Nepali Serial Juthe (जुठे) Episode 116 || June 15 - 2023 By Raju Poudel Marichman Shrestha
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Master TV Presents:-
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in TH-cam at 9:00 PM every Wednesday.
Nepali Serial Juthe (जुठे) Episode 116 || June 15 - 2023 By Raju Poudel Marichman Shrestha
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#Juthe #JutheEpisode116 #JutheNepaliSocialSerial
© Master TV
--------------------------------------------
Social Link:-
TH-cam:- tinyurl.com/yb...
G+:- tinyurl.com/y9...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
बल्छी र राजु चाडै नै रिहाई होस भन्ने सबै एक जुट हुम त❤
चाँडै 1 वर्ष पछि😂
@@Samarsamar12595 झज
Ramro view ni aauntyo illegal Kam chai kina garnu ta....
के कारण ले गाको हो र जेल
थ
बल्छि र राजु मास्टर छिट्टै रिहाई हुन्छ भन्ने सबै यता हाजिर हौ।❤❤😂😂😢😢
जाॅठा जिम्बावाल रा सिर्दर गरिबलाई उबोलाग्नुनदिने यस्तो लाई खुकूरिमा रगतनलाग्ने गरिहान्नुपर्छा कुनैकुनैठाउमा आजैपनियस्तो छा
बल्छी र राजु मास्टर ले फेरि दर्शकलैइ नमज ब्नाएको छन । अवैध गेम मा पक्राउ !
महिनामा लाखौ कमाउने मान्छे अझै केम लोभ गरेको होला !
राजु मास्टर (गोथे) मरिचमान (जुठे) छिट्टै रिहाई भएको हेर्ने जति यता हजिर हुम त लु
बल्छी र काजु चाडै रिहा होस भन्नेहरू सबै हाजीर हुम त❤❤❤
जुठे सिरियल आउँदा खुशी हुने यता हाजिर हौ त 🙏
❤❤❤❤❤
❤❤💕🌎🙏🙏
यसरी काटेको देखाउन हुदैन हो मार हानेको हेरेर बच्चाहरूले आफ्नो दाईले भाइलाइ काटेको रेकर्ड छ । विचार गर्नु पर्छ है भाई हो ।
यस्तो जिम्बल हुनुभन्दा नहुनु ठिक गाउँमा राम्रो कहिल्यै न गर्ने र गरिब दुखिको भलो न चाहाने पापी जिम्बल र शृदर यस्त मान्छे बाच्नु भन्द न बाचेकै ठिक 😢🙏🥀
Ho ni hajur k garnu garib vaye ko le sarai thicho micho garyo yo biste haru le 😢😢😢😭😭😭😭😭
जुठे सिरियलका कलकाहरु छिटाे छिटोभन्दा छुटुन भन्ने काेकाे हुनुहुन्छ ❤❤
जुठे को प्रखाईमा बस्नुहुने सम्पुर्ण मित्रहरुलाई मेरो हृदय देखिनै नमन छ है हाल साउदीबाट ❤😊
जुधे र राजू दाजी को रिहाको लागि पहल गर्नुपर्यो है सबै जनाले है ❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😊
सबैमा एकमुष्ठ धन्यवाद ! नमस्कार हामी हातमा हात मिलाएर देश बनाउने यात्रामा निरन्तर अगाडि बढिरहने छाैँ ।
Fak 🆔 report गर्दिन्छु
Lado van
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
Puti khaa jathaa fk id
Ma Rajesh hamal
यो सिरियल पनि यकोरो भयो हरनै मजा आयन सिरिधर र काजि ले पनि कहिले कहिले त दुख पाउन पर्छ
गरीब किसान परिवारमा जन्मेका लाई थिचो मिचो गर्ने परम्परा उहिले देखी नै रहेछ ।हेप्ने प्रवित्ति अहिले (आज कल) पनी छदैछ । सबै कलाकार टीम हरु लाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ।🎉🎉
Jailea eutai hunxa Hawa serial 😂
यिनरले पुरानो कुरा देखाउने भनेर अशान्ति फैलाउदैछन पशु हत्या गरेको सिन बारम्बार देखाई रहेका छन कैले भलो नहोस
बल्छि र मास्ट पक्राउ परेकोमा नमिठो लाग्ने जति यता हाजिर गरौन ❤
जुठे को बिहे भएको हेर्न कति जना हुनुहुन्छ हेरौ त ❤❤
अबता जुठे लाई देखन पदैन हाेला😭😭😭😭😭😭😭😭😢😢😢
जुठे अबको episode पछि रोकिन सक्ने सम्भावना छ....😭😭।जुठे र राजु मास्टर चाडैं रिहाइ भएको र जुठे र हल्का रमाइलोलाई माया गर्ने जति हाजिर होउ त?
