यसरी सहज ढङ्गमा गर्न सकिन्छ मरिच खेती। मरिच खेती गर्ने सजिलो तरिका/ Black Pepper Cultivation

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • मरिच खेती आयआर्जनको सहज माध्यम हुनसक्छ। विभिन्न ठाउँहरू साना खेतीवालहरूले पनि मरिच खेती गरेर प्रतिवर्ष अतिरिक्त आय कमाउन सकिन्छ । हेर्नुहोस् मरिच खेती गर्ने विधि। विस्तारसितले मरिच खेती बुझ्नलाई यो भिडियो अत्यन्त सहायक छ। धन्यवाद।

ความคิดเห็น • 2

  • @gajbirthapa4239
    @gajbirthapa4239 4 หลายเดือนก่อน

    राम्रो जानकारीको लागी धन्यवाद नेपालका अधिकांश बॉंदरले सताऊने ठाउमा यसको खेती गरेमा दोहोरो फाईदा लिनु सकिन्छ ॥

  • @govindabikramrana9562
    @govindabikramrana9562 ปีที่แล้ว

    हाेईन याे म्युजिक प्रदर्सन हाेकि खेति सम्बन्धि जानकारि हाे ??? यत्राे समय खेर फालिदिनु हुन्ननि । नेपालीमुलका मानिसहरुमा यहि मुर्खता ज्यादा हुन्छ जुन् कहिल्यै मेट्टिन सकेन ।