मलाई यो भिडियोले बनाउन खोजेको बिन्दु मन पर्छ। एउटा कुरा हामीले हल्का रूपमा लिनु हुँदैन हाम्रो आर्थिक अवस्था हो। दैनिक जीवनयापनको लागत बढ्दै गएको छ र यसले अधिकांश मानिसहरू र व्यवसायहरूमा हानिकारक प्रभाव पारेको छ। यो भिडियो तपाईंको पैसा बढाउन मद्दत गर्नको लागि उपयोगी हुनुपर्दछ, विशेष गरी तिनीहरू जो सुरु गर्दै छन्।…….
यो महत्त्वपूर्ण मुद्दा उठाउनु भएकोमा धन्यवाद। गरिबीको सबैभन्दा भर्खरैको अनुमानले 700 मिलियन मानिसहरू, वा विश्वको जनसंख्याको 9.2%, चरम गरिबीमा बाँच्ने संकेत गर्दछ। अनलाइन वा डिजिटल माध्यमबाट पैसा कमाउने अधिकांश मानिसहरूले कर र मुद्रास्फीतिको कारण बढी गुमाउँछन्।
सबैजना युद्धसँग सम्बन्धित जोखिमहरू बारे सचेत छैनन्, र निरन्तर द्वन्द्वहरूले स्टकदेखि मुद्रास्फीतिसम्म सबै कुरामा नकारात्मक असर पार्छ। तथ्यहरूले देखाउँछ कि विश्वव्यापी रूपमा 1.1 बिलियन मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन्, र यसको कारण चलिरहेको द्वन्द्व हो। यी प्रत्येक समस्याहरू समाधान गर्न थप प्रभावकारी दृष्टिकोणहरू छन्
तपाईंको पैसा लगानी गर्न राम्रो ब्रोकर खोज्दा विचार गर्नुपर्ने केही कुराहरू छन्: वैधता, पारदर्शिता, प्रामाणिकता, वास्तविक पहिचान, वर्षौंको अनुभव, विश्वसनीयता, र ब्रोकर प्रमाणित छ वा छैन। अन्तमा, तपाइँ तिनीहरूलाई Finra वा Google मा खोज्न सक्नुहुन्छ। यी विशेषताहरूले तपाइँलाई तपाइँको ब्रोकरले कुनै हानि वा धोखाधडी बिना लाभदायक सम्झौताहरू उत्पन्न गर्न सक्छ कि भनेर निर्धारण गर्न मद्दत गर्नेछ।
उहाँको नाम TANIQUE K LOUIS हो, र तपाईंले Google मा उहाँको सम्पूर्ण नाम टाइप गरेर सजिलैसँग उहाँको बारेमा पत्ता लगाउन सक्नुहुन्छ। उनको वैधताको कारण, उनको सम्पर्क विवरण र सोशल मिडिया ह्यान्डलहरू Google मा सूचीबद्ध छन्।
उहाँ इक्विटी, क्रिप्टोकरेन्सी, पेन्सन, FX, ट्रेडिङ, अन्य डिजिटल मुद्रा र अन्य धेरै सहित लगानी-सम्बन्धित विषयहरूको विस्तृत श्रृंखलामा विशेषज्ञ हुनुहुन्छ। उहाँ मैले अहिलेसम्म काम गरेको सर्वश्रेष्ठ हुनुहुन्छ, र हामीसँग कहिल्यै कुनै समस्या भएको छैन।
गॅाउका मान्छे नै अल्छीसुकुमवासी भएर भटाभट काठमाडौं जस्तो ठाउॅमा जग्गा हडप्न लागेको बेलामा किन जग्गा किन्न लाग्नु भएको होला? पैसा बढी भएर बालुवामा पानी हालेजस्तै हाल्न लाग्नु भएको हो कि कसो?
रोपनिको ४० हजार गरे सोंच्न सकिन्छ,नत्र यस्तो बिकट ठाऊॅंमा पैसा फॅंसाएर खाल्डोमा हामफाल्नु कल्ले चाहान्छ ???
यो भिडियो हेरेर मलाई त निन्द्रा पो लाग्यो 😲😲😲😲
यति राम्रो जग्गा नबेच्नु नै राम्रो हुन्छ, अब ब्यवहारले वेच्नै पर्ने भए रोपनीको १ लाखमा मिल्ने भए १० रोपनी सम्म मिलाउँ, हजुर।
ठाउको नाम छैन जिल्ला को नाम छैन ।।।।कस्तो ताइनतुइ को प्रचार
रत sytha
nice
Thanks
आची जस्तो भिडियो । न ठाउँ बताको छ, न मूल्य तोकेको छ न त भिडियो बनाउने प्रयोजन नै स्पष्ट छ ।
धन्यबाद
hahahaha
मलाई यो भिडियोले बनाउन खोजेको बिन्दु मन पर्छ। एउटा कुरा हामीले हल्का रूपमा लिनु हुँदैन हाम्रो आर्थिक अवस्था हो। दैनिक जीवनयापनको लागत बढ्दै गएको छ र यसले अधिकांश मानिसहरू र व्यवसायहरूमा हानिकारक प्रभाव पारेको छ। यो भिडियो तपाईंको पैसा बढाउन मद्दत गर्नको लागि उपयोगी हुनुपर्दछ, विशेष गरी तिनीहरू जो सुरु गर्दै छन्।…….
