भूमाफियाले सके, प्रम ओली पनि बेकामे रछन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024

ความคิดเห็น • 129

  • @BishnuBishnu-x8b
    @BishnuBishnu-x8b 2 ชั่วโมงที่ผ่านมา +26

    अझै पनि म एमाले भन्दै छाै अब त आँखा उघार झाेले हरु

  • @ishworsunam4335
    @ishworsunam4335 2 ชั่วโมงที่ผ่านมา +28

    म पनि येमाले हो तर अब म येमाले लाई थ्युक्छु केपि ओलि अराजक तानाशाह हो

    • @rinastha6057
      @rinastha6057 2 ชั่วโมงที่ผ่านมา

      Suman saymi - rithane tandukar lai thuknu

    • @praprasyo4678
      @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

      Buddi palayecha 🎉

  • @AlphaBoy-0
    @AlphaBoy-0 ชั่วโมงที่ผ่านมา +12

    बल्ल भाइको बुद्दी आयो अब बालेन अबियान लाई सगाउ देश बन्न टाइम लाग्दैन

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 2 ชั่วโมงที่ผ่านมา +37

    एमाले हैन अब बालेनलाई सहयोग गरौ त्यसको अभियान चलाउ भाइ !

    • @praprasyo4678
      @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

      Buddi palayecha 🎉

    • @praprasyo4678
      @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

      Buddi palayecha 🎉

  • @Rai_Khotange
    @Rai_Khotange 2 ชั่วโมงที่ผ่านมา +7

    उखानेले केही गर्दैन भन्ने बुझ्नु जरुरी छ सर्वसाधारण जनताले

  • @madhusudanbaidya1559
    @madhusudanbaidya1559 2 ชั่วโมงที่ผ่านมา +15

    बल्ल घैंटोमा घाम लागेछ I अब त केहि होला कि ?

    • @praprasyo4678
      @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

      Buddi palayecha 🎉

  • @mangalakaranjit613
    @mangalakaranjit613 2 ชั่วโมงที่ผ่านมา +7

    Babu you are VERY RIGHT!

  • @SantoshJaggey
    @SantoshJaggey 3 ชั่วโมงที่ผ่านมา +7

    Bhai le thik bolyo hats off to you bro ani sorry for your loss as well

  • @Rajeshvlogs-g3k
    @Rajeshvlogs-g3k ชั่วโมงที่ผ่านมา +5

    पार्टी को झोला बोकेर खोला मिचेर बसेको कारण यस्तो भएको हो ❤

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 ชั่วโมงที่ผ่านมา +3

    अहिलेको दुःख मर्का सबै बिर्सिन्छन् चुनावमा 👌👌👌

  • @lapuglaM10s
    @lapuglaM10s 2 ชั่วโมงที่ผ่านมา +8

    balen lai ta prakriti le ni sahayog gareko xa haha

    • @chillboyz8289
      @chillboyz8289 25 นาทีที่ผ่านมา

      Sahi vannu vayo sir

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 2 ชั่วโมงที่ผ่านมา +3

    येा सरकार यकदमै गैरजिम्मेवार रहेछ भन्ने स्पस्ट छ।

  • @BabiGurung-j4x
    @BabiGurung-j4x 2 ชั่วโมงที่ผ่านมา +4

    Aba ta jagnu paro nepalli Janta chor netaa haru le kehi gardai na

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 ชั่วโมงที่ผ่านมา +3

    यमाले कांग्रेस मावोबादी लाई भोट हाल्ने लाई चै कुनै सहानुभूति छैन कर्मको फल भोगेको हो अन्य स्वोतन्त्र नागरिक प्रती चै घाइते प्रती स्वास्थ लाभ र मिर्तक प्रती हार्दिक श्रद्धाञ्जली ब्याक्त गर्दछु इनै भ्रष्ट नेता लाई पद मा बसाउने भ्रष्ट नागरिक ले गर्दा अन्य ले पनि आज कष्ट भोग्न बाध्य भयकाछन झोले हो सुध्री यो दिन तेरो मा आउनुभन्दा☝️

