भुन्टी भाग- २२२ [ Bhunti Epi-222] II Asha Gautam II Sukumaya II July 09/2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

ความคิดเห็น • 7K

  • @sukumaya98tv
    @sukumaya98tv  2 หลายเดือนก่อน +4341

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.93M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @in-moralstory
      @in-moralstory 2 หลายเดือนก่อน +89

      nice video keep it up

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 2 หลายเดือนก่อน +46

      ❤❤❤

    • @gangamiss4690
      @gangamiss4690 2 หลายเดือนก่อน +29

      ❤❤❤❤❤❤

    • @Shekhar1k
      @Shekhar1k 2 หลายเดือนก่อน +2

      Subscribe please

    • @Shekhar1k
      @Shekhar1k 2 หลายเดือนก่อน +19

      Subscribe

  • @SaradaThami-k8t
    @SaradaThami-k8t 2 หลายเดือนก่อน +494

    ससुरा बाबा लाई धेरै धन्यवाद भुन्टी लाइ माया अनि सहयोग गनु भएको मा अनि नन्द पनि दुख पाउनु पछ भने जति हाजिर

    • @ShashiShirmal
      @ShashiShirmal 2 หลายเดือนก่อน +2

      Balla aja ko episode ramro lagyu

    • @Phonk_music313
      @Phonk_music313 2 หลายเดือนก่อน +4

      Pauna parxa tyo nanda le

    • @MniramMagar
      @MniramMagar 2 หลายเดือนก่อน

      Sarai ramro lagyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SanjuRai-em8sg
      @SanjuRai-em8sg 2 หลายเดือนก่อน

      भुन्तिको नन्दले सजय पौनुपर्छ

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 2 หลายเดือนก่อน +443

    भूमिकाका आमा छोरीको यो अवस्था देखेर खुसी हुने म मात्र हो कि अरु पनि हुनुहुन्छ।

    • @yuvraajyuvraaj6005
      @yuvraajyuvraaj6005 2 หลายเดือนก่อน +6

      धेरै खुसि लायाे भुमिकाका अामा छाेरि काे अबस्था देखेर भुमिका लाई पनि यस्तै दुख दिनु परछ धेरै राम्रो लायाे अाज काे भाग

    • @SBR_Gaule_Babu
      @SBR_Gaule_Babu 2 หลายเดือนก่อน +4

      Dherai khusi balla majja aaudai chha 😊

    • @rajubhadur2481
      @rajubhadur2481 2 หลายเดือนก่อน +2

      Ma Pani xu

    • @Gyan-v1y
      @Gyan-v1y 2 หลายเดือนก่อน +1

      😂😂😂😂😂

    • @dilbahadursirpali
      @dilbahadursirpali 2 หลายเดือนก่อน +2

      Ma panini xu🎉😢😅

  • @asmitaasmitag.6242
    @asmitaasmitag.6242 2 หลายเดือนก่อน +274

    अपरात पाब गरे पछी सजाय भोग्नु पर्छ चाय त्यो आमा होस चाय बाबा दिदि दाई भाइ बहिनि चाय आफ्नि पराहि सबैलाई यसरी नै सजाय पाउनु पर्छ भने को को हुनुहुन्छ यता ल

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 2 หลายเดือนก่อน +287

    आमा छोरी दुबै ले सजाय पाउनु पर्छ भन्ने जति यता हाजिर हुम्❤️❤️❤️🙏🙏

  • @badleaking7090
    @badleaking7090 2 หลายเดือนก่อน +475

    भूपेन्द्र को आमालाई भातको थाल्ले हान्दा को को खुशी हुनुहुन्छ यता हाजिर हौ है❤🙏🏻

    • @OtakuHole
      @OtakuHole 2 หลายเดือนก่อน +1

      Vupendrako aama aparadini hun tara ni aamalai vatle hannu ta hudaina thiyo baru jel launu parthiyo

    • @mandalabyromi
      @mandalabyromi 2 หลายเดือนก่อน

      @@OtakuHole😂😂😂😂

    • @AsmitaSunar-nk8ex
      @AsmitaSunar-nk8ex 2 หลายเดือนก่อน

      Ma ta ekdam khusi xu eslai tw teti le pani pugena ajai hana parni

    • @Aathpahariya99
      @Aathpahariya99 2 หลายเดือนก่อน

      Me❤❤❤

    • @lalitarai2193
      @lalitarai2193 14 วันที่ผ่านมา +1

      Wjjsjsjsjsjsjjsjsjsjsjsjsjsshjjdjsjshhsjsjsjsjsjsj❤❤❤❤😂😢😢😢😅😅fdjddjdjssjjjss🎂🥀🍬❤️३३३8383

