Sanjhako bela - Rajan Gurung • Sunita Budha Chhetri • Puspa Khadka • Kabita Nepali • New Lok Dohori
ฝัง
- เผยแพร่เมื่อ 15 ม.ค. 2024
- Presenting new Nepali lok dohori song Sanjhako Bela by Rajan Gurung & Sunita Budha Chhetri featuring Puspa Bahadur Khadka, Kabita Nepali, Rajan Gurung & Amrita Devi Gurung only on Rajan Gurung's official TH-cam channel.
Rajan Gurung & Kumar Gandharva Presents:- New Nepali lok dohori song 2080
|| Sanjhako Bela साँझको बेला ||
#rajangurung
#sunitabudhachhetri
#puspakhadka
#kabitanepali
#newlokdohori
#nepalisong
#basantathapa
#pralhadsubedi
#newlokdohori
#nepalisong
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Rajan Gurung
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics:-
Pralhad Subedi @pralhadsubedi
♬ Original Composer:-
Tirtha Gandharva
♬ New Composer:-
Basanta Thapa @basantathapa
♬ Arrange:-
Krishna KC
♬ Mix | Master:-
Shyamshwet Rasaily
♬ Recordist:-
Gobinda Anek
Kamal Thapa
♬ Studio:-
Prisma
♬ Audio | Video:-
Brothers Entertainment Pvt. Ltd.
------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Director:-
Mausam Himali
🎬 Asst. Director:-
Bishal Ghimire
🎬 Cast:-
Puspa Khadka
Kabita Nepali
Rajan Gurung
Amrita Devi Gurung
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Edit | GFX:-
Manoj Karki
🎬 Colorist:-
Rajendra Moktan
🎬 MUA:-
Bimala Tamang
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production:-
Nathune Jaiswal
🎬 Post Production:-
Luminous Postworks
🎬 Special Thanks:-
Darau Sirubari
Urmila Gurung
Jiten Gurung
Kiran Gurung
Prabin Gurung
Sagar Gurung
Dharma Bajracharya
Kale Bhanja Sunil
Arjun Tiwari
Jitendra Gurung
© Rajan Gurung, 2024
---------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/RajanGurungFB
TH-cam:- tinyurl.com/RajanGurungYT
Contact us at:- 9847215834
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rajan Gurung. Embedding to a website is allowed. - บันเทิง
र्प्राय मोर्डन काम गर्नू हुन्छ , लोक गित संगीत पनि मान्यता गर्नुस न भने र हजुर हरूले भनिरहदा , यो सारै राम्रो सृजनामा आफ्नो प्रस्तुती राख्ने मौका पाएकी छु । आशा छ यसमा पनि हजुर हरुको माया पक्का पाऊने छु भनेर । 🙏🏼😇❤
❤
धेरै राम्रो ❤️🙏❤️
best wishes for your every step 🎉🎉🎊✨cherishable person❤❤
म चाहिँ तपाईंको tiktok मा देखेर यता आको
❤❤❤❤
नयाँ गीत "साँझको बेला" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
यो गित त उहीँ तिर्थ गन्धर्व ज्युको पहिलेकै गित होइन र उहीँ जमानामा पन्चेबाजा मा आको थियो नि
Suvakamana xa dailai ❤🙏dherai ramro xa geet
La mero vaiko prastuti shrijana pragati yekdam shikari chumdai xa .yestai gari aghi badhnu vai mero ashirbad xa timila😇😇😇i❤❤❤💐💐💐
गजब छ सोल्टी ..... शुभकामना🎉🎉🎉🎉🎉
जमानाको हिट गित अहिले कसरी नयाँ भयो?अलिकति थोडमोड गरेसी नयाँ होइजान्छ र?
