Blame and Pain// abo tapaile urmilalaai hamisanga kahilai dekhnu hunna//Himesh Megha Official

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Blame and Pain// abo tapaile urmilalaai hamisanga kahilai dekhnu hunna//Himesh Megha Official
    follow us on facebook
    Himesh : / himesh.neaupane.7
    Megha: / nepali.artists.58

ความคิดเห็น • 1.4K

  • @sushilashrestha7925
    @sushilashrestha7925 ปีที่แล้ว +90

    हिमेश भाइ मेघाअ बैनि यिनिहरुको साथ नछाडि दिनु यसै त यो उर्मिला depressions जस्तै छ ! यिनिहरुको गल्ति भय पनि माफी दिनुस त्यो भाइ बैनिहरु कति खुशि छन

    • @dilipdarai8178
      @dilipdarai8178 ปีที่แล้ว +1

      सही कुरा भन्नु भयो

    • @Raemuga
      @Raemuga ปีที่แล้ว

      Yes ,,please forgive her once again… I watch part 2 also😢

  • @amitagiri2713
    @amitagiri2713 ปีที่แล้ว +15

    जसले पनि आफूले गरेको मात्र देख्छ अरुले गरेको नदेखिन
    देवता जस्तो मेघा हिमेश मैले यस्तो पाएको भए जिन्दगी भरि सेवा
    गर्थे सबैले देखेका छन् गरेको नगरेको आफ्नो भविष्य को लागि सोच्ने मान्छेलाई कहिल्यै रिस नराख है ऊर्मिला

  • @asmitakarki2868
    @asmitakarki2868 ปีที่แล้ว +26

    Megha di ko boli nai testo cha sayad tei vayara urmila lai testo nokar jasto feel vako hola ani yo urmila ko umer ko ni dosh ho yo age ma yestai feel huncha so afno bahini samjera ghar mai kura milaunu hola yesori media ma lyara kura grda usko mind lai negative asar parcha !!!

  • @anjurai75
    @anjurai75 ปีที่แล้ว +1

    Urmila le kasari tyesto kura garnu sake ko pahila kasto dukha pako dhanna Himesh Megha ji le yesto ramro life diyeko chha ra matrai natra halat kasto hune thiyo hola kaam tw jata gaye pani garnu parchha chahe aafnai aama ya buda ko ghar ma hoss. bichara Himesh Megha ji ati kind ramro thulo mann ko hunuhunchha appreciate garchhu

  • @sushila1877
    @sushila1877 ปีที่แล้ว +295

    उर्मिला depression मा छ जस्तो लाग्यो । उसको अनुहार धेरै तनाव ग्रस्त देखिन्छ।के बोले भन्ने कुरा नै उसलाई थाछैन ।उसलाई यस्ता कुरा हरुले प्रेसर दिनु भन्दा राम्रो सँग सोधपुछ गर्नु होला हस्पिटल मा देखाउनु दाई दिदी

    • @ezekielthapaa2689
      @ezekielthapaa2689 ปีที่แล้ว +4

      हो जस्तो छ।सुशीला दिदी।चेक गराउनु पर्छ।डिप्रेसन मा छ जस्तो छ।

    • @subashsunar5529
      @subashsunar5529 ปีที่แล้ว +1

      sai vannu vayo hjr la

    • @asmitathapa3064
      @asmitathapa3064 ปีที่แล้ว +2

      Sahi vannu vo hjrle

    • @anitarai1081
      @anitarai1081 ปีที่แล้ว +2

      Malaini testai lagxa usko face bata thaha hunxa she feel lonely ..

    • @raisujata021
      @raisujata021 ปีที่แล้ว +1

      त्यो नि हुन सक्छ है

  • @manojsapana3636
    @manojsapana3636 ปีที่แล้ว +7

    उर्मिलालाई डिपरेसनमा छे भन्नू मुर्खता हाे। किनकि त्यो अवस्थामा भ काे मान्छेले आफुलाई यति धेरै माया साथ सपाेर्ट गर्ने दाई दिदिकाे नचाइने कुरा काटेर बस्दैन थि । छि जाे थालमा खायाे त्सै थालमा थुक्ने केटि भाई बहिनिको जति पनि दिमाग नभएको 😭😭

  • @sushilashrestha7925
    @sushilashrestha7925 ปีที่แล้ว +158

    यो उर्मिलाको चारजाना दिदीभाइको लागि त हिमेस भाइ र मेघाबैनि भगवान हो

  • @sudiprijal
    @sudiprijal ปีที่แล้ว

    हिमेश सर तपाईको बौद्धिकता प्रति मेरो समबेदना। तपाईं जस्तो ब्यक्तिले यो किसिमको कुरा गरेर बस्नु छ्या लाज मर्दो भएनर। कुनै पनि ब्यक्तिले आफ्नो मनको बह पोख्न पाउनु पर्छ । हिमेश सर सर सहयोग गर्द्यो भन्दैमा गुनगान गाएर मात्र हिडोस् भनेर सोच्न त भएन नि।😂😂

  • @Nepalimomlife932
    @Nepalimomlife932 ปีที่แล้ว +31

    Urmila needs love she is depressed tehi bhayera testai soch ayeko huna sakcha she is feeling lonenly uslai maya care garnus plz bharkhar keta le ni chodeko cha plz uslai ekchoti bojidinu hai mega mam himesh sir hajur haru bahek aru kohi chaina uniharu ko

  • @deepapandey6501
    @deepapandey6501 ปีที่แล้ว +7

    Aarkako bacho chato mukhabhari rrau vaniko yheho Megha r hemish jasto Maya garnu ta kohe Pani hudai na love you both ❤️

