छन्दु र मधुले हसाउनु हसाए,राजुको प्रवेशले झन उल्कै रमाईलो भयो।Jase Jamuna-18,Raju Madhu Yan Junkiri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • नेपाली लोक दोहोरीको ईतिहासमै पहिलो पटक धाराबाहिक श्रृंखलाको रुप लाईभ दोहोरी प्रयोग गरिएको छ ।
    नेपाली समाजमा घट्न सक्ने यथार्थ कथा तथा सामाजिक विकृतिलाई उजागर गरिएको यस श्रृंखलाको १८औं भाग प्रस्तुत गरेका छौं हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।
    यसका बिशेषताहरु
    *पात्रहरुले बोल्ने सम्वाद गीतकै टुक्का मार्फत रहेने छन
    *प्रयोग भएका भाका तथा थेगोहरु सबै नयाँ सृजनाहरु हुनेछन
    *प्रत्यक्ष दोहोरी गायनका साथै अभिनय पनि रहनेछ ।
    *एउटै कथामा आधारित रही धाराबाहिक रुपमा धेरै भागहरु आउनेछन ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    थेगाे : कुर्ची टेवल
    राखिसके मुटुकाे माझमा तिमलाई केवल
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #Jase #Jamuna#Junkiri_Dohori_Ghar
    =======================================
    Concept/Music/Thego
    BB Anuragee
    Host as Junkiri
    - Shikshya Rasaily
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 18
    =======================================
    Artist:-
    🎤 Indra GC (Harkaman)
    🎤 Shila Ale (Chameli)
    🎤 Bimalraj Chhetry (Mithuram)
    🎤 Resham Nirdosh (Jase)
    🎤 Riya Khadka (Jamuna)
    🎤 Mohon Kc (Janak)
    🎤 Yan Prasad (Neupane (Chhandu)
    Guest Artist:-
    🎤 Raju Pariyar
    🎤 Madhu Rasaily
    Musician Team :
    ♬ Harmoniyam : Rakesh Sony
    ♬ Sarangi : Kamal Kumar BK & Hemraj Gandharba
    ♬ Flut : Karan Pariyar
    ♬ Madal: Dipak Samip
    ♬ Madal: Kumar Lamichhane
    ♬ Guitar: Suraj Sharesth
    ♬ Octapad: Pritam Gurung
    Technical Team :
    🎥 Cinematography
    🎥 DB Lohoni
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Video Editor :
    🎥 Govind Anek
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 9849075301

ความคิดเห็น • 420

  • @junkirilivestudio
    @junkirilivestudio  2 ปีที่แล้ว +67

    आदरणीय सम्पूर्ण लाेक दाेहाेरी गीत संगीत प्रेमी दर्शक श्राेता तपाईहरुले हाम्राे जसे जमुना धाराबाहिक दाेहाेरी श्रृखलाई दिनुभएकाे याे अथाह मायाका निम्ति हामी हजुरहरुप्रति नतमस्तक छाैं । तपाईहरुकाे याे माया, सल्लाह, सुझाब र हाैसलाले हामीलाई अझै परिमार्माजित र परिस्कृत भएर अगाडी बढ्ने जाेस जागर संगै उर्जा मिलेकाे छ । हामी याे चाहान्छाै हाम्राे साथ तपाईहरुलाई तपाइहरुकाे साथ हामीलाई सदा रहिरहाेस् । फेरि पनि आभार व्यक्त गर्दछाैं हाम्रा भगवानरुपि दर्शक श्राेतालाई ।

