हिजो हंगामा, आज उही जहाजमा यात्रु। जहाज ठिकै थियो भने गल्ती कसको ? | Buddha air | POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • हिजो हंगामा, आज उही जहाजमा यात्रु। जहाज ठिकै थियो भने गल्ती कसको ? | Buddha air | POWER NEWS
    PRESENTER: TEK NARAYAN BHATTARAI
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 115

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 3 ปีที่แล้ว +13

    अहिलेको मिडिया धन्य छ आखिर घटनाले अर्कै मोड लेको भए आज कस्तो कस्तो न्युज आउथ्यो सुनिन्त्यो,
    गज्जव लाग्छ नेपाली मिडिया !!!
    इन्जिन बाट चल्ने साधन हो दोष चालक पक्ष्य लाई दिइन उचित हुँदैन plzzz
    अनि मैले पटकपटक बुद्ध एयर चडेको छु सकुशल यात्रा गरिएकै हो।
    बधाई शुभकामना पाइलट लगायत सबै यात्रुलाई 🤗😍🤗

  • @user-fd5re2is5h
    @user-fd5re2is5h 3 ปีที่แล้ว +2

    नेपाली पत्रकारिता यस्ताे पेशा हाे जहाँ ज्ञान र अध्ययनकाे कुनै आवश्यकता पर्दैन मात्रै बाेल्न र खुरापाती गर्न जाने पुग्छ, नेपाल यस्ताे देश हाे जहाँ एउटै पत्रकारले नागरिक उड्डयन क्षेत्र, आर्थिक क्षेत्र, धार्मिक क्षेत्र, पर्यटन क्षेत्र, राजनैतिक क्षेत्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, प्रशासन क्षेत्र लगायत सबै क्षेत्रमा एउटै पत्रकारले विश्लेषण गर्न सक्दछ, जुन संसारमा कहिँकतै हुँदैन, आज आएर टेकनारायण जस्ताले एभियसन विषयमा टिप्पणी र रिपोर्ट गर्न थालेछन्।

  • @chitrarai6234
    @chitrarai6234 3 ปีที่แล้ว +6

    जहाज बिराटनगर पुग्दा ठीकठाक देखिएन किनकि दाहिने लेन्डिंग गेयर पुरा झरेको देखिएको छैन ! धन्न पाइलट क्याप्टेन शेर्पाले बुद्दिमतापुर्बक लेन्डिंग गेयरको फुल अप्सन लाई नै प्राथामिकता दिएर दुर्घटना हुनबाट तेत्तिका यात्रिहरुलाई जोगाए !

  • @Ravi.Mandal77
    @Ravi.Mandal77 3 ปีที่แล้ว +16

    यों घटना मा सरकार को केहि रूचि छैन, हाम्रो देसको दुर्भाग्य हो, 🥲🥲

    • @saradalamsal2189
      @saradalamsal2189 3 ปีที่แล้ว +1

      ,,,,,,,, ,,

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 ปีที่แล้ว

      Khas ma yo ghatna nai haina. Its simply a technical problem of indicator light. The plane is taking flight now.

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 ปีที่แล้ว

      Ani sarkar ko ruchi ta kaslsi mantri banauda dherei paisa aux vanne ma hunx. Public mareko case haru ma ta interest hunna aru k kura garnu ra!

  • @rolpalibhai276
    @rolpalibhai276 3 ปีที่แล้ว +18

    पाइलट लाई किन दोसि देखाउनु इन्जियन बाट चल्ने हो कति खेर के हुन्छ कस्लाइ के थाहा

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 3 ปีที่แล้ว +8

    जे भयो राम्रो भयो चक्का न्खुलेको देखाउने इन्डिकेटर किनकी कम्से कम एमर्जिन्सी मा जागिर खाने दमकल, सेना आदिले होसियार चनाखो हुने ट्रेनिङ त मिल्यो 🤗

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 ปีที่แล้ว +10

    ईन्जिन बात चल्नेचिजहो मिनेतमै खराब हुन्छन ।पाईलतले केईसोचबुज नगरी अबतरणगरेको भऐ जेपनिहुन सक्थ्यो खालिबत बिबातमात्र हो।