  • @magarnireeya3032
    @magarnireeya3032 ปีที่แล้ว +32

    उस्को अनुहार मा हेर्दा एक्दम तनाब ग्रस्त देखिन्छ त्यस्को मत्लब हिमेस मेघाको को कारण हैन इन्को मन मा दिमाग मा धेरै कुरा खेलेर धेरै चोट पुगेर depression मा गाको जस्तो छ त्यसैले उस्ले के बोलेको थियो को सङ्ग त्यता तिर न जानू यत्रो समय सम्म त साथ दिनु भो कुरा बिच मा अरुको कुरा सुनेर इनिहरुको साथ न छोड्नुस अलपत्र पर्छ

  • @FunClub391
    @FunClub391 ปีที่แล้ว +2

    हिमेश र मेघा ले धेरै माया गरेकोले यो सब भयो ।तपाइहरुले जसलाइ जति जे गरे पनि जस पाउनु हुदो रैनछ।

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +368

    🙏जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम ⚘💌

    • @bibektamang5554
      @bibektamang5554 ปีที่แล้ว +6

      Baula muji Jailay Yei comments Jailay Yei comments haina timro comments Padera muji khai Kasko Kalyan garyo mackni baula hos parera comments gar vaskaideula feri

    • @HO_NIH.97
      @HO_NIH.97 ปีที่แล้ว

      @@bibektamang5554 𝗧𝗲𝗶 𝗕𝗵𝗻𝘆𝗮 😂

    • @pratikshyaachhami7943
      @pratikshyaachhami7943 ปีที่แล้ว +1

      Tai tw vanya

    • @HO_NIH.97
      @HO_NIH.97 ปีที่แล้ว

      @@pratikshyaachhami7943 𝗵𝗮𝗶 𝗯𝗮𝗯𝘆

    • @annaraee5889
      @annaraee5889 ปีที่แล้ว

      ​@@bibektamang5554 toi ta josko vlog ma pani d!khxu mata😂😂🤣🤣

  • @munagurung7544
    @munagurung7544 ปีที่แล้ว +1

    हेर्नू मन छ याे बच्चालाई राम्रोसँग हेर्नू नत्र भनी छाेडि दिनु जे काम पनि गरेर खानु सकिन्छ जहिले पनि राेएर भिडियो बनाउने काम नगर्नु

  • @sanishavlogs
    @sanishavlogs ปีที่แล้ว +25

    Garo cha ramaro garda last ma naramro nai huncha yo sansarma 😳😍 watching from new delhi 💞❤️😍

  • @thupdenbhutia2915
    @thupdenbhutia2915 ปีที่แล้ว +8

    Love and support for both of host from Kalimpong(Darjeeling).

  • @laxmirawat4185
    @laxmirawat4185 ปีที่แล้ว +80

    जति राम्रो काम गरे पनि जस पाउने भाग्य छैन रहेछ हिमेस दाई र मेगा दिदि को

  • @basantimabo5996
    @basantimabo5996 ปีที่แล้ว +1

    त्याे कुरा लगाउने लाई पनि सगै राखेर साेधेकाे भए हुने हिमेस जि एक तर्फि किन साेधि राखेकाे हाे, त्याे सबै कुरा लगाउने लाइ पनि सगै राखेर साेधनुहाेस १ तर्फि साेधेर विचरा लाई किन गार्हाे भनाकाे विचरिलाई टेन्सन ले रुन खाेजिराछ खै म त धेरै टेन्सन भकाे ढेख्छु ईनलाई, अाखा लाग्याे ईनिहरु लाई ,,,रामराे फल मा सबैले अाखा लगाउछन 100% रामराे सम्बन्ध मा जसले नि अाखा लगायर बिगार्छन,

  • @rairai1194
    @rairai1194 ปีที่แล้ว +4

    Hoin Himesh Megha Didi aru koho vanne Manxe 2 Bai jana Lai rakhera sodhanu hos NAA

  • @kalpanabkbk3352
    @kalpanabkbk3352 ปีที่แล้ว +28

    उन काे सानाे उमेर छ दिदी दाइ पछि बुज्छिन सम्जाउनु बुजाउनु तर साथ न छाेडनु ल

  • @domasherpa2125
    @domasherpa2125 ปีที่แล้ว +75

    Meghako chai hat k bhako cha ta luga dhunu sakidaina 😥mula jasle pani kam gare khanu dine ho launu dine ho testo kam jaha pani pauxa ho

    • @shovathapa7752
      @shovathapa7752 ปีที่แล้ว +23

      taita ..video banayo poisa banayo kam lagyo aaja media ma waewat kura garxan

    • @Aliza132
      @Aliza132 ปีที่แล้ว +2

      Sutkeri ma vanya hola..
      Dherai chiso khelda bacha lai chiso lagx ne tww

  • @dilbahadur540
    @dilbahadur540 ปีที่แล้ว +23

    याे कुरा लगाउने।मान्छे पनि दुबै जनालाई सगै राखेर साेधनु न।हिमेस सर

    • @kumaripun837
      @kumaripun837 ปีที่แล้ว

      Sai vanu vayo kura launani sakxa हिमेस sir plz sat dinu la plz aru ko kura nasunu

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 ปีที่แล้ว +9

    यस्तालाइ गुन गरेर के काम,,हिमेश मेघा यिनिहरुको भगवान हुन तर बुझेनन दुखको कुरा😓अब यिनिहरुलाइ जहाँ जे सुकै गरून् छाड्दिनु हिमेश सर,,

  • @laxmirana9169
    @laxmirana9169 ปีที่แล้ว

    Hoina Himesh ra Megha baini le kati maya le rakhe thyo. Afno aama buwa le bhanda jiyada maya garthyo.

