🇳🇵🇳🇵❤️🙏💐💐👏👏✊✊✊माओवादी हरु एकपटक एकता हुनुपर्छ माओवादी धेरै कामपुरा गर्नु छ हामी माओवादी एकता हुनुपर्छ कमरेड हरु आउदो2084पहिलो पार्टी हुनुपर्छ माओवादी एकता 🤝✊पहल हुनुपर्छ
कुरा ठिक छ कमरेड तर अब राजा संग बसेर कुरा गर्न ढिला नगर्दा हजुरको जनयुद्द,सहिदको सम्मानलाई पनि ईतिहासले सम्झिन्छ देशले पनि सहि मार्ग पाउछ नत्र कुरै त हो नि हजुर भनेर जोक गरेको जत्तै बुझ्नेछन नेपालि जनताले ।बेलैमा चेत खोल्नुस् र राजा ज्ञानेन्द्रलाई अभिभावकको भुमिकामा बसेर दिशा निर्देश गरिदिन र राजसंस्था सम्मानका साथ पुनर्स्थापित गर्न सहयोग गरि तपाई आफै प्रधानमन्त्रि बनेर देशलाई अधि बढाएको हेर्न मन छ ,शुभकामना🙏🏻
अब नया क्रान्ति चाहिन्छ प्रचण्ड ज्यु भ्रष्टाचार र माफिया काे अन्त गर्नु हाेला नया नेपाल ईतिहासाा तपाई राख्नु हाेला राेजगार सुसासन लागू गरनु हाेला र रबि पाटि मा नजिक भएर काम गर्नु हाेला
माननीय कमरेड तपाईँलाई जनताले धेरै विश्वास गरेका हुन् तर पछिल्लो पछिल्लो पाली आएर indian confertable भएको हुँदा नेपाल नेपाली को हितमा काम गर्ने नेता चाहिएको छ।
Prachanda Sir, 🙏Namaskar 🎉🎉🎉and Good evening. Ex PM BRI agreement starts development process as well as your have addressed will be lesson for Nepalese society..All of best in your passionately action.Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵✍️2o47BS than 🌠= 🌅 HHKN gives peaceful light all over the world.Have a Great time as well as blessings too.🙏🙏🙏
प्रचण्डले अाफ्नाे पार्टीको भागमा परेकाे भ्रष्टाचार सुन काण्ड हाे अाफ्नाे पार्टीको भ्रष्टाचारिलाइ फायलखाेलेर कार्वाही गर्याे भने अझै जनताले पत्याउनेछन र काङ्ग्रेस एमाले पार्टी हरुलाइ उदहरण बन्ने छ।
प्रचण्ड जी यस्तो कुराकानी त सबैले गऱ्या हो, आरोप प्रत्यारोप ले देश बन्छ र ? नेपालको खाका कोरेर देश बनाउने कुरा गरौं न, चुप लागेर भृष्टचारी घुसखारी र गुण्डागर्दी लाई खोरमा जाक्ने कुरा गर्नु र देशको संरचना बोल्नु, नियम कानून र दल धेरै भएर भ्रष्टले देश गरीब भयो , नियमले मात्र देश बन्दैन इमान्दार इच्छाशक्ति र सुशासन हुनुपर्छ।
तिमि पनि तेहि बारीको मुला हौ दुई जिब्रे पर्चन्द यदि दुई जिब्रे होइनौ भने खोइ रबिलाइ निकालेको तिमीहरू सङ्ग त एउटा् पावार हिम्मत दम छ्त खोउ सपोत गरेको मुलाहरु खालि भासन मात्रै दिन्छौ
ओलि आतंक धेरै भएको छ दुर्गा रबि यी दुबै जनालाई तुरुन्तै रिहाई हुनुपर्छ
Khaobadi haru sun taskar haru thula kura nagar
Baau xora hTu haru nai sun taskar gareko xas ajhai chokho hu bhanxa
हामिहरु पनि हजुरहरुको साथमा छौ कम्रेड जि
ओलिलाई तह लगाउने आट प्रचण्डमा मात्रै छ ।❤
पिछ्लग्गु हुनु भन्दा एक्लै जनता बिच जादा नै माओवादीलाई फाईदा हुनेछ।
सलाम छ कमरेड
100% ठिक भन्नु भयो......जय घन्टी ❤❤❤
गहकिलो र सान्दर्भिक सन्देश दिनु भएको मा हार्दिक धन्यबाद कम्रेड लालसलाम
मावाेबादि अब धेरै हाेईन अति धेरै तातिनु पर्याे गाउघर बस्ति बस्तिमा सांगठिक गठन गरि अगाडि बढनु पर्याे ल हजुर😂😂😂😂
Best speech from Prachanda
अब सबै माओवादी हरु एकजुट भएर उठ्ने बेला भयो अहिले नजुटे कहिले जुट्ने अहिले नउठे कहिले उठ्ने।
लाल सलाम कमरेड प्रचण्ड ✊✊✊✊✊
Good Prachanda Jii🎉🎉🎉
आज चाहिँ प्रचण्डले २०५५/५६ सालकाे झझल्को दिने गरि बाेल्याे। सहि हाे सहि
लालसलाम कम्रेड प्रचण्ड माओबादी बाहेकले याे ब्यवस्थाकाे रक्षागर्दैनन्
अब प्रचण्ड तातेपछी सरकार होइन त्यस्को बाउको बिहे देख्छ।रबि प्रचण्ड ग्यनेन्द्र बलेन एक जुट हुन्छ।
आतं गरम काङ्ग्रेस येमाले भस्ताचारी फालम जय देश नेपाल
रबि निर्दोस छ ! रबि माथि राजनिती प्रतिसोध बन्द गर ! रबि लाई बिना सर्त अबिलम्ब रिहाई गर ! जय रबि जय घण्टी जय रा. स्व. पा...🙏🇳🇵🔔
हो कुहेको फल आफै झर्छ👍️👍️
केपि ओलिले गर्दा एमाले पार्टीनै सखाप हुन्छ यो कुरा आम-जनताले नोट गरेर राख्नुस !!