OMG होर के भयोर? तेस्तो कसरी?
Omg hora kinani
@@paryasbabulovebabulove3742 uniharulai praharile pakrau gareko xa
जुठे सिरियल सारै राम्रो थियो 🙏🙏🙏 अन लाइन जुवातास खेलाएर मामा घर जानुभएछ 😭छिट्टै रिहाइको सुभकामना🙏🙏
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ ❤️🙏
❤❤❤
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
गाउले को VLOG कस्ले हेर्थ्योर😢
म पनि मेहनत गरेर भिडियो बनाउछु तर
कसैले पनि हेर्दैन 😢😢🙏🙏
❤
Ho ne hajur❤
जुठे सेरियल निर्मातालाई हृदय देखि धन्यवाद। अंधकार समाजको लागि संदेश मूलक सेरियल जति हेरे पनि चित्त बुझ्दैन्👍️
हतार हतार काम सकेर जुठे कति खेर आउछ भनेर आउने जति गर्ने कोको हुनुहुन्छ एता like गरम त ❤❤
😅😅😅😅
जुठे र गोथे छिटै रिहा होस् भन्ने जति यता ❤❤❤❤
बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालैँ , कलाकार लाई सम्मान गराैँ ।
Fak
गाउले को VLOG कस्ले हेर्थ्योर😢
म पनि मेहनत गरेर भिडियो बनाउछु तर
कसैले पनि हेर्दैन 😢😢🙏🙏
Fake 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Yekdam super duper xa dherai man parx 1vsg dukhi hereko xu m t Hindi diriyal herdin nepali jhuthye number one lagx Malai x keep it up al jhuthye family ❤️😘😘 ajhai dafalta ko suv kamana
@@Flozyy_FFx yo FAK I'd ho
आजकाे भाग चै कालाे दिन हाे जुठे सिरियलका लागि गाेथे र जुठे ठगि चाेरीकाे आराेपमा जेलमा काेचिएका छन आज।यी दुई चाेर ठगहरुलाइ जिन्दगी भर जेलमा सडाउनुपर्छ
जुठे र जुनकिरीको चोखो माया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।
5 हजार मान्छे मारेको हु भने प्रचण्ड खुलायाम हिडेको छ् ।
खोइ उस्लाई समाते को छैन किन । छिट्टै रिहाई हुनु पर्छ समातिएका सबै जना है।।।।❤
Nepali Serial Juthe (जुठे) भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।💜🖤💚
Ma xu
जुठे सिरियल हेर्न त मन लाग्छ तर जुठे लाई थिचोमिचो धेरै भयो सबै लाई सम्मान गरौ सबै एक हौ ताकी पछि आउने पुस्तालाई यसरी जुठे लाई जस्तो नहेपियोस्🙏🙏जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बल्छी र राजु मास्टर वान एक्स बेट खेलाउदा पक्राउ परेको छन् हजुरहरु के भनुँ हुन्छ।/म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
maile pni banako but kasaile herdidainan😢😢😊
के नपुगेर राज्यले अवैध गरेको काम गर्न परेको होला? समाजलाइ चेतनामूलक सन्देस प्रवाह गर्ने कलाकार हरु नै राज्यले अपराध ठहर्याएको कार्यमा सङ्लग्न हुँदा मजा लागेन।
OMG होर खै मलाई त थाहा नै छैन but कसरी?
