परमेश्वरका नाउँहरु के-के हुन् ? सुरुमा बाइबलमा परमेश्वरलाई के नाउँ दिइएको थियो ? II Names of GOD !
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- परमेश्वरका नाउँहरु के-के हुन् ? सुरुमा बाइबलमा परमेश्वरलाई के नाउँ दिइएको थियो ?
नेपाली बाइबलमा “परमेश्वर” र “परमप्रभु” जस्ता शव्दहरु चलाइएका छन् । तर बाइबल नेपालीमा लेखिएको थिएन भन्ने कुरा सबैलाई अवगत नै होला । बाइबल हिब्रू, ग्रिक र आरमेइक भाषामा लेखिएको थियो । यी भाषाहरुमा परमेश्वरलाई के भनेर उल्लेख गरिएको थियो त ? उहाँलाई कुन नाउँले बाइबलमा चिनाइएको छ ? परमेश्वरलाई चिनाउन बाइबलमा प्रयोग गरिएका विभिन्न नाउँहरुको बारेमा जान्नका लागि यो भिडियो हेर्नुहोला ।
.............................................................................................................................
What are the names of God? In Nepali Bible "Parmeshor" and "Parambrabhu" names are mentioned to recognize God. But Bible was not written in Nepali. It was written in Hebrew, Greek and Aramaic. In this video, the original names of God is explained in Nepali. Please watch the video to know about this.
.............................................................................................................................
हाम्रो एक मात्र उद्धेश्य भनेको बाइबलको महत्वपूर्ण जानकारीहरु नेपाली भाषामा सरल र स्पष्ट शैलीमा उपलव्ध गराउनु हो । हामी कुनै पनि तरिकामा अन्य धर्म र आस्थालाई चोट नपु¥याउने कुराप्रति निकै सजग छौ ।
.............................................................................................................................
Our pure motive is the provide the important knowledge of God into Nepali. We do not intend to demoralize or defame any other faith or religions.
..............................................................................................................................
SUBSCRIBE for more updates:
/ @gyankunjhd
Read this article in Blog:
hari4christ.blo...
Follow me in Facebook:
/ hari.bk.792
.................................................................................................................................
#NepaliSermons
#NepaliPreachings
#NepaliPrachar
#NepaliChristianVideos
#HariBK
#LivingHopeProductions
आमेन 🎉🎉🎉
आमेन
Amen
Yes Amen ✝️✝️ jayamshi pastar baba
Praise the lord ❤️🙏
जय मसिह :- - प्रभु येशू ख्रीष्टकाे उच्च अनि पवित्र नाउँमा हल्लेलुयाह :- - AMEN !:- - आमेन ! तँपाई हाम्रो अतिनै पवित्र स्वर्गमा बस्नु हुने अतिनै महान सृष्टिकर्ता परमेश्वरलाई मेराे सारा सम्पुर्ण हृदय देखिनै मुरि :- - मुरि धन्यवाद दिन चाहन्छु ! :- - ❤ !
Praise the Lord
praise god thank you
Jayamasih so blessing❤❤❤
जय मसी नयाँ नयाँ कुराहरू सिकाउनुभएको छ बाइबलबाट प्रष्ट पार्ने वचन बाँड्नुभयो शक्तिशाली वचन बाँड्नुभयो। धेरै धेरै धन्यवाद परमेश्वरको महिमा भएको होस्❤ आमेन❤
Yo Video ekdam ramro xa sir. I am waiting next video.....
Coming soon
Jaymasih! Naya sathi vaye hajur. Mero tir pani aaunus hai. Miler Prabhuko mahima garum.
❤❤❤❤
Parmesworko nam autai matrai xa
आमेन❤❤
Amen
amen
amen
आमेन