बर्षौ देखि हेर्दै आयका नारी सीरीयल का अडीयन्स हरु आज यो पार्ट हेर्दा कति भावुक हुनु भयो होलान 😢 म मर्द भयर मेरै त आखा बाट बरबरी आसु झर्यो 😭कीन भने नारी को महत्व मैले राम्रो संग बुझेको छु । ऊनिहरुको दुःख पीडा बेदना भावना सबै, जो प्राय कसैले बुझ्न सक्दैनन।। बालापन देखि जस्ले हद भन्दा बढी दुःख भोगेको हुन्छ ऊसैले मात्र बुझ्छ परीवार आमा बुवा श्रीमान श्रीमती दाजु भाई दीदी बैनी स्टमित्र सबै को पिडा 😭बर्षौ देखि हेरेको सीरीयल मा कहीलै कमेन्ट गरेको थीईन आज को सीरीयल ले आसु पनि झार्यो र कमेन्ट गर्न बाद्य पनि बनायो - अब के हुन्छ 😢😢😢।।
आकाश लाई र देबिलाई कुनै पनि रोग लागेको हुनु हुदैन र यो खेल राकेश ले खेलेको हुनुपर्छ र आकाश पनि जेलबाट छुट्नु पर्छ र अपराधीलाइ सजाय दिनै पर्छ भन्ने जति यता हाजिर हुम है त साथीहरु ✌✌👌🙏🙏🙏
देवीलाई केहि पनि हुनुहुदैन यो सपना हुनुपर्छ आकाश निदोष हुनुपर्छ र यो खेल सबै राकेशले खेलेको हुनुपर्छ यो जित आकाशको हुनुपर्छ मे फेबरेट सिरियल नारी❤❤❤❤❤❤❤❤❤
ढिलाइ भएपनि हेरेर प्रतिक्रिया दिन मन लाग्यो आजको apsoodसारै राम्रो लाग्यो ❤यो सबै राकेश को चलखेल हुनुपर्छ 😢 अर्को apsoodma पिडितले न्याय पाएको र अपराधीलाइ सजय दिएको हेर्न पाउ 🙏♥️नारि सिरियलका अल टिमलाई सफलताको साथ सुभकामना 🙏♥️ भाबना गुरुङ तनहुँ बन्दिपुर 🙏
My best siriyal nari ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad ra devi lai keipani nahoss🎉❤❤🎉🎉❤❤🎉🎉❤
म छु मलाई त मन परेन किनकि तेहि देवर भन्नि चाेरले कति काेसिस्गयाे मार्न अहिले आयेर तेसैले दाग्बत्ति देकाे मलाई त मन परेन 1भाग देखि हेरेकाे बेकार भयाे😭😭❣️❣️💐💐
promo code- RB888 link- bit.ly/rbmediaofficial
Devi Maurya ko malai theek lage Na Devi vaishno parshuram
I am from chitwan❤
❤❤❤❤🎉🎉🎉
😂😂😂😂😂😂
Lokehdra
आकाश र देविको जित हुनुपर्छ र देवि लाई केहि हुनु हुदैन ❤❤❤
आकाश ले यो खेल कस्ले खेलेको हो भनेर पत्ता लगाउनु पर्छ र तो अपराधीलाई सजाय दुनुपर्छ र आकाश पनि जेल बाट छुट्नु पर्छ भन्ने जति यता हाजिर हुम 🙏👌♥✌💯🌹
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है
आजको त राम्रोलागेन
बर्षौ देखि हेर्दै आयका नारी सीरीयल का अडीयन्स हरु आज यो पार्ट हेर्दा कति भावुक हुनु भयो होलान 😢 म मर्द भयर मेरै त आखा बाट बरबरी आसु झर्यो 😭कीन भने नारी को महत्व मैले राम्रो संग बुझेको छु । ऊनिहरुको दुःख पीडा बेदना भावना सबै, जो प्राय कसैले बुझ्न सक्दैनन।। बालापन देखि जस्ले हद भन्दा बढी दुःख भोगेको हुन्छ ऊसैले मात्र बुझ्छ परीवार आमा बुवा श्रीमान श्रीमती दाजु भाई दीदी बैनी स्टमित्र सबै को पिडा 😭बर्षौ देखि हेरेको सीरीयल मा कहीलै कमेन्ट गरेको थीईन आज को सीरीयल ले आसु पनि झार्यो र कमेन्ट गर्न बाद्य पनि बनायो - अब के हुन्छ 😢😢😢।।