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 2 ชั่วโมงที่ผ่านมา +2

    तपाई जस्तै झोले भर त तपाईंले तपाईंको छोरा छोरी को भबिस्य लुटपाटमा सम्लग्न हुनुभको us मा 5 रास्ट्रपति फेरिये , तिम्रा केपि बा सेरे देउपा फेरिएका छैनन अनि देस फेरिन्छ दिमाख नभको झोले

  • @nayarambudha1189
    @nayarambudha1189 2 ชั่วโมงที่ผ่านมา +12

    अब यो राहात्को नाम मा कति भ्रष्टचार गर्छन नेता हरुले हेर्नुहोला

  • @ParbatiGurung-e5s
    @ParbatiGurung-e5s 2 ชั่วโมงที่ผ่านมา +2

    Tesaile Bhai ab Dekhi khola najik Ghar nalinu nabasnu hai hosiyar Chetna bhae

  • @iamrchhetri
    @iamrchhetri 2 ชั่วโมงที่ผ่านมา +2

    This is the result of invading the river.

  • @BishalTamang286
    @BishalTamang286 ชั่วโมงที่ผ่านมา +2

    बल्ल बुद्धि पालन छ

  • @laxmanbohara5793
    @laxmanbohara5793 2 ชั่วโมงที่ผ่านมา +1

    यहाँहरुले यथाशीघ्र राहत पाउनुपरयो सरकार

  • @its-SK
    @its-SK 30 นาทีที่ผ่านมา +1

    बल्ल थाहा पाएछ हुकुम बासिले कसरी नाङ्गो कुखुरी लिएर नाचेक थियौ बल्ल खायौ तिमिहरु लाई त कठै भन्न पनि मन छैन

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 2 ชั่วโมงที่ผ่านมา +2

    बालेनलाइ समर्थन गर्न छाडेर एमालेको झोले बनेछौ अब पछुताउनु पर्ने भो।

    • @praprasyo4678
      @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

      Buddi palayecha 🎉

  • @bahadurdahaltilak560
    @bahadurdahaltilak560 ชั่วโมงที่ผ่านมา +2

    नदि आस पासको 20 मिटर जमिन छोड्नु पर्दैन भन्ने केपी वलिका दासहरु अहिले के भन्दै छन?

    • @ravigrg6907
      @ravigrg6907 32 นาทีที่ผ่านมา

      Dulo bhutra lukera baseko hola sir laaj र dear le. maile tw galat po bolexu bhanera party ka jhole haru sabaijana

  • @koylimkoylim2140
    @koylimkoylim2140 54 นาทีที่ผ่านมา +1

    Ma pani amale ho tara kp ko dekhi pugyo

  • @chitrarana1214
    @chitrarana1214 2 ชั่วโมงที่ผ่านมา +4

    एमाले काङ्ग्रेस fock up अब रास्वपा लाई भोट दिने हो

  • @koylimkoylim2140
    @koylimkoylim2140 56 นาทีที่ผ่านมา +1

    Sarkar bhaneko bharasta ho janta ko dukh kahile bujhdaina. Abo bhot kaslai dine ?

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 3 ชั่วโมงที่ผ่านมา +5

    Balen lai sath denu parx

  • @heroicboy14
    @heroicboy14 2 ชั่วโมงที่ผ่านมา +1

    Salute brother ❤

  • @kumarkarki1556
    @kumarkarki1556 2 ชั่วโมงที่ผ่านมา +1

    Balla. Thaha vayo

  • @govindghimireychettri9775
    @govindghimireychettri9775 2 ชั่วโมงที่ผ่านมา +1

    Bro is ready

  • @rajushah2009
    @rajushah2009 2 ชั่วโมงที่ผ่านมา +1

    Rip amale

  • @purnatulachan5032
    @purnatulachan5032 2 ชั่วโมงที่ผ่านมา

    बुद्धभूमि फटाहा बाहुनले सत्यनाश पार्यो कुर्ची सत्तामा सीमित सोच भएको बाहूनबादीको अन्त गर्नु पर्छ

