सृष्टिकाे निरन्तर मिहिनेत र गुरुवर्गकाे निरन्तर निगरानीकाे प्रतिफल हाे याे नतिजा - कृष्णा न्याैपाने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • इगरब्रिज माध्यमिक विद्यालय सुर्खेतमा कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत छात्रा सृष्टि अधिकारीले नेपाल दोस्रोको नतिजा ल्याए पछि विद्यालयले सम्मानको भव्य कार्यक्रम गर्नुका साथै वीरेन्द्रनगर परिक्रमा गरेर सम्मान गरेको छ । उक्त कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख कृष्णा न्याैपाने भुसालकाे अभिव्यक्ति । २०८१ साउन २० गते ।

ความคิดเห็น •