प्रायश्चित गरेर जनता माझ जानु पर्छ कमरेड कांग्रेस र यमाले को पत्ता साफ गर्नै पर्छ
लाल सलाम ✊✊
Good comred . salam
प्रचण्ड💪💪💪💪💪💪💪😍😍😍😍
Jai prachand🎉❤
Great speech ever, Supreme Leader Kamred Prachanda✊✊
हामि तयार छौ कम्रेड फेरि एउटा युद्ध गरौ भ्रस्टाचार को अन्त्य गरौ लालसलाम कम्रेड ✊✊
मावबादिले तेसै बम र गलि लियर हिडेकाे हाेईनरछ यसाे लाटाे बिचार गर्दा
Sahi ho
Good prachanda
maobadi ab sudreni ho vani ab thaulo pati hunx 100% ho
एक दमै सही
उखाने केपी ओलीले भ्रष्टाचारी लाई रक्षा गरीरहछ सहकारी थग केपी उखाने नै हो
All right all slam
🇳🇵🇳🇵❤️🙏💐💐👏👏✊✊✊माओवादी हरु एकपटक एकता हुनुपर्छ माओवादी धेरै कामपुरा गर्नु छ हामी माओवादी एकता हुनुपर्छ कमरेड हरु आउदो2084पहिलो पार्टी हुनुपर्छ माओवादी एकता 🤝✊पहल हुनुपर्छ
तुरंत दुर्गा प्रसाईं को रिहा होस
good comret parchand
कुरा ठिक छ कमरेड तर अब राजा संग बसेर कुरा गर्न ढिला नगर्दा हजुरको जनयुद्द,सहिदको सम्मानलाई पनि ईतिहासले सम्झिन्छ देशले पनि सहि मार्ग पाउछ नत्र कुरै त हो नि हजुर भनेर जोक गरेको जत्तै बुझ्नेछन नेपालि जनताले ।बेलैमा चेत खोल्नुस् र राजा ज्ञानेन्द्रलाई अभिभावकको भुमिकामा बसेर दिशा निर्देश गरिदिन र राजसंस्था सम्मानका साथ पुनर्स्थापित गर्न सहयोग गरि तपाई आफै प्रधानमन्त्रि बनेर देशलाई अधि बढाएको हेर्न मन छ ,शुभकामना🙏🏻
Very good ❤❤❤
Sahi maumadi hunuparxa
मायोबादि जिन्दावाद 🎉
Good ❤
अब नया क्रान्ति चाहिन्छ प्रचण्ड ज्यु भ्रष्टाचार र माफिया काे अन्त गर्नु हाेला नया नेपाल ईतिहासाा तपाई राख्नु हाेला राेजगार सुसासन लागू गरनु हाेला र रबि पाटि मा नजिक भएर काम गर्नु हाेला
१००% शहि हाे
माननीय कमरेड तपाईँलाई जनताले धेरै विश्वास गरेका हुन् तर पछिल्लो पछिल्लो पाली आएर indian confertable भएको हुँदा नेपाल नेपाली को हितमा काम गर्ने नेता चाहिएको छ।
मलाई बिगत एक बर्ष देखि प्रचण्ड ठिक लाग्नु थालो।अब चाहिँ चेत खुलेको छ कसै को पुछर समाएर अघि बड्नु सकिन्न प्रचण्ड जि
Good kamred
Sabai akai ho jantalai thaha chha sachet hunu chha hamile
😮good
कसैको केहि लाग्दैन लेखेर राखे हुन्छ प्रचण्ड को खोपडी सँग प्रचण्ड छ उनजेल राजनिती केन्द्र हुने रैछ
Good good marne belaa ta ali raamro kaama deshko hitmaa garnus Prachanda comrade.