  • @karishmabc5521
    @karishmabc5521 ปีที่แล้ว +16

    Urmila depression ma xin jasto lageyo dai bahirako kura Satya nanuna sakxa plz 🙏 ramro sanga bujnu yati Sundar pariwar milerw basnu🥺🥺

  • @kamana73
    @kamana73 ปีที่แล้ว

    उर्मिला डिप्रेसनमा परेको होकी जस्तो लाग्छ त्यसैले रुन्छ होला हेर्दा पनि त्यस्तै देखिन्छ कुरा गर्ने मानिसले बढाइ चढाइ पनि गर्छ्न।तपाईहरुलाई उनीहरूको सहारा रुपमा भगवानले पठाउनु भएको हो जस्तो लाग्छ। सानै छन भनेर सम्जाउनु हजुर हजुरहरु बाहेक उनीहरुको अरु कोहि छैन। दुख लाग्नु स्वभाविकै हो तर के गरौ भोलि अरु बिजोग हुन्छ के गरौ सबैलाई यस्तो सेवा गर्ने अवसर मिल्दैन जो दयालु छ त्यसैलाई मात्र गर्ने अवसर जुटाउने हो।बिन्ती छ उर्मिलालाई क्षमा दिनु हिमेस सर गल्ती गर्नेलाई क्षमा दिनु ठुलो महानता हो।🙏🙏

  • @bimalachand9502
    @bimalachand9502 ปีที่แล้ว +100

    हिमेस दाइ तपाईलाई अब यो बच्चाहरुलाई हेर्नू छैन भने छोडिदिनुस आफै गरेर खान्छन ठुला भैसके आफै गरेर खान्छन यसरी मानसिक तनाव दिन राम्रो हैन । उर्मिला अहिले आफै मनसिक तनाव मा छे यो बेला उसलाई नानाथरी कुरा गर्नु राम्रो हुँदैन

  • @laxmitimalsina1567
    @laxmitimalsina1567 ปีที่แล้ว

    हिमेस मेघा सङ्ग जो पनि थिए सबै छुतेर गैसके हिमेस मेघा नि तेस्तै छन सायद जस्तो लाग्छ

  • @nabinagrg7314
    @nabinagrg7314 ปีที่แล้ว +6

    Bau ama laa bhanda ...derai maya garnu vako xa himesh..sir.. Ra madam lya

  • @sabinapathak8076
    @sabinapathak8076 ปีที่แล้ว +9

    It's all because of mega attitude she really treat as a servent to all Nani it's better truth mega should change her behaviour

  • @KumarKumar-cm7qz
    @KumarKumar-cm7qz ปีที่แล้ว +16

    duniyakokura na sunnuhai mega himesh g ..tiniharu bacchahun ..j boleni sahera samjaunuparxa ..vagawanle herxan tapaiharulai

  • @marigoldhill5077
    @marigoldhill5077 ปีที่แล้ว

    हिमेश मेघाले ,यी भाइ दिदीबहिनीहरूलाई नगरेको होइन ,मान्छेहरूसङ यिनीहरूको लागि झगडा समेत गरेको छ,आफ्नै सम्झी सबैभन्दा बेसी यिनीहरूलाई सहयोग ,माया ममता दिएको छ 👍️👍️❤️❤️

  • @domasherpa2125
    @domasherpa2125 ปีที่แล้ว +6

    tara yo meghale ta gharxa pani hola afule heryo sath diyo vandaima atti pani vannu hunna yo meghako mukhma birko vhaina

  • @anjulamaanjulama7474
    @anjulamaanjulama7474 ปีที่แล้ว

    हामिले हेरेको अनुसर himes& mega भगवान् भन्दा पनि माथि देख्छु किन कि यहाँ भगवान् ले गर्ने भनेको केहि होइन अनि हिमेस ले सबै जान सङगै राख्नु भए पछि बाउ आमा दाइ जस्तै हुन हिमेस मेग तेइ भएर सबै दुखा सुखा खाना सबै अनि सङगै खाएरा आफ्नो सोच्नु भएको छ तेइ भएर गल्ति गर्द सिकाउद कराउने गालि गर्ने सबै हिमेस ले गर्नुनै पर्छ नत्र आफु सङगै राखेरा खाने बस्ने कसैले गर्दैन😊😊😊😊🙏🙏🙏

  • @beliadhikari9820
    @beliadhikari9820 ปีที่แล้ว +88

    चाड पर्व मा सधै बोलायर मिठोमसिनो खुवायको छ सुन र लसुन नचिन्नी कठै मेघा म्याम

    • @manishadhungana1785
      @manishadhungana1785 ปีที่แล้ว

      pp

    • @aayugammer6124
      @aayugammer6124 ปีที่แล้ว +1

      Rides your comente beli g himesh galat xaina galat megha ko cha enihahu ko karanle subscriber badeko ho video banaara ke garnet

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 ปีที่แล้ว +23

    आमा जस्तै नहुनु उर्मिला ।जस्ले सहयोग गर्यो उसैलाई दुख नदेउ नानी।दुख पाऊलीस।जुन थालमा खायो उही थालमै प्वाल नपार नानी ।भोगौला फेरी।

  • @mahimathapa5623
    @mahimathapa5623 ปีที่แล้ว +16

    Ris la pani hun sakxa yetikkai aruko kura suner Urmila lae blame nalagaunu aruko kura suner bicharilae please reality k ho bujnuhola Himesh sir Megha mam

