ความคิดเห็น •

  • @kajimanpumarai5195
    @kajimanpumarai5195 8 หลายเดือนก่อน +1

    अब चै बुझ्नुपर्छ है सम्पूर्ण जनताहरुले साथ दिनुपर्छ दुर्गा प्रसाईं लाई

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 8 หลายเดือนก่อน +60

    दुर्गा प्रसाई भनेको बाघ हो मान्ने पर्छ.. सबै कुरा खोलि सकेपछि अब के बाकी रहयो.. बाकी रहयो जनता चेतना.. र आन्दोलन..

    • @moktantikaram9916
      @moktantikaram9916 8 หลายเดือนก่อน

      बाग ले सिकर गर्दा कहिलै कराउँदैन silent garx ra vuk ne kukur le tokdiina moh durga parsai lai samman garxu but bolera hune wala k hi xeina

    • @topbahadur9241
      @topbahadur9241 8 หลายเดือนก่อน

      गुलो

    • @rimalshahadev6811
      @rimalshahadev6811 7 หลายเดือนก่อน

      Kkkkkk
      ​@@moktantikaram9916

  • @manbahadurdhimal407
    @manbahadurdhimal407 8 หลายเดือนก่อน +44

    अरे पत्र कार ज्यु दुर्गा प्रसाईं हो मेरो छिमेकी हो बोल्छ यो हो नी मर्दो को छोरा हो दुर्गा प्रसाईं।

  • @pkpantom8031
    @pkpantom8031 8 หลายเดือนก่อน +20

    प्रचण्ड ज्यु ले सर्वसाधारण को जग्गाजमिन हडपगर्न १६ वर्ष देखी दुःख दिने आफ्ना पार्टीका नेता लाई कार्यवाही गर्नु पर्यो्।

    • @rajuadhikari7367
      @rajuadhikari7367 8 หลายเดือนก่อน

      Ho hajur chor harule janta lute.

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 8 หลายเดือนก่อน +6

    गृहमन्त्री र प्रधानमन्त्री बाग हुनुपर्छ। देश बनाउन चोर नेताहरूलाई जेल हाल्नुपर्छ जय नेपाल 🙏🏻🙏🏻🙏🏻

  • @TEKBAHADUR-n1c
    @TEKBAHADUR-n1c 8 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईको कुरो मनपर्यो मलाई म पनि गणतन्त्र ल्याउन सहिद भएको सहिदपरिवार हो । एउटा कुरा जातिय भेदभाब हुनुहुदैन समयले बिभिन्नसमयमा विभिन्न रुपको समयले माग गर्छ ।राजा र प्रचण्डमिली पलास बिप्लब भएर १०बर्ष चलाउनपर्छदेश अर्कै हुन्छ। दुर्गा प्रसाईको कुरामा सहमत छु।

  • @deorai5152
    @deorai5152 8 หลายเดือนก่อน +2

    ल ल अग्रिम बधाई छ दुर्गा प्रसाईं याे देशकाे पहिलो राजतन्त्र पुनःस्थापन पछिकाे पहिलो प्रधानमन्त्री भएमा ।