देबि मरिन भने यो सिरियल कसैले पनि हेरदैनन त्यसकारण देबि मरेको सपना होस❤❤❤❤❤
Malai ta devi man pardaina Khali runcha sirial ko man roll vaye pchi ta Alik strong Po hunu parcha waiyat
आकाश र देबी ले नै यो खेल जीतनु पर्छ भन्ने जति यता हाजिर हुम❤❤❤❤
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है
Rtt
Ma pani
@@shikhalimbu1964 please back dinu hai
Ma pani xu
यो सपना हुनुपर्छ😢😢😢😢
देवीलाई के भएको छैन। यो सपना देखेको मात्रै हो भन्ने जति यता आजिर होम त।
मो पनि सपनाको कुरै होस भन्न चाहान्छु
मेराे अनुसन्दानमा याे खेल यहि भाईकाे जस्तैः लागि राखेकाे छ
देवी भाऊजु र सागर दाई को जीत भयको हेरना मन छ देवी भाऊजु लाई केही नहोस
आकाश लाई र देबिलाई कुनै पनि रोग लागेको हुनु हुदैन र यो खेल राकेश ले खेलेको हुनुपर्छ र आकाश पनि जेलबाट छुट्नु पर्छ र अपराधीलाइ सजाय दिनै पर्छ भन्ने जति यता हाजिर हुम है त साथीहरु ✌✌👌🙏🙏🙏
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है
नारि❤आकासले❤जितनु परछ❤
प्रहरीकाे राेल राम्रो भएन।बिश्वकाे अनुसन्धानमा टप हुन सफल नेपाल प्रहरीलाई यस्तो नराम्रो रूपमा प्रस्तुत गरेको सुहाउँदो भएन ।
यहि राकेसको खेल हो, हेर्दै जानुस 🙏🙏
देवीलाई केहि पनि हुनुहुदैन यो सपना हुनुपर्छ आकाश निदोष हुनुपर्छ र यो खेल सबै राकेशले खेलेको हुनुपर्छ यो जित आकाशको हुनुपर्छ मे फेबरेट सिरियल नारी❤❤❤❤❤❤❤❤❤
देबिलाइ केही हुना हुदेना मन परदेना❤❤❤
देबि त जसरी पनिआउनु पर्छ नत्र नारि सिरियल हेरिँदैन यो नारि सिरियल को मुख्य पात्र नै देबि हो ❤❤🎉🎉
आजको भाग राम्रो लागेन आकाश निर्दोष साबित हुनुपर्छ र देबिलाइ केही नहोस सपनामा सिमित हुनुपर्छ ❤❤
राम्राे लागेन हैट
यो पक्कै पनि राकेशले खेलेको खेल हो राकेशले सजाय पाएको हेर्न मन छ
Right 👍
Right
Ho yo sab rakes le racheko sadyantra ho chito bhanda xito parda fas hunu parxa yo kura ko
देवी लाई केहि हुनु हुदैन भन्ने को को हुनुहुन्छ साथी हरु 😢😢😢😢😢❤❤
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है
नारी सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु सबैजना यता जोदिनुहोला।।।❤❤❤
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है
❤❤❤❤❤❤❤❤❤❤
देबि मरेको सपना आकाशले धेखेको हुनुपर्छ❤❤❤
देबिलाई केहि नहोस् यो सपना मात्रै होस आकाश निर्दोष छ र यो सबै राकेशले खेल खेलेको हुनुपर्छ ❤❤❤❤❤❤❤
यो त राकेस को खेल हुनुपर्छ
सेम
Yo khel Rakesh le kheleko ho
100% Sahi ho
राकेस भन्ने राछेस को खेल
हरे राम आकास र देबिले धेरै दु ख पाए सत्य केहो सबैले थाहापाउनु पर्यो
याे सब फसाउनि प्रकासले हाे अाकास लाइ फसाउनि प्रकासनै हाे षडयानतार थरकाे छ देबिले सुखा पाउनि मात्रै िि,ियाल हेरन पनि मन लागेना❤❤
Papi ta parkashoo Yo sabtailegareoho parkas papi