    • @jamunaneupane2475
      @jamunaneupane2475 ปีที่แล้ว

      Himesh ra megha lai dos lagauda pap lagxa iniharu jasto safa manko manxe sayad na hola

  • @nabinarai1356
    @nabinarai1356 ปีที่แล้ว

    हिमेश जी बुझ्ने नै हुनुहुन्छ तर मेघा जीले अलि बाेलीमा सुधार गर्नैपर्छ।मन सफा हाेला तर बाेली र गाेली भन्ने कुराहरु कहिल्यै फर्केर अाउदैन्। तपाइहरुसँग नजिक भएका व्याक्तीहरु किन टाढा हुन्छन्?याे कुराहरु हामीले तपाइहरुकै भिडियाे हेरेर थाहा पायाै।

  • @Footballcrazy702
    @Footballcrazy702 ปีที่แล้ว +19

    यस्तो माया बाउ आमा ले पनि गर्दैनन् हिमेश मेघा तिमीहरू को लागि भगवान हुन थुक्क बुद्धि

  • @gopalrai907
    @gopalrai907 ปีที่แล้ว +11

    मलाइ मात्रै होइन यो च्यानल हेर्ने जति सम्पुर्णलाई नै थाहा छ हिमेस र मेघा मनको धनी हुनुन्छ सहयोगि भाबनाको हुनुन्छ र गरिरहनुभाछ यो देखिन्छ पनि यी सम्पुर्णकार्यले गर्दा हामी एक्दम खुसी छौ , र हजुरहरु जस्तो असलमान्छेहरुले यी बैनीभाइहरुले भुलबस गरेको गल्तिलाइ एकपटकको लागि माफ गर्दिनुस तपाइहरु नै हुनुन्छ उनिहरुको अभिभावक , उर्मिलालाई एकपटक मान्सिक डाक्टरलाई देखाइदिनुस किन्की उ पहिलेबाट नै त्यो पिडाले गर्दा मान्सिकरुपमा बिछिप्त भएको हुनुपर्छ ,हजुरहरु मनको असधै धनिहुनुन्छ यी भाइबैनिलाइ साथ नछोद्नु होला अनि पहिले जस्त्तै यो परिवार हासिखुसी भएको देख्न पाउ...🙏

  • @bishnuthapa4219
    @bishnuthapa4219 ปีที่แล้ว +9

    urmila lai depression vko xa hola uslai paisa vanda ni maya mamata dekhaunus maya dekhauna dai dd le najaner hoki yasto garli vanni ta lako thiyan aba j vyn akchoti chai maaf dunus uslai samjhai bujhai garera doctor ko laijanus🙏🙏

  • @Sunil_rai66
    @Sunil_rai66 ปีที่แล้ว +3

    Tyo kura laune manxe lae pani live interview linu sir bcoz she is innocent 😇

  • @beliadhikari9820
    @beliadhikari9820 ปีที่แล้ว +11

    त्यत्रो सपोट गर्नु भाको छ चारजनालाइ काठमाडौको ठाउँमा अझ नानाठरी भन्छन् हिमेस मेघा सर म्यामलाइ जस न दिनि

  • @ashatamang8831
    @ashatamang8831 ปีที่แล้ว

    संगै बसेसी घर को काम जोकोही ले नि गर्न पर्छ तेस्लाइ नोकरी भान्न मिल्दैन घर को सानो तिनो काम त खान दिएसि जोकोही ले नि गर्न पर्छ।।त्यो कुरा यो भुरा हरु ले बुझ्दैन हिमेश जि।।।छिटदिनुस इनि हरुलाई हेर्न ।।।खा न नपाएसि बल्ल था हुन्छ ।।

  • @ramapariyar1114
    @ramapariyar1114 ปีที่แล้ว +21

    Dheari Maya Dai Didi ,stay strong .

    • @ramilachhetri7643
      @ramilachhetri7643 ปีที่แล้ว

      Hjur haro urmila ki fimily li dheri Maya Ra sport garnu vako Cha sir Tara yo bhinee ko dimak ly kam gardina plz sir. Mam vagawan ly deknu vako Cha arko kura na sunu hola plzzz yo fimily ko aama baba NY hujr haro ho

  • @meena-gs8qu
    @meena-gs8qu ปีที่แล้ว

    अब अरुको कुरा सुनेर फेरि पहिलाको अवस्था मै पुर्याउनु त गरेको देखियेननि त बरु अझै सपोर्ट गर्नु झन राम्रो हुन्छ।बिचरा उर्मिला आफै बिरामि छ।यो च्यानल पनि उनिहरुले गर्दा नै चलेको हो।जुन दिन times khabar ma उर्मिलाहरुको भिडियो राख्नुभयो त्यै दिन देखि नियमित दर्शक हु।

  • @chitraalimbu8558
    @chitraalimbu8558 ปีที่แล้ว +4

    Kati toucher ho Nani harulai arule Diyar khuyawnu va cha cha

  • @reshma8579
    @reshma8579 ปีที่แล้ว +29

    Sachai urmila depression ma xa jasto lagyo di 😢

  • @indirakhawas2865
    @indirakhawas2865 ปีที่แล้ว +7

    हिमेस मेघा त भगवान जस्तै हुनुहुन्छ उर्मिला अाफना लेत हेरदैन भने तिमी लाई त अाफना भाइबहिनी भनदा पनि धेरै राम्रो गरेर राखनु भएको छ