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 2 หลายเดือนก่อน +538

    भुपेन्द ले आफनी आमा लाई र बहिनीलाई सजाय दियको कतिले राम्रो मान्नु हुन्छ त❤

  • @minukc7319
    @minukc7319 2 หลายเดือนก่อน +839

    बालकुमारीलाई पीडा दिदा खुशी हुने जति यता हाजिर हुनु🙏🙏

  • @SubashRaiOfficial7178
    @SubashRaiOfficial7178 2 หลายเดือนก่อน +80

    भुन्टिको खुशी चाहाने हरु जोडिनु होला है यतातिर

  • @sarusubedi6547
    @sarusubedi6547 2 หลายเดือนก่อน +603

    बालकुमारी ले पिताई खाको कोको लाई मज्जा आयो ल लाइक गर्मुम है😂

  • @SarusajanGc
    @SarusajanGc 2 หลายเดือนก่อน +390

    आजको यो भाग हेर्दा कति लाई आनन्द आयो आउनी जति हाजिर हु है साथि हरु

    • @RamitaThedi
      @RamitaThedi 2 หลายเดือนก่อน +1

      😊😊😊

    • @user-sharada
      @user-sharada 2 หลายเดือนก่อน +3

      Kati ramro vayaxa aajako

    • @BritishKulung
      @BritishKulung 2 หลายเดือนก่อน +1

      😊😊😊😊😊😊

    • @rukMaya-b3t
      @rukMaya-b3t 2 หลายเดือนก่อน +4

      कति राम्रो भयो अाजकाे भाग त

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน +2

      👍👍👍👍👍

  • @sagarthapa3568
    @sagarthapa3568 2 หลายเดือนก่อน +477

    कति आनन्द आयो बल्ल। यो बुडि लाई सजाय पाएको कोको लाई खुसी लाग्यो ?????

  • @XuchiiMagarni-hj8zz
    @XuchiiMagarni-hj8zz 2 หลายเดือนก่อน +22

    भुपेन्द्र जिले आफ्नो आमा र बहिनीलाई दिएको सजाय सपना नहोस भन्ने जति यता 🙏🙏🙏🙏

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน +253

    नकचरि सासु र नन्दालाई भुपेन्द्र जिले ठिक गर्नु भयो र यो सासुलाई कारबाहि गर्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @prakashmainali4102
    @prakashmainali4102 2 หลายเดือนก่อน +149

    टोकले भाइ र भून्टिलाई ससुरा बाले लुकाएर राखेको देख्दा म जति खुशी को भा होला र म पनि छु है भन्ने जतिले ठोकम्त लाइक उता भूपेन्द्रले समाजमा सन्देस मुलक सजाय आमालाई दिएको छ ताकि यथार्थमा कुनै पनि सासुले आफ्नो बुहारीलाई यातना दिदा सासुले पनि यसरी सजाय पाउछिन् सबै सासुहरुमा जन चेतना भया बुहारीलाई सताउने दिन गया

  • @bharatbohara4830
    @bharatbohara4830 2 หลายเดือนก่อน +351

    अब छिट्टै भुन्टि अनि भुपेन्द्र को मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ‌ ❤❤❤❤❤❤❤

  • @nabarajShrestha7087
    @nabarajShrestha7087 2 หลายเดือนก่อน +56

    भुन्टी र कान्छी दुबै नछुटाई हेर्न जत्ति यता हाजिर हुम है❤❤❤❤❤❤

  • @SabitaNepali-b4k
    @SabitaNepali-b4k 2 หลายเดือนก่อน +1046

    सासु भनाउँदी ले सजाए पाउनै पर्छ भन्ने को को हुनुन्छ like गरौं त😢😢😢😢

  • @dudhrajshah876
    @dudhrajshah876 2 หลายเดือนก่อน +98

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन।❤️❤️🙏🙏

  • @SumitraShrestha-nf2sf
    @SumitraShrestha-nf2sf 2 หลายเดือนก่อน +156

    बालकुमारिलाइ सजाय पुगेको छैन भन्ने जति हाजिर हुनुहोस

    • @LaxmiPaija-o2e
      @LaxmiPaija-o2e 2 หลายเดือนก่อน +1

      Ummm pugeko xaina aja yasto belama pani ajai bhunti lai nai dos deko xa yo aama xori le yo dubai aama xori lai ajai badi sajay dinu parxa