एशिया कै पहिलो नमूना होस स्टे सिरुबारीगाउ मा छायांकन गरिएको बरिस्ठ लोक गायक राजन गुरुङ को अति मीठो साझको बेला गित मार्फत हाम्रो सिरुबारीलाइ बिश्वब्यापी गर्नुभएको मा हामी सम्पूर्ण सिरुबारीबासी को तर्फबाट हार्दिक धन्यवाद ,
यो रमाइलो गित लाई करोड क्लब मा पुगोस भन्ने कामना गर्दछु !
बधाई तथा शुभकामना हाम्रो pithauli ko आदरणीय राजन दाइ, यो गीतले दर्जनौ रेकर्ड बनाउन सफल होस।
पुरै भिडियो हेरे। राम्रो छ राजन भाई। सम्पूर्ण टिमलाई यो मीठो गीतका निम्ति हार्दिक शुभकामना ❤️🙏
❤❤tq मेरो दाइ
*यस्तो पो हो त गित यथार्थ मुलुक कुनै बेला हामी पनि यसरी हिन्नी गरिन्थ्यो गाउँ घरमा आज त्यो दिनको झल्को* ❤❤❤
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई ❤
धेरै बर्ष पछि वसन्त थापा राजन गुरुङको मीठो कोसेली सुन्न पाइयो आहा कति मीठो गीत ❤❤❤
धेरै धेरै आभारी छु हजुरहरुले बनाइदिनु भएको एउटा नाम राजन गुरुङ्ग !जुन लोक दोहोरीको छेत्रमै उहिखोलिमा पानी एउटा इतिहास त्यो हजुरहरु हो /जुन नेपालको मौलिक सस्कृतिले धनी भनेर चिनछन हामी नेपालिहरुलाइ त्यो मौलिक धुन मौलिक नेपालि त्यो हजुरहरु हुनुहुन्छ !!लामो समय मा फेरी तेस्तै मौलिक भेस भुसा नेपालकै पहिलो होम स्टे बहिनी उर्मिल गुरुङ्ग प्रदिप गुरुङ जितेन्द्र गुरुङ्ग को सिङ्गो गाउ सिरुबारीलाइ सिङ्गारिएर तपाइ माझ एउटा पुरानु मौलिक धुन तिर्थ गन्धर्ब को यो कोसेली साझको बेला पेस गरेको आज हप्ता मै यति धेरै हजुर हरुको माया कमेन्ट हेरे साचै अब म अझै केहि नया काम गर्न सक्छु लब यु अल ❤❤🙏🏻🙏🏻🌻🌻🌷🌷🎼🎤
आहा मनै आनन्द भयो गित सुनेर ढिलो आयो कडा आयो 👌👌👌 बधाई छ सम्पूर्ण टिमलाई🎉🎉
धेरैमिठो गित भिडियो तेतिनै राम्रो अनि कुसमा बागलुङ बलेवाको नामपनि खुशिलाग्यो सफलताको शुभकामना सबैटिमलाई
आहा हेरेर आँखा नथाक्ने लेखेर शब्दमा नअटाउने बोलेर व्यक्त गर्न नसकिने तपाईको प्रस्तुतिलाई सम्मान छ सिस्तेर❣️👏👌🎉🎉🎉😊
मिठो अनि सुन्दर छ, आहा कस्तो आनन्द आयो 👏🏻💕 सम्पुर्ण लाई बधाई तथा सफलता को शुभकामना 🙏
बधाई तथा शुभकामना राजन दाजु लगायत सबैलाई । ❤🎉
अल्लि पुरानो गीत फेरि आएछ..बधाई छ दाइ हरु ❤❤
मेरो मनको कुरा यता लेख्नु भएछ
Congratulations rajan daji
Excellent…..Huge congratulations and best wishes Rajan babu Sunita and entire team 🎉🎉 छिट्टै करोड क्लवको शुभकामना 😍😍😍😍😍🎊🎊🎊🎉🎉🎉👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏🍀🍀🍀🍀❤️❤️🧚🏻🍁🌸🧚🏽♂️🧚🏽♂️🧚🏽♂️🌷💕🦋🦋🦋🦋👏👏👏👏👏👏👏👍👍👍🧚🏻🧚🏻🧚🏻🧚🏻👍👍👍👍👍👍🌈🌈🌈🌈🌈🎊🎊🎊🎊👌👌👌👌👌
अडियो भिडियो दुबै दामी लाग्यो । छिट्टै करोड क्लबको शुभकामना सम्पुर्ण टिमलाई 👏