ढिलाइ भएपनि हेरेर प्रतिक्रिया दिन मन लाग्यो आजको apsoodसारै राम्रो लाग्यो ❤यो सबै राकेश को चलखेल हुनुपर्छ 😢 अर्को apsoodma पिडितले न्याय पाएको र अपराधीलाइ सजय दिएको हेर्न पाउ 🙏♥️नारि सिरियलका अल टिमलाई सफलताको साथ सुभकामना 🙏♥️ भाबना गुरुङ तनहुँ बन्दिपुर 🙏
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ सपोर्ट गरि अघि बडौँ है त 🙏🙏🙏👍👍🤝🤝🤝🤝🙏
एक अर्को लाई सपाेत गराै र मिलेर अगाडि बढाै् है त 🎉🎉
Bk please 😢😢
@sarmilaofficial please back
ma xu hai
सरिता लाई सात दिने सिता लाई नजर राखनु परछ रआकास को भाई लाई नजर राखनु परछ तहि हतयारा हुनु परछ
आकाश लाई फसाइ छाडियो राकेस ले दुख लाग्यो आकास ले थापा उन पर्छ 😭😭😭😭😭😭
सैहाे राकेसकाे खेल हाे याे❤❤❤❤
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🤝🤝🤝🤝🤝🙏🙏🙏👍👍
ठिकलागेन देबीमोर्नु हुदैन योयउटासपनाहोस😭😭😭😭😭😭😭
आकाश दाईले देखेको सपना होस् है यो 🙏🙏🙏देबि मरेको सपना होस् 🙏🙏
देबिलाई केही भयको हुनुहुदैन भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त 🙏🙏🙏🙏🙏🙏
याे खेल सबै राकेशकाे यश लाई कारबाई हुनु पर्छ
Debi mareko sapana hos 🙏 derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌😊
के अब अर्को हप्ता देखि दे बि देखिनन ❤❤❤🎉🎉
यो सिरियल मन पर्न छोडे अब स देवी र आकाश को दुःख मात्र
देवी मर्न हुँदैन दोषीलाई कारवाही होस्❤
देवि मरेको सपना होस् 😢😢😢
देविलाई केहि हुनुहुदैन यो सबै सपना मात्र होस्
देबि मोर्नु हुदैना र आकश पनि जेलबाट छुटनु पार्छ
My best siriyal nari ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad ra devi lai keipani nahoss🎉❤❤🎉🎉❤❤🎉🎉❤
हैट कति रुए रुए 😢😢😢
अबत यो सिरेल हेरीदैन देबी बिना ❤
Sapana hos yo debi mareko 😢vagwan🙏🙏😢😭
My favorite serial ❤❤❤❤❤❤❤❤
देवी लाई के ही हुनु हुँदैन 😢😢
मन परेन यो भाग 😂😂😢😢😢😢😢😢
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।❤❤❤.
th-cam.com/channels/7ERL5PUmfsEQOxUDg7UZMg.html?si=BbrghJ1gYvkQgPid
youtube.com/@abchetry5517😢😢😢
please back
119 bhayo hai
यो कल्पना गरेको मात्रै हुनुपर्छ देविलाई केही भएको हुदैन भन्ने जत्ति यता हाजिर हुनु है🙏🙏🙏❤️❤️❤️❤️
म छु मलाई त मन परेन किनकि तेहि देवर भन्नि चाेरले कति काेसिस्गयाे मार्न अहिले आयेर तेसैले दाग्बत्ति देकाे मलाई त मन परेन 1भाग देखि हेरेकाे बेकार भयाे😭😭❣️❣️💐💐
अाकास र देबि कहिलै छुट्न हुदैन ❤❤❤
आकाश लाइ षड्यन्त्र गर्ने राकेशकाे खेल हाे भन्ने बुझ्नुपर्छ।
हो नि
🐶🐶🐶🐶
याे कसैले देखेकाे सपना हुनुपर्छ देबिर आमासग राकेश छ सासुबुहारि लाईनै मख्ख पारि रछ हैट आकसले सजाय दिनुपरछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म नारी सिरियलको राकेश
हामीले गरेको काम कस्तो लाग्दैछ? प्रतिकृया दिनुहोला। अनि सक्दो शेयर पनि गर्नुहोला। ❤❤❤❤❤
पुलिस हो भन्दैमा तेति साह्रै पिट्नु त हुदैन रिस उठ्ने 😊😊😊