    • @santaale3380
      @santaale3380 2 หลายเดือนก่อน

      @@LaxmiPaija-o2e

  • @janakiJoshi-j8f
    @janakiJoshi-j8f 2 หลายเดือนก่อน +9

    भुपेन्द्रले बदल्न लिनुपर्छ बालकुमारी सजाय दिनुपर्छ बालकुमा

  • @imkmedia8764
    @imkmedia8764 2 หลายเดือนก่อน +80

    भातको थालले हानेको देखेर खुसी हुने जति यता हाजिर हुम 😅😅

    • @KOPILABASTAKOTI-v1m
      @KOPILABASTAKOTI-v1m 2 หลายเดือนก่อน +1

      म पनि हो है ❤❤

  • @sundarsudur4972
    @sundarsudur4972 2 หลายเดือนก่อน +102

    भुन्टिलाई फेरि भुपेन्द्रको साथमा हेर्न चाहने को को हुनुहुन्छ

    • @ManitaTamang-s4u
      @ManitaTamang-s4u 2 หลายเดือนก่อน

      हामी पनि छुनि

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +1246

    भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ साथी हरु 🙏 र भुन्टी लाई देख्न पाउँदा निकै खुसी हुने साथी हरुको को हुनुहुन्छ 😊

    • @Sabinamagr
      @Sabinamagr 2 หลายเดือนก่อน +9

      Ma 😊😊

    • @jayalimbuvlog
      @jayalimbuvlog 2 หลายเดือนก่อน +3

      Back dinula

    • @BimalaKarki-y3l
      @BimalaKarki-y3l 2 หลายเดือนก่อน +2

      m pani miss you vunti❤

    • @ChandraDeuba-s2i
      @ChandraDeuba-s2i 2 หลายเดือนก่อน +1

      Ma❤

    • @KholLuck
      @KholLuck 2 หลายเดือนก่อน +1

      Bumika le pani sajaye paunu paro bupendra gi le gareko right
      Ho

  • @Mina__Bam1032
    @Mina__Bam1032 2 หลายเดือนก่อน +18

    यसैमा राम्रो सिरेल फेरि सुनमा सुगन्ध समिक्षाको स्वरमा song आहा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr 2 หลายเดือนก่อน +93

    कति मज्जा आयो आज चोथाले बालकुमारीले सजायँ पाएको देख्दा त सलुट छ भुपेन्द्रलाई

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm 2 หลายเดือนก่อน +1

      कति मजजा आय‍ आज चोथाले बालकुमारिले सजाय पायको देखदा त सलुट छभुपेनदलाई संसार नदेखदै गरभमै सनतान मारने जायानमार लाई भुपेनदरले अझै सजाय दिनुपछ भनने कोको हुनुनछ❤❤❤😢😮😮😅😊

  • @milanbhandari1745
    @milanbhandari1745 2 หลายเดือนก่อน +63

    महान ससुरा लाई धेरै धेरै धन्यवाद भुपेन्द्र को आमालाइ सजाय हुनुपर्छ सुर्खेत घर भई हाल बेङ्गलोर देखि हेरिरहेको छु

  • @ambikagouli4155
    @ambikagouli4155 2 หลายเดือนก่อน +7

    आमा लाई त्यसरी हतियार ले हानेको चाहि ठिक लागेन

  • @bharatbist1875
    @bharatbist1875 2 หลายเดือนก่อน +207

    भुपेन्द्र ले बालकुमारी लाई सजायँ दिनुपर्छ भन्ने जति को को‌ हुनुहुन्छ

  • @chakrakottari
    @chakrakottari 2 หลายเดือนก่อน +68

    भुन्टीलाई मन पराउने सबैको आमाबुबाको आयु लामो होस् सदैव भगवानले रक्षा गरूँन । आमा र बैनीले सजाय पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 หลายเดือนก่อน +23

    बुहारी काे खेदाे खन्ने सासुहरुले हेर्नू पर्छ याे सिरियल काे विशेष याे भाग र यसबाट पाठ सिक्नु पर्छ 👍️❤️

