जति पनि बिदेशी हरुको अन्तरबार्ता हेरियो।तर माउडको सबै अन्तरबार्ता धेरै दामि अनि रमाईलो लाग्यो। जोडि पनि धेरै दामि।माउड झन So Lovely Cute अनि So innocent.माउड नेपाली बोलेको धेरै मन पर्छ।कति मज्जाको हो माउड। सारै मन पर्यो।।माउड बोलेको हेरिरहु जस्तो लाग्ने।
हाम्रो बिदेशी भाउजु लाई उच्चा सम्मान र सलुट् छ!!! र भाउजु को हाँसो चाहिँ लास्टै मिठो छ!!! बधाई छ दाजुलाई यति सुन्दरी बिदेशी भाउजु पाउनु भाकोमा !!! र तपाईंहरुको काम लाई सम्मान छ!!!
सारै मिठो रमाईलो नेपाली बुहारी अर्थात नेपाली भाउजुको बैनी माइली कान्छी छ की छैना यदि भए माया बिहे (जिबनी संगिनी) बनाउन मन पर्यो। राम्रो घर-घराना वा परिवारको समाजसेवी साथ साथै बिशेष क्षमता भएको मानिसलाई ठाउ सिप अनि यो अबसर दिनु भएकोमा, हजुरहरु नमूना जोडी देख्दा खुसी लाग्यो। हाल, दुबाईको जुमेरा शहर
What a beautiful work!🙏 हाम्रो बिदेशी नेपाली बुहारीको सरलता, शिष्टता, रूप, हाईट, बोली र हॉंसो साह्रै मिठो लाग्यो।💕💕💞 Good luck for your upcoming new project and social work!👍👍👍!
आहा, कति मिठो मिठो बोल्न जानेको नेपाली बुहारिले राम्रो रमाइलो लाग्यो। यो जोडीलाई देख्दा, मैले यो भन्दा पहिलाको भाग पनि हेरेको थिय। हाल अहिले दुबाईको जुमेरा शहरबाट।
विकसित देशको मान्छेको सोच नै विकसित छ। हाम्रो देश नेपालको मान्छेहरुत सब घमण्ड भरिएको हुन्छन्। दाइ भाउजू नमस्कार । धादिङको चेली पनि रैछिन मेरो जिल्लाको। राम्रो सङ्ग काम गर्नु बहिनी सफल जीवन् को शुभकामना छ।
Learn something from the foreigners their working ability and their plans for the orphans and the slow minded people Great job carry on..best of luck for you both
मान्छे जत्ती राम्री उति बिचार उति राम्रो अन्तर वार्ता लिनेे कोत कुरोनै नगरुम सायद यतिको समसामयिक अन्तरवार्ता लगभग बिरलै मात्र हेर्न र सुन्न पाइन्छ ।धन्यवाद सम्पु टिमलै बिशेश हल्याण्डकी चेली र नेपालकि बुहारी र मेरो अन लाइन टिभी र बिशेश बिशेश विश्व जि लाई ।देवीराज लोवा पान्थर नेपाल् ।
PUGU काे बुबा Chetan Karki जस्ताे तिबेतियन chinese चेलीलाई बिबाह गरिसकेपछि सन्तान सहि जनमाउन लगाएर भाेटे जात भनेर अबहेलित गरि सम्बन्ध बिच्छेद गराई बिदेशी चेलिलाई अपमानित र बेहाल बनाएकाे छ, त्यस्ताे गल्ति नहाेस तपाईहरुकाे जाेडि अनन्त रहाेस हाम्रो कामना छ सन्जय जी...!
