गीत ले सफलता को शिखर लेउ या न लेउ आफ्नो ठाउँ मा छ स्वर शब्द लय अभिनय यस्तो कारुणिक तरङ्ग यो बचनय यो सैली सायद कमै कलाकार मा भेटियाला ठाड़ी भाका को लागि बादसाह भने नि फरक न पर्ला बधाई छः सम्पूर्ण टीम लाई बलाई मरु प्रेम लाल अंकल जी की मन छोयो मार्मिक बियोगान्त गीति एल्बम ।।सलाम छः दीपक संगम सर लाई धेरै बर्ष लुकीयको आवाज लाई प्रदर्सन गर्नु भयो चढ़ै अर्को खेल देउडा सुन्न पाऊ अग्रिम शुभकामनाएं
नमस्कार म लोक तथा देउडा गायक गणेश मान परियार, को तर्फ बाट। गित भनेका यिनी हून। स्वर लय सब्द उत्तिकी मार्मिक छन स्वर त झनै मिठो रहेको छ प्रेम लाल नेपालि दाजू लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्न चाहन्छू।
यकदमै मार्मिक ठाडी भाका बिसेष धन्यबाद छ दिपक संगम बि सी सर लाई र हार्दिक बधाई छ प्रेम लाल नेपाली अंकल र रेखा जोशी Sister लाई गित यकदमै मिठो बनेको छ यरेन्ज पनि मिठो,लय,शब्द,पनि मार्मिक लाग्यो. बहु प्रतिभा का स्वरका धनि मेरो गाउले प्रेम अंकल जी लाई धेरै भन्दा धेरै सम्झेको 😍
धेरै राम्रो ठाdi भाका जति सुने पनि सुनु सुनु बधाइ छ प्रेमलाल unce lai अनि सम्पुर्ण टिम लाई अनि विशेष धन्यवाद actor and singer दिपक sangam bc dai lai😍😍👍️👍️👍️
सधै यस्तै यस्तै गित सुन्न अनि हेर्न पाइयोस । सफल्ताको धेरै धेरै सुभकामना छ । मैले साच्चै यो गित सुन्दा एकछिन आनन्दले काम आफ्नो काम छोडेर धेरै पल्ट सुने अति नै आनन्द लाग्दो अनि गाउँ घर को याद आउने खालको छ । यो गित लेख्ने अनि गाउने कलाकार तथा सर्जक हरु लाई मेरो मनै देखि कोटि कोटि नमन अनि धेरै सम्झना छ 🙏❤️❤️❤️❤️
गीत ले सफलता को शिखर लेउ या न लेउ आफ्नो ठाउँ मा छ
स्वर शब्द लय अभिनय यस्तो कारुणिक तरङ्ग यो बचनय यो सैली सायद कमै कलाकार मा भेटियाला ठाड़ी भाका को लागि बादसाह भने नि फरक न पर्ला
बधाई छः सम्पूर्ण टीम लाई बलाई मरु प्रेम लाल अंकल जी की मन छोयो मार्मिक बियोगान्त गीति एल्बम ।।सलाम छः दीपक संगम सर लाई धेरै बर्ष लुकीयको आवाज लाई प्रदर्सन गर्नु भयो चढ़ै अर्को खेल देउडा सुन्न पाऊ अग्रिम शुभकामनाएं
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
आहा कति दामि छ है धन्यबाद हजुर तपाई लाई ।
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
आहा मनै छोयो साउदी का खाडी मुलुक सुन्नारिउ मनमा उराठ लाग्यो🤔🤔🤔🤔😭😭🙏🏻🙏🏻
धेरै राम्रो लय सब्द आवाज झनै मीठो छ धन्यवाद प्रेम लाल नेपाली
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
असली ठाडि भाका, बधाइ छ,, शुभकामना, यस्ता भाका लाइ हो मान्यता दिनु पर्ने
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
कठै कठैई।
अतिनै राम्रो लय अनि स्वर बधाई छ
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
मुटु छुने ठाडी भाका छ हजुर
