Rabi Lamichhane | Tekman Shakya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 45

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 22 ชั่วโมงที่ผ่านมา +4

    न्याय पालिका हैन भ्रष्ट चार सङ्ग्रहालय हो

  • @MinBahadur-x2x
    @MinBahadur-x2x 22 ชั่วโมงที่ผ่านมา +6

    राम्रै देसमा पो जन्मिय छु भ्रस्टाचार नगरे नेता नबन्ने जसरी भय पनि भ्रष्टाचारी बनाउने वा रे गणतन्त्र नेपाल तिमि जसरी आयौ त्यसरी नै जाउ यस्तै नै हो भने अब तिमि हामीलाई चाहिदैन !

  • @rameshthapa4815
    @rameshthapa4815 21 ชั่วโมงที่ผ่านมา +3

    भ्रष्ट सरकार मुर्दाबाद 😡😡😡😡

  • @8848Arjun
    @8848Arjun วันที่ผ่านมา +3

    जसको हातमा पावर सत्ता छ उसले नै देशको शक्तिको दोहन गरेको छ भन्ने कुरा यो सरकार बाट प्रस्ट हुन्छ

  • @nepalitube8750
    @nepalitube8750 23 ชั่วโมงที่ผ่านมา +2

    कुरा नै गर्ने हो भने अहिलेका सांसदहरूको र सरकार को छानबिन गर्ने हो भने सबै चुनाव उठ्न अयोग्य हुने पक्का छ

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 20 ชั่วโมงที่ผ่านมา +1

    वकील पार्टीकै, प्रहरी पार्टीकै, अक्तियार पार्टीकै,र नेपालका ठुला भनाउँदा मीडिया पार्टीकै, ल भन्नुस् के जनताले न्याय पाउलान???

  • @lokgurung7325
    @lokgurung7325 17 ชั่วโมงที่ผ่านมา +1

    Jai Rabi RSP 🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️❤️

  • @ramjibista9891
    @ramjibista9891 19 ชั่วโมงที่ผ่านมา +1

    सहि हो जे हुन्छ नेपालमै हुन्छ

  • @gentleperson2000
    @gentleperson2000 20 ชั่วโมงที่ผ่านมา +1

    नेपालमा राम्रो मान्छे बाँच्न सक्ने अवस्था छैन 😮

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 5 ชั่วโมงที่ผ่านมา

    रबिलाइओलिलेजिबन भर कश्तदुखदिरहनेछरबिहोसियार रहनु पर्ने छ !

  • @NepzgorkhyGaming
    @NepzgorkhyGaming วันที่ผ่านมา +2

    Rabi dai ko Jai hoss ❤

  • @damodarregmi491
    @damodarregmi491 11 ชั่วโมงที่ผ่านมา +1

    त्यो नागरीकता विदेस्सा वस्ता लीनु पर्ने द्ये

  • @BhagawatiPanta-h7x
    @BhagawatiPanta-h7x 8 ชั่วโมงที่ผ่านมา

    रबिले कम्पनि छाडेपछि काटिएका भनिएका चेकहरु कुन अबधिमा भरिएका हुन भन्ने पनि फरेन्सिक चेकिंगबाट देखिन्छ कि हेर्दा ठिक हुन्छ होला ।

  • @RamrajaRimal
    @RamrajaRimal 6 ชั่วโมงที่ผ่านมา

    ठिकै छ जनतालाई यस्तै भ्रष्ट एमाले र कांग्रेसका नेताहरु मन पर्छ भने अरू वैकल्पिक पार्टी किन चाहियो त?

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 20 ชั่วโมงที่ผ่านมา +1

    भ्रष्ट हरुको देश अनुसार को नियम !

  • @mayaadhikari3448
    @mayaadhikari3448 14 ชั่วโมงที่ผ่านมา +1

    We all know that Rabi is an innocent. May justice for Rabi right now

  • @Commoncitizen
    @Commoncitizen 22 ชั่วโมงที่ผ่านมา +2

    Last line is the truth , yo corrupted politicians haru lai chalaunu nai rabi ko lagi dasa lagnu sarah vayo 😢 yo Nepal ho yi varsta neta haru ley desh badalchhu vanera aauney lai khutta tanera ladai chhadchan

  • @ramjibista9891
    @ramjibista9891 19 ชั่วโมงที่ผ่านมา

    कानुनका १२ सिङ। सत्ताधारी ले सबै शक्ति प्रयोग गरेर कानुनको आफुखुसी व्याख्या गर्न नै कानुनमा लुप होल राखेका हुन्छन् ।

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 13 ชั่วโมงที่ผ่านมา

    Always true and best news.
    Thank you and weldone tekmanji.

