउन परो भन्नी हरु याहा हाजिर गरुम त
Maxu
✋✋
Santosh sunar ho ho
Yes
Wah rakchya wah ur hair love you
Very Good, weldone all comedi bhadragol team, an members... हो वास्तवमा हाम्रो देशमा एक कमजोरि अन्तर्गत पर्ने एउटा यो पनि हो, आफ्नो नेपालि पहिचान पोसाक लाइ सदा सम्मान गर्नु पर्छ, म यो सिरियल को नियमित रूपमा हेर्ने दर्शक हु आज सम्म, जति भाग हरु हेर्दै गएको छु, त्यसमा एउटा न एउटा जन चेतना मुलक जो सन्देस पाइरहेको हुन्छु। सलाम ति लेख लेख्ने हातलाई र तपाइहरुको खुबि प्रति, आसा गर्छु, अझ आउने दिनहरुमा पनि यस्तै चेतना र सन्देस मुलक सिरियल हरु लिएर लाखौ दर्शक माझ उपस्थित हुनुहोला, कामना गर्दछु।।।।
MAUNATA PREM jg?btnhk
मुला पाडे सोल्टिलाइ मन पराउने जति यता हाजिर गरौ है 😂
आज को भाग भद्रगोल मा झक्कड थापा नभएको कारण हेर्न मजा आएन झक्कड बिना को भद्रगोल खल्लो लाग्यो । झक्कड लाई कस कस ले भद्रगोल नियमित भाग मा देख्न चाहनुहुन्छ
✋✋✋
✋✋✋
Arjun Pangeni ✋✋
Mhh pani
✋✋
भद्रगोल आजको सिरियल राम्रो लागयो तर झकड थापा अली कमी भको जसतो अवसता
झक्कड थापा पनि भएको भए कति राम्रो हुन्थ्यो होला है
मायाले संसार थम्दैना हो भद्रगोल नहेरिकान यो अँखा ले सुत्नु मन्दैन हो।।लाखे
भद्रगोलका Fan यता 👋👋🔥😊
sae x sae x i love nepal and bhadragol tem
राष्ट्रिय पोसाक जिग्रि कति हेन्डसम 😘😍
*_काउली बूढी लाई miss गर्दै हेर्न मन लाएरै भद्रगोल हेर्ने गर्छु_* / 🖐🖐🖐
झकड मिस गर्ने जति यात हाजिर गरम त
Dil kumar Lama gdh
सन्ध्या बुढा को कमेडी राम्रो लाग्यो मलाई
bhadragol is best comedy series of nepal love from ind
भद्रगोल नहेरे निन्द्रनलग्ने को को हुनुहुन्छ ..????।✋✋
आज बले लाई कस्कस्ले मिस गर्नु भयो ✋✋✋✋😍😍😍😍😍
Me
Me
दा बिहे मा घर गैस्या थ्यो सो
Jigri ko fan jati yeta hoi
#SamanyaKura
#Growchannel
Me
अत्यन्तै मन पर्यो काउली बुढीको अभिया
hain jhakad ra patali out nagrda ramro hunxa 💘
malaysia बाट हेर्ने जति यता हाजिर गरम है ✋
Sandesh Shrestha malaysia kaha bata ho bro
@@chhabibhusal2246 JOHOR BAHRU
पाडे र काउलि बुदि को fan जति यता आउनु अनि हजुरहरु चाहिँ कस्को होनि ,,,,,हजुर ,,??,,
Sarai ramro xa bodragol 🤙❤❤❤❤❤
झक्कड थापा लाई भद्रगोल मा खेलौन पर्यो ।
भद्रगोल मन पराउने जति हाजिर गरम त साथिहरू यता हाजिर गरम त
लो आज चै अलिक छिटो भइएछ साउदी बाट हेर्ने जति यता हाजिर गरौ।
Jhakad Lai wait garda garda, Video nai Sakiyex,
Jhakad Leraunu paryo👍🏻👍🏻👍🏻
Wow. Nice 💓💓💓
भद्रगोल हेरिसकेर नेपाल अाईड्यल हेर्ने जति एता हाजिर गरूम त 😁💑✌✌💑😁
झक्कडलाई हालेको भय राम्रो हुने यहाँ हाजीर हौ
✋✋ सै कुरो गर्नु भयो हजुर।।
झक्कड भाई लाई खेलाको हैन्च
jhakata ko fan aata
sahi kura
Mee
नयाँ नयाँ भाग आउदै गर्दा भद्रगोल झनै रोमान्चक र सुचनामुलक भएको आभास भएको छ।
wow bbl x
म काठमाडौ सामाखुसि बाट १, भाग बाट अहि १७७ भाग सम्म खाना नखाइ १ दिन नछुटाइ हेदै आ छु धेरै मन पछं भदगोल टिम लाइ र म कहिले काहि मुरखु भञ.झाङ पनि पुगने गरेको छु सुटिङ्ग मा धन्यबाद छ ।
#### तर झकड थापा भदगोल खेलाउनु पर्यो कुमार दाइ हजुरलाइ अनुरोध छ । बाकि समर्थ यता हाजिर है। ####
Khana nakhai ?? 😁 Guiness world records ma naam lekhawonu paryo hajur ko !! 😀😁😂😂
जहिले पनि केही न केही ज्ञान लिएर नै आको हुन्छ भद्रगोल टिम ,,त्यसैले पनि एकदमै राम्रो लाग्छ ,,सधै आउनु पर्यो ,,,,,धन्यवाद ,,सम्पुर्ण लाइ
Nepali Musically Funny ✌✌✌😍😍
काउली आए पछि झन राम्रो भो भद्रगोल 😍😍💞💋💞💋
k
Sailu Chauhan
😍😍😍
@@dineshthami6150 ..