  • @laxmibhandari7952
    @laxmibhandari7952 2 หลายเดือนก่อน +56

    अझै तडपाउनु पर्छ भुपेन्द्रलाइ
    किन भने भुपुेन्द्रले भुन्टिकाे मायाकाे महत्व अझै बुजाेस भन्ने जति यता हाजिर हाै त

  • @binitabista1000
    @binitabista1000 2 หลายเดือนก่อน +192

    बल्ल ठिक्क भयाे बालकुमारिले सजाय पाउनु पर्छ भन्ने जति काे काे हुनुहुन्छ ♥️♥️♥️♥️♥️

    • @kripeshsing9288
      @kripeshsing9288 2 หลายเดือนก่อน +3

      सजाय त दिनु गल्ति गर्नेलाई तर कुटेर हाेइन किनकि याे सिर्यल त बच्चमहरुले नि हेर्छन के सिकछन तिनिहरुले ।।।

    • @DipsonKisan-sh6ye
      @DipsonKisan-sh6ye 2 หลายเดือนก่อน

      Mahnixu darsak haru❤❤❤

    • @DineshDinesh-pp6mp
      @DineshDinesh-pp6mp 2 หลายเดือนก่อน

      Ma

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si 2 หลายเดือนก่อน +1

      @@DineshDinesh-pp6mp ma

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si 2 หลายเดือนก่อน

      @@DineshDinesh-pp6mp ma

  • @sristisharma3410
    @sristisharma3410 2 หลายเดือนก่อน +14

    धेरै समय सान्दर्भिक कथा वस्तु समेटेको यो सिरेल जसले प्रत्येकको मनमुटु छोएको छ ।त्यसमापनि प्रत्येक कलाकारहरुको उत्कृष्ट प्रदर्शनले झनै राम्रो भएको छ ।अब चाडो भुन्टी र भुपेन्द्रको मिलन होस साथै श्रीमान श्रीमतीको माया यस्तो हुनु पर्छ भन्ने शिक्षाको साथै भुन्टीको जीवन सुखमय देख्न पाउ ।

  • @bhumika_paudel944
    @bhumika_paudel944 2 หลายเดือนก่อน +98

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता हाजिर हुम त❤

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s 2 หลายเดือนก่อน +60

    भुन्टिको ससुरा बाले सपोर्ट गरेको देख्दा खुशी हुने जति यता हाजिर हुम❤

  • @RamlamaRamlama-d5s
    @RamlamaRamlama-d5s 2 หลายเดือนก่อน +215

    कडा भन्दा कडा सजाय पाउनु पर्छ भन्नेहरु कोको हुनुहुन्छ

  • @Gitaneupane1
    @Gitaneupane1 2 หลายเดือนก่อน +7

    यो बालकुमारीले दुःख पाएको हेर्दा त झन आनन्द आयो बाई😅

  • @SabuSharma-u9k
    @SabuSharma-u9k 2 หลายเดือนก่อน +117

    बालकुमारी र भुमिकालाई कडाभन्दा कडा सजाय दिनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤

  • @ristadahal6
    @ristadahal6 2 หลายเดือนก่อน +288

    भुन्टी नछुटाई हेर्ने जति यता हाजिर हुम है❤️

  • @buddhalama2557
    @buddhalama2557 2 หลายเดือนก่อน +132

    भुनटिले भुपेन्द्रलाइ सबै पिडा सुनाउदा को को दुखी हुनुभयो साथीहरू 😭❤

  • @devimayabaniya5348
    @devimayabaniya5348 2 หลายเดือนก่อน +15

    भुन्टी र भुपेन्द्र मिलेको हेर्न मन छ ा❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +67

    ससुरा बाबा 🙏 लाई धेरै धन्यवाद भुन्टी लाई माया अनि सहयोग गर्नु भएको मा 🙏🙏🙏🙏😊😊

  • @bimalaale-3394
    @bimalaale-3394 2 หลายเดือนก่อน +46

    जे होस् आजको भाग हेरेर साह्रै खुसी लाग्यो। भुपेन्द्रले आफ्नो आमालाई सजाय दिएको देख्दा।तर अब अर्को भागमा सपनामा सिमित नहोस्।जसरि पनि अर्को भाग मा बाल कुमारीले झन धेरै दुःख पाको हेर्न आतुर को को हुनुहुन्छ।❤❤❤❤