अडियो भिडीयो दुबै अति उत्तम दामी छ ।छिट्टै करोड क्लवको शुभकामना huge congratulations Rajan Babu Sunita and whole entire team.👍👍👍👍🎉🎉🎉👏👏👏🎊🎊🎊😍😍😍🥰🥰🥰🥰🍀🍀🍀🍀🍀🧚🏽♂️🌷🍁🌸🧚🏻👌👌👌👌👌👌👌👌
राजन भाइ मान्छे पनि दामी स्वार तेस्तै झन सुनिता बुढा बैनिको स्वार मा सुनमा सुगन्ध भएको छ ।गित राम्रो छ ।शुभकामना ❤❤❤❤
भटयाउने पछिको पाट् हल्का पुरनो गित(लैजाउ चरी हुरिनै सरि मायाँलुलाई खबर पुग्नेगरी भन्ने गितको लय मिल्दोजुल्दो लाग्यो।गित अति मिठो अत्यधिक सफलताको शुभकामना❣️
हार्दिक बधाई दाइ राजन गुरुङ अनि सबै टिम लाइ❤❤
गीतको शब्द तथा भाकामा एकदमै मौलिक ता छ, सम्मान छ सबै जन team लाई
बधाई तथा गितले उच्च सम्मानको साथ सफलता मिलोस मेरो शुभकामना मेरो भाई लाई 🙏🙏🙏🙏👏👏👏
प्यारो साथी राजन जी लाई मीठो गीतको लागि बधाई तथा शुभकामना 🎉🎉
बधाई तथा गितले उच्च सम्मानको साथ सफलता मिलोस मेरो शुभकामना 🎉🙏🙏🙏
कति मीठो गित सर यस्तै यस्तै अहिले सम्म सुन्ने मौका दिनु भयको छ फेरि यस्तै धेरै सुन्न पाइयोस हजुरलाइ सफलताको सुभकामना
Puspa khadka big fan and this couple are going to hit nowadays👏👏👏
बधाई तथा सफलताको धेरै धेरै शुभकामना मेरोदाई यो मिठो गित को लागि❤❤❤❤
सुन्छु हेर्छु भन्दाभन्दै बल्ल आज मौका मिल्यो । म सानो हुँदा गाउँ तिर आमा समूहले गाको सुनेको थिए त्यो दिन को याद आयो बदाई छ दाइ अनि सफलताको धेरै धेरै शुभकामना ।
गीत भनेको यस्तो मौलिकता भरीयको हुनुपर्छ ❤❤❤❤युनिट लाई सफलता को अग्रिम शुभकामना
गित चाहिँ मौलिक रहिछ । असाध्यै मन पर्यो ।सफलताको सुभकामना।
धेरै धेरै शुभकामना र उत्तर उत्तर प्रगति को कामना दाजु हजुर लाई हजुर को सुमधुर सोर मा फेरि पनि उत्कृष्ट संगित सुन्न पाउँदा हामी प्रदेश मा पनि अति खुशि छौ पहिलो सुपरहिट छदै छ र अहिले अर्को सुपरहिट संगित पस्किनु भाको मा हामी अभारि छौ🙏🙏🙏🌹🌹🌹🌹❤️
बधाई तथ शुभकामना भाइ लाई यश पाली बैनिको पनि प्रतुती हेर्न पाइयो खुसी लाग्यो है।
आदणीय राजन गुरुङ दाई को असाधै नयाँ मिठो भाका नाचु नाचु लाग्ने रोधी भाका यो गीत को सम्पूर्ण कलाकारहरूलाई शुभकामना।
wow aago. Beast of luck kabita baini ani puspa vai lagayet jole tims lai. From hong kong. ❤❤
अति राम्रो गित राजन दाजु तथा सम्पूर्ण टिमलाइ हार्दिक शुभकामना ।।।
उत्कृष्ट गित बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
आहा शुभकामना दाइ❤
धेरै धेरै सफलताको शुभकामन दाई🙏❤️❤️❤️
BEAUTIFUL ORGANIC SONG : WONDERFUL WORDS : GREAT MUSIC VISUAL : CONGRATULATIONS TO THE ENTIRE TEAM !!!! MARVELLOUS !!!