..
Jigri handsome in Nepali Dress
*भद्रगाेल मन पराउने जति यता हाजिर हुनु हाेला युटुब हेर्ने मित्रहरू Love u all*
Vadragol Nepali serial Man praxa
Dk Mayalu jhakkad?????
ए्व्ह
Dk Mayalu me. also. I like 💜💜💑💙🍑💓👛👛👛👛
Nice
भद्रगोल मन पर्ने जति येता
😆😆😆😆😆
Mannu prx vadragol team n theme....script...salute for them
Mmtj8
Raksya hair style genji looks ma wow love it 😍😍😍
anoop anoop
i really appreciate with our culture .. thanks for ur new episode videos .
मित्रहरू सबै एतातिर हाजिर गरौ हैत
Subscribe
Ok x ghakkad
Suru garam ho herna
great fan of u jhakkad ,
Jhakad Thapa Official हाजिर गर्नै खाता छत
U r great
ekdamai ramro xa la i love you all bhatra gooll tim best of luck
aaja ko dherai ramro 💖💖💖💖💖💖💖💖
पाडे को बुढी काउली भको हेर्नी मन छ झक्कड लाई सालो बनाएर ल्याउनु पर्यो अनि अझै राम्रो हुन्छ जस्तो लाग्छ
झक्कड़ जी को कमी भयो खोई त हजुर।।। मिस यु झक्कड़ ब्रो
क्यारमाइलो भाछ झन काउलि बुडि आएसि पाडेर काउलि बुडि को लफ देख्दा सारै हासो लाक्छ दिनौ हेर्छु आज भोलित
झकड थापालाई निरन्तरता नदेकोले भद्रगोल कता कता फिका लाग्यो
Majjale heriyo🤗🤗🤗
ला साथिहरु भद्रगोल मनपराउने जति यता हाजिर गरिहालौ
love u pade ani kaulii 😘😘
aaja ko vadragol sabai vanda best lago
आहा! आज को भाग अति नै राम्रो 😍
पाडेको हातमा मोबाइल? कसरी!
Maile deko yesaree??
Hejo vakhar kinayko rey..
Umm vanako haii
FATAFAT TV Maya ma yastai ho ......
मले दिएको हौ
धेरै राम्रो छ भदरगोल 🌹🌹🌹
Wooooowww nice xaaa
सन्द्या बुढा यानेकी काउली आ भैर हेरे को मुइले
भन्दा भनेको जस्तो हुन्छ तर आज जिग्री लास्टै handsome देखिएको छ है।
Sushil raj Sunam yh u r right
I love Rakxyaa
सारैे हसा याे पादेे ले हि हि हि
1st kauli budi fan like here
All is good tara Pade racxya nd bale is my best
@Historic Nepal mero ni gra
😎
th-cam.com/video/Mr1StxBlA-Q/w-d-xo.html
from south korea ati nai ramro all the best vhadragol teamlai
हो हामी सबैजना एकसाथ भयौं भने देश परिवर्तन हुनेछ
💞💋ल है पाडेको र काउलिको जोडी चाहिँ बबाल जमेको छ है💞💑💘💕
अत्यन्तै राम्रो हास्य ब्याङ्ये कार्यक्रम "भद्रगोल"म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्ने गर्दछु ।सामाजिक बिषय बस्तुमा आधारित समय सान्दर्भिक यथार्थपरक सन्देश मुलुक कार्यक्रम भद्रगोल अति उत्कृष्ट छ।सम्पुर्ण भद्रगोल ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!💕💕💕💕✋✋✊✌
येक दम राम्रो भद्रगोल मलाई धेरै मन पर्छ
Hahahaha
100% right
plz sub my ch
As
Wweraw
Jhakad aabo aaudeina aabo bhatragol ma
निकै राम्रो भको छ है अजै पर गति गर दै जानु
ल पाण्डे डाम्नाले पनि गलफ्रेन भेटे बधाई छ
La badhai chha
Badragol ko real fan haru yeta hajir hum ta ko ko ra chaa.
#onlainentertentment
झकड थापालाई पनि सबै Episod मा खेलाउनु परो हजुर जाबो एक दुईवटा मा मात्रै खेलाएर भएन हो हैट
Parshuram Rai m
Waw nice bhadrgool family best upp lock pade
हाहाहा दामी लाग्छ यार भद्रगोल तर अाज झक्कड थापा नदेख्दा खल्लो लाग्यो है