  • @ashishrai208
    @ashishrai208 2 ชั่วโมงที่ผ่านมา

    पाटीको झोलेहरूले यो तीन पुस्ता पाटीमा लागेको मान्छेको कुरा सुन्है।

  • @rupapun170
    @rupapun170 47 นาทีที่ผ่านมา

    एकदमै सहि कुरा गनुँ भयो भाई खोला लाई खोलाको बाटो र ठाउ चाहिन्छ यो अतिवादि भयो नेपालको राजनैतिक नेता भनाउदा हरु साह्रै नराम्रा

  • @netrabasnet9640
    @netrabasnet9640 ชั่วโมงที่ผ่านมา

    राजा फालेको पाप लागेकोछ राजा हुनजेल येसतै भोगनुपरछ

  • @dilmalla5205
    @dilmalla5205 2 ชั่วโมงที่ผ่านมา +2

    ईसाई बने पछि यसु सर्ब सक्तिमानले हेर्नू पर्ने हो त। किन नहेरेको कि त तपाईं पापी त होईन। हुनात अहिले यसु ईजरायल बाट अरु देशलाई बम बारुद बर्साउन ब्यस्त होला। के हेर्नू नेपालमा आयर।

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 45 นาทีที่ผ่านมา

    खोला खोलामा न गय र झोला मा गय छ रास्टप्रति गर्व न भयको मुजि कपडा बेच्न मस्त भयको मुजि प्रकिति केहो बुझिस नि अब चुपलागेर बस जांठा

  • @damodarlamsal3035
    @damodarlamsal3035 57 นาทีที่ผ่านมา

    अहिले जे भन्दै छन नि पिडितहरू ,सुकुम्बासीहरू चुनावको बेला मासु भात रक्सी दुइ दिन खान पाए पछि यो पिडा सबै बिर्सिएर यिनै नेतालाइ जय गाउदै भोट हालेर जिताउने चलन नैछ।एक छिनको गुनासोले के हुन्छ?

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 ชั่วโมงที่ผ่านมา

    अब मात्रै देशका जनताहरूलाई थाहा हुँदैछ कि पार्टीहरु किन र कसका लागि बनेका रहेछन् भनेर
    अबको युद्ध भनेको तपाईँहरुले नेताहरूलाई जहाँ भेट्नुहुन्छ त्यही टाउको काटिदिने

  • @bamdevmagar4366
    @bamdevmagar4366 2 ชั่วโมงที่ผ่านมา +1

    उखानेको गुखाने झोले पो रहेछ अझै एमाले भन्छ बिचरा मेरो देशको झोलेको चिन्तन हेर त !!!!!😅😅😅

  • @govinda3090
    @govinda3090 2 ชั่วโมงที่ผ่านมา

    यमाले पाटि अपिस मा फोन गर्नु पर्थिवनि यमालेका नेता अाउनु भयना र बिचारा

  • @atmaramram9921
    @atmaramram9921 ชั่วโมงที่ผ่านมา

    खोलामा घर बनाय के हूंदो रहिछ जनता / नेताहरु लाई बल्ल थाह भयो ? यो भू माफिया र भरस्ट्राचारी नेताहरुको गलती, हो ।

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 ชั่วโมงที่ผ่านมา

    देश नै बर्बाद बनाए खाते नेताहरुले। सानो देखि ठूलो सम्म मिलेर जे मन लाग्यो त्यही गर्ने खोला हरुलाई । जे मा पनि tax लिन मात्र जाने को छ। कांग्रेस एमाले माओवादी मुर्दाबाद । बालेन हर्क गोपी जिन्दाबाद ।

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 37 นาทีที่ผ่านมา

    फेरि एमाले,भै भुमाफिया मार्फत खाेला यरिया मिचि टहरा बनाई भाडा खाने पाटिकाे झाेलेनितिले गरेकाे फल हाे

  • @mingsherpa5726
    @mingsherpa5726 2 ชั่วโมงที่ผ่านมา

    एमाले र कांग्रेस लाई सधका लागि नेपाल बाट पत्ता साफ गर्नुपर्छ

  • @mNg1969
    @mNg1969 ชั่วโมงที่ผ่านมา

    नेता र पार्टीको पछि मती लागेर हामी सबैको यस्तो गती भयो । काम गर्ने लाई गर्न दी म जो कोहि लाई