  • @rajanitamang3320
    @rajanitamang3320 ปีที่แล้ว

    भन्नु नै पर्दा यो हिमेश मेघाले पनि धेरै सताउछ जस्तो छ धेरै काम मा दालाउछ जस्तो छ अहिले सम्मको केश मा जुन पनि काम धेरै लागायो मात्रै भनेको छ प्रतिभाले नि तेहि भन्छ उर्मिला ले नि यहीँ

  • @armaanthapa2337
    @armaanthapa2337 ปีที่แล้ว +4

    Aruko xora & xori lae Maya garnu Sahara denu Pani byakar ho jasto lagxa kina ki ramro garyako haelila dyakhdaena arka vanyako araka hunx sir & mam plz strong both you malae Pani paryako kura ho Aru lae aafno banayara kahela aafno nahudo raexa

  • @bunusaru5466
    @bunusaru5466 ปีที่แล้ว +1

    bichara megha Sis ra da le kati maya garnu hunxa thaha xa ni Urmila 👍️👍️

  • @estersunar4817
    @estersunar4817 ปีที่แล้ว +39

    urmila birami xin jasto xa 🙏 ramro sanga bujnu hola pizzz🙏🙏🙏❤️

  • @Shreesanu2077
    @Shreesanu2077 ปีที่แล้ว

    Aha 2janako pariwar pallna Kati Garo xa hajur harule tetro pariwar ko aawasyak Pura garnu vayako xa Eni harulai sangai narakhada thik hola

  • @spradhan8891
    @spradhan8891 ปีที่แล้ว +14

    Aru ko kura sunera afno samband nabigarnu yeni aru aile unmatured xa
    Eni aru tura ture hun plz sir/ mem
    From🇮🇳

  • @jeetjeet2290
    @jeetjeet2290 ปีที่แล้ว

    १००% गल्ती उर्मिलाको । 💕🙏💕

  • @susmitaalone
    @susmitaalone ปีที่แล้ว +9

    Urmila depression ma xw kina karako k yestaii hunxw depression Huda xyaa katti questions sodeko himesh daii.

  • @purusottambashyal2985
    @purusottambashyal2985 ปีที่แล้ว

    सबै कुरा बुझ्दा हिमेश भाई मेघा बैनी जुन मान्छे हजुर लाई उर्मिला ले यस्तो भनी भनेर भनेको छ नी त्यही मान्छे ले यो मिलेको परिवार लाई अलग गर्ने खेल खेली रको जस्तो लायो किन उर्मिला अहिले डिप्रेसन मा छ कि जस्तो लायो त्यसै को फाइदा तो मान्छे ले लिहि लाएको रहिछ

  • @sandhyabudha7231
    @sandhyabudha7231 ปีที่แล้ว +48

    हजुर हरुको मन कत्ति दयालु छ दि दा तर बुझ्दैन अरूले धेरै चिन्ता नगर्नु होला यस्तै हुन जसलाई दुःख मा साथ दिनु हुन्छ तर पछि हजुरको मन दुखाउँछ

  • @pisnunepal2017
    @pisnunepal2017 ปีที่แล้ว +9

    उर्मिला नानि जिन्दगि जिउनु लामो छ नानि तिमिले सबै भन्दा पहिला तिमिले साथि हरु साङगा बोल्दा धेरै खयाल गरेर बोल्नु पर्छ कतिले तिमि हरुलाइ दिदि दाजुले माया गरेको देखेर पनि नराम्रो गराउनु पनि खोजेको हुनछ नानि तिमिले धेरै सोचेर बोल्नु पर्छ कहिले पनि दिदि दाजु देखि छुटिने प्रयास नगर्नु नानि भोलि गएर तिमि हरु ले धेरै दुख हुनछ ।हिमेस सर कतै उर्मिला लाइ नराम्रो बनाएर उर्मिला लाइ नराम्रो बनाउनु पो खोजेको होकि

  • @sonushrestha9425
    @sonushrestha9425 ปีที่แล้ว +7

    Urmila lie depression ma vaya raw vanko hola da n di depression ma vako bela aaflie vani kura ni tha huna Taslie uslie yasto time ma na chornu hola uslie therapy garna lagnu

  • @saishamagar
    @saishamagar ปีที่แล้ว

    अरु कुरा मलाई केही थाहा छैन तर मैले जाने सम्म जन यो उर्मिला हरुको सहयोग गर्यो तर यो मेघा हिमेश अगाडि बढेको हो राम्ररी थाहा छ इनरले गर्दा हो टिमहरू अगाडि आको

  • @bimilungba5347
    @bimilungba5347 ปีที่แล้ว +9

    Yeastai ho dada ...aafu lay jati ramro gare pani last ma aafai naramro hunu parxa..😔

  • @prenagurung9444
    @prenagurung9444 ปีที่แล้ว +8

    This is so disheartening to hear all those things..you both have always supported them...mo jiley pane tapy haru ko vlogs hrxu but tapy haru ley kiley narmro grey ko dkhey na to rizal family but the results is this..testo pandemic ma help greyko ani yesto kura sunda dukha lakxa... You both are too good to every one... Lastly himesh sir and megha mam you guys have been doing the good work... Just ignore ramro manchey sangha ramroi honxa🙏

  • @ajitabaraili4710
    @ajitabaraili4710 ปีที่แล้ว +43

    उर्मिरा लएइ सुख न पचेको हो यति साथ दिने मानछनछे का पाहुनु ालो काम त गारनु पारछ नि बहि नि किना ारु सागा कुरा गारनु नि

  • @rechalgurung2217
    @rechalgurung2217 ปีที่แล้ว +4

    Malai lagchha simale himesh meghako kan fukechha kahile kahi gharma thatak thutuk hnxa yeslai ek byaktiko kura sunera poblic garna ramro d!khina himesh ji bahiniharlai yaha samma lyayepaxi bichma naxodnu hola dukha lageu

