Rishi Adhikari's Hindaichhu Besur Banera हिड्दै छु बेसुर बनेर || Lokgeet 2075 Ft. Rupa & Devendra

แชร์
ฝัง

ความคิดเห็น • 347

  • @HarkaBhandarii
    @HarkaBhandarii 5 ปีที่แล้ว +20

    ,हिड्दै छु बेसुर बनेर ।
    यो गित का हरेक शब्दले मलाई घोची रह्यो लाग्यो रिशी दाईले मेरै जिन्दगी देखेर लेख्नु भयो। धन्यवाद दाई । कहिले काहीँ एहि गित सुनेर चित्त बुझाउ छु।

  • @prem7384
    @prem7384 4 ปีที่แล้ว +56

    Tiktok बाट सुनेर आको है म चाई
    ❤️❤️❤️ सारै मिठो गीत ❤️❤️😘😘😘

  • @knppanthi5158
    @knppanthi5158 2 ปีที่แล้ว +2

    म नी TikTok ma सुनेर सर्च गरेको ।
    मीठो स्वरमा जति सुने नी कम् लाग्ने
    ऋषि सर अनि रामकुमार नेपाली सर को पनि बबाल लाग्छ

  • @virtualgaming6568
    @virtualgaming6568 ปีที่แล้ว +4

    कसम ऋषि सर तपाइको आवाज दमदार छ कडक छ। भगवानले तपाइलाइ स्वर वरदानमै दिनुभएको हो। 😍😍😍👏👏👏

  • @teznmagar
    @teznmagar 5 ปีที่แล้ว +29

    WOW ऋषि अधिकारी को एकल गीत हरु ले मुटु नै चसक्क पार्छ ! सफलताको कामना

  • @sushantrimal1122
    @sushantrimal1122 5 ปีที่แล้ว +5

    आहा कति मीठो लय शब्द र स्वोरको तालमेल । सुनु सुनु लग्ने गीत। छिया छिया भएको मेरो मन, यो गीत सुन्दा आखाबाट आँसु रोक्नै सकिन। धन्यवाद बुबा ।

  • @meroflimy8310
    @meroflimy8310 5 ปีที่แล้ว +38

    गीत मन पर्ने कोको छौ
    ✋✋

  • @Nareshpalxetri6721
    @Nareshpalxetri6721 4 ปีที่แล้ว +3

    एक दमै मार्मिक गीत

  • @laxmanbishankhe8547
    @laxmanbishankhe8547 ปีที่แล้ว +1

    😭😭😭😭😭मेराे भित्रि मनकाे वेदना उहाँ गायककाे स्वरबाट सुन पाए । thanks a lot

  • @narayanchhetri8738
    @narayanchhetri8738 4 ปีที่แล้ว +4

    दाजु धेरै राम्रो गाना छ तर येति थोरै views आउदा आखा रसायेर आयो तर केहि छैन येक दिन अवस्ये राम्रो सफल्ता पाउनु हुनेछ ||| हजुरको शाथमा हमेसा हामि हुने छौ|||👌👌❤️❤️

    • @prakashpandey7721
      @prakashpandey7721 4 ปีที่แล้ว

      Naryan chettri yastai xa yaha ko chalan tapai hame lay afu wrong nae xu jasto feel huncha kaile kaso

    • @moshabardewa5734
      @moshabardewa5734 3 ปีที่แล้ว

      उहाँ सफल नै हुनुहुन्छ!तेत्तिहो कतिले चिन्छन कतिले चिन्दैनान।लोक सङ्गीत को खम्बा हो उहाँ ।

  • @prembalayar6635
    @prembalayar6635 5 ปีที่แล้ว +15

    वाव अति नै मीठो गित र आवाज छ

    • @dca358
      @dca358 ปีที่แล้ว

      ❤️❤️❤️

  • @janakchand1046
    @janakchand1046 4 ปีที่แล้ว +15

    उडिजाने जेटको अपार सफलता पछी लामो समयको अन्तरालमा आदरनिय लोक गायक दाजु ऋषि अधिकारिको यो गितले फेरी मन तान्यो ! मन जित्यो ! अपार सफलताको शुभकामना !!! 🙏🙏🙏🙏

  • @sandhyathapa9422
    @sandhyathapa9422 3 ปีที่แล้ว +2

    यो गित खोजेको बर्सौ भयो बल्ल आज Tiktok मा देखेर सर्च गरेर हेरेर धेरै रोए जिन्दागिमा धेरै थक्कर खाएर हिदेको मान्छे मनि 😭😭😭😭😭