रमाइलो छ साथी, सफलताको शुभकामना।
वाउ दामी छ भाई best wishes good luck mero bhai & all teem 🎉🎉👍👍👏👏
Bhauju darsan ani badhai chha hajur ko dd bhai lai
अहा कती मिठो गीत बधाई छ सम्पूर्ण तिमलाई❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो गित । डेगमा घन्काएर सुने धित मरुन्जेल बरै 😂😂😂। म पनि ढोका थुनेर नाँचे एक्लै भए पनि 🤣🤣🤣।
पुरानो गित फेरि पनि नयाँ शैलीमा सुन्न पाउँदा हेर्न पाउँदा खुसी लाग्यो 🎉🎉
नौमति बाजा घन्केको साझ मायालुले उउडायो मन आज राजु परियार र लक्ष्मि न्यैापाने ले गागायको पुरानो गित तर श्रष्टा को नाम देखिन🙏
पुरानो सर्जक को नाम चै छ है त्यहा।तिर्थ बहादुर गर्दर्भ 🙏।
Yati ramro git aaha rajan sir lok dohoree ma hero sir geet panee ustai gauni❤❤
असाध्यै रमाइलो दोहोरी शुभकामना।❤❤❤
कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।
❤
wow beautiful song
Hajur नमस्कार l अति नै राम्रो गीत and म्युजिक भिडियो l कलाकार तथा सर्जक हरू लाइ हार्दिक धन्यवाद, सफल ता को शुभकामना ❤❤❤
हजुर को गित सारै राम्रो लाग्यो गाउँ घरको याद दिलायो ❤❤
Wow super xa song and voice pani dubai ko mitho xa👌👌🙏🙏♥️♥️♥️♥️♥️♥️
Is she professional dancer?
The way she had dance is so beautiful❤❤.
Muhhhaa🥳
बाल्य कालमा सुनेकाे गित फेरि सुन्न पाइयाे धन्यवाद सम्पुर्ण टिमलाइ
कति राम्रो प्रस्तुति हाम्रो मामाघर सिरुवारी को होमस्टे घरमा बधाई छ
aaha birsisakeko git feri taja yaad dilayo aati ramro ❤❤❤
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
धन्यवाद 🎉सुभकामना छ.
No need comment for Rajan dai ❤
सुन्दर प्रस्तुति सांगीतिक क्षेत्रमा मिठो कोशेली
आहा आदरणीय Rajan Gurung दाजु सारै मिठो गित
अति मिठो गीत धेरै शुभकामना रजन दाइ अनि टिम😍😍
Kabita as always🔥🔥🔥🔥
राजन जी हार्दिक बधाई अनि सफल सांगीतिक जीवनको शुभकामना !केही महिना पहिलाको भेटमा भन्नू भएको थियो नयाँ गित आउँदै छ भनेर आएछ खुशी लाग्यो।
अति मौलिक मिठो भाका काे गीत ज्वाइँ राजन एबम् बैनी अमृता all the best सफलता काे शुभ कामना 👍❤️🎈
Rajan dajuu never disapoint us...❤
आहा !कति राम्रो गित ,त्यसै माथी हाम्रो गाउँ सिरुबारी मा सुटिङ गरिएको रछ ।नमस्कार राजन दाइ 🙏
आहा! मनै छुने❤❤
❤❤❤❤ दामी छ
ekdam Ramro xa solti raja..