She is so charming, beautiful and of course compassionate.i wish you both all the very best keep doin wat u r doin stay happy and blessed as always love from USA ❤❤
Watching from USA(bhutness refugee in past)I watched 2more her interview so I like her way of talking,laughing special her work for Nepalese. Great 👏👏👏
नेपाली महिला भएको भए सामाजिक काम भनेर शोषण गर्थे होला तर यो भाउजू ले नि स्वर्थ सोसल ओर्क गरेको देख्दा बिदेशी सस्कार मन पर्यो र भाउजुको हासै मिठो दाजु भाग्य मानी नै हो
३ वर्ष कान्छो नेपाली श्रीमान् पाएकोमा मख्ख कोरियन भाउजु,कोरियामा नेपालीको भगवान बने
th-cam.com/video/yga9YT24S_E/w-d-xo.html
यी बिदेशी चेली नेपालकी बुहारी सारै रमाइलो गर्ने हुनु हुदो रहेछ। बोली कति मिठो ।।
Nepali ko Vanda poni mitho bole😆
बिदेसि चेलि नेपाली बुहारि बन्दा चाहिँ येक दम खुसि लाग्याे
धेरै हसाउनि बिदेसि चेलि
साथी बन्नुस ल
dami layo haso cahie
बिदेशी भाउजुको नेपाली बोली अनि हसाँई राम्रो लाग्यो ।यसरी नै हाँसीरहनु होस है सधै भरी ।
कति मिठो बोली र हासो नेपाली बुहारीको।नेपाली भासा पनि कति राम्रो बोल्नुहुन्छ।
जति पनि बिदेशी हरुको अन्तरबार्ता हेरियो।तर माउडको सबै अन्तरबार्ता धेरै दामि अनि रमाईलो लाग्यो। जोडि पनि धेरै दामि।माउड झन So Lovely Cute अनि So innocent.माउड नेपाली बोलेको धेरै मन पर्छ।कति मज्जाको हो माउड। सारै मन पर्यो।।माउड बोलेको हेरिरहु जस्तो लाग्ने।
मलाई चाही भाउजुको हासोँ नै मन पर्यो💕💕💕
o ho kati frankly katti chadai nepali bolnu sirko akdam biswa limbu and doi couples lai deraderai dhanyabadh
Omg kasto ramro boleko nepali languages ..deraiu khusi lagyo ..so cute smile. vauju💓💓💓💓💓
हाम्रो बिदेशी भाउजु लाई उच्चा सम्मान र सलुट् छ!!! र भाउजु को हाँसो चाहिँ लास्टै मिठो छ!!! बधाई छ दाजुलाई यति सुन्दरी बिदेशी भाउजु पाउनु भाकोमा !!! र तपाईंहरुको काम लाई सम्मान छ!!!
सारै मिठो रमाईलो नेपाली बुहारी अर्थात नेपाली भाउजुको बैनी माइली कान्छी छ की छैना यदि भए माया बिहे (जिबनी संगिनी) बनाउन मन पर्यो। राम्रो घर-घराना वा परिवारको समाजसेवी साथ साथै बिशेष क्षमता भएको मानिसलाई ठाउ सिप अनि यो अबसर दिनु भएकोमा, हजुरहरु नमूना जोडी देख्दा खुसी लाग्यो। हाल, दुबाईको जुमेरा शहर
भाउजू चै सारै मिठो बोल्ने अनि कति खुशी देखिनुहुन्छ
Mlai pni bolna vatna man pro
Good vauju
Good job sisbro
हेहेहे भाउजू ले क्या हसाउनु हुन्छ के सारै रमाइलो भाउजू 😁😁
sachikee yo hamro nepani buhariko interview herda sachee née ramailo lagax kehi bor lagadeen interview sakeko pani thaha hundeen deree khusi lagax
राम्रेछजेडिसदैराम्रेहेस
Right niru.