    • @sitachhetri8326
      @sitachhetri8326 3 ปีที่แล้ว

      Ma pani

    • @kr_tec855
      @kr_tec855 ปีที่แล้ว

      जिन्दगी लामो छ 😊
      समय परिवर्तनशिल छ ~~छिटै रुने दिन सकिएर हास्ने दिन आउछ 💚

  • @shamragisharma5212
    @shamragisharma5212 4 ปีที่แล้ว +7

    धेरैसुने धेरैका कुरा सुन्दा, सुन्दै भै सके बेसुरा डिन्दै छु बेसुर बनेर छिया छिया भको छ यो मन नसोध के भो भनेर....😭💔💘💘 ऋषि दादा सो सुइट सोर......

  • @santoshchhetri5588
    @santoshchhetri5588 2 ปีที่แล้ว +1

    दाइ लोक गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार होइसिन्छ उहाँका हरेक सिर्जना कर्णप्रीय हुन्छन् दाइ प्रती सम्मान व्यक्त गर्दछु! ! ! 🙏🙏🙏

  • @BhaktaChhetri-ht6wg
    @BhaktaChhetri-ht6wg ปีที่แล้ว +1

    यो गित जति सुन्न्यो उति नै मन दुक्छ जिन्दगी को बाटो सारै गारो।आम मान्छे को मन मा मेल खायेको हजुर को गित सुमधुर आवाज ऋषि दाइ हजुर पर्ती नमन I

  • @sahilshrestha1987
    @sahilshrestha1987 5 ปีที่แล้ว +10

    Ramro xa daai.धेरै पछी आउनु भयो ।

  • @sangeettm4192
    @sangeettm4192 4 ปีที่แล้ว +6

    म रिसि दाइ को ठुलो फ्यान हु अति राम्रो प्रतिभा।

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 9 หลายเดือนก่อน +1

    यो गित लाई मनै देखी मन पराउनेहरु यता हाजिर हुम है।

  • @nimasubedi1516
    @nimasubedi1516 3 ปีที่แล้ว +1

    गित सुनेर मन भकनियर आयो कति मन छोयो वाउ ♥️♥️♥️♥️♥️

  • @bairagisahila7326
    @bairagisahila7326 ปีที่แล้ว +1

    अति भावुक मार्मिक गिंत बधाई शुभकामना कलाकार सबै मा

  • @Nareshpalxetri6721
    @Nareshpalxetri6721 4 ปีที่แล้ว +1

    आज पहिलो चोटी टिकटाक सूनेको सार्है राम्रो रहेछ

  • @swralitiger1378
    @swralitiger1378 3 ปีที่แล้ว

    सानाे छँदा उडि जाने जेट गाना सुनेकाे थिए जुन अहिले पनि बेला बेलामा गुनगुनाउने गर्छु हजुरकाे याे गानाले सार्है मन छाेयाे हजुरकाे अावाज पनि पहिला झै सार्है मिठा tq हजुरलाई यति मिठाे गितकाे लागि जति सुन्याे उति सुनम सुनम लाग्ने😘😘😘😘

  • @rajanrazz6032
    @rajanrazz6032 5 ปีที่แล้ว +9

    पुराना कालजय जस्तै गितहरु लिएर आउनु परो दाजु

  • @subashkumar1
    @subashkumar1 ปีที่แล้ว

    यो आवाजले मन छुन्छ साहै्र,,, जति सुने पनी मन भरिदैन ,,,I love this song,,,Rishi Ji,,,

  • @SundarGiri-j5d
    @SundarGiri-j5d 9 หลายเดือนก่อน +1

    ❤❤❤

  • @madhabkunwar8229
    @madhabkunwar8229 ปีที่แล้ว

    दाजू मेरो समय सान्दर्भिक रहेछ यो गित म रोएको थाहा नैं पाईन ❣️❣️❣️❣️😢

  • @jharanabista2213
    @jharanabista2213 4 ปีที่แล้ว +2

    मलाई साह्रै मन पर्ने दाजुको स्वर नै हो उहाँले जस्तोसुकै गितमा स्वर दिदा पनि एकदमै राम्रो सुनिन्छ।