  • @rajeshmandal8978
    @rajeshmandal8978 8 หลายเดือนก่อน +6

    दुर्गा परसाइ जिन्दाबाद 100%ऐकदमसहिकुराहो❤❤

  • @bhimbahadurgurung3744
    @bhimbahadurgurung3744 8 หลายเดือนก่อน +3

    Wow ur great go ahead शहशी छोरा हौं
    तिमी

  • @नेपालीठिटो-फ7ज
    @नेपालीठिटो-फ7ज 8 หลายเดือนก่อน +6

    लास्ट मा मिल्ने त त मुला पनि प्रचन्ड सँगै त होनि दुर्गे

  • @SanuMan-lf3tw
    @SanuMan-lf3tw 8 หลายเดือนก่อน +5

    काठमाडौंको एयरपोर्टबाट दिपक मलहोत्रा हटाउनु पर्छ। र सरकारी ब्यबस्थापन गर्नुपर्छ।

  • @padamrai2702
    @padamrai2702 8 หลายเดือนก่อน +4

    दुर्गा प्रसाईजिको कुरो सबै सहि हुन, कमा पनि गल्ती छैन।

  • @Fgroup289
    @Fgroup289 8 หลายเดือนก่อน +2

    दुर्गा प्रसाई एक्लै भारी भयाे सबै दल र पार्टीलाई ।

  • @SurajDhutre
    @SurajDhutre 8 หลายเดือนก่อน +16

    दुर्गा प्रसाईं जी तपाईं प्रधानमन्त्री हुनु भयो भने केपी अोलीलाई लगेर तुरुङमा हाल्नुस हैऽ

    • @rekharana1006
      @rekharana1006 8 หลายเดือนก่อน

      😂😂😂😂😂😂❤❤❤😂😂😂

  • @nabarajsharma6758
    @nabarajsharma6758 8 หลายเดือนก่อน +4

    प्रचण्ड र राजा एक गराउने दुर्गा पनि प्रचण्ड कै झोले हुन रबि लाई समाप्त पार्न यिन लाई उआरेको जस्तो देखिन्छ

  • @Freedom88memberofnepal
    @Freedom88memberofnepal 8 หลายเดือนก่อน +10

    साचिनै दुर्गा दाइ को कुरा ले मन छोयो।। १०० %

  • @netrabasnet9640
    @netrabasnet9640 8 หลายเดือนก่อน +2

    राजा नभये नेपाल नै रहदैईन तेसकारण राजालेउनुपरछ ई राष्ट्र घातीलाई जेल कोचनुपरछ र सम्पती छानबीन गरेर राष्ट्रीया करण गर्नुपर्छ

  • @raikeera69
    @raikeera69 8 หลายเดือนก่อน +5

    8:16 👏👏👏
    यो कुरो चाहिँ 100% ध्रुव सत्य हो !!

  • @kingdom4362
    @kingdom4362 8 หลายเดือนก่อน +1

    हो हो केपी चोरलाई जेल हाल्नै पर्छ, मेरो सहमती छ😅

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 8 หลายเดือนก่อน +10

    प्रमाण हेर्न धेरै आतुर भको छौ बोले पछि देखाउनु परोनी प्रमाण छ भनिर लुकार राख्नु भएननि दुर्गा दाई

    • @nimasherpa4848
      @nimasherpa4848 8 หลายเดือนก่อน

      फागुन १ को कार्यक्रमले गरेर हो त्यसपछि आउछ

  • @suryabahadur5176
    @suryabahadur5176 6 หลายเดือนก่อน +1

    दुर्गा परसईले राम्रो कुरा गर्नु भो।

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 8 หลายเดือนก่อน +3

    तपाईं प्रधानमन्त्री हुन्न भन्नु हुन्छ, फेरि अहिले प्रधानमन्त्री भन्नुहुन्छ । आन्दोलन असफल पार्ने बाटोमा लाग्नुभएकाे हाे ? जसरी पनि सफल पार्नुपर्छ ।

  • @thaparamesh4478
    @thaparamesh4478 8 หลายเดือนก่อน +11

    दुर्गा प्रसाइ देश भक्ति पुत्र हुन जय गोरखकाली माता ॐॐॐ म साउदी अरब बाट हेर्दै

  • @GyanendraShahi111
    @GyanendraShahi111 8 หลายเดือนก่อน +47

    चाहियो, चाहियो राजा चाहियो ✊

    • @Prem_kaidi
      @Prem_kaidi 8 หลายเดือนก่อน +4

      जय गोरख 🙏🇳🇵🇳🇵

    • @nobinsubba8934
      @nobinsubba8934 8 หลายเดือนก่อน

      Talai banauda hudaina

  • @mahadevsharma4793
    @mahadevsharma4793 8 หลายเดือนก่อน +3

    प्रचण्ड र राजा मिलेमा धेरै राम्रो हुन्छ ।

  • @narayanpariyar4755
    @narayanpariyar4755 8 หลายเดือนก่อน +2

    काल नै हो काल अब यी भ्रष्टाचारीलाई नमारी हुदैन, यी तीन टाउके लगायत यिनका ओरिपरिका भरौतेलाइ नमारी अब देश बन्दैन , यो ब्याबस्था र यो ब्याबस्थाका कालो किरालाइ नमारी अब देश र जनताले सुख पाउदैनन , दुर्गा सरलाइ सलाम छ।।