बल्छि धुर्बे र राजु मस्टर को छिटै रिहाई होस र आगमि दिनमा झन राम्रो भाग देख्न पाइयोस❤
जुठे सिरियल भाग १ देखि नछुटाई क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु हास❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤
बल्छी र राजु को चाँडै रिहाइ होस् 🙏🙏🙏🙏🙏
First like first comment जजसले मेरो कमेन्ट पढ्नु हुन्छ। उहाँहरूको परिवारको सधैं कल्याण होस्। ❤❤❤❤
जुठे र जूनकीरी को माया प्रेम यस्तै वयको भाग एसरि नै हेर्न परुस मलाई
जुठे र जूनकीरी को बिहे भयपनि हुने ❤🤗🤗🤗
जुठे जुनकिरीको बिहे भयो भने त सिरियल हेर्ने मज्जा आउँदैन नि
सायद जूठे र जूनकीरीको को बिहे हुदैन जस्तो छ 😢😢
दामि छ है 🎉आउनुस मुस्ताङ को भीदियो हेर्न नयानया
नेपाल को उत्कृष्ठ सिरियल -(जुठे )
धेरै धेरै माया सबैलाई 💕💕
सबै भन्दा घटिया सिरियल
❤🎉😂😅
@ankittakuri2835kata ja payo tai vanxas sala
याे सिरियलले हरेक भाग मा आँसु खसाउँछ
बल्छी धुर्बे र राजु मास्तर छिटोभन्दा छिटो रिहाई होस❤❤
जुठे दाइलाइ पुलिसले पक्रिए भन्दा नरमाइलो लागो सत्य तथ्य छानबिन होस् है🙏🙏
बल्छि राजु मास्टर लगायत कलाका टिम चाडै रिहा भयको सुन्न पाइयोस् शुभकामना
जुठे सिरिएल एकदमै राम्रो लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🎉❤
अब त जुठो हेर्न पहिदैन होल्😭😭
जिठे हाम्रो वास्तविक समाजको ऐना हो ❤️
अर्घाखाँचीबाट शुभम कामी🙏
जुठे हरेक भाग छुटाएको छौन् हेर्न 🙏😊❤️
कलाकार लाई जेल दलाली लाई रेल यो कस्तो देख्न परे छ।तेसै चाडै रिहा होस्🇳🇵🇳🇵
नेपाल को उत्कृष्ट सिरियल (जुठे) बल्छी धुर्बे र राजु मास्टर छिटो भन्दा छिटो रिहा होस !!! ❤❤
कतार देखि हेर्ने जतिले यता हाजिर गरम❤❤❤❤
यो सिरेलले हरेक भाग मा आँसु खसाउँछ मेरो 😢😢
मलाई सबै भन्दा मन पर्ने र कहिले पनि नछुटाइ हेर्ने सिरियल"जुठे"🤗 धेरै माया सबै जुठेको Team लाइ❤️
रेगुलर पोखरा देखी हो हज़ुरसबै लाई सफलताको शुभकामना है ❤❤❤❤❤❤❤😮😮😮😮😮😊😊😊😊
मैले नछुटाई हेर्ने सिरियल हो जुठे❤❤❤
Ma pni ho
यता सिरियल आछ उता पक्राउ परेका छन चाडैं रिहा हुन !
नछुटाई हेर्ने गर्छु यो सिरियल राम्रो छ 😊😊 तर गोथे, जुठे चाँडै रिहाई होस् 🥺🙏🙏
अरुबोटे काका देखेर धेरै खुशी लग्छ गरिव प्रती गर्ने माया व्यबहार निकै राम्रो
याे समयकाे खेलामा💙 हामी जति नै टाढा भयपनि साथ र सपाेट सधै भरि💚 हजुरकाे सुन्दर💛 भिडियो लाई रहिरहने💜 छ साथि
यो हेर्ने चाहिँ धेरै देखियो,?तर यस्ले दिन खोजेको शिक्षा बुझ्ने चाहिँ कति होलान् है नबुझेको कुरा😊😊😊
Juthe serial man paraune jati hajir hum ta ❤❤❤
🎉🎉 congratulations सबै टिमलाई my febret सिरियल जुठे ❤❤
जुठे र राजु मास्तर लाई प्रहरीले पक्राउ गरेको छ रे भन्दा निकै दुख लागेको छ छितै रिहाई भएको रे भनेको सुन्न पाम 🙏🙏
बछी र राजु चाडै नै रिहाई हाेस भने सबै एक जुट हुम त❤
My favourite serial ❤❤❤❤❤❤😊😊😊
Hello kjjllhl
यिनी दुई जिम्मल र तिनको पिछ्रर छनी तेस्तै मेरो घरमा पनि छ थुक्क पापी हरु😢😢😢
सफलताको शुभकामना सम्पूर्ण टिम लाई❤️
आैपापि जम्बाल र सिदर पापि गरिबले गरि खायकाे देखहुन पापि हाे तेसलाइ कडा भन्दा कडा कारबाही गनुुपछ एसैछाेडनु हुन हा😭😭😭😭
It’s not just a serial it’s a feeling n emotions 😢😢
मत अईले हेर्दैछु म चै धरान बाट है हजुर शबै भन्दा मन्पर्ने टेलिफिलिम जुठे मात्रै हाे