  • @Chandikaneupane227
    @Chandikaneupane227 2 หลายเดือนก่อน +56

    त्यो सासू भनौदी लाई सजाय दिनु पर्छ वन्ने यता हाजिर हौंत ❤❤❤❤

  • @BasantiAttri
    @BasantiAttri 2 หลายเดือนก่อน +8

    कती रमाईलो लागे आज त❤❤❤

  • @dvkarki8693
    @dvkarki8693 2 หลายเดือนก่อน +158

    भुन्टी हप्ताको दुई पटक आओश भन्ने को को हुनुहुन्छ एता हजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @jamunadindiyal8829
      @jamunadindiyal8829 2 หลายเดือนก่อน +1

      Malai man parx diyali aaya pani huntho jasto lagx

    • @GitaThapa-sx6mh
      @GitaThapa-sx6mh 2 หลายเดือนก่อน +2

      Ho

    • @VinodSony-k7m
      @VinodSony-k7m 2 หลายเดือนก่อน

      honi deli aayopani hunxa

  • @rajarammahat8899
    @rajarammahat8899 2 หลายเดือนก่อน +162

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹💓🫶💓🌹

  • @kanchhiofficeal3M
    @kanchhiofficeal3M 2 หลายเดือนก่อน +54

    भुन्टी सिरियल अभ आउदैना भनेर को को तनब्मा हुनु हुन्थिये🎉🎉

    • @Myfirstlovemomanddad
      @Myfirstlovemomanddad 2 หลายเดือนก่อน

      Kanchhi Official Name chai views kamauna rakheko Kasta nepali hunxa arkako name photo rakhera

    • @Sarmilakusar
      @Sarmilakusar 2 หลายเดือนก่อน

      Mh dhrei thiaa suru bat nxutaii hereko xuu aaj ko vag sareii ramro xa ab aajheii dhukh pako hernu xa aam xorile❤

    • @sunilnp352
      @sunilnp352 2 หลายเดือนก่อน

      Ma xu

    • @lokenthapa9744
      @lokenthapa9744 2 หลายเดือนก่อน

      भुन्ति सिरियेल आयेन भने खाना पनि कसरी रुसनुहो मलाई😢😢😢😢😢

  • @SitaParajuli-i6o
    @SitaParajuli-i6o 2 หลายเดือนก่อน +6

    अब सबैलाई मायागरेको देख्नपाम

  • @sabitarqatar2126
    @sabitarqatar2126 2 หลายเดือนก่อน +45

    जे गरयो भुपेन्द्रले ठिक गरयो👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @urmilasherstha7094
    @urmilasherstha7094 2 หลายเดือนก่อน +375

    यो भुन्टी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ❤

  • @santuthapamagar5188
    @santuthapamagar5188 2 หลายเดือนก่อน +5

    मलाई भुन्टी सिरेल सारै मन प्रछ !❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 หลายเดือนก่อน +67

    भुपेन्दले अब आमा र बहिनीलाई सजाय दिनुपर्छ । ❤❤❤❤❤❤❤❤❤❤❤

    • @ramshankarchaulagain848
      @ramshankarchaulagain848 2 หลายเดือนก่อน

      ❤❤❤❤❤😂

    • @BimalaKarki-y3l
      @BimalaKarki-y3l 2 หลายเดือนก่อน +1

      उम्म अजै भुन्टिले लाई भन्दा बडि सजाय दियको देख्न पाप सासू र नन्द लाइ❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 หลายเดือนก่อน +65

    भुन्टीको सासु र नन्द लाई सजाय दिनुपर्छ भन्ने को को हुनुहुन्छ त. ..❤🎉❤

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 2 หลายเดือนก่อน +5

    सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद आगामि दिन हरुम पनि अझ धेरै राम्रो हुदै जवस ❤❤ समिक्षा को सम्धुर आवाज निकै मिठो छ

