किवि लगाएका साथीहरू ले बुझ्नै पर्ने कुरा!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • how to pruning first year's kiwi plant?
    kiwi pruning!

ความคิดเห็น • 1

  • @budhachudamani20
    @budhachudamani20  2 ปีที่แล้ว +1

    किवि को बिरुवा लगाउदा पहिले हावापनी र उचाइ ... ( 1600 m. - 2200 m. अति उपयुुक्त )
    जात छनोट .... ( हेवार्द - ब्यससायिक खेतिको लागि राम्रो गुणस्तरीय जात ) ( अन्य -येल्लो, रेद , मन्टी , एलिसन , ब्रुनो आदि ... तर यसमा गुणस्तरीय फल उत्पादन क्षमता कम हुन्छ!)
    साथै यसमा परागसेचन को लागि छुट्टै भाले बोत को अति आवश्यक हुन्छ। - * नत्र भने फल निकै थोरैमात्र अदिन्छ! *
    किविको बिरुवा तीन तरिका बात उत्पादन हुन्छ -(1 - बीउ बाट ) (2- कलमी ( जरा बीउ बाट उमारेर त्यस्मा पुरानो फलेको हागा जोदिन्छ!)) (3- नयाँ हाँगो काटेर )
    तर बिरुवा छनोट गर्दा * कलमी बिरुवा सबै भन्दा राम्रो र छिटो फल लाग्छ ( लगाएको अर्को बर्ष बाटै ) ! ( अन्य ; बिजु बिरुवा फल फल्न 5-6 बर्ष लाग्छ भने कटिङ्ग बाट सरेको बिरुवा मा जरा राम्रो नहुने साथै फल पनि धेरै कम लाग्ने हुन्छ!)
    साथै बिरुवा --- मंसिर देखि माघ -- महिनामा लहाउनु अती उत्तम हुन्छ । नत्र अघि पछि बिरुवा मर्ने ठुलो सम्भावना हुन्छ!
    cbm..
    myagdi.