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
आहा क्या दामी छ ढाडी भाका गीत
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Dami x
अति मार्मिक देउडा ठाडी भागा
अती राम्रो सोर प्रेम लाल जी धन्यवाद छ
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
धेरै मिठो अनि मार्मिक शब्दमा
😭😭😭😭
धेरैधेरै धन्यबादछ अझैअगाडी बढ्दैजावोस कोईलीकाजसो आवाज हुदैजावस।
राम्रो छ ठाडी भाका गीत
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
धेरै धेरै शुभकामना छ
Wow dammi song
निकाे ठाडी भाका गीत सफलताको शुभकामना
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
Sarai Man choyo daju
साह्रै मिठो गित धेरै धेरै धन्यबाद प्रेमलाल नेपाली ज्युलाई र अक्टरहरुलाई
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
नमस्कार म लोक तथा देउडा गायक गणेश मान परियार, को तर्फ बाट। गित भनेका यिनी हून। स्वर लय सब्द उत्तिकी मार्मिक छन स्वर त झनै मिठो रहेको छ प्रेम लाल नेपालि दाजू लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्न चाहन्छू।
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Plz share this song
@@deepaksangambcofficial5626 ♥️
Nice dipak dai miss u
सफलताको शुभकामना खुबै निको छ अाहा
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
वाह वाह बधाई छ अंकल
आगामी दिनमा पनी यस्तई गीत सुनने पाउने अपेक्षा गरेका छौ।
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
रमेस दाइ को स्वर मा ठाडी भाका सुन्न सारै रहर छ। दिपक जी पहल चाल्नु पर्यो please
पपेन्द्र जि को रमेश दाई भन्नु भएको हजुर चिन्न सकिन मलाई जान कारी दिनुहोला
Nice thadi bhaka yo thadi bhakale manai rayeko xa
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
धेरै राम्रो मार्मिक गीत अनि लय पनि उस्तै।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
आहा कति राम्रो मार्मिक गीत ❤️❤️❤️
Wa manai royo ♥️♥️♥️🎧👆✔️👏🌹
मनै छोयो केही शब्द छैन भन्नू पर्ने👏👏👍️
बधाई छ हजुर जीजू कति राम्री स्वर
आहा सारै राम्रो मन छुने गीत हजुर जीजू 🥰🥰 आउँदा दिन यो भन्दा झन् राम्रा राम्रा गीत ल्याएर आउनु
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
दिन मा दुइतिन चोटी सुन्ने गर्छु मैले लय धेरै राम्रो लाग्यो।
दीपक जी को पनी खुबै निको अभिनय छ।
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
आहा निकै राम्रो छ
आहा आहा बधाई संगै भव्य शुभकामना !!
कठै कठ
यकदमै मार्मिक ठाडी भाका
बिसेष धन्यबाद छ दिपक संगम बि सी सर लाई र हार्दिक बधाई छ प्रेम लाल नेपाली अंकल र रेखा जोशी Sister लाई गित यकदमै मिठो बनेको छ यरेन्ज पनि मिठो,लय,शब्द,पनि मार्मिक लाग्यो.