यो महत्त्वपूर्ण मुद्दा उठाउनु भएकोमा धन्यवाद। गरिबीको सबैभन्दा भर्खरैको अनुमानले 700 मिलियन मानिसहरू, वा विश्वको जनसंख्याको 9.2%, चरम गरिबीमा बाँच्ने संकेत गर्दछ। अनलाइन वा डिजिटल माध्यमबाट पैसा कमाउने अधिकांश मानिसहरूले कर र मुद्रास्फीतिको कारण बढी गुमाउँछन्।
सबैजना युद्धसँग सम्बन्धित जोखिमहरू बारे सचेत छैनन्, र निरन्तर द्वन्द्वहरूले स्टकदेखि मुद्रास्फीतिसम्म सबै कुरामा नकारात्मक असर पार्छ। तथ्यहरूले देखाउँछ कि विश्वव्यापी रूपमा 1.1 बिलियन मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन्, र यसको कारण चलिरहेको द्वन्द्व हो। यी प्रत्येक समस्याहरू समाधान गर्न थप प्रभावकारी दृष्टिकोणहरू छन्
तपाईंको पैसा लगानी गर्न राम्रो ब्रोकर खोज्दा विचार गर्नुपर्ने केही कुराहरू छन्: वैधता, पारदर्शिता, प्रामाणिकता, वास्तविक पहिचान, वर्षौंको अनुभव, विश्वसनीयता, र ब्रोकर प्रमाणित छ वा छैन। अन्तमा, तपाइँ तिनीहरूलाई Finra वा Google मा खोज्न सक्नुहुन्छ। यी विशेषताहरूले तपाइँलाई तपाइँको ब्रोकरले कुनै हानि वा धोखाधडी बिना लाभदायक सम्झौताहरू उत्पन्न गर्न सक्छ कि भनेर निर्धारण गर्न मद्दत गर्नेछ।
उहाँको नाम TANIQUE K LOUIS हो, र तपाईंले Google मा उहाँको सम्पूर्ण नाम टाइप गरेर सजिलैसँग उहाँको बारेमा पत्ता लगाउन सक्नुहुन्छ। उनको वैधताको कारण, उनको सम्पर्क विवरण र सोशल मिडिया ह्यान्डलहरू Google मा सूचीबद्ध छन्।
उहाँ इक्विटी, क्रिप्टोकरेन्सी, पेन्सन, FX, ट्रेडिङ, अन्य डिजिटल मुद्रा र अन्य धेरै सहित लगानी-सम्बन्धित विषयहरूको विस्तृत श्रृंखलामा विशेषज्ञ हुनुहुन्छ। उहाँ मैले अहिलेसम्म काम गरेको सर्वश्रेष्ठ हुनुहुन्छ, र हामीसँग कहिल्यै कुनै समस्या भएको छैन।
पचास लाख मा दिने भये म लिन्छु ।के दिनु हुनछ?
जबाप दिनुहोस please
Kun thauma ho sir yo jaga nam khulaunu pareuni ropaniko kati ho teyo pani jankari denu pareu haw talma vdeyo banaira hunxa
भिडियो बनाको भकोछ त न ठेगाना न ठाउको नाम छ लोकेसन त राम्रो संग राखेर भ्बनाउनु हावा भिडियो
गॅाउका मान्छे नै अल्छीसुकुमवासी भएर भटाभट काठमाडौं जस्तो ठाउॅमा जग्गा हडप्न लागेको बेलामा किन जग्गा किन्न लाग्नु भएको होला? पैसा बढी भएर बालुवामा पानी हालेजस्तै हाल्न लाग्नु भएको हो कि कसो?
Kun thauma hola?