  • @man8708
    @man8708 2 ชั่วโมงที่ผ่านมา

    यो एमाले मूजीलाई ठीक पर्यो। बल्ल खाईस

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 2 ชั่วโมงที่ผ่านมา

    याे सरकार असफल भई सक्याे राजिनामा दिनु पर्छ

  • @Narjun2008
    @Narjun2008 ชั่วโมงที่ผ่านมา

    नेपाल मा काम नगरी खाने । नेता बन्दै पार्टी का झोला बोकेर बन्ने कार्यकर्ता हरु ले काम गरी कर तिरेर बस्ने नेपाली लाई लुटेर परिवार पाल्दै बसेको छ।

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 2 ชั่วโมงที่ผ่านมา +5

    केहि आपत बिपत्ति मा प्रधानमन्त्री लाई दोस ,,प्रांतीय सरकार र स्थानीय सरकार को दोस होइन र हजुर आज पनि हामी केन्द्र लाई दोस दिन्छौं ,,गल्ती हाम्रो नै हो ,,वद्दाअध्यक्ष ,सङ्हिय प्रांतीय सरकार छ ,,मान्छे छान्दा गल्ती गरियो ,र आज यो समस्या बेहोर्नुपरेको छ।।

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 2 ชั่วโมงที่ผ่านมา +1

      यो इमर्जेन्सी सेवा सङ्घिय सरकारको हो।सडक बिभागले बाटो त सङ्घिय सरकारको भनेर बालेनलाइ कामगर्न रोकेको होइन?बाटो ओलिको खोला बालेनको हुन्छ?अदालतको आदेशले बालेनले कामगर्न खोज्दा ओलिले रोकेको देखेनौ?काम गर्न दिएको भए अहिले यस्तो हुन्थ्यो?

    • @ReshamSharma-v8w
      @ReshamSharma-v8w ชั่วโมงที่ผ่านมา

      Emaleka sabaile ta yo Khola haina kulo ho vandai thiya ta😢

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 2 ชั่วโมงที่ผ่านมา

    एमाले हुनु भन्द जाेगि हुनु राम्राे हाे ।

  • @praprasyo4678
    @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

    Khukuri halayera, dhunga mudda hanera Desh banayechan.....Nepal 🫡🫡🫡

  • @ChandranarayanChaudhary-kv6kn
    @ChandranarayanChaudhary-kv6kn 2 ชั่วโมงที่ผ่านมา

    अझै म एमाले रे हैट !! कठै नेपाली भेडा हो ।

  • @rambdrkatwal
    @rambdrkatwal 34 นาทีที่ผ่านมา

    य भाइ राजा बिनाकाे देश हाे हिजाे यहि गर्नालाई ज्ञाने चाेर देश छाेड ् भनेकाे यहिहाे सरकार बिहिन राजा लाई दाे लगायर पाटिले गर्छ भनेकाे प्रचनडले केगराे सेरे केगराे केपित बाठाे भयर अमेरिकामा हुस्कि खा बसेकाे छ राजा अाउ देश बचाउ

  • @padamrai6799
    @padamrai6799 2 ชั่วโมงที่ผ่านมา

    Yo Duban ra Harayeka haru parti Sharandajali Arpan garda xu🌷🌷🌷🙏

  • @ShovaPun-o4b
    @ShovaPun-o4b ชั่วโมงที่ผ่านมา

    Bakenkk senaharule panic rescue garnu parbe ho ta

  • @praprasyo4678
    @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉 who is the best now 🕉✡️"☯️"✝️☦️☪️🔯 : 🙏🙏🙏...Buddi palayecha 🎉

  • @tilakkarki2729
    @tilakkarki2729 29 นาทีที่ผ่านมา

    Aru khi hoina khola ra bato michera basti basale ko parinam ho

  • @shyamlama3320
    @shyamlama3320 51 นาทีที่ผ่านมา

    SUMAN SAYAMI KHOITA???? YO BELAMA....