Umm k haii hjur
विकासित देश को मान्छे को सोचाइ पनि विकसित नै हुने रैछ भन्ने बुझियो।नेपाली मा घमण्ड बाहेक केही हुन्न
Kabita Tamang s
@@subashpokharel3021 के भन्नू खोजेको हो कुरा बुझिन मैले
सहि कुरा
हो रैछ बिकसित देसका मान्छे हरुको सोचाइ राम्रो नै हुने रैछ
Kura chahi 100% shahi ho
Best couple
साथ कहिल्यै नछुटाेस धेरै धेरै शुभकामना ,
बिश्व दाई!यस्तै काम गर्दै जानू होला सलाम छ हजुरलाई पत्रकार होस् त यस्तो। भाउजु,दाजु लाई सम्झ्ना छ ल💕
बिदेशी भाउजू को हासो धेरै राम्रो लाग्यो
mero online tv hernuhune sabaima namskar ....सबैजना साथी बन्नुस है
K ma sathi bannu?? TH-camma banna namilne😂😂😂
लछिन को भाउजु ।
Ok
@@messilimbu2588 youtube mai bannus sir @romantic media hai t
@@riteshgurung8428 साथी बन्नुहोला
Kati mitho haser boleko 👌👌💕💞
What a beautiful work!🙏
हाम्रो बिदेशी नेपाली बुहारीको सरलता, शिष्टता, रूप, हाईट, बोली र हॉंसो साह्रै मिठो लाग्यो।💕💕💞
Good luck for your upcoming new project and social work!👍👍👍!
धेरै रमाइलो हुनुहुदो रैछ बिदेशी नारी
नेपाल को बुहारी 😍😍😘😘
चखेवा को जोडी जस्तो सुन्दर जोडी सदा सदा हासी खुशी सदाबहार छहोस
मैले हजुर हरुको 3 वटा ईन्टरभिउ हेरिसके हाल म मलेशिया बाट खुशी लाग्यो
आहा, कति मिठो मिठो बोल्न जानेको नेपाली बुहारिले राम्रो रमाइलो लाग्यो। यो जोडीलाई देख्दा, मैले यो भन्दा पहिलाको भाग पनि हेरेको थिय। हाल अहिले दुबाईको जुमेरा शहरबाट।
विकसित देशको मान्छेको सोच नै विकसित छ।
हाम्रो देश नेपालको मान्छेहरुत सब घमण्ड भरिएको हुन्छन्।
दाइ भाउजू नमस्कार ।
धादिङको चेली पनि रैछिन मेरो जिल्लाको।
राम्रो सङ्ग काम गर्नु बहिनी सफल जीवन् को शुभकामना छ।
Lots of luv n respect ❤ dherai ramro kaam garnu hudaicha
Learn something from the foreigners their working ability and their plans for the orphans and the slow minded people Great job carry on..best of luck for you both
😍😍
जे हाेस नेपाली बुहारीकाे सबै कुरा मन पर्याे राम्रेा दाम्पत्य जीवन हाेस । बिदेशि भनेर श्रीमान पक्षबाट धाेका नहाेस । शुभकामना ।
मान्छे पनि राम्री बोली झनै राम्रो हौ भाउजु सेवारो
अति सुन्दर जोडि यो सुन्दर जोडि लाई कसैको नजर नलागोस सारै राम्रो हासो बिदेशी बुवारी को
भाउजु त सारै राम्री के 😍😍 keep going 👍
नेपाली कति राम्रो बोलेको अनि हासो चै साच्चिकै राम्रो मान्छे पनि राम्री साथमा काम पनि अति राम्रो keep it up continue pl wish you all the best
I live in Holland, belgium...most of them are very social, helpful..like her..its their culture to help eachother n to be social
अति मीठो बोली दू ई जोड़ी सदा साथ रहोस भगवानको आसिष रहोस
वोह ! सारै मज्जाको interview
Wow जोडी होस त यस्तो, अनि बुहारी होस त यस्तो हरेक नेपाली ले यस् बाट सिक्नु जानू जरुरी छ खुसी लग्यो।
Gread lady..we are very much impressed
मान्छे जत्ती राम्री उति बिचार उति राम्रो अन्तर वार्ता लिनेे कोत कुरोनै नगरुम सायद यतिको समसामयिक अन्तरवार्ता लगभग बिरलै मात्र हेर्न र सुन्न पाइन्छ ।धन्यवाद सम्पु टिमलै बिशेश हल्याण्डकी चेली र नेपालकि बुहारी र मेरो अन लाइन टिभी र बिशेश बिशेश विश्व जि लाई ।देवीराज लोवा पान्थर नेपाल् ।
She is Too Frank The way she Talked the way she laugh....Best Couples Ever...😍😍
सार्है मीठो बोली र always stay happy 🌷🌷🙏🏽🙏🏽
PUGU काे बुबा Chetan Karki जस्ताे तिबेतियन chinese चेलीलाई बिबाह गरिसकेपछि सन्तान सहि जनमाउन लगाएर भाेटे जात भनेर अबहेलित गरि सम्बन्ध बिच्छेद गराई बिदेशी चेलिलाई अपमानित र बेहाल बनाएकाे छ, त्यस्ताे गल्ति नहाेस तपाईहरुकाे जाेडि अनन्त रहाेस हाम्रो कामना छ सन्जय जी...!
