विद्या चीन जाँदै, एमालेमा हलचल, ओली असन्तुष्ट, कम्युनिस्ट पार्टीमा उथलपुथलको संकेत
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
केपीलाई तह लगाउन पनि बिध्या आउनुपर्छ
गतिलो नेता कोहि पनि छैन ??? retire भै सके पछी पनि यो हर्कत।
फटाहा बिश्लेषण ।
Right बिधा को जय होस ,
बिधा भन्डारिले 2/2 पटक नागरिक्ता बिधेयक हटायको पातकि बूडो र आतङककारिले पास गरे को ।
छ्या राष्ट्रपती भईसकेको मान्छेलाई के को लाेभ होला ।
लाज नभाकि नकचरि ८ बर्ष रास्ट्रपति बसेर फेरि राजनिति हैन लाज निति गर श्रीमान मारेर जे पनि गर्न मिल्दो रहेछ
10 Barsa ho
UM L को नायक भण्डारी को आगमन स्वागत योग्य कुरा।
ज जसले जे गरेपनी नेपाली जनताको लागि कसैले केही नगर्ने पक्का भयो।थूक्का मूला हो 😢😢
राष्ट्रकै प्रमुख भयको ब्याक्ती पार्टीको प्रमुख स्तर गिराउने कुरामात्र ।
महिलाहरु पनि नेतृत्वमा पुग्नुपर्छ ❤
एउटै ड्याङ्ग का मुला हुन्न बिध्या पनि ।
आफनाे दुलाहाकाे हत्यारा खाेजनु छैन
धन्दा योहो टिभीले मेटामणी चौधारी नै एमालेको आउदो अध्यक्ष भनेन ।
एमालेमा अब ओलीलाई पाखा लगाएर महिला अध्यक्ष हुनुपर्छ।
के एमाले पार्टिको गिजलो सँबिधान हुन्छ
ओलिको नामले अब एमाले झन तल गिर्दै जानेछ अब ओलि बाहेक अरु खोज्नु त बुद्धिमानि कदम हो तर बिधालाई बनाउन खोज्नु चाई जनता झुक्याएर शक्ति ओलि सङौ राख्नु हो यो ओलि कै खेल हो
नेपाल राज्यमा पापी, स्वार्थी, सामन्ती, पुँजीवादी, भ्रष्टाचारी र भारत भक्त मनुवादी ब्राह्मणकरण तन्त्र कम्युनिस्ट हैन!
बुद्ध शिक्षामा आधारित कार्लमार्क्स, भि आई लेनिन र माओ जेदुङ् बिचार धारा बोकेको बामपंथी सिद्धान्त कम्युनिस्टको खाँचो छ!!!
लिडिङ पावर नभएकोले पाटि चलाउदा सकिन्छ एमाले त
के ठुलो कुरोभोत पार्टीको अध्यक्ष हुन अचम्म खुला छ अधिबेशनमा चुनाब जिते संवत् हुन्छ त युट्युबे?
केपि वलि पछि हाम्रो नेता भनेकै बिर्धादेवि भण्डारी नै हुन्
Wellcom kamret
Driving licen Rastiya parichaya patra dinu nasakane. Hindu bahun chetriko sarkhar kam chhaina. Balen Harkale desha chalaun chha. Thank you
सबै लोखर्माउलो लाउनी भइ अब थु 10 बर्स माहारानी बनेर खाइ अब पनि जनतालाइ झुक्याउछु भनेकिछे☝️☝️ नालाएक आइमाई थु
रास्ट्रपति हुँदा पनि केहि गर्न नसक्ने बिधा । आए पनि केहि हुदैन ।
महामहिम भैसक्या मान्छे धुलोपिठो हुने पक्का
कति लाजनिति गर्नु पर्या!