  • @chillboyz8289
    @chillboyz8289 26 นาทีที่ผ่านมา

    Kaa gayo yo gafadi rabi ra gyan badur sahi kina boldaina ek sabda pani

  • @abisekrayee7971
    @abisekrayee7971 2 ชั่วโมงที่ผ่านมา

    Yo grihamantri lae niskasan GARERA KADA KARWAHI GARIYOS JANTA MARNU KO KARAN YO GRIHAMANTRI NAI HO YESLAE KARWAHI HUNUPARXA🙏😢

  • @aniltamang7768
    @aniltamang7768 2 ชั่วโมงที่ผ่านมา

    Nepal ma vako sarkar wala sabai sutexan re aba oli le america bata pani jahaj lyayasi rescue garne vanera basexan ,thukka dhikar xa yo sarkar👎

  • @minrajchandthakuri7954
    @minrajchandthakuri7954 ชั่วโมงที่ผ่านมา

    Ye male ra congress lai paxyaunu nai thilo kura.

  • @dinushahi4737
    @dinushahi4737 2 ชั่วโมงที่ผ่านมา

    Sahi kura garnu vayo Hamro desh kahila develop hunay xaina

  • @YogenBeatam
    @YogenBeatam 53 นาทีที่ผ่านมา

    Kun chai khate ho dherai vokyo yo khate jotko bolera

  • @indrabahadurrai9243
    @indrabahadurrai9243 3 ชั่วโมงที่ผ่านมา +1

    Jehunu thiyo bhaigayo aba yo sab khola ko area ho sab chadnu parcha kholalai

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 2 ชั่วโมงที่ผ่านมา

      बालेनलाइ बिस्तार गर्न दिन्पर्थ्यो नि त !अदालतले समेत आदेश दिंदा ओलिले रोक्यो।

  • @bijayshrestha9237
    @bijayshrestha9237 2 ชั่วโมงที่ผ่านมา

    Jhole karyekarta vayepaxi yestai hunxa balla aakha khulyo

  • @pramilathapa7929
    @pramilathapa7929 52 นาทีที่ผ่านมา

    K ko aamale vanirako vai jaile oli pradhanmantri hunxa ani dasa suruhunxa alaxina

  • @JeetuBishwokarma
    @JeetuBishwokarma ชั่วโมงที่ผ่านมา

    अब बेलैमा सोच

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 2 ชั่วโมงที่ผ่านมา

    Helikaptar le sabai tira awaloksn garnu parthyo?

  • @chinikc
    @chinikc ชั่วโมงที่ผ่านมา

    A male Kam cxin Kuni Pati Pani Kam Cxina Sabai Lutera Lagcx Garib Mara Sarkar

  • @kalpanarai77M
    @kalpanarai77M ชั่วโมงที่ผ่านมา

    balla buddhi palayexa, jago yuba jago 🙏

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 2 ชั่วโมงที่ผ่านมา

    Bhaile sahi kura rakhanu vayo.vannu vayo good and thank you bhai

  • @chitwandoon2882
    @chitwandoon2882 ชั่วโมงที่ผ่านมา

    Balen ji ko ni kehe prasmsa garam ho patrakaer ji

  • @baniyakaji213
    @baniyakaji213 2 ชั่วโมงที่ผ่านมา

    नेपाल सरकार एमालो कांग्रेस चोरहरु👎🏿👎🏿

  • @samirpoudel1889
    @samirpoudel1889 2 ชั่วโมงที่ผ่านมา

    Bekame ho vanne ta sabai lai tha xata

  • @nirmalpandeya-q2q
    @nirmalpandeya-q2q ชั่วโมงที่ผ่านมา

    Yo desh ma sarakar xa bhanay anubhuti bhayana .