  • @JenishaTharu-i4r
    @JenishaTharu-i4r 3 หลายเดือนก่อน +1

    Ho 💯% सय हो❤❤❤❤

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 8 หลายเดือนก่อน +2

    दुर्गा दाजु जनता र देश लाई निस्वार्थ भावनाले अभियान चलाउदै अभियान सफल बनाउनु हाेला🙏 डाक्टर ले बिमारि हरुकाे उपचार नै गराेस।कलाकार ले कलाकारिता नै गराेस।ब्यावसाइ हरुले ब्यावसाइ नै गराेस। याे सिष्टम बनाउ बल्ल देश बन्छ। तपाईं ब्यावसाइ ले देश बचाएर जनता बचाएर देशकाे भ्रष्टाचार र बिक्रिताि सारा फाेहाेरि काम लाई सफा गरिराखेर तपाईं ब्यावसाइ नै बन्नुहाेस दाजु नेपाली जनता काे मन मन मा तपाईं राजा भन्दा प्याराे देश काे अभिभावक मानेर कयाै पुस्ता सम्म ईतिहास मा तपाइकाे नाम साहसि देशभक्ति साबित बन्न सफल हुनुहुने छ दुर्गा दाजु🙏❤️🇳🇵❤️👍️

  • @nagendrathapamagar1127
    @nagendrathapamagar1127 8 หลายเดือนก่อน +16

    Durga sir KO support KO lagi KO KO hununxa???raja aau desh banau..❤❤❤

  • @dibakarpant3390
    @dibakarpant3390 8 หลายเดือนก่อน +3

    सत्ता-सम्पत्तिको लागि निर्दोश नागरिकहरुको हत्या अपराध नभई जायाज र उचित हो भन्ने मान्यता-सिध्दान्त पनि लोकतन्त्र रे,वाह क्या भद्दा-मजाक ? मजाक-मजाकैमा कतै देश बेपत्ता नहोस् ! जय न्यायदेब कालभैरब !

  • @mohanbhandari9026
    @mohanbhandari9026 8 หลายเดือนก่อน +6

    हजुरबा मारसि भातकेकोलागिसर स्वार्थ्कैलागि लाग्छहै पहिलाकिनभन्नुभयन सर तपाइकोकुरा पत्याऊने किनाइ संकाको बोझभयो

  • @chitratamangpakhrin8788
    @chitratamangpakhrin8788 8 หลายเดือนก่อน +1

    दुर्गप्रसाँईले कतिपय कुरोहरु सत्य कुरोपनी गरेकाछ्न ।

  • @tekkhatri9875
    @tekkhatri9875 8 หลายเดือนก่อน +20

    दुर्गा प्रसाई जिन्दावाद

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 8 หลายเดือนก่อน +2

    प्रचण्डको र उनका चेलाको शैली चै ठ्याक्कै उस्तै छ ल अपचै कुरो मिल्यो ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 หลายเดือนก่อน +2

    दुर्गा दाजु नमस्कार 🎉 ढिलो भैसक्यो अब छिट्टै रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु लाई एकजुट बनाऊनु होस् आन्दोलनको नेतृत्व डाक्टर जगमान गुरुङलाई दिनुहोस् यो बेबस्था सडक बाटै फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 8 หลายเดือนก่อน +4