  • @sitakarki1071
    @sitakarki1071 3 ปีที่แล้ว

    गूड् समाचार 👍️👍️👍️🙏🙏🙏

  • @sabilama3129
    @sabilama3129 3 ปีที่แล้ว +8

    ओ बुढो पाइलट आङगेलु शेर्पा जिले म हिरो भनेको छैन सेफ ल्यान्डिङ गरेको भएर जनताले हिरो भनेको हो बुजिस्।अनि यो टेक नारायण पत्रकारलाई किन टाउको दुखाइ

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 3 ปีที่แล้ว

    कसैलाई पैसासँग मत्लव छ।कसैलाई मान्छेको जीवनसँग मत्लव छ।यहाँ मान्छे मार्नेको कदर हुन्छ।मान्छे बचाउनेलाई सजाय हुन्छ।किनकि यहाँ सतीले सरापेको माटो छ जसलाई छेक्न पशुपतिनाथ पनि डर मान्दछन्।तसर्थ यो क्रम कालान्तरसम्म चलिरहन्छ।साहसी पाइलट आङ्गेलु शेर्पालाई बधाई छ।

  • @rinapokharel992
    @rinapokharel992 3 ปีที่แล้ว

    अरु देश मा नि हुन्छत नेपाल पुत्रकारले गर्दा धेरै गलत खैला बैला हुन्छ नेपाल जस्ताे दुर्गम ठाउ मा उडन गर्दा कति कथिन छ

  • @shivasubedi1670
    @shivasubedi1670 3 ปีที่แล้ว

    सही प्रश्न। ।

  • @ghanashyamdhungel7218
    @ghanashyamdhungel7218 3 ปีที่แล้ว +1

    बुद्ध एयरको जहाजमा समस्या आयो सेफ लेन्डिङ भयो । दशैंको यात्रुचाप तियो पुन सन्चालन् गराइयो । अब पत्रकार लाई चासो किन ? अरु केही पायनाै ?

  • @hastagurung1650
    @hastagurung1650 3 ปีที่แล้ว +2

    नेपालीकोलागि सेफ्टीको भन्दा फाईदातिर धेरै ढल्किने प्रब्रितीनै छ।

  • @surenkarki2507
    @surenkarki2507 3 ปีที่แล้ว +1

    सुरुमा ल्यान्डिङ गियर ले काम नगरेको सिग्नल आयपछी जहाज काठ्मान्डु फर्कियो तेल सकायर फोर्स ल्यान्डिङ गर्ने भनेर केही घन्टा काठमान्डु को आकास मा घुमेपछी ल्यान्डिङ गियर ले काम गर्यो अनि सजिलै जहाज उतरिन्छ जहाज का इन्जिनियर ले जहाज को चेकजाच गर्छ्न सबै ठिकठाक देखिन्छ पुन जहाज ले उडान भर्न तयार भयो अरु केही होइन 🤣🤣🤣🤣

  • @surenkarki2507
    @surenkarki2507 3 ปีที่แล้ว +1

    पाइलट को यस्मा दोस केहिछैन जहाज कम्पनी ले राम्रो सङ जहाज को चेकजाँच गर्नुपर्छ फेरि अरुकोहि यात्रु आकास मा छ्ट्पटिनु नपरोस।

  • @surendralimbu5896
    @surendralimbu5896 3 ปีที่แล้ว

    नेपाल वायु सेवा निगम प्रा.लि.प्रमुख यसका जिम्मेवार मान्न सकिन्छ् । क्याप्टेन साहेवको त्रुटि केहि पनि छैनन् भन्ने बुझाई छ् । क्याप्टेन साहेव हिजोको कदम प्रति साहसिक महानता मान्न नैं सकिन्छ् । तपाई हामीहरू नैं हौं बढि जान्ने विद्धान भएर बढि बढाउँ गर्ने काम बन्द गरऔं । यति नैं बुझि राखऔं ।। बस 👏👏👏💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @altruisticgirl3685
    @altruisticgirl3685 3 ปีที่แล้ว +1

    natak garera kasari hero banne vanera lpublicity ko lagi pani gareko hunu parxa .. aajkal sabai jana natak garna thaleko xan har field maa..

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +2

    सानो समस्या ठुलो हल्ला खल्ला भयो प्लेन र पाइलोट को.

    • @anishgurung8013
      @anishgurung8013 3 ปีที่แล้ว

      kasri sano samasya

    • @aayushmalla2624
      @aayushmalla2624 3 ปีที่แล้ว

      @@anishgurung8013 landing gear problem lai testo thulo problem mandena....