  • @sasitamang6255
    @sasitamang6255 ปีที่แล้ว +81

    जति गरे नी नदेख्ने अब छोडीदिनु इनीहरु लाई अनि कसरी गरी खादो रैछन बिचरा हिमेस सर र मेघा मेम ले झन् कति माया गर्नु हुन्छ जति गरे नी नदेख्नी 😥

    • @kamelaalhamdan4740
      @kamelaalhamdan4740 ปีที่แล้ว +2

      तेहित भन्या

    • @shovaraj7848
      @shovaraj7848 ปีที่แล้ว

      Yo nani matiyako ho k natra astyo maya garne pariwar jastai gardani n hune

  • @rairaini9403
    @rairaini9403 ปีที่แล้ว +1

    J garnu vo ramro garnu vaa x sabai lai thaa x. Aba uniharu laai baira basda khusi x vane xodi dinu megha humesh ji plz

  • @narayanirai
    @narayanirai ปีที่แล้ว +4

    त्यो पहिलो भेटको भिडियो हेरेर म कति रोएको थिए😭😭

  • @sitalgataraj4266
    @sitalgataraj4266 ปีที่แล้ว

    उर्मिलाले आफ्नो कारणले गर्दा भाई बैनिको भविष्य बिगार्ने भई

  • @ranjulamichhane3461
    @ranjulamichhane3461 ปีที่แล้ว +15

    I think urmila depressed xa jasto xa 😔uslai maya raw care ko khacho xa dii😢

    • @nityarai408
      @nityarai408 ปีที่แล้ว +2

      Depression chai haina man kalo chai raixa yo bahiniko

    • @basantimabo5996
      @basantimabo5996 ปีที่แล้ว +1

      @@nityarai408 अरु ले कुरा लाकाे भन्छ खाेई कालाे त

    • @nams1796
      @nams1796 ปีที่แล้ว

      @@nityarai408 honi

    • @anishmaharjan3361
      @anishmaharjan3361 ปีที่แล้ว +2

      @@nityarai408 के को मन कालो येइ नानी बाबु लाइ प्रयोग गरेर त्यो मेघा र हिमेस ले पैसा कमायको छ।

  • @sanurai9274
    @sanurai9274 ปีที่แล้ว

    Yo din naaawos vanera katti maile socheko thiy huna tw urmila tanab ma xa jasto xa ek choti mauka dinus himesh megha tapai haruko sat xuthyo vane feri pahila kai din naaauna sakxa vanna sakidaina

  • @sajinasapkota2616
    @sajinasapkota2616 ปีที่แล้ว +8

    Malai lagrgeyo pahile dekhi yahi hunxa vanera dada dd hjurharulai dekhera Kasto vetna mon x😢

  • @jhumagurung4475
    @jhumagurung4475 ปีที่แล้ว

    यो उर्मिला कुरा टी रहेछ यो लाई छोडि दिनू हिमेश सर 👍👍👌👌❤️❤️

  • @arjun_shrestha8796
    @arjun_shrestha8796 ปีที่แล้ว +13

    अर्काको छोरा छोरी कहिले पनि आफ्नो हुँदैन, धेरै माया दियो भने आफ्नो टाउको मा टेक्छ, खोइ हामी लाई चाई नराम्री गरेजस्तो लाग्दैन

  • @samjhanabudha9464
    @samjhanabudha9464 ปีที่แล้ว +1

    त्यो मुना सँग बोल्ने बैनिले कुरा नबुजेर हजुर हरु सँग कुरा लाको होला तस्तो लायो हिमेस भाइ र मेघा बैनि लाई । उर्मिला ले नम्रो भने जस्तो लाग्दैन ।हजुर हरु को राम्रो सम्ध देखेर जलन भाका हुन ।हजुर हरु काम धेरै राम्रो लाग्छ सधै हेर्छु सम्जाउनुस है उर्मिला हरु लाई ।नत्र फेरि दुख पाउँछन् भाइ बैनि 🙏🙏

  • @ranasampang5834
    @ranasampang5834 ปีที่แล้ว +9

    Khoi poila bhakhat bista pani tastoi vayoo ani ahile aayera urmila nani ne tastoi vayoo khoi k vako ho maya dherai vako ho kii .maya ko kami vayera astoo vakoo ho khoi k vannu hooo .🙏🙏

  • @sitalbishowkarma156
    @sitalbishowkarma156 ปีที่แล้ว +2

    urmila dherai tension ma xan jastyo lagyo malai bacha hun galti hunxa tara yesari bahira naleunu dai bacha haruko dumagma asar parxa

    • @hollyheaven7378
      @hollyheaven7378 ปีที่แล้ว

      Exactly!! Poisa kamaune vlog banaune soor ma kripaya arkako jiwan sanga nakhelnu hola! Ho hajur haru le dherai garnu vako cha yi baccha haru lai tara same time ma yesari unar lai media ma yesto garda torture garda unar lai mansik rup ma dirgha rogi vayepachi jimma kosle line?