    भनेको जस्तो काम गर्नु पर्यो भन्न सजिलो छ गर्न गार्हो छ

  • @premijam5367
    @premijam5367 8 หลายเดือนก่อน +5

    दुर्गाप्रसाई लाई धेरै थाहाछ भ्रस्टचारिहरु र लुटेरा हरु सबैलाई कार्बाहि हुनुपर्छ ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 8 หลายเดือนก่อน +7

    राष्टबादि पत्रकार रेग्मी जी लाई सलाम छ,सुन्सरी ईनरूवा न पा ६ वाट ।

  • @ramchandrachhetri5308
    @ramchandrachhetri5308 8 หลายเดือนก่อน +2

    Fagun1 durgaprasai lai Sath deun

  • @MagarsojiPun
    @MagarsojiPun 8 หลายเดือนก่อน +14

    प्रचन्डे मावोबादी हरु कहिले प्रकाउ पर्छ नि दुर्गा जि?

    • @mayagurung2021
      @mayagurung2021 8 หลายเดือนก่อน +1

      100 sahi Vanu vayo no good

  • @gopibishwokarma2300
    @gopibishwokarma2300 8 หลายเดือนก่อน +1

    राज संस्था जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

  • @netrabasnet9640
    @netrabasnet9640 8 หลายเดือนก่อน +1

    नेपाल अब कहीलैईपनी सुदरीदैईन जनतामा जनचेतानाछैईन तेसकारण नेपाल गरीपको भुमरीमा फसीसकयो र तस्कर को हातमा नेपाल गैईसकयो चोर हरूले पैसा बीदेस लगीसके अब राजालाई लेईयोभने ठीकमा आउला नतभने अब नेपाली बीदेसीको दासीबनाउदैईछन हामीमा जनचेताना छैईन बीभेक पनीछैईन अब एसतै दासीबनेर बसनेहोन नेपालीहरू येउटा आफनो राष्ट्र लाई बचाउन नसकने नेपाली गुर गोभर नचीने नेपाली लाई जनचेताना आउदैईन कहीलैईपनी

  • @BirThapa-g1r
    @BirThapa-g1r 8 หลายเดือนก่อน +68

    Durga Prasai is a brave son of Nepal, please support him for his movement!

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 8 หลายเดือนก่อน +1

      Durge le dine ra garne vaneko matra gafff ho hajur garne kehi hoina 🌹🌷 i am sure

    • @deshbhaktanepali9975
      @deshbhaktanepali9975 8 หลายเดือนก่อน +3

      @@KarimBaksh-gb2sx Durga prasailai support garauu

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 8 หลายเดือนก่อน +1

      @@deshbhaktanepali9975 support garnu thik kura ho🌷 tinaru mathi padma puge paxi gagan thapa prachande shere jastai vrastachari hunxan 😭 nepal ma marne vaneko garib dukhi kishan janata haru nai hun😢😰

    • @tikapaudel2852
      @tikapaudel2852 8 หลายเดือนก่อน +1

      ​@@KarimBaksh-gb2sx😊😊😊

    • @SadhanaPyakurel
      @SadhanaPyakurel 8 หลายเดือนก่อน

  • @ShambhuNeupane-o2v
    @ShambhuNeupane-o2v 8 หลายเดือนก่อน +5

    ,राजतन्त्र जिनदाबाद ❤❤❤❤दुरगासर जिनदाबाद ❤❤❤❤जिनदाबाद ❤❤❤राजाआऊ देसबचाऊ ❤❤❤❤

  • @फरकबाटोयुट्युबच्यानल
    @फरकबाटोयुट्युबच्यानल 8 หลายเดือนก่อน +7

    बाघ हो बाघ दुर्गा दाइ हामी साथमा छौ

  • @limbutika9954
    @limbutika9954 8 หลายเดือนก่อน +2

    Durga prasai jile vannu vayeka kuraharu 1oo% Right xa hai!

