सर्लाही को लामा म्हेम्हे सबैलाई लास्सो फ्याफुल्जी भन्नचाहन्छु तपाईं हरुले दोर्जेड्रक ज्याङ्तेर लुगको ल्हा तोर हिदम र सोल्खा तोर्मा बनाउन प्रयास गर्नुभएको रहेछ धेरै धेरै धन्यवाद थुजेछे भन्नचाहन्छु सोल्खा र अन्य तोर्माको अगाडी पछाडी कति थिब्क्यु जान्छ भनेर सिकेर मात्र बनाए राम्रो हुन्छ तोर्मा बनाउन र छ्यो गा सिक्नको लागि लोपेन दोर्जेसाङपो गुरुले निसुल्क सिकाई दिनुहुन्छ मेरो यो हजुर लामा म्हेम्हे लाई सानो सुझाव ज्याङतेर को छ्योगा सिक्ने ठाउँ काठमाडौ अत्तरखेलमा छ
❤