Good luck Rabi Sir Jai Ghanti 👍👍👍👍👍👍👌👌👌👌🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Great Speech 🎤 Kamred Prachand Sir 👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌
Dhnyabad
Good parchand lal salam😊
Go ahead prachanda. Keep on going 👍👍👍
Good speech comred
Prachanda is right
Good good 👍👍❤❤
Right
Good 💯pracha ju
सहि कुराे
Jai prachand
Prachanda is great lider in nepali politics
Jay maobadi
Good vanai Sahi ho
Heartly thanks for your real speech❤union of strength.❤Fast you should unity with the all revolutionary force.❤❤❤
right
✊✊✊✊✊✊
Right 👍
Prachanda is prachanda.
Goooooooooooood
Prachanda path jindabat
जुन जोगि अयनी कनै चिएको भने जस्तै हो
भोली हेरौंला को कसरी को संग मिल्ने रहेछन् ।
स्वर्ग र नर्क संगै जानेहो भनेपछि तिमी लुरुकै भैहाल्नेछ तिमी पनि
Jay dipendra g
KP oli Lai samatnu parchh Jel kochanu parchh Durga dai garib ko Sahara Durga dai jindabad
रास्वपाले गर्दा तिम्लाइ यति बोल्नी आट आछ आउ 84 मा गठबन्धन रास्वपा सङ्ग गर।
मिसन ८४ मा माओबादी को बहुमतको सरकार बन्छ अनि भर्स्टचारी सब खोरमा
Good 👍 comrade 👍
200 %
Very good speech.Prachand Commrade.🙏🙏
राप्रपाकाे एजेन्डालाई उठाएर वा-वाही कमाउने दाउमा प्रचण्ड
कम्मनीष्टहरु एक आपसमा लडेरै मासिने भय
जसरी एउटै कास्ट का धर्मकै लागी लड्दै छन
Swarga ra Narka sangai jane haru ko kura
There must be BS2052,
Before Bs2064,
Mr chatake prachande
Prachanda Sir, 🙏Namaskar 🎉🎉🎉and Good evening. Ex PM BRI agreement starts development process as well as your have addressed will be lesson for Nepalese society..All of best in your passionately action.Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵✍️2o47BS than 🌠= 🌅 HHKN gives peaceful light all over the world.Have a Great time as well as blessings too.🙏🙏🙏
❤❤❤❤❤
Parchnd ko kura ko Biswas garnu vane ko masu vat khayr vot hale jastyo ho
अब आवबादी ले इ कुरा हरु लाई अक्षर अक्षर पालना गर्नु को बिकल्प छैन!!!!
😅😅😂😂😂 That is Impossible
प्रचण्डले अाफ्नाे पार्टीको भागमा परेकाे भ्रष्टाचार सुन काण्ड हाे अाफ्नाे पार्टीको भ्रष्टाचारिलाइ फायलखाेलेर कार्वाही गर्याे भने अझै जनताले पत्याउनेछन र काङ्ग्रेस एमाले पार्टी हरुलाइ उदहरण बन्ने छ।
सुन काण्ड मा फाइल खुलिसकेको छ
केहि आसा गर्ने पाटि माओवादी थियो तर जुगा कुसी को लडाई ले पतन भएको हो
very good pkd kmred.
Purchnd is great leader
माओवादीले लोडसेडिङ अत्य गरेको कुरा सही हो। यो बाहेक अरू केही गरेक होइन।त्यो पनि कूलमान को कारणले हो।
प्रचण्ड जी यस्तो कुराकानी त सबैले गऱ्या हो, आरोप प्रत्यारोप ले देश बन्छ र ? नेपालको खाका कोरेर देश बनाउने कुरा गरौं न, चुप लागेर भृष्टचारी घुसखारी र गुण्डागर्दी लाई खोरमा जाक्ने कुरा गर्नु र देशको संरचना बोल्नु, नियम कानून र दल धेरै भएर भ्रष्टले देश गरीब भयो , नियमले मात्र देश बन्दैन इमान्दार इच्छाशक्ति र सुशासन हुनुपर्छ।
केपी र शेरे ले आईजा त बस शित मा भन्नु पर्छ दौदिन्छ जाठा
Good
तिमि पनि तेहि बारीको मुला हौ दुई जिब्रे पर्चन्द यदि दुई जिब्रे होइनौ भने खोइ रबिलाइ निकालेको तिमीहरू सङ्ग त एउटा् पावार हिम्मत दम छ्त खोउ सपोत गरेको मुलाहरु खालि भासन मात्रै दिन्छौ
कति बाठा हुन कमरेड प्रचण्ड। सरकार दुई ठूला ढल्दैन भनेर है