  • @gagankatuwal7967
    @gagankatuwal7967 5 ปีที่แล้ว +6

    रिशै दाइको गित मन पार्‍यो

  • @pandeymaya12
    @pandeymaya12 5 ปีที่แล้ว +5

    सारै राम्रो गित 😍😍

  • @दिनेशगौतम-च3ज
    @दिनेशगौतम-च3ज 4 ปีที่แล้ว +3

    हामलाइ नालापानी को पानी पिउने धोको छ 2 आउनु पर्यो दाजु

    • @hps5510
      @hps5510 3 ปีที่แล้ว

      Most beautiful song
      Please upload Nalapani 2 song

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 ปีที่แล้ว +4

    आहा! कति मिठो गित सुनिरहु लाग्ने

  • @moshabardewa5734
    @moshabardewa5734 3 ปีที่แล้ว +1

    उहाँको गित म सुनेरा कहिले थाक्दिना!काल जहि गित र कालजहि गायक सधैभरी सदाबहार बनेरा रहन्छन् ।

  • @BhimKumar-ou7dy
    @BhimKumar-ou7dy 2 ปีที่แล้ว

    मेरो जिबन कथामा मेल खायो Thanku dai 🙏🙏🙏🌹🌹🌹

  • @abhijitbhattarai6945
    @abhijitbhattarai6945 5 ปีที่แล้ว +1

    छिया छिया भाको छ यो मन हिन्दै छु पागल बनेर साएद 4-5 मा पढ्दा सुन्या थिए आज रिसि दाइ को स्वर मा सुन्दा अत्ति नै खुसी लाग्यो दाइ 😍😍😍😍

    • @shantabhusal8013
      @shantabhusal8013 4 ปีที่แล้ว

      Abhijit ji yo geet teti purano ho ra..? Malai ta thaha nai chhaina

    • @abhijitbhattarai6945
      @abhijitbhattarai6945 4 ปีที่แล้ว +1

      @@shantabhusal8013 हजुर एकदम पुरानो हो साएद २०६० साल तिर स्याङ्जा मा एउटा रास्टिय लोकदोहोरी कलाकार कै मुख बाट सुन्या थिए 😊

  • @vinodgautam5032
    @vinodgautam5032 3 ปีที่แล้ว +1

    म पनी यहाँ को एकदमै मन पर्ने फैन हो हजुर

  • @yagyabahadurchand
    @yagyabahadurchand ปีที่แล้ว

    यो गित सुन्दा स्वर्गिय मेरो मम्मी को याद आउछ सुरुमा यो गित मैले भरतपुर चितवनको क्यान्सर हस्पिटलमा मम्मि को उपचार भइरहेको थियो त्यतिबेला गुन्जिएको थियो एफएम रेडियो मा

  • @kamalpariyar298
    @kamalpariyar298 3 ปีที่แล้ว +1

    अत्ति मार्मिक छ अग्रिम शुभकमाना

  • @deepak213adhikari2
    @deepak213adhikari2 2 ปีที่แล้ว

    यो गीत मैले दिनको 10चोटी सुन्छु

  • @simrikkhabar1
    @simrikkhabar1 5 ปีที่แล้ว +5

    आहा कस्तो मनै रुवाउने गीत आएछ ।

  • @boharalokesh659
    @boharalokesh659 3 ปีที่แล้ว +1

    Tiktok ma suner youtube ma aayar hereko sarai man choyo yo geet le
    Nice song

  • @Subas-kg2iw
    @Subas-kg2iw ปีที่แล้ว +1

    जय गीत जय सङ्गीत ❤

  • @pujabhatta8415
    @pujabhatta8415 3 ปีที่แล้ว +1

    😢😢😢😢😢😢😢daraii daraii ramaro xa 💔

  • @sanusanu2848
    @sanusanu2848 3 ปีที่แล้ว +6

    यो गित जति सुन्न्यो उति नै मन दुक्छ जिन्दगी को बाटो सारै गारो।आम मान्छे को मन मा मेल खायेको हजुर को गित सुमधुर आवाज ऋषि अधिकार दाइ हजुर पर्ती नमन 🙏🙏

    • @sushilsunar7032
      @sushilsunar7032 2 ปีที่แล้ว +2

      मन को कुरा गर्नु भयो नि दिदि🙏🙏

  • @dhansingh12624
    @dhansingh12624 2 ปีที่แล้ว +1

    आज दुई साल पछी सुन्न मन लाग्यो गित सारै मिठो🥰😘😘😭😭😭😭😭😭

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 2 ปีที่แล้ว

    मैले पनि tiktok बाट यो गीत सुनेर आको हूँ। सार्है मन लाई च्वास् घोच्ने गीत बधाई तथा सफलताको हार्दिक शुभकामना 🙏