  • @bhupalpakhrin69
    @bhupalpakhrin69 8 หลายเดือนก่อน +1

    हाम्रो नेपाल भनाउँदो देश त भित्र नै भित्र खोक्रो नै खोक्रो बनाए सक्यो राह्छ नी म भनी झै यो पार्टी राम्रो त्यो दल राम्रो भन्दै पार्टी choose गर्दै अहिले सम्म

  • @narrai2966
    @narrai2966 8 หลายเดือนก่อน +2

    Durham bhai, well said and keep it up. Please keep going on

  • @vijaykhadka2619
    @vijaykhadka2619 8 หลายเดือนก่อน +1

    दुर्गा अाउ देश बचाउ ।

  • @RajuMazakoti
    @RajuMazakoti 8 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईं को एउटा् भबिस्यबाणी म सम्झी रहेको छु त्यो केपी ओलि जिबन भरि प्रधानमन्त्री हुदैन भनेको कुरा 😮

  • @hemgurung8561
    @hemgurung8561 8 หลายเดือนก่อน +1

    सफल हुनुस दुर्गाजी सुभकामना

  • @sumitraadhikari1498
    @sumitraadhikari1498 8 หลายเดือนก่อน

    राजापनि चाहीयो भन्ने अनि प्रचन्डे पनि मिलाउछु भन्ने

  • @BalchandraChaudhary-e2p
    @BalchandraChaudhary-e2p 8 หลายเดือนก่อน +2

    Bahut ramro durga parsai ji

  • @balkrishnabudhathoki9650
    @balkrishnabudhathoki9650 8 หลายเดือนก่อน +15

    सबै चोर हरुको पोल खोल्नै पर्छ है दुर्गा भाइ।

  • @pkpantom8031
    @pkpantom8031 8 หลายเดือนก่อน +6

    जसरी होस् देशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम होस्। सर्वसाधारण ले चैनको सास लिन पाउन।

  • @kisanrai8226
    @kisanrai8226 8 หลายเดือนก่อน +1

    सहि बोल्दै हुनुहुन्छ दुर्गा जि?

  • @sushmaadhikari5240
    @sushmaadhikari5240 8 หลายเดือนก่อน +6

    प्रचण्डको भरपर्नु प्रचण्डले केही गर्छ भनेर सोच्नु भनेको गोरु ब्याएर दुधखान्छु भन्नू एकै हो चेतना भया जय रास्ट्र।

    • @TechnoNepalToday
      @TechnoNepalToday 8 หลายเดือนก่อน +1

      Ahile samma bhayeko sabai timro bau bale le garya ho ra?

    • @dil4243
      @dil4243 8 หลายเดือนก่อน

      Right.points

  • @surajgurung789
    @surajgurung789 8 หลายเดือนก่อน +1

    दुर्गा प्रसाई जिन्दा बाद 🇳🇵💪💪💪🇳🇵

  • @100rightacharya5
    @100rightacharya5 8 หลายเดือนก่อน +1

    यो मान्छे मलाइ मन पर्छ i love durga prasai

  • @upamathapa3173
    @upamathapa3173 8 หลายเดือนก่อน +1

    राजपरिवारको पैसाले चौधरी ग्रुप बिलिनियर बनेको पक्का हो।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 8 หลายเดือนก่อน +6

    नरायण काजी रविकाे पछि लागि रहेकाे छ तर पाउने केही हाेईन।यथार्थ प्रमाण बिना मान्छेको पछि लागेको छ।

  • @rajanbhattaraiacommonman2686
    @rajanbhattaraiacommonman2686 8 หลายเดือนก่อน +1

    कतै कतै दुर्गा पर्साइ को कुरा मा सत्यता भएजस्तो लाग्छ यार

  • @kripapreet5852
    @kripapreet5852 8 หลายเดือนก่อน +2

    कसैले गलत मात्र गर्यो,कसैले गलत को कुरा मात्रै ! यहि हो सत्य।

  • @mbShrestha-bw4ml
    @mbShrestha-bw4ml 8 หลายเดือนก่อน +2

    सहि कुराे हाेर

  • @umakantasitoula6562
    @umakantasitoula6562 8 หลายเดือนก่อน +17

    मैले पनि एमाले छोडे

    • @jaguarno.1fan796
      @jaguarno.1fan796 8 หลายเดือนก่อน

      Maile xodeko ta 2 barsa nai vayo

  • @raikeera69
    @raikeera69 8 หลายเดือนก่อน +2

    नेपालको सम्पूर्ण मारवाडी व्यापारीहरुको सम्पत्तिको स्रोत खोजिनुपर्छ.... अनुसन्धान गरिनुपर्छ !!