  • @manulama6954
    @manulama6954 ปีที่แล้ว +11

    Urmila lai hajur haru ko maya la boso lagyo jasto xa lots of love from banepa

  • @bimupokhrel4167
    @bimupokhrel4167 ปีที่แล้ว +1

    khasma usko biheko kura haru pani media ma tesari leraunu hudaina thiyo ani yasto family problem lai vitrai bata solve garnu vako vay ramro huntheo urmila already tuteko xa yo kura le garda naramro asar parxa So katipay yasta issue haru lai vitrai bata solve garnu parxa social media ma lerauda usko mental health ma naramro asar parxa...hajur haru le uniharu lai dherai ramro garnu bhako xa tara pani yasari uniharu lai sabaiko agadi mukh dekhaunh namilne gari tw pressure dinu vaynh ni ahile usle yo video herdai garda kati ota naramro kura sochin hola if xuttai unlai samjhako vay runthin manko pida kam huntheo sabai kura yasari media ma naleraidinu binti🙏... social media ma yo mero pahilo comment hola man le manenh if kei mistake vay sorry Himesh da and Mega De❤️

  • @manishaneupane2082
    @manishaneupane2082 ปีที่แล้ว +19

    अरु जल्न पनि सक्छन् है दाई हजुरहरू बीच को सम्बन्ध bigarni pani derai hunxn hola ni

  • @dipsagar6103
    @dipsagar6103 ปีที่แล้ว

    Dagi hajur ko kam ko kunai molaney xaina ra aaja voli ko jamana ramro kam garni manxe ko nepal ma khali sidauni khel hunxa aru ka kura le garda bigarxan ra aba aafno lagi garnus jasko valo garnu hunxa tine rup badalxan ramro hunxa hamro najar ma hajur haru so god bless hemis migha lai

  • @jitbahadurchand220
    @jitbahadurchand220 ปีที่แล้ว +7

    गुन गर्दा बैगुनी भैइन्छ भन्छन् तर उर्मिलाको जस्तो जिन्दगी कसैको नहोस 😥

  • @ramsharanpathak6226
    @ramsharanpathak6226 ปีที่แล้ว

    Ramro video halnu yesto k haleko urmila aaile tayetikai depression ma xa vanu hunxa ani k yo ramro garnu vayo himesh sir ktha sir hajur haru ko kam sabei lai ramro lagaxa vani xaina but tini haru la kai kura badara vaneko jasto lagaxa malai ta milena baseko xa vanera vaneko holla sir hajur jasto bujni manxi le yesto nagareko va huntho urmile lai samjako vayehuntho personal ma

  • @divyaghimire5228
    @divyaghimire5228 ปีที่แล้ว +75

    उर्मिला deperession मा गएको छ सायद उसलाई mentally tourcher नदिनु होला र उसको बिहेको कुरा नगरी दिनुहोला उसलाई नराम्रो लाग्छ पछिको दिनमा उसले नराम्रो हर्कत गर्यो भने तपाईंलाई नराम्रो हुन सक्छ

    • @ritaloktam2143
      @ritaloktam2143 ปีที่แล้ว +7

      Tayita usko anuhar le nai batai rakheko xa dipretion ma gaisakeki xe..ek choti mansik doctor ko ma lanu hola please

    • @onishmgr1911
      @onishmgr1911 ปีที่แล้ว +4

      Sahi ho

    • @samjhanatamang1091
      @samjhanatamang1091 ปีที่แล้ว +4

      Right 👍

    • @nams1796
      @nams1796 ปีที่แล้ว

      @@ritaloktam2143 kin lanu nataki haru huuna afno ama saga basda chahi Kun gati thiyoo tyo bujhanu parxani masu vaat patkaune.aahile.natak.garx hemsh mega sis aab xodideu iiniharulai

    • @anishmaharjan3361
      @anishmaharjan3361 ปีที่แล้ว +1

      @@nams1796 तेरो घतिया सोच एक थाल मासु भात दियर यही बच्चा हरुलाइ प्रयोग गरेर हिमेस मेगा ले घर र जमि जोदी सके अझै यही बच्चा हरुको बेइजत गरेको छ यो पापिले

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว +2

    मलाइ पनि केहि कुरा बाेल्न मन लागाे जस्काे खानुछ उसैलाइ नराम्राे भन्न चै कहिले पनि हुन्न हिमेश मेघा भनेकाे तिमिहरुकाे घरकाे गार्जन हाे साथै जिउदाे भगवान हाे उनिहरु लाइ तेस्ताे आराेप लाउन्नु तिमिहरुलाइ माहा पाप लाग्छ है भाइ बैनिहरु फ्रिमा काम गर्दिए पनि पाप लाउन तिमिहरु लाइ पैला कस्ताे अवस्थामा भेटेर साथ सपाेर्ट गर्नु भएको थियाे र अहिले कस्ताे अवस्थामा छाै त्याे पनि कैले नभुलेस उर्मिला ..

  • @pisnunepal2017
    @pisnunepal2017 ปีที่แล้ว +4

    हिमेस सर उर्मिला को परिवर लाइ माया गरेको देखेर तयो कुरा लाउने लाइ रिस डाहा लागेर उरमिलाइ नराम्रो बनाउनु खोजेको पनि हुनछ सर कहिले पनि उरमिलाको परिवार लाइ नछाडनु होस दुख पाउछ भाइ बहिनि ले यो कुरा सबै उरमिला ले भन्यो जसतो लागदै ना

    • @anjaliadhikari4673
      @anjaliadhikari4673 ปีที่แล้ว

      To be honest urmila ko face bata nai tha hunchha usle to sab kura vaneko ho vanera. Urmila pani sanai ta chha umer tyastai ho yo umer ma kaam garnu parda ris uthnu normal ho but aafno dharatal pani herdiye hunthyo bainile. J vaye pani yesari public ma kura nalyako vaye hunthyo.