  • @bkthapa7044
    @bkthapa7044 2 ปีที่แล้ว

    ऋिषि दाईको हरेक गित मलाई मन पर्छन दाइ सफलताको शुभकामना

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 4 ปีที่แล้ว +4

    कुला माथी खेत धान फल्छ फल्दैन भोको रयों पेट बीर्सेको छैन दाईं को यो गीत पनी राम्रो खुसी लाग्यो

  • @dipapokhrel1059
    @dipapokhrel1059 2 ปีที่แล้ว

    राम्रो गित मन छुने खालको 😍😍😍😍😍

  • @sandhyakandel7999
    @sandhyakandel7999 2 ปีที่แล้ว +1

    यति राम्रो भिडियो मा किन आउन के view like हरु😊😭छाडा मा त खुब आउछन्😪😪😪

  • @chhabilalsubedi6325
    @chhabilalsubedi6325 4 ปีที่แล้ว

    ऋषि जि जस्तो मीठो गायक भेटन मुस्किल छ । मलाई त आति मनपर्छ ।

  • @AKGAMING-ip8tg
    @AKGAMING-ip8tg ปีที่แล้ว

    मलाई पनि मन छोयो दाइ हजुरलाई धेरै सुभ कामना ल

  • @santalimbusantalimbu8820
    @santalimbusantalimbu8820 4 ปีที่แล้ว

    अति मार्मिक गित जति सुन्यो उति सुनुम सुनुम लाग्यो

  • @minkarki6374
    @minkarki6374 4 ปีที่แล้ว

    ऋषि जि का जित मा बेग्लै कुरा पाइन्छ धन्यबाद

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 ปีที่แล้ว

    बहुतै मीठो !