🎉❤❤❤
कतै राकेसको खेल त हैन मलाईत तेस्तै लाग्छ गाईज 🙏🙏
देवी लाई केहि भैइ हाल्यो भने त हामी यो सिरियल पनि हेरि दैन है यो सपना मा सिमित भएको होस् 🙏🙏🙏🙏😢😢😢😢
मार्मिक छ नानि
hor❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Yo sba❤ mamelko❤dhosi❤rakesaho sbai❤ kelrakeskoho❤❤ sajai rakeslaipnihunuparchh❤❤hai
😭😭😭
देबि र आकाश ले सधै दुख पाएको देख्दा मलाई असाध्यै नराम्रो लाग्छ ♥️♥️♥️♥️♥️👍👍👍
❤🎉🎉🎉😢
अाकाशकाे जित हुनु पर्छ❤❤❤
साना साना युटुबर यता हाजिर हो त एक अर्कामा सपोर्ट गर्नु❤❤
Back dinu la ma pani gardixu❤❤❤
@BishnuThapa-f6s 👍 2 done
Sabaile back dinu la ma pani back gardinxu🙏🙏🙏🙏
Back dinu hai
@RimaMagar-sy1et 1 done ✅
ताेसबै राकेसकाे सडेनत्र हुनुपर्छ आकासले पापिलाई दराेसजाय दिनैपर्छ ❤❤❤❤
देबि मर्नुभन्दा सन्तानको आमा बनायर मुनाको्कर्तुत पत्तालगायको भए सिरियल राम्रो हुन्थ्योकि
देबिलाइ केही न होस यो सपना मात्रै होस् अाकाश निर्दोष छ र यो सबै राकेश ले खेल खेलेको हुनुपर्छ ❤❤ जाजरकोट बाट हेरेको
लो है साना साना युटुब साथिहरु यता हजिर हुम्म त खोई अनि साथ सपोट
Lala back dinu la ma pani back gardinxu❤❤❤🎉
Malaii dinun sathii hru mani back grxu
Bk please 😢😢😢
एक अर्को लाई सपाेत गराै र मिलेर अगाडि बढाै् है त 🎉🎉
@@durgaa-magarnii18 vyo
आकाश र देवीको जित हुनुपर्छ
राकेश को नै हो यो खेल छिटो भन्दा छिटो आकाश निर्दोष होस ❤❤❤
यत्रो सबै भाग हेर्दानि यो देबि ले कुनै दिन हास्ने दिन नि आएन र हासेको हेर्न नि पाइएन छि लस्टमा आएर भन्न पर्यो छि😢😢😢😢😭😭😭😭😭😭
😍😍👍👍HK bata
जसले डेभि र आकाश दुःख दिनेहरू पछि दुःख पाइरहेका हुन्छन् ❤❤❤
देाबिलाइ यासताे नहाेस❤❤❤❤😢😢😢
धेरै राम्रो लाग्यो अब आकाशले फेरि अर्को बिहे गर्नुपर्ने भयो।
नारि❤राकेस❤ले हुनुपर्छ ❤
पाेखरा ७ बाट नारी सिरियल हेर्दै छु।
बिचरा देबि मर्न हुदैन ❤❤❤❤❤सपना मा सिमित होस 😭😭😭😭
यो सपन मा जावस आखाबाट आसुनै आयो म हुम्लाबाट ❤
यो सपना भैदियोस्🙏देबि र आकाश लाई कसै ले केही गर्न सक्दैन🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
देबि लाई लाई और आकाश लाई कही ना होस और ऐ कमेट गरनु ल साथि हो ok❤❤
देबि मरनु हुदैन । 😊😊😊😊😊😊😊😊
बिचरी देवीले दुख धेरै पाई, बोरु मारेकोई बेश😢😢😢😢😢😭😭😭😭😭
यहि रागेस भने ले पसाको हुनुपर्छ 😢😢😢😢
धेरै राम्रो छ ❤❤❤
एस्तो हो भने म यो सिरेल हेर्दिन पक्का 😭😭😭😭
नारी सिरियल धेरै राम्रो छ। तर अझै धेरै राम्रो होस्❤❤❤❤
गोबा सग बिहे गरि दिम यो सिता को सगत बाट टारा रखनु परछ सरिता लाई रिपोट गरने ले पिसा खाको हुनु परछ
Aaj Ka History Na Dil Roya Bhout Really Lovely History I’m From Darjeeling ❤
यो सपना हुनुपछ ❤❤❤😢😢
❤❤❤rakash lea kgal khaleako ho sabai 😢😢😢
❤❤❤❤❤
देबि र आकासले जित्नु छर्छ❤❤❤❤❤
अब देखि नहेर्नि xya😢यो त अति भयो 😢