  • @Babitachandofficial16
    @Babitachandofficial16 2 หลายเดือนก่อน +121

    भुन्टी हेरेर सिधाउने बित्तिक्कै सीता हेर्न जाने यता हाजिर हौ ❤🎉😊

  • @RaiprovinRai
    @RaiprovinRai 2 หลายเดือนก่อน +30

    अझै चेतावनी दिनुपर्छ भुपेन्द्रलाई😊😊आमालाई सुकुमायाले कार्बाही गरेको हेर्न मनछ😂

  • @kumatithapa3516
    @kumatithapa3516 2 หลายเดือนก่อน +5

    😂😂😂😂😂 रमाईलो लाग्यो भुपेन्द ले आमालाई कुटेको देखेर ❤❤ अब को भाग कस्तो आऊछ है

  • @pujanstha5952
    @pujanstha5952 2 หลายเดือนก่อน +57

    आजको ईपिसोडले कस्तो रुवायो,भावुक बनायो😢😢😢😢भुन्टिको अभिनयले

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 2 หลายเดือนก่อน +89

    अब छित्तै भुन्टी र भुपेन्द्र को मिलन हुनु पर्छ अनि बाल्कुमारी ले फेरि पनि भुन्टी लाईतेसै छोडदिन भन्दै पलान बनौदै छे तेसैले आमा छोरि लाई नै कडा भन्दा कडा सजाय दिनु पर्छ 🙏🙏

  • @tarasuresh123
    @tarasuresh123 2 หลายเดือนก่อน +3

    अब भुपेन्द्र दाइ र भुन्ती अलग घरमा बस्नु पर्छ भुन्ती र भुपेन्द्रको भेत छित्तै होस

  • @Balen2079
    @Balen2079 2 หลายเดือนก่อน +136

    भुन्टी सिरियल न छुटाई हेर्ने काे काे हुनुहुन्छ? यो सिरियल हेर्ने सम्पूर्ण काे मनोकामना पूरा होस् भगवान ले रक्षा गरून्।

    • @Kurakarnali
      @Kurakarnali 2 หลายเดือนก่อน

      I'm your big fan mayor sap ❤

    • @bikramthaguna4603
      @bikramthaguna4603 2 หลายเดือนก่อน

      म छु

    • @menukatimsina1346
      @menukatimsina1346 2 หลายเดือนก่อน

      मैले आज सम्म कुनै भाग नछुटाई हेर्दै आई रहेकि छु

  • @Puju-subu
    @Puju-subu 2 หลายเดือนก่อน +61

    भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिला 😊😊😊😊को जस्तै हुनुपर्छ 😊

  • @बिमाबुढा
    @बिमाबुढा 2 หลายเดือนก่อน +7

    यो पापिनि भुन्टिकि सासुला,ई सजाय दिनै पर्छ❤❤❤❤😊

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 2 หลายเดือนก่อน +33

    *भुन्टीलाई भूपेन्द्रले भेटेर माफी मागेर अब पहिलाको जस्तै माया गर्नुपर्छ भन्नेको को हुनुहुन्छ यता हजुर हुनुस् त❤😊*

  • @arpanchapagain9128
    @arpanchapagain9128 2 หลายเดือนก่อน +72

    लस्टमा भुन्तिलाइ ससुराको साथमा देखदा खुशीहुने कोको हुनुहुनछ यता हाजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @SarswotiRai-v7x
      @SarswotiRai-v7x 2 หลายเดือนก่อน

      M pni xu jhr 🙏🙏🙏🙏🙏👍👍👍

  • @tikasubedi5475
    @tikasubedi5475 2 หลายเดือนก่อน +7

    बल्ल आनन्द आयो ❤😮यसरी नै सजाय दिनुपर्छ आमा छोरी लाई ❤❤

  • @ParbatiTiruwa-t3m
    @ParbatiTiruwa-t3m 2 หลายเดือนก่อน +33

    भुपेन्द्र दाई ले एकदम राम्रो गरेको छ बालकुमारी सजाय निकै दिनुपर्छ अर्को भागमा बालकुमारी लाई धेरै सजाय दिनु है दाई भुपेन्द्र ❤❤❤❤❤

  • @sapanamagar6881
    @sapanamagar6881 2 หลายเดือนก่อน +60

    बालकुमारी सङ्गै भुमिकाले पनि सजाय पाउनु पर्छ भन्ने को को हुनुहुन्छ 🙏

  • @AzizAjlanofficial143
    @AzizAjlanofficial143 2 หลายเดือนก่อน +39

    ठिक्क परियो यई हेरन चाहेकी थिए. मन लाई सान्ति मिलियो... आजको ep हेर्न सारेई मज्जा आयो ♥️from 🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰

  • @surajsunar2216
    @surajsunar2216 2 หลายเดือนก่อน +3

    बल्ल ठिक पर्यो पापिनी बालकुमारिलाई यस्को आमा छोरिलाई खानामा बीस राखेर खुवानु पर्ने त्यति हुँदा पनि अजै चेतेका छैनन त्यका आमा छोरी पापिनी राक्षस्नि हरुले यिनिहरुलाई तह त लाउनु पर्छ भुन्टि र भिपिन्द्रले

  • @Younkatha7
    @Younkatha7 2 หลายเดือนก่อน +134

    भुन्टी भाग १ देखि २२२ सम्म निरन्तर हेरिरहने जति यता लाइक गरम है ❤❤❤

    • @bhimlimbu-m3v
      @bhimlimbu-m3v 2 หลายเดือนก่อน +2

      Back dinu la

    • @chohang931
      @chohang931 2 หลายเดือนก่อน +1

      🖐️

  • @MenukaBhusal-ys6zc
    @MenukaBhusal-ys6zc 2 หลายเดือนก่อน +26

    सहि भनु भयौं भिम भाइ ले यस्तो अामा लाई बहिनी लाई घरबाट निकाल्न पर्छ भुपेद्रले त अामा र बहिनी लाई कडा भन्दा कडा सजाय दिनु पर्छ ❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 2 หลายเดือนก่อน +22

    मलाई त आजको शिरियल हेर्दा अँखा बाट आशु रोकिदै रोकियन तर त्यो आमा भनाउदी लाई र बैनिलाइ कडा भन्दा कडा कारबाही हुनु पर्छ है ।🌹🌹♥️

  • @Kavita_5lu
    @Kavita_5lu 2 หลายเดือนก่อน +3

    Bhunti la sukha payako dekhna chayane ko ko hunuhunxa ❤❤😢😢

  • @IndrakumariUpadhayay
    @IndrakumariUpadhayay 2 หลายเดือนก่อน +27

    भुपेन्द्र को आमा लाई कडा भन्दा कडा सजाय पाए को को को हेर्न चाहनु हुन्छ यता हाजिर हु❤

  • @shantithapa4566
    @shantithapa4566 2 หลายเดือนก่อน +71

    बुहारिलाई माया नगर्ने सबै सासुहरुको छोराहरुलाई यसरिनै थाहा पाउन पाए सबै बुहारिहरुले माया पाउथ्यो होला श्रीमतीहरुले धेरै उत्कृष्ट आजको भाग❤️❤️❤️❤️❤️❤️

  • @stralmediaentertainment232
    @stralmediaentertainment232 2 หลายเดือนก่อน +36

    अब को भागहरू चाई उत्सुक्तामुलक लाको छ भन्ने साथीहरु हाजिर हुम ल!

  • @FulmayaSunar-g1j
    @FulmayaSunar-g1j 2 หลายเดือนก่อน +2

    गल्तीको सजाय पाउनैपर्छ चाय जोसुकै होस तो बै ले पनि सजाय पाउन प्रछ भुपेन्द
    हिरो भयर पनि भुन्टी सिरीयल दामी भयकोछ 🎉🎉❤❤🎉🎉🎉🎉🎉 55:01

  • @AnjaliQueen-tk7yj
    @AnjaliQueen-tk7yj 2 หลายเดือนก่อน +47

    आज को भाग राम्रो छ भने जति यता आँउ त

  • @nirbahaduradhikari9065
    @nirbahaduradhikari9065 2 หลายเดือนก่อน +95

    भुन्टी आउदा खुसी हुने जति यता हाजिर हुम् है

  • @laribarientertainment
    @laribarientertainment 2 หลายเดือนก่อน +71

    भुन्ती को fan जति हजिर हुनु ल ।❤❤

  • @prataplama6466
    @prataplama6466 2 หลายเดือนก่อน +2

    ❤❤❤फेरि मिलेर बसेका सिरेल राम्रो हुनेछन् 👍️

  • @GaneshRijal-r6y
    @GaneshRijal-r6y 2 หลายเดือนก่อน +30

    कति मज्जा आयो बालकुमारी ले सजाय पाको हेर्न

  • @ritadherairamrojodixamuiya7725
    @ritadherairamrojodixamuiya7725 2 หลายเดือนก่อน +24

    आमा लाई कुटेको बिपना नै भैदियको होस, यस्ती आमालाई कुटे पनि कुनै इतिहासमा र धर्मले छेक्दैन पापको कर्मको फल यस्तै हुनु पर्छ ।