  • @sagarkc8704
    @sagarkc8704 2 ปีที่แล้ว +22

    जसे र जमुना भाग १ देखिभाग १७ सम्म नछुटाई हेर्न पाईएको थियो र भाग १८ पनि हेर्ने अबसर प्रत भयो।लोकदोहोरि क्षत्रका हस्तिहरु राजु परियार,ईन्द्र जिस ,बिमल राज क्षत्रि ,त्यसैगरि छन्दुको रोलको निर्बाह गर्नुहुने यान प्रसाद नेउपाने लगाएतका अग्रज कलाकारहरुको भुमिका रहेको धाराबाहिक दोहोरि जसे र जमुना अतिनै रमाईलो छ र आगामि दिनमा अझै राम्रो सङ्ग प्रस्तुत गर्नुहुन्छ भन्ने आासा पनि छ ।र सफल्ताको सुभकामना पनि छ सम्पुर्ण टिमलाई फेरिपनि हार्दिक बधाई तथा सफल्ताको सुभकामना ब्यक्त गर्द छु साथै सम्पुर्ण अग्रज कलाकार हरुप्रति दस अौला जोडि हार्दिक नमन गर्दै🙏🙏🙏भाग १९ को प्रतिक्ष्यमा छु ।धन्यबाद

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว +4

      धेरै धेरै धन्यवाद हजुरलाई सदैव यस्तै माया, साथकाे अपेक्षा गर्दछाैं ।

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว +4

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @rarali5677
    @rarali5677 2 ปีที่แล้ว +45

    जहाँ राजु, त्यहाँ दाेहाेरीकाे चमक अर्कै हुन्छ । मेराे लागि जसे जमुना सिक्वेलकाे याे भाग नै उत्कृष्ट हाे ।

  • @bimalrajchhetri
    @bimalrajchhetri 2 ปีที่แล้ว +17

    नमस्कर म विमलराज क्षेत्री 'जसे र जमुना' लाई माया गरिदिनुहोला है

    • @Arunna881
      @Arunna881 2 ปีที่แล้ว

      ramro xa hjur

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +17

    आजसम्मकै रमाइलो दोहोरीमा नयाँ आयाम गाउघरको याद झल्काउने जुनकीरी घरको यो प्रयासलाई सलाम छ यसको निरन्तरता होस सफलताको शुभकामना साथै सम्पुर्ण कलाकारहरूलाई उच्च सम्मान छ 😍😍😍😍😍😍😍😍😍🌺🌺😍😍💐💐🌺🌺🌺

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg 2 ปีที่แล้ว +1

    राजु दाजि अाय पछि डबल रमाइलो भयाे सम्राट पायकाे तेसेेेेे त हाेइन

  • @ramitshah8153
    @ramitshah8153 2 ปีที่แล้ว +8

    King raju

  • @yadunandansharan1655
    @yadunandansharan1655 2 ปีที่แล้ว +1

    खत्रा छ दोहरी जुनकिरी लाइभ स्टुडियो लाई अनुरोध छ यस को अर्को भाग ल्याउनु होला

  • @manbahadur8379
    @manbahadur8379 2 ปีที่แล้ว +1

    जुनकिरी राेधी घर मां सरस्वती पूजा भोजन ग्रहण गीत सम्पूर्ण कलाकार हरु लाई बधाई छह गुड वीडियो बीबी अनुरागी लाई बधाई छह गुड वर्क नाइस सोंग एक्टर डाई रेक टर बीबी जी लाई बधाई छह गुड

  • @msmklang896
    @msmklang896 2 ปีที่แล้ว +5

    मधु कता हराको होनी अाज सम ल देखन पाइयो ल बधाई छ सबैलाई

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +16

    अाहा सारै रमाइलो सत्य नारायण पुजा लगाउदा सारै रमाइलो जसे र जमुना टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ,कति राम्रो नाच यान प्रसाद र मधु जि काे सबैको सुमधुर अावाजमा मिठाे भजन बधाई छ।।

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +8

    अाहा यन प्रसाद न्यौपाने जि र मधु जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,जाेडदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।सम्पूर्ण टिमलाई बधाई छ।।

