Asian Highway in Nepal | एसियन राजमार्ग । Construction update of Asian Highway in Nepal |Vishes | VK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 มี.ค. 2024
  • ABOUT THIS VIDEO:
    पूर्व-पश्चिम राजमार्गलाई एसियन मापदण्डको बनाइँदै
    एसिया महादेशका ३२ मुलुकलाई जोड्ने एसियन हाइवेको नेपाल तर्फको काम द्रुत गतिमा सुरूभएको छ । एसियन हाईवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको बनाउन लागिएको हो । राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउँदै एसियन हाईवेको मापदण्ड कायम गर्ने सरकारी नीतिका आधारमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो।
    पहिलो चरणको काम अन्तरगत अहिले धमाधम रूख काट्ने तथा साईड क्‌लियर गर्ने कार्यहरू भइरहेका छन । यो सँगै पूर्व-पश्चिम राजमार्ग चार लेनमा विस्तार हुनेछ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोडको सहयोगमा यो परियोजना अगाडी बढेको हो ।
    सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने छ । ७१ वटा नयाँ पुल हुने यो खण्डमा आवश्यकताका आधारमा अण्डरपास र ओभरहेड ब्रिजको पनि व्यवस्थापन हुने छ ।
    योसँगै राजमार्गले छुने १२ नगरपालिका, चार गाउँपालिका र एउटा उपमहानगरका सरोकारवालासँग परामर्शदाता कम्पनीले छलफल गरी राय लिइसकेको छ ।
    राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन्। कटान गरिएको एउटा रूखबराबर १० वटा विरुवा रोप्ने र स्थानीय विरुवा तथा प्रजाति छनोटका लागि प्रभावित क्षेत्रका सामुदायिक वन र डिभिजन वन कार्यालयसँग समन्वय गर्ने तयारी छ। ‘हात्ती, कछुवालगायतका बन्यजन्तुको आवतजावत प्रभावित नहुने गरी राजमार्ग निर्माणको काम अघि बढाउन लागिएको हो’ ।
    ABOUT THIS CHANNEL
    ABOUT THIS CHANNEL
    विशेष खबर मा तपाईलाई स्वागत छ । हामी तपाईलाई नेपालका विकाशनिर्माण तथा अन्य गहिरा खबरका जानकारीहरु प्रदान गर्दछौं । कृपया यस च्यानललाई Subscribe गरी नयाँ खबरहरूसँग अरूभन्दा पहिले अपडेट हुनुहोस । भिडियोहरु हेरीसकेपछि कृपया त्यसमा आफ्नो प्रतिकृया दिन नभुल्नुहोला । तपाईलाई राम्रो लागेको भिडियोहरु तपाईका अरु साथिहरुलाई पनि सेयर गरिदिनुहोला ।
    Welcome to Vishes Khabar. This channel aims to provide development and other depth news and information to you. Please Subscribe to this channel to be updated on the latest development project in Nepal. Please like, comment and share our videos. Stay connected with us.
    Keywords:
    Vishes Khabar
    VK
    Bishes Khabar
    Vishesh Khabar
    विशेष खबर
    विषेश खबर
    विसेस खबर
    बिषेश खबर
    बिशेस खबर
    बिशेष खबर
    Special News,
    Important News
    nepal
    nepal development
    nepal project
    development in nepal
    mega projects of nepal
    development of nepal
    mega project in nepal
    nepal news
    mega projects in nepal
    development project in nepal
    nepal new project
    development projects of nepal in 2021
    hydropower in nepal
    nepal development projects
    nepal mega project
    china nepal railway project
    national pride project
    top mega projects in nepal
    the best project in nepal
    giant projects in nepal
    mega projects of nepal
    nepal,mega project
    mega project in nepal
    mega projects
    china nepal railway project
    mega projects in nepal
    china railway project in nepal
    mega projects nepal
    top 10 mega project of nepal
    nepal project
    national pride projects of nepal
    top 10 upcoming mega projects of nepal
    20 mega project in nepal,development in nepal
    upcoming mega project in nepal
    top mega projects in nepal
    billion dollar projects of nepal
    china mega project

ความคิดเห็น • 15

  • @prasad13071
    @prasad13071 2 หลายเดือนก่อน +5

    महेंद्र राजमार्ग को नाम मेटाउनु हुदैन। बाहिरी ले एशियन भने पनि देशभर महेन्द्र राजमार्ग नै व्यवहारमा ल्याईउनु पर्छ।

  • @jayakumarRAI-eo9yv
    @jayakumarRAI-eo9yv หลายเดือนก่อน +1

    good act

  • @user-hw9nr7ch5n
    @user-hw9nr7ch5n 2 หลายเดือนก่อน +2

    Thik road ko 2 2 miter xodera rukh haru ropnu bhaye ramro hunxa thik pani dekhin xa

    • @VishesKhabar
      @VishesKhabar  2 หลายเดือนก่อน

      हरीयालि पनि प्रवर्धन हुन्छ ।

  • @balaramsharma9687
    @balaramsharma9687 11 วันที่ผ่านมา +1

    महेन्द्र राजमार्गलाई फराकिलो बनाउने काम हो यो ।

    • @VishesKhabar
      @VishesKhabar  10 วันที่ผ่านมา

      हजुर हो । यसलाई नै एसियन हाइवे भनेर अहिले नामाकरण गरिएको हो ।

  • @SushilaAcharya-nv1zq
    @SushilaAcharya-nv1zq หลายเดือนก่อน +1

    कुन ठाउँ देखि कुन ठाउँ सम्म हुदै छ यो राजमार्ग

    • @VishesKhabar
      @VishesKhabar  หลายเดือนก่อน

      काँकारभिट‍्टाबाट कोशि व्यारेजसम्म

  • @bidurbidur7525
    @bidurbidur7525 หลายเดือนก่อน +1

    Dherai nai pahile banaunu parne ho purba paschi hayway

  • @mixmax61
    @mixmax61 2 หลายเดือนก่อน +2

    Wahiyat. Bekar waste of money. Chap nai kati chha. Aru bato haru pani banaunu chha. Matra bato starrr unnati gare hunthyo ni...