  • @laxmiparajuli3791
    @laxmiparajuli3791 2 หลายเดือนก่อน +30

    भुन्टि लाई माया गर्ने जति यता हजिर हुनुहोस् ❤🎉

  • @reeimpikanxu1721
    @reeimpikanxu1721 2 หลายเดือนก่อน +3

    दामि लास्टमा त नेपलमा यस्तै छोरा बुहारी माथि सड्यन्त्र रचने सासुलाई यस्तै हालत बनाउनुपर्छ। यो सिरियल हेरेर सबै यस्ता सासुहरूले सचेत हुन सकुन र श्रीमानले पनि को गलत को सही छुट्याउन सक्ने होस, 🙏 I love Vuperndra 😊😂

  • @chemzongsanu
    @chemzongsanu 2 หลายเดือนก่อน +83

    अब भुपेन्द्र सुध्रीएर भुपेन्द्र अनि भुन्टीको माया पहिलाको जस्तै हुनु पर्छ भन्ने जतिले लाईक गर्नुहोस् 👍️

  • @soniigurum8764
    @soniigurum8764 2 หลายเดือนก่อน +46

    सब भन्दा धेरै आँसु झरेको दिन आज मान्नै पर्छ आशा दिजुको लेखन र सम्पदन्लै सल्योट😢❤

  • @ArdffgFaffhh
    @ArdffgFaffhh 2 หลายเดือนก่อน +24

    खाईस बुडि हिरा पाउने आस मा सुन पनि गुमाईस बल्ल आज मज्जा आयो भुन्ती हेर्न

  • @munalpumaRai
    @munalpumaRai 2 หลายเดือนก่อน +2

    मजा आयो।
    अब कथा continue जाओस यसरी नै

  • @Sunarmina-d7g
    @Sunarmina-d7g 2 หลายเดือนก่อน +25

    भूपेन्द्रले आमालाई सजाय दिएकोमा को को खुसी हुनुहुन्छ !

    • @MinaGurung-nd9xr
      @MinaGurung-nd9xr 2 หลายเดือนก่อน

      सबैभन्दा खुसी म छु मज्जा आयो

  • @JanakiSubedi-x7p
    @JanakiSubedi-x7p 2 หลายเดือนก่อน +24

    कथा लेखक आशा खड्काजीलाई सलाम छ र अभिनय गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤❤❤❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 2 หลายเดือนก่อน +73

    अब भुन्टी र भूपेत्रको जोडी पहिलाको जस्तै राम्रो हुनुपर्छ भन्ने जति यता हाजिर गरम त❤❤❤🤚🤚😢😢😢

  • @rajankanxo6894
    @rajankanxo6894 2 หลายเดือนก่อน +22

    भुपेन्द्र लाई भुन्टी को माया नपचेको भन्ने हरु को को हुनुहुन्छ ❤ हाजिर हुम त

  • @minabasnet2623
    @minabasnet2623 2 หลายเดือนก่อน +20

    ससुरा बुवाको साथमा भुन्टी रहेको देखेर खुसी लाग्यो। भुन्टी माथी आफ्नै आमाको अत्याचारले सिमा नागेको कुरा भुपेन्द्रले थाहा पाएर बल्ल तह लाए भुपेन्द्रले आमालाई ।आगामी भागमा भुपिनले भुन्टीलाइ भेट्नु पर्छ।

  • @nirasakaphle
    @nirasakaphle 2 หลายเดือนก่อน +23

    अब भुन्टी दिदी आएर बाल कुमारी र भुमिकाको कपालको जगल्टा सत्यानास बनाउनु पर्छ। अनि मात्र हेरिन्छ। नत्र सधै दुख मात्र पाएको हेर्दा हेर्दा थाकिसक्यौ।❤❤❤❤❤

    • @NimkalaPun
      @NimkalaPun 2 หลายเดือนก่อน

      umm vanya

  • @avimanewshrestha2600
    @avimanewshrestha2600 2 หลายเดือนก่อน

    भूमिका र बालकुमारी सुद्रेको हेर्न चाहने को को हुनुहुन्छ

  • @lokenthapa9744
    @lokenthapa9744 2 หลายเดือนก่อน +50

    अहिले भुपेन्दर सर को बेबहार हेर्दा सारै खुसि लागेको छ यिनी हरुले पाउने सजाये येहिहो❤❤