  • @SleepyDonuts-ul6il
    @SleepyDonuts-ul6il 3 หลายเดือนก่อน

    मेराेे जिन्दगी मा मेल खाने गित र हिछ❤❤❤😂😂

  • @cpjoshi9088
    @cpjoshi9088 3 ปีที่แล้ว

    रिशि जि का गित हरुले मन छुन्छ।

  • @tuphanbabupariyar4378
    @tuphanbabupariyar4378 3 ปีที่แล้ว +2

    मार्मिक गित तथा कर्ण प्रिय आवाज सलाम सर।

  • @dillikumar6013
    @dillikumar6013 4 ปีที่แล้ว +1

    यस्तो होनि गित भनेको❤️❤️❤️👌👌🇳🇵🇳🇵🇳🇵

  • @ramprsahadgautam2766
    @ramprsahadgautam2766 5 ปีที่แล้ว +2

    वा वा दामी गुड लक रीशि अधिकारी

  • @dipsanchapagain1029
    @dipsanchapagain1029 ปีที่แล้ว

    यो गीत त TikTok मा देखेर आको छु म चइ ♥️♥️❤️❤️

  • @prakashpandey7721
    @prakashpandey7721 4 ปีที่แล้ว +2

    Geet vanako yo po ho ta

  • @shamragisharma5212
    @shamragisharma5212 4 ปีที่แล้ว +3

    Wow.wow Rishi dada wow wow sabdha nai chhina... 😭😭🌺💐❣️❣️❣️🙏🙏🇳🇵🇳🇵jaya Nepal

  • @pragyajain9506
    @pragyajain9506 3 ปีที่แล้ว +4

    Superb song
    N voice 👌👌

  • @bishnupandey4266
    @bishnupandey4266 4 ปีที่แล้ว

    कति मिठो यार टिकटक मा सुनेर आको

  • @surajkhadka63
    @surajkhadka63 5 ปีที่แล้ว +1

    आहा जति सुने पनि धोको मेटिन्न 😍😍

  • @prembalayar6635
    @prembalayar6635 5 ปีที่แล้ว +4

    मलाई सारै मन पर्यो यो गित

    • @sitabhusal3592
      @sitabhusal3592 4 ปีที่แล้ว

      जति हेरेयाे उति रुबाउने याे गित

  • @kr_tec855
    @kr_tec855 ปีที่แล้ว

    शब्द र स्वर सर्बोत्कृष्ट ❤

  • @pabindragiri4097
    @pabindragiri4097 5 ปีที่แล้ว +1

    मिठो छ गीत

  • @bharatpariyar676
    @bharatpariyar676 ปีที่แล้ว

    मार्मिक गित ।

  • @shushilchhetri7554
    @shushilchhetri7554 2 ปีที่แล้ว

    मन छुन्छ के गित सुन्दा खेरि

  • @manjupandey5798
    @manjupandey5798 4 ปีที่แล้ว +5

    Tiktock ma sunera yata ako ko ko hunuhunxa hjur

  • @manjubam1118
    @manjubam1118 3 ปีที่แล้ว

    Kati mithho laya ani sabda pani😍😍

  • @narayanbasnet1408
    @narayanbasnet1408 4 ปีที่แล้ว

    अति नै मार्मिक गीत ऋषि दाजु सारै नै मन छोयो 😍😥💓❤️💔💔💕💕💖

  • @laxmikc6260
    @laxmikc6260 3 ปีที่แล้ว +3

    Touching my heart 😭😭💔💔

  • @sangammagar3829
    @sangammagar3829 5 ปีที่แล้ว +5

    Wow man xune song dami xa

  • @greeindraraj8384
    @greeindraraj8384 3 ปีที่แล้ว +1

    Rishi dazuko voice amazing# kina hjr ko geet dhila aauxxa

  • @suryakesi6715
    @suryakesi6715 ปีที่แล้ว

    मेरो जीवन संग मेल खाने गित

  • @sisirbk2894
    @sisirbk2894 3 ปีที่แล้ว

    मीठो गित

  • @rasailiarun427
    @rasailiarun427 4 ปีที่แล้ว

    मन छोयो

  • @laxmikafle8588
    @laxmikafle8588 3 ปีที่แล้ว

    Sabda ra swarko abiswaniya samyog💝

  • @DineshFlutemusic
    @DineshFlutemusic 5 ปีที่แล้ว +4

    Dheraima sune rishi ji geet. Dhanyabad.

  • @kinkersupermarkt4782
    @kinkersupermarkt4782 2 ปีที่แล้ว

    सफलताको कामना

  • @chhantyalsuman1994
    @chhantyalsuman1994 3 ปีที่แล้ว +2

    Really
    Touching My Heart
    Thanks a lot

  • @bhimpoudel9213
    @bhimpoudel9213 3 ปีที่แล้ว +1

    Good song

  • @KhumGm
    @KhumGm 5 ปีที่แล้ว +18

    touching my heart

  • @danishkhadka0372
    @danishkhadka0372 4 ปีที่แล้ว

    दाई हजुरको गीतले त मनै रोई दियो।

  • @baburajababuraja7726
    @baburajababuraja7726 3 ปีที่แล้ว

    आहा कती राम्रो गित ❤️❤️❤️❤️❤️

  • @भावनापन्थी
    @भावनापन्थी ปีที่แล้ว

    जती पुराना तेती नै मार्मिक गीत त❤

  • @punmaya6808
    @punmaya6808 4 ปีที่แล้ว

    आहा कस्तो मनै छुने गित साह्रै मन पर्यो

  • @threemanghartimagarofficia3640
    @threemanghartimagarofficia3640 4 ปีที่แล้ว

    आहा मनै रुवाउने गीत

  • @LokSuskera557
    @LokSuskera557 5 ปีที่แล้ว +1

    रिसि दाजु तपाईको स्वर को बयान गर्नै सकिँदैन यति मीठो छ कि गित सङ्गीत मा निरन्तरता दिनु पर्‍यो

  • @girabasnet72
    @girabasnet72 5 ปีที่แล้ว +2

    Dammi

  • @komalbhatta77777
    @komalbhatta77777 3 ปีที่แล้ว

    Sarai man paryo aaja more than 40 times sune

  • @somaryal1485
    @somaryal1485 ปีที่แล้ว

    सारै मर्म स्पर्सी सधन्याबाद रिसी दाजु

  • @Gitamalla1956
    @Gitamalla1956 2 ปีที่แล้ว

    निरासाजनक भाव भएनि स्वर चाहि उच्चसतरको ।हार्दिक नमन्

  • @feelings5668
    @feelings5668 2 ปีที่แล้ว

    Yati ramro geet haru kin hit hudain nepal ma

  • @kalpanejhadi4452
    @kalpanejhadi4452 2 ปีที่แล้ว

    Wow so nice 😍😍 yo gana Sunda sachikai aafno life sanga Mel khani vayerw hola jaile tns huncha sunxu aasu najhareko pal hudaina arilai je lagla but mero man xuni song ho I like song

  • @netrachhetri8823
    @netrachhetri8823 4 ปีที่แล้ว

    धेरै राम्रो छ।

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว

    यो गीत यति मिठो भएर पनि भ्युज किन धेरै जान सकेन ?