  • @safalthapa7116
    @safalthapa7116 2 ปีที่แล้ว +4

    गुलाबी कलर को सारी लगाएको नाच चाहिँ दामी छ है

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +3

    Wow super nice dohori kati ramailo dohori vaneko yesto hunuparx sabai family basera herna Milne🥰🥰🥰. Yeha ta agraj dekhi anuj samma sabaiko sahakrye kati ramro x wow yesari nai sadhai pragati hudai jawos 😍🥰🥰 congratulations junkiri live studio and all team members 🎉🥰😍. Aaj Lok sor Samrat lok dohori lok king Raju Pariyar dai aauda kati ramailo vayo aru vaag ni sath rahis Raju dai ko 🥰🥰🥰

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +4

    ओहोइ22 💃💃💃💃💃💃💃👏👏👏दामी दोहोरी ।

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @menuk2398
    @menuk2398 2 ปีที่แล้ว +3

    Ahhh kati ramro sunirahu lagne ek damai maja aayo herna

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +4

    असाधै रमाइलो भयो आज को दोहोरी स्वरसमरात को इन्तृले

  • @santaram2271
    @santaram2271 2 ปีที่แล้ว +2

    xandu bhayan bhane majana aauthen yo sirelma xanduko yaktinna ramro

  • @bhandariaryan778
    @bhandariaryan778 2 ปีที่แล้ว +5

    Sarahi ramro marmik vajan

  • @chintamanimani9549
    @chintamanimani9549 2 ปีที่แล้ว +1

    राजु परियार जहा गयो ,उही रमाईलो छ त। लोक सांस्कृतिक को बाद साहा हैनर?

  • @Laliteditiz
    @Laliteditiz 2 ปีที่แล้ว +4

    Namaskar sabai ma atinai ramailo vayo

  • @khadgaghimire5077
    @khadgaghimire5077 2 ปีที่แล้ว +10

    सबै आदरणीय कलाकार हरु लाई सम्मान / नमस्कार ! " धुलो फ्याकौ नच्यातौ सारिलाइ , इज्जत गरौं नारिलाइ " सब भन्दा राम्रो टुक्का लाग्यो । धन्यवाद .. । राम्रो प्रयोग छ ... प्रयास राम्रो छ !

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +4

    सारै रमैलो

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +5

    Jatti hero uttinai ramailo dherai dherai safal ta ko suva kamana xa sampurna lai 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

    • @jamunachalise6379
      @jamunachalise6379 2 ปีที่แล้ว

      W

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 ปีที่แล้ว +1

    King Raju dai

  • @rijanlamichhane8842
    @rijanlamichhane8842 2 ปีที่แล้ว +1

    Raju pariyar daju dekhera herna aako

  • @purangurung7060
    @purangurung7060 2 ปีที่แล้ว +2

    दाम्मी दाम्मी 👍🏻🤞🏼🤞🏼🤞🏼🤞🏼😜😜😜

  • @buddhashrestha1676
    @buddhashrestha1676 2 ปีที่แล้ว +13

    उत्कृष्ट प्रस्तुति प्रति हार्दिक सम्मान।।🙏

  • @yamkc8167
    @yamkc8167 2 ปีที่แล้ว +1

    सारै राम्राे लाग्याे

  • @dineshghatani1869
    @dineshghatani1869 2 ปีที่แล้ว +5

    अति उत्कृष्ट सबैलाइ कोटि कोटि नमन:

  • @keshabsingh9602
    @keshabsingh9602 2 ปีที่แล้ว +2

    Waw supper dhohari

  • @hunterwangde9665
    @hunterwangde9665 2 ปีที่แล้ว +1

    मधु जस्तो जस्तो सुकै कथामा पनि आफुलाई दरिलो तरिकाले समर्पित गर्न सक्ने गायिका सायद छैनन होला।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    Aahaa ati naimitho ramailo

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +6

    Mata sadhai var herxu dherai ramro lagxa miss you all tim lai 🙏❤️🇳🇵

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

    • @rabighimeri1093
      @rabighimeri1093 2 ปีที่แล้ว

      Hush hunxa brother and sister holtim lai naman gardaxu 🙏❤️🇳🇵

  • @anilthapa1640
    @anilthapa1640 2 ปีที่แล้ว +1

    beautiful madhu rasaili sis🙏🙏

  • @nurdevkhanal2645
    @nurdevkhanal2645 2 ปีที่แล้ว +1

    Very nice dohori geet .