  • @GovindBahadur-lo8gi
    @GovindBahadur-lo8gi 8 หลายเดือนก่อน +2

    दुर्गा सरको जय होश 🇳🇵🙏

  • @shankarbahadur2080
    @shankarbahadur2080 8 หลายเดือนก่อน +2

    Durga Prasad desh ko Durga Prasad desh ko

  • @jagatbhadur2254
    @jagatbhadur2254 8 หลายเดือนก่อน +1

    ओम ब्रह्मा विष्णु महेश राय नमः ओम ब्रह्मा विष्णु महेश्वर नमः ओम ब्रह्मा विष्णु महेश राय नमः

  • @nirmalashiwakoti3675
    @nirmalashiwakoti3675 8 หลายเดือนก่อน +2

    Sahi ho

  • @neeshamkhadka
    @neeshamkhadka 8 หลายเดือนก่อน +1

    राजा भनेको राजा नै तुरुन्त राजा लाइ स्थान दिनु नै उचित हुन्छ । होइन बल प्रयोग गर्न पर्यो भने यो देश 50 बर्ष पछाडि जान्छ 😢 शिर्ष नेता भनौदा हरु बेलै मा सचेत होस । होइन भने भाग्ने ठाँउ पाउदैन 😮

  • @smritithapa3265
    @smritithapa3265 8 หลายเดือนก่อน +1

    Durga dai, fearless human, sadhai yestai hunuhola, tapaiko yo josh Nepal ma kaam laagos❤❤❤, antim aasha tapaima xa 😊😊😊

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 8 หลายเดือนก่อน +1

    #खोई ज्यु?? पहिला गरेरा देखाइदीयहुन्थ्यो!! हात्ती आयो!! फुस्सा भयोभने, केगर्नुहुन्छ??

  • @DpSharma-r7j
    @DpSharma-r7j 8 หลายเดือนก่อน

    प्रचण्डले दुर्गा पर्साईलाई किनिसकोछ

  • @gangathapa7573
    @gangathapa7573 8 หลายเดือนก่อน +2

    Good sir sahi kura ho

  • @shyamrai9908
    @shyamrai9908 8 หลายเดือนก่อน +2

    durga parshai जिन्दावाद

  • @shankarbasnet2140
    @shankarbasnet2140 8 หลายเดือนก่อน +2

    दुर्गा प्रसाईको बोलीमा दम छ❤❤ जय दुर्गा प्रसाई

  • @DebendraPatel-ie2eu
    @DebendraPatel-ie2eu 8 หลายเดือนก่อน +2

    Jai Durga ji

  • @DipakPoudel-f7c
    @DipakPoudel-f7c 8 หลายเดือนก่อน +1

    Good luck durgha sir

  • @HappyBooks-nc4bo
    @HappyBooks-nc4bo 8 หลายเดือนก่อน +1

    जय श्रीसीताराम
    कुरागरेकुराकैदुख बिगत्कोकुरा कोकस्तोहो
    बिचरनगरि २ ४ सब्दमै मख्ख हुने नेता वा अभियान्ता खोक्रो उदेस्यबिनाको पैला सतर्ककासाथ भरोसा बिश्बासलिनु उचितछ

