हाम्रो दार्चुला जिल्लाको अपिहिमाल गा.पा.क्षेत्ती र घाँजिरमा सुर्मा देबिको जातमा गाईने ...काख छुरी हाली काँ झान्छैन देउरे सित हुँ बहु मिल्ने लय शब्द छ्त ?? जे होस दामी छ !!❤❤
Dherai laamo samaya pxi aaj video pny sunnu paiyo nice song old is gold music tesako video herda jganai ramro lagyo derya khel gora lae aaigae kab hau pue baje hajur bungda aaunya pohar saal t khel khelya thiye dherai dherai samjhna baje hajur lae congratulations🎉🎉🎉🎉 badhai xa video ekdum ramro r dum xa super hit hubxa❤❤❤❤🎉🎉🎉🎉
लोक देउडाको दुनियाँमा एक अदभूत प्रतिभा,सुदुरपश्चिमको संस्कृतिलाई गितमार्फत जस्ताको त्यस्तै उतार्न सक्ने बिराट आदर्श अन्तराम बिस्टप्रती उच्च सम्मान 🙏🙏 ।।
लामो समयको अन्तराल पछि एक दमै मिठो देउडा गित बजारमा ल्याउनु भयो हार्दिक बधाई छ ! बालापनको उमेर देखि नै म हजुरका गीतहरु एकदमै मन पराएर सुन्ने मान्छे हु । तर तपाईंको आवाजमा आज नयाँ गीत सुन्न पाउदा मन सांगीतिक आनन्दले हर्षित भएको छ अब देखि तपाईंको सांगीतिक यात्रा पुन: निरन्तर चलि रहोस सफलताको शुभकामना छ । 5:28
13/14 वर्षको उमेरमा सुनेको गीत लगभग 27/28 वर्ष पछी अन्तराम बिस्ट दाइ को त्यो गीत आज फेरि उहि स्वर उहि लय र उहि भाका तर नयाँ प्रस्तुतिमा सुन्न पाउँदा खुसी लागेको छ ।
बदाई छ दाजु🎉🎉🎉❤❤
हाम्रो दार्चुला जिल्लाको अपिहिमाल गा.पा.क्षेत्ती र घाँजिरमा सुर्मा देबिको जातमा गाईने ...काख छुरी हाली काँ झान्छैन देउरे सित हुँ बहु मिल्ने लय शब्द छ्त ?? जे होस दामी छ !!❤❤
Supar
👍 nice
🎉🎉🎉🎉बधाई छ सुप का सान🎉🎉🎉
एक दम राम्रो छ यस्तै प्रस्तुती हेर्न पाउ
कठै कठ मेरा देउडा का भगवान रुपि दाजु मन मुटू देखीनै ❤❤❤❤❤❤❤ सम्झना छ सुदूरपश्चिम को सुपर हीट गीत दाजै
ल बधाई छ सर ❤❤
सुदूरपश्चिम का सान अन्तराम बिष्ट दाइ
बचपन को याद दिलायो यो गीत ले
अहिले पनि उत्तिकै छ दाइको स्वर
आहा सारै मीठो देउडा गीत!देउर्या!मार्मिक छ
शुभकामना दाजु
बधाई छ डेउडा संरक्षण गर्न अन्तराम बिस्टको जरुरी छ
Dherai laamo samaya pxi aaj video pny sunnu paiyo nice song old is gold music tesako video herda jganai ramro lagyo derya khel gora lae aaigae kab hau pue baje hajur bungda aaunya pohar saal t khel khelya thiye dherai dherai samjhna baje hajur lae congratulations🎉🎉🎉🎉 badhai xa video ekdum ramro r dum xa super hit hubxa❤❤❤❤🎉🎉🎉🎉
आहा!!मेरो सुदुर पश्चिम!! चम्किई रहोस्। आनन्द आयो।
Wow nice Congratulations ji
Congratulations 🎉🎉🎉Hajur.
कति मीठी बोली र गीत संगीत को लागी संपूर्ण टीम लाई शुभ कामना दिनछु!
🎉🎉🌷🌷🌷🙏
Very nice derai niko xa ❤❤
Dami dami dami
कहिले आउला युट्युबमा भनेर कुरीराथे। waiting is over now...congrats antaram bist sir and team.