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +2

    समस्या नै थिएन त्यो जहाजमा, त्यसैले उडाइयो।
    कहिलेकाही मेरो घरको गेटमा राखिएको ताल्चा पनि एक पटकमा खुल्दैन, त्यही चाबी त्यही ताल्चा। तर कयौंपटक मेरो ५ बर्सको बहिनिले सजिलोसँग खोलेकी छन् । बर्समा १-२ पटक त्यस्तो हुन्छ, । न ताला न चाबी खराबी केही हैन त्यहाँ , । ।
    ठिक त्यस्तै भएको हो त्यो प्लेनको गेअर,
    । । आफै खुल्यो त भरे, खै केही गर्नुपरो त? 🤔

  • @gajendragurung7820
    @gajendragurung7820 3 ปีที่แล้ว +1

    के याे पाईलट हाेर पत्रकार जियु । यस्तो विश्लेषण त यउटा सामान्य नेपाली ले पनि जानदछ ।

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 ปีที่แล้ว +1

    Captain saheb KO Kura Sahi xa

  • @krishnagurung8546
    @krishnagurung8546 3 ปีที่แล้ว +1

    भाेली दुर्घटना हुन गएमा इन्जिनियर र काेकाे यसमा सामेल छ सबैलाई मृत्युको सजाय दिनुपर्छ जनता मिलेर।
    बुद्ध एअरकाे मालिकलाई के फरक पर्छ र जहाज देखि सम्पूर्ण पेसेन्जरकाे इन्स्योरेन्स छँदैछ।

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 ปีที่แล้ว

    यो सबै चेक गर्ने पाइलट को काम हो कि इन्जिनियर हरु को काम हो ?

  • @premthapa7759
    @premthapa7759 3 ปีที่แล้ว

    Machinery stuff ma any time fault huna sakx so should be careful and pay attention plz

  • @kirankarki_kk
    @kirankarki_kk 3 ปีที่แล้ว

    समाचार भन्या कि सोस्थानि

  • @rambahadurshahi9379
    @rambahadurshahi9379 3 ปีที่แล้ว

    Namaskar tak narayan Daju 🙏

  • @peshaloli9122
    @peshaloli9122 3 ปีที่แล้ว +2

    Aviation nabujeko patrakar vs aviation bujeko guest.
    Tesai sano incident lai hype garne kam garxa media le.

  • @birenrai6300
    @birenrai6300 3 ปีที่แล้ว

    Ajgelu sherpalai badhai xa yesto sahasi pailotlai mannai parxa

  • @jenniferlepcha6224
    @jenniferlepcha6224 3 ปีที่แล้ว

    All the passengers landed safely, for that everyone should be grateful and thankful, is what I suggest instead of bringing all kinds of negativity. At least the Pilot took precaution and took the responsibility of all the passengers onboard for their safety. They have landed safely, that matters the most.

  • @khumankarki1793
    @khumankarki1793 3 ปีที่แล้ว

    यो जहाज मा केही न केही समस्या छ भन्न लाई अब काेहि बिद्ववानकाे खाचो पर्दैन किनभने हिजोको अबस्था हेर्दा नत्र यदि हैन र केही नै समस्या छदैछैन भने अब खै के भन्नू कि त पाइलट ले नै ल्यान गर्ने तरिका बिराटनगर यारपाेट पुगेर बिर्सियछन भन्नू पर्याे नत्र समस्या नै हुनुपर्याे

  • @sarifulmiya7546
    @sarifulmiya7546 3 ปีที่แล้ว

    Ho

  • @khandmausam6685
    @khandmausam6685 3 ปีที่แล้ว

    pilot ko carelass kaa karan huna sakxa

  • @khumankarki1793
    @khumankarki1793 3 ปีที่แล้ว

    हो यस्तै गल्तीले त ठुलो दुर्घटना हुनसक्छ छ समस्या बारे गहिरो अनुसन्धान नगरी फेरि तेहि जहाज उडाउनु पनि धेरै गल्ती हो

  • @bishnughimire4940
    @bishnughimire4940 3 ปีที่แล้ว

    Buddha Air ko problem thaha pauda paudai pani tehi plane ma travel garne passengers pani ullu ra moorkha nai hun. Passenger lai aafno life ko maya lagdaina bhane kasko ke lagchha ?

  • @gittaraj3042
    @gittaraj3042 3 ปีที่แล้ว +1

    Hamro nepal sarkar ko galti xa vatachar vayo dharai nepal ma

  • @ujjwalbalami7811
    @ujjwalbalami7811 3 ปีที่แล้ว

    We need to boycott Buddha air’s services; because their greed and negligence will kill us in future for sure.