Heart love song♥️♥️♥️
lyrics, music, videography, and choreography everything looks very beautiful , soothing and culture preserving . Thank you for making such a beautiful cultural song..
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❣️❣️
Kati mitho surilo param gauu vajo mitho xa git safaltako ubhakamaa sabailai ❤❤❤
बधाई तथा सफलताको शुभकामाना भाई
Dhilo aauchha hjr ko Tara sabai nepali man pagalnee khusee lagxa hajur ko Naya geet aayo ki vanxu audaina aayo esto Aunee kaha bata aauxa asto mitho dhun raja. Sir subhakamana sabai teemlai❤❤
Esto po geet jatee sunyo utina mitho badhai rajan g sampurna teemlai❤❤❤ subhakamana
Very nice video hjur haru parti dherai maya ❤🙏👏
😮मिठो छ ❤❤बधाई छ
Kabita ko dance sachhikai damdar lagyo shubhakamna sampurna teamlai
मिठो सारै मिठो.
Puspa khadka ❤❤❤❤
बच्चा बेलाको याद आयो ।।।।।ज्यादै राम्रो
आहा साझको बेला रमाइलो मेला मायालुले बोलायो यहीबेला सारै राम्रो समय सान्दर्भिक गित र उत्कृष्ट भिडियो बनेको रहेछ राजन गुरुङ्ग दाइ ल
लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ सबैले माया गरिदिनु होला है🙏❤️
A aha Esto po geet aru tw sunnai man nalauni jati sunyo nathakni❤❤❤❤
O wow esto po geet badhai xa sabaijanalai ❤❤❤
Aaha kati mitho geet❤❤❤subhakamanaa sabailai
Keep it up mero dai 🙏🙏 नवलपुर जिल्लाले जन्माएको राष्ट्रको एक गहना 🙏🙏🙏😍
❤❤❤❤❤❤balla lok dhoreeko asli tiger lagxa uhikholima panee banna sath uhako name aauchha lok gitma manxe herda salin git ustai gaunu hunxa badhai xa sabaiteemlai❤❤❤❤dameeeeee
प्रीय मौलिक लोक सङ्गीत पाराखी स्वदेस तथा बिदेसमा रहनुहुनी तमाम आदर्णिय दर्सक सुभचिन्तक मेरा भगुमानहरु सर्बप्रथम नमस्कार्।सदा झै लामो समयको अन्तरालमा फरक सैलीमा मौलिकतालाइ सिङ्घार्नी प्रयास गरेका छौ साझको बेला।हजुरहरुको रुचीलाइ आत्मसाथ गर्दै पुर भिडियो हेरेर सुनेर लाइक कमेन्ट सब्स्कराइब मार्फत प्रतीक्रिया दर्साइदिनुहुनेछ्।जय गीत जय सङ्गित हामी सबै नेपाली , नेपाली भएर बाच्न पाउ रमाएर नाच्न पाउ🌻🙏🏻🌷🎼🎸🎤❤️❤️
Dherai ramro xa rajan vai yo maulik git subhakamana sabai teemlai
Ramro xa rajan dai
geet vaneko tw esto po hunuparchha darsakharu virul ko paxi lageeraheko bela yo geet sanu xda suneko kati mitho gaunu vako dubai gayak gayika ani heroin hero ustai sundar vidieo sabai teemlai badhaai xa ❤❤❤❤❤❤❤❤❤❤❤
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌❤️❤️
Kya mitho❤❤ aahaa balla asli lok dohoree ko tiger aayo bato xatao aba timi chya garna paunnau aayo aba bagha jo aayo ni kwaappai khaaidinxa film staile ko laghxa to gurung dai❤❤❤❤❤❤
आहा❤❤❤❤❤
मिठो सिर्जना बधाई सबै सबै लाई
Dami🎉🎉
Love from Odisha India, bahut sundar