  • @suvamshort5209
    @suvamshort5209 2 ปีที่แล้ว

    धेरै खुुसि लागेयो सबै लाई धन्यवाद

  • @devisubedi1515
    @devisubedi1515 2 ปีที่แล้ว +3

    Sarai rameylo program yasare sadhai herna payeis best wishes all teams 🙏🙏💐💐🌹🌹🌹

  • @keshabsingh9602
    @keshabsingh9602 2 ปีที่แล้ว

    Sun ma sugand bhayo

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 ปีที่แล้ว +4

    great

  • @sarojbartaula3852
    @sarojbartaula3852 2 ปีที่แล้ว +7

    Congratulations 🥳

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @sandeshlama7592
    @sandeshlama7592 2 ปีที่แล้ว +8

    Good

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई सदैव यस्तै माया, साथकाे अपेक्षा गर्दछाैं ।

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @karansoni8030
    @karansoni8030 2 ปีที่แล้ว +2

    Raju pariyar justin bieber

  • @krishnapariyar6428
    @krishnapariyar6428 2 ปีที่แล้ว +1

    Nice song all

  • @yadavravindra721
    @yadavravindra721 2 ปีที่แล้ว +5

    Super

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @hotelmyagdi9265
    @hotelmyagdi9265 2 ปีที่แล้ว +1

    Ramro chha

  • @krishnakarki2389
    @krishnakarki2389 2 ปีที่แล้ว

    जुनकीरी नानू कुनै एक इपिसोड यहि भजन शैलिमा दोहोरी बनाउनु पर्यो

  • @dhanusunar9041
    @dhanusunar9041 2 ปีที่แล้ว +1

    aasha didi nices

  • @thapatara8309
    @thapatara8309 2 ปีที่แล้ว +1

    कति रमाईलो

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 2 ปีที่แล้ว +1

    aahaa#

  • @sivalamichhane3551
    @sivalamichhane3551 2 ปีที่แล้ว +1

    Very very nice so beautiful song 👍🍇💕❤️🌹🥀💃🌞🇳🇵🙏

  • @nandaramkharel3179
    @nandaramkharel3179 2 ปีที่แล้ว +1

    Vajan ajae va hune ho jasto lago kate meto vajan inra dai ko

  • @shreebahadurb.k2230
    @shreebahadurb.k2230 2 ปีที่แล้ว +4

    Great song watching from Qatar

  • @jhom_thapa_magar
    @jhom_thapa_magar 2 ปีที่แล้ว +1

    लाईभ दोहोरीको किंग 😍😍
    1, चीज गुरुङ्ग
    2, सागर बीसी
    3, राजु आ डी
    4,प्रितम पोखरेल
    5,शंकर सुनार
    थप्दै जाम त 😊😊

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 ปีที่แล้ว

    Very nice songs 💐💐

  • @ganeshthapa9043
    @ganeshthapa9043 2 ปีที่แล้ว +2

    Nice

  • @ushasumiyaushasumiya6068
    @ushasumiyaushasumiya6068 2 ปีที่แล้ว +1

    Nicevdou r.u👌👌👌💞

  • @dipakchhetri2383
    @dipakchhetri2383 2 ปีที่แล้ว

    Lamjung king raju dai

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +1

    nice song

  • @kisankhatri8377
    @kisankhatri8377 2 ปีที่แล้ว +1

    U

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 2 ปีที่แล้ว +3

    Anp ko tukka dhetai manparx

  • @sandeshlama7592
    @sandeshlama7592 2 ปีที่แล้ว +8

    Good

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई सदैव यस्तै माया, साथकाे अपेक्षा गर्दछाैं ।

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +6

    great

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @Shoshikathapa
    @Shoshikathapa 2 ปีที่แล้ว +1

    अर्गनिक

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 ปีที่แล้ว +2

    ब्लाउजको पछाडिको कपडा छ्न्देले च्याती दिएछ कि क्या हो

  • @harishmahara6757
    @harishmahara6757 2 ปีที่แล้ว +4

    अरु त रमाइलो छ ।
    दोहोरी भाका भने खोटाङ जिल्ला दिक्तेल बजार
    जस्तै छ??