  • @sarjipmaharjan733
    @sarjipmaharjan733 3 ปีที่แล้ว

    Yesto vaihalchha ni

  • @R...A...I...GAMING
    @R...A...I...GAMING 3 ปีที่แล้ว

    Engine bata chalne chij kahile kahi yastai hunxa gear problum ho

  • @kedarkedar9679
    @kedarkedar9679 3 ปีที่แล้ว

    पत्रकार को काम नै कुने घटना अतिरन्जित बनाउने बाहेक अरु केही हुदैन

  • @sansartours
    @sansartours 3 ปีที่แล้ว +1

    Haina pangra naniskera accident bhayeko bhaye matrai sherpa dailai mannu parne?
    He didn’t loss his heart so he saved all passengers.

  • @yesssdolll5855
    @yesssdolll5855 3 ปีที่แล้ว +1

    Bajey ,I don’t know who you are but hamro nazar ma pilote Hero nai ho.

  • @debendrasunar1073
    @debendrasunar1073 3 ปีที่แล้ว

    होहो

  • @taasmita2198
    @taasmita2198 3 ปีที่แล้ว

    Tak media thik lageana useless news.

  • @seeyathapa2916
    @seeyathapa2916 3 ปีที่แล้ว

    😔

  • @sudeshrai2148
    @sudeshrai2148 3 ปีที่แล้ว +1

    Sahashik kam gareu vanekoma Yo 2 jana Ko man vat vat Polyaxa🤣🤣😃

  • @luckky5712
    @luckky5712 3 ปีที่แล้ว +1

    Negative kura bahek positive kura garna audaina ? Yestai yestai manchhe haru le garda des ma ramro kam garne manchhe haru bidesinu pareko chha . Yestai timi haru lai Paros ani thaha hunchha . Chetana Vaya

  • @vxgamestory2631
    @vxgamestory2631 3 ปีที่แล้ว

    Yo Sab pailot lai Dosh thhupareko aapno bepaar bachaun

  • @younzanraj1270
    @younzanraj1270 3 ปีที่แล้ว +2

    Buddha air ko dherai jasto plane khatrra bhaisakeko cha

  • @mitrarair5374
    @mitrarair5374 3 ปีที่แล้ว

    Badii guff dine hoina tyo situation ma temi haru haru Chettri bawun pilot hunu va tini haru le teti kherai heart fail vayera narbas uthum vayera uile plane ✈️ Biratnagar mai jakthyo. Planeko landing gair ta KTM pugepaxi matra last ma khuleko ho, j vayeni Sherpa pilot le 73 janak gyaan bachakoi ho, uhalai salute garnuparxa hau Damna ho,🙏🏼

  • @taramankunwar9253
    @taramankunwar9253 3 ปีที่แล้ว

    नाफाखोरहरुका कारण यस्तो अवस्था सृजना हुने हो ।

  • @MrAndroidAsia
    @MrAndroidAsia 3 ปีที่แล้ว +1

    यो सतिले सरापेको भ्रष्ट देशमा जे पायो त्यही हुन्छ, कुनै so called कमिटी समितीको काम छैन। नागरिकको जीवन होईन पैसा चाहेको छ सबैलाई यहाँ, त्यसैले यी भ्रष्टाचारीहरुको कारण आम नागरिक र नेपाल देश बिदेशी सामु हेपिनु परी रहेको छ। यी नेता, प्रशासक, व्यापारी सबैलाई एक महिनाको शुसासन, अनुशासन्को तालिम लिन भुटान वा मालदिभ्स पठाउनुपर्ने हो।

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 3 ปีที่แล้ว

    नाटक नै हो, नौटङ्की नै हो !!!

  • @mangaletamang1499
    @mangaletamang1499 3 ปีที่แล้ว

    Nepal hon Hamro Nepal Je Gardani Hudo Raxa Achamma

  • @hirababusardar1669
    @hirababusardar1669 3 ปีที่แล้ว

    Shree airline is better na chadam budhair ma

  • @yesssdolll5855
    @yesssdolll5855 3 ปีที่แล้ว +2

    If he loose confidence then what happen? Bajey? We salute his confidence label.🙏

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 ปีที่แล้ว

      😂😂😂 he is a pilot. Not a passenger. A person without that level of confidence cant be pilot. So not only him but respect all the pilots.