  • @BishnuPardesi-r1q
    @BishnuPardesi-r1q 8 หลายเดือนก่อน +2

    Durgar sar good

  • @laxmibaltamang3004
    @laxmibaltamang3004 8 หลายเดือนก่อน +2

    अगि बाडा दुर्गा जि धन्यवाद 😊

  • @PremThakuri-q1d
    @PremThakuri-q1d 8 หลายเดือนก่อน +2

    Durga parsai sir you are 100;/; Right 🎉🎉🎉🎉

  • @PratapRai-n2s
    @PratapRai-n2s 8 หลายเดือนก่อน +1

    यिनिहरु सबै यस्तै हुन एक ले अर्को लाई गाली गर्ने अनि भरै एउटा गोल टेबलमा बसेरा महँगो महँगो चिज खादै हजुर बा नाति साथी भन्दै बस्ने ।जनता भर्म मा नपर्दा हुन्छ।

  • @bibeksharmanepal
    @bibeksharmanepal 8 หลายเดือนก่อน +5

    मारबाडिले खान्छ है देश बिस्तारै !!

  • @harigaire3901
    @harigaire3901 8 หลายเดือนก่อน +1

    ❤दुर्गा जिन्दावाद

  • @durgathapa7038
    @durgathapa7038 8 หลายเดือนก่อน +3

    दुर्गा प्रसाई कुमाई जे भये नि आज सम्म बोलिराछन धेरै अनूभब, सबैसंग संगत भयेर नै बोल्नुभाछ । यो बिज्ञता सायदै नेपाली छैन । बधाई दुर्गा प्रसाई ।
    किन नहोस कमाई ।

  • @samirstha3054
    @samirstha3054 8 หลายเดือนก่อน +2

    Aba 1 choti election hos nepalma sab clear hunxa.ko k ho vaera.

  • @bhimthakuri2654
    @bhimthakuri2654 8 หลายเดือนก่อน +3

    Prsai ji ❤❤❤❤❤❤❤❤

  • @krishnachaudhary49
    @krishnachaudhary49 8 หลายเดือนก่อน +2

    Good Durga sir

  • @mohannathdangal3997
    @mohannathdangal3997 8 หลายเดือนก่อน +1

    जय दुर्गे तिम्रा सहाश लाई स्यालुट

  • @RajuMazakoti
    @RajuMazakoti 8 หลายเดือนก่อน +1

    केपी र सेरे पनौती हुन इनिहरु जहाँ उद्घाटन गरे पनि पनौती लाग्छ 😮

  • @shyamrajpyakurelshyamraj2982
    @shyamrajpyakurelshyamraj2982 8 หลายเดือนก่อน

    चोर ,अपराधिहरु सँग राजाले एकता गर्ने के को लागि ?राजाले आफ्नो सत्ता प्राप्त गर्नकोलागि अथवा ति राष्ट्रघाति अपराधिहरुसँग हार खाएर? त्यसरी यदि राजा आउँछन् भने राजा र ति नेता भनिने दलाल ,राष्ट्रघातिहरुको स्तरमा कुनै अन्तर रहने छैन।

  • @rambikrammalla2622
    @rambikrammalla2622 8 หลายเดือนก่อน +4

    Good luck

  • @AitamanTamang-h9j
    @AitamanTamang-h9j 8 หลายเดือนก่อน +2

    🌹100% right... Durga sir 🌹

  • @kbchauhan4261
    @kbchauhan4261 8 หลายเดือนก่อน

    Jantako bishayamaa Durga parshaijee

  • @kesharkc2037
    @kesharkc2037 8 หลายเดือนก่อน +1

    सबै राष्ट्रवादीहरूले दुर्गा पसाएको कुरा बुझ्नुपर्छ सबै एकपटक जन्मिने हो एकपटक मर्ने हो। केही गरेर मरौ🇳🇵🇳🇵🇳🇵

  • @IndraAryal-b3g
    @IndraAryal-b3g 8 หลายเดือนก่อน +2

    You are right men

  • @DipakPoudel-f7c
    @DipakPoudel-f7c 8 หลายเดือนก่อน

    Relly hiro durgha sir

  • @sushilagurungop3587
    @sushilagurungop3587 8 หลายเดือนก่อน

    सहि कुरा