संविधान र बिधान कसले मानेकोछर?बिध्या अध्यक्षभए धेरै राम्रो,कसैले टाउको दुखाउनुपर्ने कुरैछैन।भन्नेले भन्दैगर्छ।
त्यति ठुलो पदमा पुगेर पनि फेरी के को नौटंकी होला
Good
यो झाम्रिलाइ अध्यक्ष बनाएर के गर्ने एमालेकाे सकिने बाटो हो
तिमी ओलि बाको पुच्छर बनेर बस्नु तेसैको कारण 84ko चुनाव मा फेरि पछारिनु पर्छ
Good news
केपी ओली भन्दा बिध्या नै ठिक।
❤❤❤
Yesta jatho mangadhnathe samachar
झोले पत्रुकारको खजाना मात्र हो
बिध्या भण्डारीलाई एमाले अध्यक्ष बनाउनु भन्दा खड्गीनी बज्यैलाई बनाए हुन्छ ।
यो गुइठे मेकमणिलाइ चाइ को पत्याउछ मेकमणि भाउजू ले त पत्याउदैनन अरु को के कुरा ...महीला नेतृत्व आवस्यक छ।
Abo oli ko din gayo kam nagrne hoena vasan badi
Abo kamlesit ko Rajniti sideyko Kam 6oina
❤🎉❤
अरे यो बिद्या र ओलि कुन ड्याङ को मुला हो हरेक जनतालाइ प्रष्टसंग थाहा छ त कति छाट काट को समाचार बनाउनुपर्यो???? अचम्म !!!
बिध्या आउ ओलि भगाउ !!
24 hours दिन्छ ओलिजी ले बिद्या जिलाइ टाइम
ओलि चैट हुने भयो अब
बिधा भण्डारी धेरै ठिक छ।
😂अईलेकाे राष्टपति जस्ताे अर्काे सभामुखले अर्काे राष्टपतिकाे नाम लेखेकाे चिठ्ठिमा सहि धस्कायर भारतकाे गुलाम काङग्रेसकाे कारेक्रताकाे समरछ्ेण चाई गरेकाे देखियन सारै ठुलाे गल्ति नगरेकै भित्र पर्ने र एमाले जन जनताकाे बहुदलिय जनबादकाे रङ चाई छ है ।
यस्ता मेटमणि जस्ता भतुवाको कुरा पत्याएर समाचार बनाउने !
हाहाहा
यो मिडियाको आफ्नो मनगढन्ते कुरा।
यो पानीटंयकी कताबाट आएछ???😂😂
Old lady do you have any vision for the nation?
Yati khara madan ji hunuhunthiyo bhana😢
मेटमणी भन्ने को चम्चे भुसुना जस्तो पार्टी लाई चाहिँ कस्ले पत्याको होला र यो पार्टी त जनता बाट बहीष्कार गरीएको पार्टी हैनर अझ कराउँदै हीड्छ लाजमर्दो
Kam xain yo aimae ko
देशल।ई च।हिने सक्क्षम महिल। नेत्रि
यो झोले मेट्मनी को सुन्दा उस्को कुरा सुन्दा नेपाली के भन्लान :--- सबै मा चेतना भया
Even return vayo vane kharani hune vayo..emale
Bidhya jiu makune jhale Bhime jasto padmale nabanus 🥸! Emale maobadi sanga mile guliyo chiyama karela hale jhain 😂, Swachxa Bichar Nekapa Emale 🇳🇵 kp ba ✊
ओली फाल्नैपर्छ । बिधाआउनैपर्छ त्यसपछी मदनलाई खाने रक्षसको खोजीगर्नैपर्छ ।
😃
Bidya antim ma kp lai chhodnako lagi kp kai natak ho
Sabai, phaltu hun
Yo sudii lai ripp
RIP
Bidhya adakshya vayar bhim rawal lai Pani party ma launuparxa
No good but better then oli😅
Ab kp ko din gayo
Yo panauti neta haru cahi kaile ni retired hudaina ra?? Ki namare sammanai paisa khane bichar???
गलत
Kunai gaau paalikaako adhyaksya banaaye hunchha…tara chunaav jitnu paryo😂😂
Kp ko girlfriend 😂
Badhai
Kasaile patheuna kina paryo ae madi kaka 😂 Nepal le patheihalyo afno desh ma ho k garnu aruko musa bhayera j bhane tei garne tme haru jasto jhole deshdrohi haina ni ta ko oli 🙏🙏
yo jhare netmani chaudari ko jhare ho.. bina haisiye ko manxe..ho
Maha Raniii😂
Iiiiii sabai chorai vharsta narapichhasai hun thau kooo thau thoknus
Bicharilai duniyaka rakhauti hait Nepal ma gathe
Oli lai ta gu banauna parxha
Thukka emale, president vaera pani ajhai pugena yo aimai lai 😂,yo chai kun angle bata best xe??oil sakiea paxi emale pani sakinxa hekka rahoss
yo jhathi gaye pani kehi hunna
यमाले मा केपि को काम छैन ???
थपक्क घर नबसेर रास्ट्रपति भैसकेको मान्छे
यो महारानी बाट फेरि देश लुटाउने योजना मात्रै हो
बिद्याले एमाले धान्न सक्दैनिन।