  • @solomi625
    @solomi625 2 ปีที่แล้ว +2

    Hjur thik bhannu bhayo madhu sister ejetko namuna hunuhunxa manxaelai herne ra bolne sobhab ejetko nmuna madhu xan ok bimal raj dada le thik bhannu bhaeyo ok

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +22

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว +8

    म मधुको ठुलो फानहो सारै राम्री अफ्सरा भन्दा कम की छैनन छिटो जन्मलिना पुगेछु 🙏😍😎🌺 I love you 😍

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 2 ปีที่แล้ว +3

    Raju vhako tesai raimilo

  • @मनुबिरही
    @मनुबिरही 2 ปีที่แล้ว +8

    आहा कति रमाइलो याद आयो गाउँ घरमा सत्य नारायण पूजा को भजन कीर्तन मधु नानी क्या दामी भो यन जी खप्पिस नै हो यार ।

  • @solomi625
    @solomi625 2 ปีที่แล้ว +3

    Sabai timli नमस्कार मधू सिस्टर को सोभाब deree ramro ra xandhu र राजू दादा को bhanda suru देखि अंतिम सम्म bimal राज dada र मधु सीटर को dheree rsmro Thank ❤🌹you junkiri Tim lai ji ok

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 ปีที่แล้ว +2

    Aaha kate mito vajan sari ramro dhori junkare sampurn tem lae namskar samjana

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +5

    राजु दाइ जहाँ त्याहा उज्यालो उत्पात सबैमा नमस्कार

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 2 ปีที่แล้ว +4

    raju sir le madhuko sapot garnu vhayan madhule aapno raaja vhanre bolaya paxi

  • @chandraterua5635
    @chandraterua5635 2 ปีที่แล้ว +6

    एकदमै राम्रो प्रोग्राम छ जुनकिरी को यसमा मधुको नाचो र स्वर सारै राम्रो छ तर मधुले लाज लाई लुकाउनु पर्छ अनि मात्र आफ्नो प्रतिभालाइ दर्शकको अगाडि देखाउन सफल भैन्छ

  • @meghapaudel6251
    @meghapaudel6251 2 ปีที่แล้ว +6

    हाम्रो सस्कार सस्कृति मा प्रहार भयको बेलामा जुनकिरिले गरेको काम अतुलनीय छ

  • @santoshmagar2486
    @santoshmagar2486 2 ปีที่แล้ว +7

    रिले दोहोरी को सबै भन्दा राम्रो, सभ्य र रमाईलो दोहोरी सबै कलाकार तथा जुनकिरी परिवार सबैलाई धन्यवाद यो भागलाई अझै तिन भाग बनाउँनु होला साथै राष्ट्रिय स्तरको कलाकार हरूको यती धेरै जमघट यो अत्यन्तै राम्रो र उत्कृष्ट रह्यो | thanks to all this junkiri family love you

  • @gorakhsinghgorakhsingh326
    @gorakhsinghgorakhsingh326 2 ปีที่แล้ว +4

    एक दंमै रामरो दोहरी तेसमा पुजा को बारेमा पनी गायको थियो रामरो छः है दोहंरी धन्यवाद

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 2 ปีที่แล้ว +6

    मधु को स्वर क्या दाम्मि राम्रो लाग्यो
    अाज धेरै रमाइलो भो धन्यवाद सम्पूर्ण टिम लाई

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +18

    अाजको यबिसेटमा राम्री अनि अनुसासित गायिका मधुको र राजुकोअागामन भयछ खुसि लाग्यो धेरै रमाईलो भयो बधाई छ सम्पूर्ण टिमलाई

  • @solomi625
    @solomi625 2 ปีที่แล้ว +3

    Junkiri timma shital gurung&madhu rasaeli sister e२jana ko suma dhur marmik दोहोरी chahan xau hajur mo jastai dheree ko chahana रहोस् नामकर thank 🌹❤you ji ok

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +10

    Maha gayak swor samrat raju pariyar.