    • @yesssdolll5855
      @yesssdolll5855 3 ปีที่แล้ว

      @@chamling.chsmlingrai6839 who says I didn’t respect the pilots??? I means his confidence label at that kind of situation as a human beings. Do u understand???

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 ปีที่แล้ว +1

      @@yesssdolll5855 did i say u didn't respect other pilot 😂😂😂??? I said this level of confidence is common for all the pilots. He just did what he was trained to do. Nothing new he did. I just noticed people calling him god super hero and all on social media. So I just wanted to say he is just a good, well trained pilot. And all the pilots have this kind of training.

    • @yesssdolll5855
      @yesssdolll5855 3 ปีที่แล้ว

      @@chamling.chsmlingrai6839 then why u wrote not only him respect all the pilotes🤣😤?if u think normal then ok but I think Great 👍 Thant’s depends on our thoughts positive or negative 👎🏿

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 ปีที่แล้ว

      @@yesssdolll5855 actually the habits of most of the people's today is they make someone super hero for nothing and makes 0 very next moment. The plane had no issue at all. If it had then there would b no immediate flight. It is taking flight normally after that flight landing too. I know just he did his job. Its not negative though. But positive enough. Not unnecessary admiration.

  • @vikashsenchurishahu315
    @vikashsenchurishahu315 3 ปีที่แล้ว

    🤔🤔🤔

  • @sumantamang5831
    @sumantamang5831 3 ปีที่แล้ว

    yosto Enginer lai tatonu jhar kena Entar Buyo liyrako hamro lagi 73 janna ko jeyn Bachako ma pailor dai lai salam xan

  • @Rameshtamang111
    @Rameshtamang111 3 ปีที่แล้ว

    Nmskr

  • @sarjipmaharjan733
    @sarjipmaharjan733 3 ปีที่แล้ว

    yi baje ke pani byakti bisesh ko feber ma kura garyo nepal ma kasaike ni nispakchaya kura gardaina

  • @acharyatoya6707
    @acharyatoya6707 3 ปีที่แล้ว

    यो देसै भ्रस्टाचारी हरुले चलाउने अनि नाटक नौ टन्की र जात्रा देखाएर टुङ्ग्याउने । जन्ताले ह हा गर्ने बस

  • @khadkasundas3315
    @khadkasundas3315 3 ปีที่แล้ว

    🙏🇳🇵A serpa ra p lama le je gare ati uttam ho"yo desma nyaya ra kanun sadaka lagi mareko apradhi sanjal ho"🤔jo xabin karta haru' anugaman kari haru "aafai apradhi xan ani arakko report k ko ramro aauxa 😺apradhi le apradh nai garxa dekhauxa"

  • @haribdr6689
    @haribdr6689 3 ปีที่แล้ว

    plane ko matra hoina gadi haruko pani kura garau , jun des maa side light ko galat tarika le use huncha , bishow maa bhanda niyam ulta dekhincha , afu daayaa jana ya overtake garna ko lagi daaya light balne ho , ani pachadi ko laai agadi janako lagi daaya light dekhaaincha , agadi ko gadi le yeutaa artha maa balyo, pachadi ko le arko arthamaa bujhyo bhane k huncha

  • @roshangurung7230
    @roshangurung7230 3 ปีที่แล้ว

    Yo plan ko samasya ho Aba kawadi ma lage hunxa

  • @sarjipmaharjan733
    @sarjipmaharjan733 3 ปีที่แล้ว

    Sabai nepali airlanc company harule bidesh bata secondhand plane lyaune ho kya re

  • @kanxaamah8831
    @kanxaamah8831 3 ปีที่แล้ว

    Beede haru safe landing vayera manxee bachyo yehi tulo kuro ho aru k teyo k teyana k ko kolkotal garerako...Nepali ko yestai para haru guuu jastyo lagxa.kati Manxe ko Mann kamjor banaudai xa .banda gara Ava yo...yestyo Kura garera basnu vandaa plane Ma sabai life save jacket upalopda garaye jhan ramro huntyo ani sath ma parachut .tanguu lord God save all life n hatsup for captain.

  • @sabinamagar7269
    @sabinamagar7269 3 ปีที่แล้ว

    bunti bag 77

  • @ombahadurpun599
    @ombahadurpun599 3 ปีที่แล้ว

    Pilot ko image bigarna khoje ho jasto xa. Aafno galti aru lai dhekhauna lai ho. Engineer ko karamat nai ho.