सुन्दर गीत अन्तराराम सर धेरै दिन पछि सुमधुर स्वर सुन्न मिल्यो
धेरै राम्रो छ सुदुरपश्चिम का अन्तराम बिष्ट दाई
अन्तराम सर को मिठो स्वर जस्ताको तेस्तै छ सुनि रहु लाग्ने
Omg Kati bars dekhi waiting ma thya antram ji ko sor sunn laie thanks for
लोक देउडाको दुनियाँमा एक अदभूत प्रतिभा,सुदुरपश्चिमको संस्कृतिलाई गितमार्फत जस्ताको त्यस्तै उतार्न सक्ने बिराट आदर्श अन्तराम बिस्टप्रती उच्च सम्मान 🙏🙏 ।।
My febuarite deauda Singer King of Lok Deauda Antram bist sir Excellent Thank you very with All Team
Wow gajab outstanding performance congratulations all team lai #ramesh ayer sagam 🎉🎉🎉🎉🎉❤
खुबै निको देऊडा गीत मेरो मन पर्ने गित मध्यको एक हो। धन्यवाद अन्तराम दाई ❤❤
सुपर डेउडा कोटि कोटि नमन दाजु❤❤❤🎉🎉
लामों प्रतीक्षा पछि फेरी ऊहि मधूर कण्ठ , शुभकामना अंतराम बिस्ट सर ❤️❤️❤️❤️
Dami xa song
बधाई सर धेरै राम्रो लाग्यो सुन्न पाए ❤❤❤
धेरै राम्रो प्रस्तुति अंकल हार्दिक बधाई ❤🥰
New song ko dherai suvakamana cha sir ❤❤❤
Keep it good work❤❤❤
Ati ramro x dai i like this song ❤
nice song dai badhai xa
Wow❤❤❤❤
सारै नीको गीत sweet hard old and gold ❤❤❤❤❤
आहा कति राम्रो गीत र गाउने शैली ❤️🇳🇵🔔
आहा मिठो गित।
एउटा घरको याद र सुदूपश्चिमाञ्चलको मिठो याद दिलाउने अन्त राम विष्ट को fan जति यता हाजिर हुनु त 6:13
जय शुदुरपश्चिमाञ्चल अनी अन्य राम बिष्ट
Iam big fan
1:14
Super hero is ant ram bist
¹
आहा पुरानि याद दिलाउनु भो ।क्यासेट को जमाना किप
हरे हर
निकै मिठो गीत शुभकामना कृष्णा सिराडी लगायत सम्पूर्ण टिमलाई ❤❤
Aahaaa very nice deuda geet 🙏🏻
हार्दिक बधाइ छ सम्पुर्ण टीम लाई
Wishing you very very all the best many congratulations daju gr8 🙏 ♥️ 🙏 👏🎉👏
दाइ तम सित कुरा गरन्या मन थियो कसरी गरनु पाएला
Congratulations Dadaaaaa ❤
Ekdum mitho Deuda cha
Badie x daju
आनन्द आयो। यस्तै चम्किई रहोस् साँस्कृतिक!!
Ati niko ❤❤❤❤😊
Wow wow super song ❤❤❤❤
आहा❤❣️
मन छाे याे गितले congratulations
Ma sanai xada tep ma suneko yekdamai ramro song tar yeuta sabda farak vaye xa ahile aayer (balli bauju ko satta meri bauju) vayex❤❤suvkamna❤❤
लामो समयको अन्तराल पछि एक दमै मिठो देउडा गित बजारमा ल्याउनु भयो हार्दिक बधाई छ ! बालापनको उमेर देखि नै म हजुरका गीतहरु एकदमै मन पराएर सुन्ने मान्छे हु । तर तपाईंको आवाजमा आज नयाँ गीत सुन्न पाउदा मन सांगीतिक आनन्दले हर्षित भएको छ अब देखि तपाईंको सांगीतिक यात्रा पुन: निरन्तर चलि रहोस सफलताको शुभकामना छ । 5:28
Wow
बधाई छ दाजु बचपन का दिन झल्झली याद अया 🙏🙏❣️❣️
आहा धेरै राम्रो हजुर ❤❤❤
फेरि सुन्ने मौका दिनु भएकोमा अन्तराम सर लागायत सरोकारवाला सबैलाइ धन्यवाद तथा शुभकामना ❤
अाहा ! गजब ❤
Deuda geet ko hiro hamro daju yesto sor kunai kalakar ko pani navako abatha
❤❤ तमरा कला कि बलाइ छ ❤❤❤ इसेरि हजुर कि कलम चल्लिरऊ
सुदुर पश्चिम का तारा हौ
यो अवाज मा मिठास छ ❤❤
धेरै राम्रो गीत बधाई छ सबै टिमलाई
गीत अलि छोटो भयो तर मिठो के सारै पुराना कलाकार अन्तराम बिष्ट जी र कृष्णा लाई झिक्कै धन्यबाद
Purano geet Kati ramro badhai Xa geet trading no 1 ma jawos
धेरै राम्रो छ गीत अनि स्वर old is gold❤❤❤❤❤❤❤❤
आहा ऊसोई गीत उनै फाम❤❤
Very nice song sir❤
Sweet and wonderful song thulbaba ❤❤❤❤❤❤❤
आहा कती राम्रो डेउडा गीत ❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
बंधाई छ सबै लाई धेरै राम्रो देउडा गित🎉
Congrats to all !
Congratulations❤❤
Really really really amazing
Sudurpaschimko san deuda saskirti we always herea for you team keep it good work ❤️❤️❤️✅️💯
Nice video
बधाई छ sir, साथै गीत को सफलताको शुभकामना। गीत मन पर्यो☺️☺️
wow ❤ बधाई छ एकदमै मिठो बनेको छ
Badhai xa
Congratulations all team ❤❤❤❤
Very nice 👍 म सानो मा छँदा कती सुनिन्थ्यो याद आउँछ त्यो बालापन अझ सुनु सुनु लाग्छ 👍👍🥀🥀❣️❣️💖💘🙏🙏💘
after long time फेरि हजुर को गित सुन्न पाइयो ❤❤❤सम्पुर्ण टिम धेरै शुभकामना ❤🌹💕
Aaha kti mitho geet super 👌
आहा अन्तराम जिउ❤️🙏🏻
Woww
Dami
Nice sir!go ahead
अति राम्रो गीत 🎉🎉🎉🎉❤❤❤❤❤🎉
Congratulations hjr sir
Very nice song❤❤❤ congratulations all
Nice song hajur congratulations ❤❤❤❤❤
13/14 वर्षको उमेरमा सुनेको गीत लगभग 27/28 वर्ष पछी अन्तराम बिस्ट दाइ को त्यो गीत आज फेरि उहि स्वर उहि लय र उहि भाका तर नयाँ प्रस्तुतिमा सुन्न पाउँदा खुसी लागेको छ ।
अति निको छ
बधाई छ सर
wow nce soung sir
NICE SONG❤
Welcome back विष्ट जी ❤❤❤❤