बहु प्रतिभा का स्वरका धनि मेरो गाउले प्रेम अंकल जी लाई धेरै भन्दा धेरै सम्झेको 😍
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
Dhari ramro xa gite hajur
धेरै राम्रो बधाई तथा शुभकामना व्यक्त गर्दछु
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
आहा कती राम्रो गीत
Q😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂🎉q😂qqw😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Aaha dhirai marmek deuda thade vhaga
Agadi badai garnusa best of luck
Sor sangai utikai vabuk avinaye hamro hero deepak ji ko
धन्यवाद चक्र बिष्ट ज्यु गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Very very nice good
बधाईछ मेरा दाईलाई मिठोठाडीभाका
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
सारै मिठो गित
बचनकी बलाई छ
Thadi vaka ka bassai premlal nepali
धेरै राम्रो ठाdi भाका जति सुने पनि सुनु सुनु बधाइ छ प्रेमलाल unce lai अनि सम्पुर्ण टिम लाई अनि विशेष धन्यवाद actor and singer दिपक sangam bc dai lai😍😍👍️👍️👍️
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद तथा शुभकामना सु मधुर स्वर का धनी प्रेम लाल लाई सार्है राम्रो लाग्यो❤️❤️❤️😭
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
Thanks ❤️
आहा खुबै नीको स्वर र सब्द
आहा जति सुने पनि सुनुसुनु लाग्छ मलाई त सारै राम्रो thaadi vakaa गित 😭🤗❤️❤️❤️❤️🤗🤗🤗
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
कठै दैन निकै मन छुने शब्द अनि अभिनय 😭
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
Dhirai ramro xa thadi vaka
Nice congratulations
Dameee deaua thadi vaka
सधै यस्तै यस्तै गित सुन्न अनि हेर्न पाइयोस । सफल्ताको धेरै धेरै सुभकामना छ । मैले साच्चै यो गित सुन्दा एकछिन आनन्दले काम आफ्नो काम छोडेर धेरै पल्ट सुने अति नै आनन्द लाग्दो अनि गाउँ घर को याद आउने खालको छ । यो गित लेख्ने अनि गाउने कलाकार तथा सर्जक हरु लाई मेरो मनै देखि कोटि कोटि नमन अनि धेरै सम्झना छ 🙏❤️❤️❤️❤️
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
गित सारै राम्रो छ
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Dhana bad xa Prem lal jii
आगामी दिनमा पनि यस्तै यस्तै गीत गाउन परो र बधाई छ
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
राम्रो
अती राम्रो गीत छ हजुर शफ्ललाकोत शृभ कामना छ
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु सम्पूर्ण टिमलाई एकदमै मार्मिक गित
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
@@deepaksangambcofficial5626 1
दिपक दाइ को गित कहिले कम हुन्छर दादा
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
आहा, कति मार्मिक डेउडा गित ।
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
सबै लाई बदाई छ ❣️❣️
beautiful thadi bhaka geet bishakha my best
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Aaha ati sundar geet r ati sundar abhinay bro
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Dheri ramro geet
आहा निकै मिठो ठाडी भाका बधाई छ कलाकार मित्र लाई ❤️❤️👌👌
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
बलाइ छ दाइ मलाइ एकदमै राम्रो लाग्यो हार्दिक बधाई टक्र्याउँदछु सुभकामना पनि
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
साह्रै मिठो गीत मन छोयो
हाम्रो सन्स्कृती रहिरहोस
मेरो गौरबमय सुदुरपश्चिम ❤️❤️❤️
Dammi xa hamro bajurako thadi vaka video
Ramro sang badhai xa
आहा! क्या राम्रो गीत।
Very nice song
Dipak jeee pirem lal nepali ko bhanja hu sar m very good voice ❤️
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
म जस्तै देउडा प्रेमी काे काे हुनुहुन्छ
Suuuuupeerrrr
Good luck all tim 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हरि हर
आहा निकै मीठो मार्मिक शब्द हरु को मिश्रण एक्दमै मन पर्यो मलाई यो ठाडी भाका बधाई छ सम्पूर्ण टिम लाई
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Badai xa sir
मार्मिक दादा
Dame song bajau
Sampuran team lai dherai dhanyabad xa
मुटुनि छुयो हजुर।
अत्यन्तै भावुक भयो मन
हार्दिक बधाई छ सम्पुण टिमलाई
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
Marmik song
Supar
Bhautai man xoyo dada, badhai xa sappai time lai🖤🥀🥀🥀
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Nice song hi model New ho ke hjr
👌🏻❤❤👍🇳🇵
आहा ! कती मिठो स्वर उस्तै मार्मिक शब्दहरु धन्यवाद सम्पुर्ण टिमलाइ
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद
Dami song
लय स्वर सब्द मार्मिक छन सफलताको शुभकामना सम्पूर्ण टिमलाइ
गीत मन पराई दिनु भएकोमा यहाँ लाई धेरै धेरै धन्यवाद hajur
Mero ta man chayo
बधाई छ् दाइ
Nice soon
मनै छुने मार्मिक ठाडी भाका सफलताको अग्रीम शु-भकामना
मधुर कोइलिको झैँ स्वर जति सुने झन सुनौ लाग्ने गायकीको जति तारिफ गरे नि कमै हुन्छ अझै आफ्नो मधुर आवाजलाइ बुलन्द गर्नु होस शुभकामना ।