  • @suvash
    @suvash 3 ปีที่แล้ว

    ground staff le landing gear open vayo ki vayena vanera binocular le herda tha hudaina ra?

  • @unuslovesubba2852
    @unuslovesubba2852 3 ปีที่แล้ว

    Nepal jasto desh ma jasto pani bikcha

  • @योगाउँकोठिट्टोम-श1र

    खै के खै के यार

  • @krishnadhungana1366
    @krishnadhungana1366 3 ปีที่แล้ว

    Sadyentra nam kamaune khel

  • @bhatnishan1910
    @bhatnishan1910 3 ปีที่แล้ว

    Home ministar ko ghar ma auta cheli ko lagi andolan chaldai xa

  • @hirababusardar1669
    @hirababusardar1669 3 ปีที่แล้ว

    K garne garibi ko pida k ho kho.euta kuta ta comform hunuparxa budhair purana ra thothra nai hun comfort xain

  • @debendrasunar1073
    @debendrasunar1073 3 ปีที่แล้ว

    पैसाको लागि तेरिमा खाते हो

  • @vijaytamang451
    @vijaytamang451 3 ปีที่แล้ว

    0

  • @deepakkhanal7041
    @deepakkhanal7041 3 ปีที่แล้ว +1

    Pilot ko gaalti ho sidha kura garnu parda .He should be fired from job.

  • @Covidofficial-tc4cw
    @Covidofficial-tc4cw 3 ปีที่แล้ว +2

    Plz don't use buddha air

  • @IAMKRITAGYA
    @IAMKRITAGYA 3 ปีที่แล้ว

    17000 Manche Mareko Deshma Jaba Arko 73 marda K po Huncha ra........😟😟

  • @deepakkhadka5602
    @deepakkhadka5602 3 ปีที่แล้ว

    Yo budha kaite rahechha.yeuta janakari janta ma biswasta napari dashain ko bela bhani munafa matra herne yo budho ko tarka hait...

  • @mixallimbu9654
    @mixallimbu9654 3 ปีที่แล้ว

    Salay buddha air conapny ko badnam hunx vaner aafno kamjori lukaune pilot lai arop launi.

  • @younzanraj1270
    @younzanraj1270 3 ปีที่แล้ว

    Nepali le kei topic pauna hunna...engine ho kei kharabi aucha..thik garera udayo bhane k farak parcha

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 3 ปีที่แล้ว

    Dr kc Lai bolara sodnu sab bhandincha

  • @sumantamang5831
    @sumantamang5831 3 ปีที่แล้ว

    yo ta Enjiner koyo galgi ho ramro sanga nabanaira

  • @rabieenhada
    @rabieenhada 3 ปีที่แล้ว

    Buddha air le ta udayoo,, jaane pasanger haru kasto.??

  • @mohanchamling6855
    @mohanchamling6855 3 ปีที่แล้ว

    stop to go on budda air

  • @nikitathapa8684
    @nikitathapa8684 3 ปีที่แล้ว

    Thorai sewa ma sudhar lyaos vanne chahanxu... Dherai Barsa dekhi Buddha air ma ekdamai low AC cooling garne jasle garda Ukusmukus hune hami Yatru haru lai...Ajh Asti Nepalgunj bat aauda ta sit agadi rakheke paper le hamkidai aaipugiyi.....Fuel Bachaaun ko lagi Yatru lai Kin dukh Diyeko hola.....????

  • @younzanraj1270
    @younzanraj1270 3 ปีที่แล้ว

    Pilot ko problem haina nepali patrkar ra youtube le thulo banayeko ho

  • @aashnayt5683
    @aashnayt5683 3 ปีที่แล้ว

    Yo mug Sab afnu afnu Vado bharne kaam ho Timi news Bala ni uhi dyango mula hi

  • @bhimadai6765
    @bhimadai6765 3 ปีที่แล้ว

    Pailota ko kamjori ho

  • @lakpavloger98
    @lakpavloger98 3 ปีที่แล้ว

    Yo bawan harule hochayera bolne bahek aru kehi jandaina.....

    • @lakpavloger98
      @lakpavloger98 3 ปีที่แล้ว

      Power news lai katai bata rakam auchhaki banera tirik lairaxa...

  • @roshanchhetrikkkk1070
    @roshanchhetrikkkk1070 3 ปีที่แล้ว

    Sala huru le kattai pilot lai fasauna khojeko ta xaina