यो कुन ठाउँ मा हो जन्कारी नै छैन त
कुन ठाउँमा हो यो जग्गा लोकेसन पनि छैन के हो यो
JAGGAA RAMRO DHANYAABAATREPLIED MÀA HAJUR 🎀🎀🎈🎏🎏🎎
कुन ठाउ कुन ज़िला हो जगगा मात्र देखाय को छ
मोटर बाटो देखियन यो जग्गा भयको ठाउँमा जानको लागि हेलिकप्टर मै जान पर्ने हो कि कसो
❤
Thanks
घर हेर्दा लिम लिम लाग्यो तर कुन जिला हो थाहा भएन
Gorkha jilla ho
@@realestatenepal2कुन गाउँ हो ??
k taile line ho. keko lagi do gareko. kun thauma cha
रोपनिको दश हजारले दिनेभए तुरुन्तै पास गरम्ला यदि कुनै लफडा छैन भने मात्र।
तपाईंले लिदा पनि लिदैन, हामिले दिदा पनि दिदैन अनि लफडा हुनेत कुरै भएन , भिडियो हेरि कमेन्ट गरिदिनुभएकोमा धन्यवाद ।
Bhalu aaune thau hola
हुन्छ, लिनोस्
कुन ठाउँ हाेला हजुर याे
@@padamraj9704 gorkha
कहाँ हो यो...??? कुन ठाउँ हो...??? जम्मा जग्गा कति...??? रोपनी कति...??? के पाराकको भिडियो हो यो...???
गोर्खा जिल्ला , मैदान बजार , १०० रोपनि , रोपनिको १ लाख , आवस्यक भए सम्पर्क गर्नुहोला ।
KTM bata Kati time laganii
याे जगा भयकाे पहिले काे नेपालकाे कालापानी हाे अहिले भारत मा पर्छ तेहि भयर ठेगाना छैना
Jillaa ra thau bujhine gari vannuparo.
i would like to visit the place.
Yes please, drop your number
984-0747335
फोन नै उठाउनु हुन्न रहेछ, लाग्दा पनि लाग्दैन भुवन सर के हो पारा
Kun thauko ho location vaina khane Pani xaina kasto xa herda garo xa . Milaora Diya Linaxu from middle East tq
location gorkha jillako ho, bato bijuli pani sabai subidha chha. Dhanyabad
Total price Kati honi hjr ?
बिक्री भएको हो सर
Jagga dekhaune kam nagarnu sir thegana nabataune vaye duniyako aakha maatra dukhx
2q❤
Where from know
kun thau ma honi hjr..
Aajabholi katai yestai sasto land vaya katai khabar pau na Hajur
Phone pau na hajur
Kun thaaumaa hor yo
Gorkha
कुन ठाउमा हो सर नम्बर पाउन सकिन्छ कि
पुरै नेपाल जस्तै छ त हो
KUN JILLAA?? FROM AUSTRALIA.
Gorkha
Hawadari guf ek lakhma ek pathi mayo aune hola haina
Kripaya yahalai awasyak chha bhane samparka garnuhola. Comment ko lagi dhanyabad.
Sir yo ghar sahit ko 3 ropani katera din milxa ki
Milchha. Kripaya samparka garnuhola.
कुन ठाउँ होर यो
यो कुन ठाउको जग्गा हौ ?
Bato najikai ko 5 ropani jagga m lai chaiyo
Ropaniko 40 Sam dinu hunxa vane ma turutai 4 ropani chayako xa KTM Banshthali bata Kati time lagaxa sms ko reply dinu hola
Kun thauma hola hajurr...ma 3 ropani linxu
Kun thau hola i am intreseted ...
Gorkhama ho gokarnaji
कुनठाउमा हो ?
कुन ठाँउमा हो location पनि बताउनुन
Gorkha jilla maidan bajar chhoprak
Hello sir
Yo jagga m kinxu kati ho aanako kun jilla kuna thauho
Gorkha jilla maidan bajar
Hawa talma parchar garnuhunxa
Kun thaau ko ho yo ??
जुन जिल्लाको जग्गा होला?
Ma kinchho , 0.5 lakha/ropani, yes?.
@@bistanarendra1016 do contact please, yes ?
कुन देशहाे देशकाे नाम किन उल्लेख नगरेकाे हाेला।
कोदोबारी जस्तो छ यार....
कोदो, मकै, तर्कारी , जे लगाए पनि हुन्छ
याे जमिन कुन ठाउँमा हाे र कति जमिन र कुल मूल्य के कति पर्छ जमउनमा जाने बाटो छ कि छैन गाडी जान सक्छकि सक्दैन यथार्थ बताइदिनुस न हजुर ।
गोर्खा जिल्ला १०० रोपनी रोपनिको १ लाख बाटो पानी बिजुली सबै सुबिधा छ , कृपया सम्पर्क गर्नुहोला
Yo jagga Kun thauma paryo hola
Kun thau malai 10 ropani chahiyeko chha kasari contact garne khoi phon namar pani chhain
Sabai jagga lai 1 lak Ma diye pani kindaina
Hajurle kindaina , hamile didaina. Kuro milyo, je hos hamro video heri comment garidinubhayekoma dhanyabad.
Kasto video ho .na thaau ko naam na kunai mol molai.