  • @aneeldangal9620
    @aneeldangal9620 19 นาทีที่ผ่านมา

    Jhole aajai halna vote tehi buda haru lai

  • @lalpertel6677
    @lalpertel6677 ชั่วโมงที่ผ่านมา

    अति दुखट समै यो वर्ष

  • @keshabregmi5556
    @keshabregmi5556 2 ชั่วโมงที่ผ่านมา

    3 pusta dekhi ramro party lai vote haleko rahexau

  • @halfengineer5
    @halfengineer5 2 ชั่วโมงที่ผ่านมา

    Balauwatar ma chai bagaunu ni

  • @npachhaipachhai3875
    @npachhaipachhai3875 ชั่วโมงที่ผ่านมา

    Khola lai corridor ra park bana ye paxi ko awasta

  • @balrajpradhan9881
    @balrajpradhan9881 ชั่วโมงที่ผ่านมา

    ❤ YO SAB KO CHATI PURTI AMALE RA CONGRESS LE TIRNU PARCHA ....* BALEN * KHOLA ALIK KHOLNA PARCHA VANDA KHUKURI LIYERA KHEDNE YEI PARTY HARU HUN ... BALLA YO BHAI LE SAHI VANNU VAYO ....🎉🎉

  • @YoursMobile-n9w
    @YoursMobile-n9w 2 ชั่วโมงที่ผ่านมา

    अस्ति बालेन लाई ढुङा हान्ने कि को हो

  • @ritas2474
    @ritas2474 43 นาทีที่ผ่านมา

    Tik vannu bayo yo Bhai le

  • @sureshrider3682
    @sureshrider3682 2 ชั่วโมงที่ผ่านมา

    J hos khola le aafnai bato banayo khola michera ghara banako aastai ho

  • @fagamibk9843
    @fagamibk9843 2 ชั่วโมงที่ผ่านมา

    Jhole bhaye yestai ho bhai

  • @praprasyo4678
    @praprasyo4678 2 ชั่วโมงที่ผ่านมา

    Ball-la Buddi palayecha 🎉

  • @DhanRaj-db4wo
    @DhanRaj-db4wo 2 ชั่วโมงที่ผ่านมา

    Sai kura bolako ho

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 2 ชั่วโมงที่ผ่านมา

    Rastra prati garbha China.. party prati garv cha?😂

  • @buddiram7902
    @buddiram7902 2 ชั่วโมงที่ผ่านมา

    Ramro.kura hjr ko

  • @ritaroka598
    @ritaroka598 42 นาทีที่ผ่านมา

    Kp k mcc ko lagi gakoi ho ta

  • @balthapa9605
    @balthapa9605 ชั่วโมงที่ผ่านมา

    Salam amale

  • @BabiGurung-j4x
    @BabiGurung-j4x 2 ชั่วโมงที่ผ่านมา

    Ramro manxhe leunu paroo Des Janta Lai Maya garne yo Des Lai banaune daro manxhe leunu paroo

    • @ReshamSharma-v8w
      @ReshamSharma-v8w ชั่วโมงที่ผ่านมา

      Balenko kura namanera bijog vayo 😢pahila oliko kurama sabai khusi thiya yo ta kulo ho khola haina feri tyahi basnu parxa

  • @roht1634
    @roht1634 ชั่วโมงที่ผ่านมา

    Vote feri kp ba lai

  • @simonmen2378
    @simonmen2378 2 นาทีที่ผ่านมา

    yemale r Congress jasto bhrasta Neta harule Garda aja Desh ko durdarsa bhayeko cha😡

  • @gopibahadursunwar8051
    @gopibahadursunwar8051 ชั่วโมงที่ผ่านมา

    Nidar ma yemale ko chhap lageko ke bolnu bhako?aja ko neeta ke hun varastachari bhu maphiya ko kamandar 1 no ma yemale Congress jhole haru
    Khabal dar bides ma basne dayalu bherha haru le pathayeko sayata Surye bahadur thapa le jhole haru lai dila

  • @ppk2.242
    @ppk2.242 ชั่วโมงที่ผ่านมา

    Jay balen

  • @PrakashTiwari-y8g
    @PrakashTiwari-y8g 2 ชั่วโมงที่ผ่านมา

    Euta neta marne bhumigatg sangathan banam. Sab kaite neta lai marum. Ani mission end garum