Testo hunn hola because he is newa
Sai kuraa thanku
हल्याण्डकी छोरी नेपालकी लाई भाउजु लाई उच्च सम्मान हाँसो सारै राम्रो मिठो लागो र रोमान्टिक धेरै हुनुहुदो रहेछ र फेन्टास्टिक हुनुहुन्छ😆😆😆😆😆
Dherai dherai ramro kam garnu vako xa dai ani didi👌❣❣
Well done both👏👏👏
Holand को नेपाली बुहारी मेहेनती, धार्मिक, सबथोक गुन भ भएकी छोरी मान्छे हुनु पर्ने गुण भ भएकि छे। धेरै राम्रो ।
Educated European girl. Very kind hearted and beautiful, like parents to those girls.we need many like Maud,
All the best.
From UK
धेरै राम्रो काम गर्नु भएको छ बिदेशी बुहारी भएर पनि सलुट छ सम्पुर्ण मिडिया टिम लगायत दुबै कप्पल जोडि हरुमा👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌
She is so charming, beautiful and of course compassionate.i wish you both all the very best keep doin wat u r doin stay happy and blessed as always love from USA ❤❤
बुहारीको काम एकदम महान छ। सबैलाई हास्न सिकाउनु हुन्छ काम सिकाउनु हुन्छ।
She is fluent in nepali, and has very good sense of humour.
God bless the couple .
Vauju le kati mitho bolne nepali ani kam pani kati ramro garaudai wow
साच्चै नई कती ऊज्यालो माँछे कती हंसिलो माँछे👏👍👌👌👌
Wow खुसि लाग्यो 😊😍😍👏👏👏👏👏👏👏👏👏👏👏👏 धन्यवाद भाउजु 😊
ati ramro work didi hajur
Sarai ramailo raixa time milayera sabaile hearnuhola👌
धेरै राम्रो motivate ..
I love her ..so open daju is so lucky
Aaha kati mitho boli hamro dd ko pargati ko kamana.
Thank u soo much ! For inspiring all women"s spread.
Lop boath of u....hajur haru ysari nai milera basnu ani ek arka ko saath dinu......
ल दामी छ नेपाली बुहारी बधाई छ
Beast of luck.
Good couple . Very nice spich .
Jeevan gurung.
Gorkha .
भाउजुको(Smile)चाहि (Sweet)..👌👌
Great lady with job.
Our huge Respect.