Hello kun Thomas ho hajur
कति दिन मिल्छ
कुन ठाऊमा हो यो जग्गा?
Gorkha
अहिले छ कि बिक्री भईसक्यो?
xa
kun thau ho
Kun daau ho sirr
How much per ropani n location katahoni
1 Lakh per ropani location gorkha
Kun thau ko jagga ho
K ho yar fed na tuppo ko video khas k ko lagi banayaako ho Kun jilla ho kaha ko Kun thau ma ho sabai bhannu paro ni yo solti
Gorkha jillama ho, anya jankariko lagi kripaya samparka garnuhola
जग्गा देखाउने मान्छे जंगल देखाएर बस्छ क्यामेरा मेन हावा
हो
Thau nai jungle hola
Dalal ko new idea
Thanks for the comment
Omg pllij i wan't this house pllij
Kalanki bata kati km cha
135
कुन जिल्ला गाउको नाम भनु परोस्वाट
गोर्खा जिल्ला सिरानचोक गाउँपालिका
kun thau ho malai chaiyo namber dinuta herna aauxu ma
एक रोपनी मा कति कठ्ठा हुन्छ,?
थाहा भएन माफ गर्नुहोला ।
13,31रोपनी को एक बिगा हुन्छ सर
20
Kun thau ho gar ra 2 ropni chayo
Kati ho ma kinxu
Khareni mathi gagu ho
Ho
pani ko subidha xa ki xina
Sir malai yak musta 500 ropani chayo. Yak dam sasto dar Maa
Xa please contact
Ma lina chahancu
Kun thau ho ke kati bhau ho tyo pani vannu vaya huntyo ni
Gorkha jilla ho 135 km from ktm, 1 lacs per ropani
Kati ropani xa ani kati ropani ko kati m dinu hunxa
१०० रोपनी सम्म छ, जति चाहे त्यति लिन सकिन्छ, रोपनीको १ लाखमा दिने हो , धन्यबाद ।
A sir 🙏🙏 yo kun thauko video ho? Garo vayo bujhan lai 😁😁😁😁
gorkha
कुनठाऊहो
Hajurko nambar xaina sir
9840747335
Kun Thau Gorkha ! Sama Gaun pani Gorkha ho Arughat pani ho Kun Thau thyakk banni paryo
Maidan bajar gorkha
यो भिडियो के को लागि बनाको
बिक्रिको लागि
Kaha ho yo jagga kun thau ma parcha hola?
कुन ठाँउ कुन जिल्ला छैन आफ्नो घर को भिडियो बनको होला
Sarkari mulya kati ma malpot tirchha ra dalaali mulya kati ni ?
Thumbnail ma diyekobchha ta mulya ta ek lakh ropani re 😂 tara nepal ma parchha ki china india ma parchha tyo bhane thah chhaina 🤣😂
कुन्ठाउ होर
Yo jagga gayo.?
कुन ठाउहाे त्याे बताउनु न
गोर्खा जिल्ला हो यो ।
कहाँ हाे भन्ने थाहानै भयन।
Gorkha
Indian can buy?
Yes please contact
kawasoty ma 33 fit bato pich ma 1.5 katha 20 m mohada bhayako famali basna milne jaga bikrama x samparka garna saknu huncha matra 60 lakh ma
Kasto xa vdo dekhaunu hola
कावासोती कहाँ नीर हो सर जानकारी पाउन,पूरा लोकेसन जानकारी गराउनु होला।
Tirbani tar 6m pich bato
20M ko mohada 1.5 katha famili basnako lagi ramro x
@@liladharacharya1776 kun thau ho kawasoti
गोर्खा कुन गाउँ हो
Maidan bajar
Kun thaumaho
Maidan bajar gorkha
Video halyo atopato kehi xaina
Saalaakhaala 70 hajar ropani ko hunxa vane kuro agi badaam.
Kripaya samparka garnuhola
घर र जग्गा लाई कति मूल्य राख्नु भएको छ ।भन्दिनु होस न।सारै मन पर्यो ।
Vews kamaune name nagara hai babu
Thauko nam khulaunu paryo
Gorkha
देखाउन मात्र हो भने किन Video upload गर्या हो?? नत्र सबै कुरा खुलाउनु पर्दैन र पब्लिक गरे पछि???
थप जानकारिको लागि सम्पर्क गर्नुहोला
Yo kun thau ho..
Gorkha
Hawa video banaune uplode garne
Yahalai jaggaa chahiyeko chha bhane kripayaa samparka garnuhola, video heri comment garidinubhayekoma dhanyabad.
Hait न मच्चिने पिङ्को १०० झड्का , न बेच्ने जग्गा को video बनाउने को मानिसक झटका हो ,
यदि यहाँलाई आवश्यक छ भने कृपया सम्पर्क गर्नुहोला ।