Wow beautiful serial and lovely 😍😍👌👌❤️❤️🇳🇵🇳🇵
बुने र, गोथेलाई त म सधै नयाँबजारमा देखिरहन्छ, बुने cute छिन् ।❤❤❤❤
Balxi dai ra raju dai chadai rihae vako sunna pam ❤❤❤
अरु सबै ठिकै हो तर पैसाको लागि सरकारले गैर कानुनी भनिएको 1x बेटको खुलेयाम विज्ञापन गर्नु चाई गतल हो । यति राम्रो कलाकारले पैसालाई मात्रै प्राथमिकतामा नराख्नु होला हजुरहरुको फ्यान हो विरोधी हैन ❤
Don't get close the serials next week because of juthe and raju, hope they get be release as soon as😂😂😮😅😅😅🎉 nice
बल्छी र मास्टर को चाडैं रिहाई होस।
Favorite serial ❤
Yo cham chelaitw mardey hunxa hau sale kuku teti ramro sireylai pani bighar xa saley le mardey chamchelai
दाजुभाइ काे अनुहार हेर्नु परे
शत्रुको हेर्नु भन्थे
Stop promoting betting sites like other vloggers are doing. Anyway i watch yout videos once or twice a month. ❤
कठै मेरो देश नेपाल उसै त खुट्टा तान्ने प्रवृत्ति भएको जो मान्छे अगाडि बढ्न खोज्छ उसको खुट्टा तानिन्छ।बिचरा राजु र बल्सि पनि त्यस्तै मात्र भएको हो। सबै जुठे र हल्का रमाइलो सिरियल मन पराउने सबैलाई प्राथना र पहल गरौ चाडै नै जेलबाट मुक्त हुन।😢😢😢😢❤❤❤
Finally waiting is over❤❤
राजु मास्टर बल्छी धुर्बेको चाँडो रिहाई होस 😢❤️🙏
Respect nepali serials ❤ jai gorkhali
❤
याे जिमल र सिधर कति शम पाप गरन सकेकाे थुका पापी हरु जुठेलाइ बाेलार लडाई देर कति गरन सकेकाे हाे अते चार पनि पापि हरु छिछि कति हेपेकाे गरिबलाइ हा😢😢😢😢😢
Respect to the all nepali actor
गाउँ घर भने को गाउँ घर हो नि अति राम्रो लग्यो हो❤❤❤❤
❤❤❤❤❤❤हेपाइ को मात्रै धेरै भयो जिम्म्वाल लाई र श्रीधर लाई कुट्नु पर्छ ।
सबै राम्रो लागछ तर सिरीधर ले गरेको बेबार चाहिँ मन परधैन ❤❤❤❤❤
Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤
,,आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ र यती धेरै अपमान भयको 😢😢😢😢❤❤🙏🙏💯💯🤪🤪🤪😍
गरे खायको कसैले पनि देख्न सक्दैन यो समा ज यस्तै हो❤❤
हाम्रो देशमा कलाकारहरुको मान्यता छैन्॥त्यहि भएर केहि नबुझिकन राजुसर र मरिचमान जिलाई समातेर लगेको😢॥चाँडै रिहाईहोस् भनि कामना गर्दछु🙏॥
राम्रो सिरिएल सधैं नछुटाएर हेर्ने गर्छुम।तर एस्तो चलेको सबैको मनमा बसेको कलाकारले तेति लोभ गरेर जुवा खेलाएको अथवा प्रमोड गरेको मन परेन मलाई अनि सम्पूर्ण सुभचिन्तकहरुलाइ।।😂🎉😢😮😅😊
समाजिक बिकृती र बिसङती लाई जुठे सिरियल मार्फत देखाउने यस टिम लाइ सफलता को शुभकामना।
Juthe sirelko sampurna kalakar manubabharu lai maya ra mamata❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बल्छि को सुख को दिन कहिले हेर्न पाइयला खै झन पुलिस ले लग्यो भन्ने सुन्दा कस्तो नरमाइलो लाग्यो 😊
जुठे नछुटाउने म रामेछाप बाट हजुर❤❤❤
बल्छि र राजु मास्टर लाई छिटै रिहा होस ❤❤
सधै जुठेको आमा छोरालाइ मात्र अन्याय परेको देखाउदा गतिलो भएन
सबै मा 🙏 हजुर जुठे सिरियल असाध्यै मन पर्छ 🙏 महिले यक भाग पनि छुटायर हेरेको छुइन हजुर 🙏🙏 सर्लाही जिल्ला हरिवन नगरपालिका बाट हजुर
Nepali daju bhai didi boini herule molai support gornuno 🥺❤
हो,त,यो,जिमल,साप,काम,नरहच,पागल,बिचरा,जूटऊ,😢😢😢
सिर्यलत तर यो श्री धर भन्नेदेखि सारै रिस उठेर आउछ मलाई त