कति राम्रो जोडी तपाई हरुलाई दीर्घकालीन को लागी शुभकामना छ।
Bhauju's social entrepreneurship😍😊
Ekdam ramro lagyo , bishwa sir thank you 🙏
Kasto ramri vauju God bless you vabi lots of love 😍
Nepali haru le Bhauju sanga sikhnu parney dherai kura cha...really hats off...beautiful couple...
wow god bless you all sister and brother...😍😍
दामी
Vauju soooo much frank owowreally nice
हल्यान्ड को नारी नेपाली बुहारी, कति राम्री अनि मीठो बोली त्यो पनि नेपाली भाषा मा हासो को त कुरै नगरौ करोड को हासो
Wow perfect couple God bless both of you
सार्है राम्रो जोडि सधै येसरी नै हासि खुसी रहोस शुभकामना छ।
Wow nice very good job I we'll form malaysia
lot of lots thanks biswa bro.... nice video
Both are beautiful couple nice work 👏🏻👏🏻
cute maud बहिनी धेरै धेरै सम्झना साथै धन्यबाद छ।
जे होस कुइरेनी तरुनी पट्टायेर बिहे गरेको छौ मैले चै माने ब्रो।।। बधाइ छ।।।
हाम्रो त सपना पनि नसोच्दा हुन्छ।।
so lucky bro.
राम्रो जिबन होस भौजुक्को सभ बन्दा हासो राम्रो छ 💕💕💕
Best of luck. and Happy married life.
एकदमै रमाइली रहिछन् भाउजू 👌👌👌
wow gut job...ncy couple..tack care😊
तपाईंको किस्मत एकदम भाग्यमानी रहेछ भाइ यति राम्री र शिल स्वभाव अनि दयालु भावना भएकी श्रीमती पाउनु भएको छ ।
Watching from USA(bhutness refugee in past)I watched 2more her interview so I like her way of talking,laughing special her work for Nepalese. Great 👏👏👏
Bideshi cheli nepaliki buhari huda derai khusi lagyo ani vaujuko haso boli dherai nai ramro xa
Wow vawju gud jub n god bless you..😊😊
Namestey ......PERFECT Couples ...Love u both ...
तपाइको जोडी 100 जुनी सम्मपनी अमर
रहोस
राम्रो काम ग्रर्नु भाछ !
Wow vauju good jop
all the best! dherai ramro
I love you you vauju you are so cute n you're Nepali language omg sunirahu God bless you
यहाँको body language एकदम राम्रो छ । धेरै धेरै सफलताको शुभकामना ।।
बिदेसि भाउजू को हासो चाइ दामी छ भौजु को सहि छ
hor
@@dhanrai4976 होनि
धेरै राम्रो काम,राम्रो मन हुने बुहारीलाई मेरो नमन छ।
Wow really nice da n vauju god bless both of ew 🙏💘💘💑💑💏💏
नेपाली महिला भएको भए सामाजिक काम भनेर शोषण गर्थे होला तर यो भाउजू ले नि स्वर्थ सोसल ओर्क गरेको देख्दा बिदेशी सस्कार मन पर्यो र भाउजुको हासै मिठो दाजु भाग्य मानी नै हो
Hi!
I am from India , I really like this couple and the way she speaks nepali specially.👌👌
wow बिस्व
जि को dailog 👏👏हल्यान्ड कि चेली नेपाली बुहारी लाई अजै धेरै पर्गती को कामना
यो मन त मेरो नेपाली हो 🇳🇵🇳🇵
पहिला बिदेशी भए पनि अहिले चाई पक्का नेपाल कि बुहारी हुनु भयो बधाई छ वाहा हरु दाम्पती दुई जान लाई ।
हाम्रो नेपाली बुहारी को बोली चाहिँ कति मिठो हासो त एक दम राम्रो ।
Holand ko vauju ko hasaie mitho nd perfact jodi.
आह।। कति मीठो बोलेको !! So sweet, So Cute👌👌👌👌👌👌 Genuinely Gorgeous भाउजू।। Tnku Online Tv बिश्वो लिम्बू ब्रो।। Tnkuu
भाउजू चाहिँ साह्रै फरासिली रैछ असाध्यै मनपर्यो ।
धेरै राम्रोअन्तरबार्ता।