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @arjungautam9787
    @arjungautam9787 2 ปีที่แล้ว +6

    यान मधु राजु रेशम झन बिमल के चाइयो ।आज रमाइलो

  • @yekendramahat5002
    @yekendramahat5002 2 ปีที่แล้ว +2

    Aaka rahechhan junkirima jase jamuna. Chhandu ji ra madhu ji ko nachai namuna.

  • @shervlogg
    @shervlogg 2 ปีที่แล้ว +3

    सम्पुर्ण कलाकार लाई मेरो 🙏🙏🙏🕺🕺🕺🕺🕺💃💃💃💃💃मलाई नि खुब नाच्न मन लाग्यो इन्द्र दाजै म हजुर को गाउले ।

  • @govindbk1
    @govindbk1 2 ปีที่แล้ว +4

    प्रत्येक्ष दोहोरीका अब्बल गायक एवम् धाराबाहिक दोहोरी श्रृङखला जसे र जमुनाका मुख्य पात्र रेशम निर्दोष "जसे संग गरिएको विशेष कुराकानी हेराैं ।th-cam.com/video/-xg9O_pII50/w-d-xo.html

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +4

    Karyakram ra live sarai man paryo ramailo lagyo tara aagami Episode ma pani Aadarniye Daju Raju Pariyar jiu lai samabes garnu hola vanna chahanxu.

  • @deeplovenischal5738
    @deeplovenischal5738 2 ปีที่แล้ว +2

    Lok samraat raju aayesi mahol farak vaihalxani vnya

  • @sailesneupane6778
    @sailesneupane6778 2 ปีที่แล้ว +7

    jay hos😀😀yan dai kada

  • @indragc7283
    @indragc7283 2 ปีที่แล้ว +7

    जसे जमुना आयो केरे हजुर हरु माझ

  • @baldevgiri8530
    @baldevgiri8530 2 ปีที่แล้ว +2

    SO NICE ALL BROTHER AND SISTER

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 2 ปีที่แล้ว +2

    कोहि कोहि त ढाडमा कपडा नै नभएको पनि पुजामा आउनु भाको रहेछ।😏

  • @harigurungsolty6731
    @harigurungsolty6731 2 ปีที่แล้ว +5

    आहा कति रमाइलो supper very nice .

  • @subarnauyoutube3139
    @subarnauyoutube3139 2 ปีที่แล้ว +10

    हिरो को इन्ट्री ले कथा को मोड बदलियो भाले लड़ाई तिरा लम्कियो केटी पक्ष बाटा बोल्ने पार्ट आउनु पारियो

  • @chamthapa4124
    @chamthapa4124 2 ปีที่แล้ว +7

    बधाई छ सम्पुर्ण मा , बेजोड पस्स्तुती छ !!!!

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +2

    Madhu ra Yan bhaiko kati ramro dance nagar lagla hai

  • @bikramsingh9368
    @bikramsingh9368 2 ปีที่แล้ว +7

    संमराटराजुमधु लगायेतसंपुणटणटिमलाई बदाईछ

    • @bbanuragee
      @bbanuragee 2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @bijayamagar5217
    @bijayamagar5217 2 ปีที่แล้ว +4

    waw dherai ramailo x suppor

  • @madankunwar613
    @madankunwar613 2 ปีที่แล้ว +11

    Congratulation excellent lokdohari ka maha gayak lokdohari ka swor samrat raju pariyar n singer yan Prasad Ji madhu ko bejod kala pratibha utkrista prastutti rahyoo congrets all the team thanks.junkari.