  • @minatamang756
    @minatamang756 ปีที่แล้ว +1

    Ramro kam gharda pany sarai aabjash aauxa tapai haru lai kina yasto ghareyko hola vai himesh ra bahini megha lai ❤️❤️❤️❤️

  • @ushagiri8787
    @ushagiri8787 ปีที่แล้ว +4

    बुद्धि पुगेन इनिहरुको हजुर हरु बुझ्ने र ठुलो मन भको मान्छे हो माफी दिनु

  • @nirmalbhujel3578
    @nirmalbhujel3578 ปีที่แล้ว +1

    मेरो सोच है सुरुमा प्रतिमा सङ्ग पनि यस्तै भको थियो तेस पछि बखत सङ्ग नि यस्तै भयो अबो उर्मिला सङ्ग नि यस्तै अबो को के हो केही बुजिन हिमेश र मेगा जो सङ्ग जोडिए लास्ट मा उनिहरु नराम्रो हुन्छ माया र दया धेर भएर होला धेर बोले गाली खाइन्छ मिलाएर बुजुम है

    • @dolkhaligyang4244
      @dolkhaligyang4244 ปีที่แล้ว

      Megha Ali xuchhi xe

    • @nirmalbhujel3578
      @nirmalbhujel3578 ปีที่แล้ว

      @@dolkhaligyang4244 धेर नबोलुम गाली खाइन्छ साच्ची भन्ने हो भने इनिहरु जो सङ्ग जोडिए सबै सङ्ग नराम्रो हुन्छ नत्र भिडियो हेरे नि हुन्छ प्रतिभा बखत उर्मिला अरु धेरै छन

  • @sarmilathapa8887
    @sarmilathapa8887 ปีที่แล้ว +5

    Aafno Milne Sathi hos ya kasailai pni aafno man ko kura share nagarnu urmila Ra dai ddle timiharulai dukhako belama help garnuvako xa Ra garirakhnuvako ni xa tesaile dai dd Lai naramro pni sochnuhudaina himes dai Ra Megha ddlai vagawan Sarah mannuparxa baini

  • @kabitasubedi7620
    @kabitasubedi7620 ปีที่แล้ว +2

    घ्यू पच्दैन भन्थे बूढो पाको ले खै के लाई तेहि भएको हो।
    हिमेस भाई र मेघा बहिनीलाई कति पीर दिएका हुन्।
    खाइ नखाई भोकै रहेर उनिहरूको खुसी किनिदिने व्यक्ति लाई कति पीर दिएको होला यि बच्चाहरूले।।
    तपाईँहरूले साथ नदिने भने भोलि कस्तो दिन भोग्नुपर्ने हुन्छ थाहा हुन्छ पछि पछि महत्व हुन्छ हिराको।
    पीर नलिनु हिमेस मेघा ♥️

    • @sajanatamangstoneheart2350
      @sajanatamangstoneheart2350 ปีที่แล้ว +1

      Aafnai ragatle kati dukha dinxa kati ramro sikauda sikaudai ta jhan..................

    • @kabitasubedi7620
      @kabitasubedi7620 ปีที่แล้ว

      @@sajanatamangstoneheart2350 तेहित

  • @aakritipoudel7944
    @aakritipoudel7944 ปีที่แล้ว +45

    जस पाउने कर्म रहिन्छ हिमेश मेगाको

  • @anishmaharjan3361
    @anishmaharjan3361 ปีที่แล้ว

    हिमेस मेगा कति षड्यन्त्र गर्न सकेको पैसा कमाउन को लागी तिमिहरु को यो सब देखावटी माया हो तिमि हरु यो बच्चा हरु प्रयोग गरेर पैसा कमायक छौ ।।लाज नभाको यो हिमेस मेगा लाइ

  • @jeeryvlog6295
    @jeeryvlog6295 ปีที่แล้ว +16

    यस्तो सुन्द सारै दुख लाग्यो

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว

    हिमेश-मेघा तपाईहरुले यसरी उर्मिला लाई टचर नगरि दिए राम्रो किन कि उर्मिला पहिला जस्तो छैन।
    भन्नको मतलब उर्मिलाको अनुहार हेर्दा यिनी अत्यन्तै तनाव भएर डिप्रेसनमा गएको जस्तो देखिन्छ।
    त्यसैले बरु यिनलाई उपचार गराएर सहयोग गर्नु होस।
    पुन्य गरे अवस्य एकदिन फल प्राप्त गरिन्छ।।यति सम्म गरेर आउनु भयो भने अब अझ केही महिना उर्मिलालाई उपचार गराउदा कसो होला?

  • @binitasaud9542
    @binitasaud9542 ปีที่แล้ว +9

    यदि हिमेस भाइ र मेघा बैनी न भाको भए इनिहरु को जिन्दगी रोड म माग्दै हिन्थे कस्तो होला राम्रो गर्नेको त नराम्रो हुने रैछ यार 😘😘😘😘

  • @amritagahatraj5272
    @amritagahatraj5272 ปีที่แล้ว

    Dherai support payera matteko urmila
    Paila ksto thiyo
    Aaja ksto xa
    Aajhai budhi aako xaina
    Testo bhagwan jsto himesh dai ra megha dd lai Testo vanna sakney

  • @bishnubirendrathapa6851
    @bishnubirendrathapa6851 ปีที่แล้ว +8

    Sabai sathi vai Mili Urmilalai Maya Garnu parx Sathi haru Miss U Love U Nanu💚💚💚💚💚💚💙💙💙💙💙

  • @user-pd5os1pz1q
    @user-pd5os1pz1q ปีที่แล้ว

    एतोरो ठुलो भऐसके पछि काम गरेर खानु प्रछ इनि हरु लाई माया धेरै भऐको