  • @jayagurung7003
    @jayagurung7003 19 ชั่วโมงที่ผ่านมา

    Babu timle 💯 sahi bhannubhayo malai pani testai lagcha

  • @VinnyG2022
    @VinnyG2022 21 ชั่วโมงที่ผ่านมา

    अब, अपराधी,भ्रष्ट र नालायक हरुको गेमको द एन्ड गर्न, बिर गोर्खाली युवाहरुको किन्चीत मात्रै प्रयास काफि छ! भ्रष्टाचारी होसियार…….. हाम्रो एन्ट्री हुदैछ॥ जय नेपाली सन्तान॥॥

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq ชั่วโมงที่ผ่านมา

    Satya tathya ma adharit vayera samachar bana vai ,hami jasto jhola bokera nahidne lai Rabi hoski ,ser b. Oli,prachanda hos bastavik samachar chaiyo

  • @AarjuAarjujoshi
    @AarjuAarjujoshi 8 ชั่วโมงที่ผ่านมา

    Sahi vannu vo tank man jee good sajetionisfaction

  • @damodarregmi491
    @damodarregmi491 11 ชั่วโมงที่ผ่านมา

    जनता छौ यो मीडीया काग्रेस ले जीवीराई प्रयोग गरेर फसाउने नियत प्रयोग गरेका छ्न सवैको भर नपरौ

  • @damodarregmi491
    @damodarregmi491 11 ชั่วโมงที่ผ่านมา

    यो रवारेज गर्नु र्पछ

  • @madhavkafle2297
    @madhavkafle2297 8 ชั่วโมงที่ผ่านมา

    Dosi xan xinan tha vayena tara ghanti 84 ma chai majja le bajni vayo 100%

  • @damodarregmi491
    @damodarregmi491 11 ชั่วโมงที่ผ่านมา

    मान्छे मारे जस्तो थो होइन

  • @prabhatlamatamang
    @prabhatlamatamang 23 ชั่วโมงที่ผ่านมา

    Nice content 🎉

  • @sg8581
    @sg8581 23 ชั่วโมงที่ผ่านมา

    Good video keep it up

  • @ayanayukitchen9989
    @ayanayukitchen9989 23 ชั่วโมงที่ผ่านมา

    Well said

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq ชั่วโมงที่ผ่านมา

    Yo aaimai kasari pradhan nyayedhis vai6

  • @clashofclan1671
    @clashofclan1671 วันที่ผ่านมา

    Sai ho ramro video

  • @MeenaByanjankar-k9o
    @MeenaByanjankar-k9o 13 ชั่วโมงที่ผ่านมา +1

    Rabi KO rajniti sakisakyo kina ki rabi 84 KO chunaab ma uthna paaune xina yesko paxadi emale kangres maobadi hat x

  • @555NPL
    @555NPL 16 ชั่วโมงที่ผ่านมา

    Yo ghantiko paxi nalage hunx ... Rabi ko mukh herer... kangres baat aako bahun wagle hero hunx Rabi Zero .. ani mili juli tai chup mai chup ...

  • @HstHst-x9u
    @HstHst-x9u 10 ชั่วโมงที่ผ่านมา +2

    निर्दोस हो भने ६५ लाख धरौटि की न

    • @RamrajaRimal
      @RamrajaRimal 6 ชั่วโมงที่ผ่านมา

      त्यो त मुद्दा फैसला नभए सम्म हो ! मुद्दा किनारा लागे पछि त्यो धरौटी रकम फिर्ता हुन्छ!

  • @shadowjadetv2591
    @shadowjadetv2591 22 ชั่วโมงที่ผ่านมา

    बरु चाईनिज माल धेरै टिक्ला
    तर घण्टेहरु को खुशी
    २४ घण्टा पनि टिकेन

    • @sadajiban
      @sadajiban 22 ชั่วโมงที่ผ่านมา +3

      @@shadowjadetv2591 तँ mujiको दिमागमा गु नै रैछ किनभने तँलाई Chinese सामान कति बलियो छ अझै सम्म थाह छैन तेरो हातमा जुन mobile xa नि त्यो Chinese कंपनी कै हो बुझिस् हुनत तँ जस्तो चोर झोले लाई के थाहा यि कुरा

    • @Rameshgharti-zk8mr
      @Rameshgharti-zk8mr 18 ชั่วโมงที่ผ่านมา +1

      गुखाने झोले