सच्चा परिवार को एक उदाहरण यो सब देख्दा अति नै हर्षित छु नारि को भाग्य यस्तै रहेछ मानवको हातमा परे यस्तो ससार उज्यालो दानवको हातमा परे संसार अध्यारो यो सब देख्दा मलाई मेरो मामु को याद आयो आज भन्दा १० वर्ष अगाडि को कहानि म सानै थिएँ तर पनि थाहा छ मेरो मामु सुत्केरी हुनुभएको त्यो बेला मेरो मामुलाई नत कसैको सपोर्ट थियो न त कसैको साथ नौ महिना सम्म को त्यो पिडा बुझिदिने कोहि पनि भएन् म त साथमा थिए तर म मा नत मामु को पिडा बुझ्ने छ्यमता थियो न त मामु लाई सम्झाउन सक्ने सुत्केरी भएको भोलिपल्ट देखि घर को सबै कार्यभार सम्हाल्नु परेको थियो आफन्त त धेरै थिए तर सहयोगी मन भएको कोहि थिएन जुन बेला सहयोग को खाँचो थ्यो त्यो बेला चरो मुसो जस्तो लुकेर बसेका थिए मैले सक्ने काम म गर्थे तर सबैकाम गर्न सक्थिन् म मनमनै मनन गर्थे मेरो मामुलाई किन यस्तो हेला गरेको होला किन दुष्ट व्यवहार गरेको होला 😢😢 हुन त मेरो मामु को मागी बिहे भएको थियो अरे त्यो नि कहिले नदेखेको नभेटेको मान्छे सङ्ग वस मामु ले भन्दा सुनेको अनि म प्रश्न गर्थे मामु अनि किन यसरी बिहे गर्नुभएको मामुको जवाफ हुन्थ्यो त्यो बेलाको समय आफ्नो रोजाईमा चल्दैन थियो आफु भन्दा अग्रज को आदेश नमाने घर निकाला हुने दाबि थियो पढ्ने रहर हुँदा हुदै पनि पैसा को अभावले पढ्न पाइन्न ति सुनौला सपनाको अगाडि बाध्यता को छाल मा परेपछि केही उपाय नलाग्ने रहेछ 😢😢 मामु को यस्तो जवाफ ले मेरो मन अझै पनि भकानिन्छ मेरो भनाइ यति हो मेरो मामुको जस्तो पिडा कसैले पनि सामना गर्न नपरोस् हाम्रो सुनिता नाना को जस्तै बुझ्ने परिवार हर कोही लाई मिलोस
Ahhtani hai maile pani tehi notice garirako xu jaati j vane pani mami baala vitraai man dekhi happy hunu hunxa hamile dekhxau tyo ghar family vanda pani
धेरै पर्खाइ पछी निरास हुँदै गर्दा पो भ्लग आयो त।मलाई त तृष्णा मेटे जस्तै लाग्यो।कति भाग्यमानी नानू।यति माया गर्ने परिवारमा जन्म भयो।यति भब्य स्वागत ,सबै कति खुशी।यसरी नै सँधै परिवारमा खुशी रहोस।Lots of ❤❤❤ from sikkim.
Yasto nanda ka paunu afno vaujuko lagi yatro din hospital jada dekhi audasamma sathdine ani herda xucchi jasto dekhiyepani yasto maya sath dine sasu ani sujankota kurai nagaum yasto wifelai care gareka xan jun auta asal bauko vumika nivaye❤
Yo video herda kosto khusi lagyo... Paila ko jamana chori vayo vane accept gar thiyena... Aile sabbai le proud feel garcha...sabai jana kati khushi... 🧿Nazar🧿🧿🧿 na lage❤❤❤... Get well soon nana... Healthy khana khayera chitto sutkera bara recover hunu
मेरो पति अप्रेसन भएर बच्चा भाको हो सुनिता को हालत देख्दा ता मैले भोगेको हालत याद आयो तरह केही छैन बच्चा देखें र सबै पिडा भुलिन्छ Congratulations 🎉🎊🥳❣️♥️🤱❤️❤️🎉🎉❣️❣️❣️❣️❣️♥️♥️
6:54 म आमा भइ सके आमा शब्द नै यति सुन्दर छ तेहि भएर मलाई सुन्दरता बनाउन जरुरत छैन मेरो अनुहार लाई 👏👏👏👏👏👏🥰🥰🥰🥰🥰 अजि सँग कुरा हरु साह्रै रमाइलो लाग्छ 😂😂😂🙏🙏🙏🥰🥰🥰 लु है के भन्छिन् आमा कि अजि😂😂 एक वर्षपछि थाहाँ भइ हाल्छ नि तर हजुरआमा चाहिँ भन्न नलगाउनु 🥰🥰🥰 साच्चिकै छोरी भएपछि घर स्वर्ग नै हुन्छ 😍😍😍😍 धेरै धेरै माया 😍😍❣️❣️❣️ सुनिता बहिनी अलि हँसिलो हुँदा बल्ल खुशी लाग्यो अबो बिस्तारै निको हुदै जानु हुन्छ 🥰🥰 चल्न सक्छु भनेर झराकझुरुक चाहिँ नचल्नु पछि आफै लाई हो ।।।
sunita bunu sujan vai lai dherai dharI badhai sathai sabai family lai naya laxmi ko agaman vako ma aba baby ko face herna paye jhanai ramro hunetheyo get well soon sunita
Welcome home baby and mummy❤. Nani ani CS is a major operation. Tapai minimum 3 months garungo chij haru boknu lift garnu hunna, ghau bigro vane jindagi var dukhcha tyo pet ko scar, so please be extremely careful for 3-6 months la!!
Saskar chai sabai nini patti jaos hai kati khusi bhayo family ma mero pani cs bhako ahile nani 17 month bhayo mero pani family ekdam thulo cha nani lai sabaile kati maya garnuhuncha thulo famly ma dukhako pani huncha ra khusi pani huncha
आज त भिडियो आउँदैनकि केहो भनेर कुर्दा कुर्दा मत साथी हरु तपाईंहरु कति को परखाईमा बस्नु भयो यता हाजिर होम त साथीहरु 😘तर ढिलै भएपनि भिडियो हेर्नु पाईयो खुसी लाग्याे सुनीता सिस ❤🎉
सिस पहिला सुरु त धेरै धेरै बधाई छ दुवैजनालाई बाबा ममी हुनुभएकोमा अर्को कुरा के भन्छु भने नि बरु बिस्तारै बोल्नु केही फरक पर्दैन हातले अहिलेदेखि त्यसरी क्यामेरा चाहिँ न समाउनु है सुत्केरी बेलामा पछि गएर यसको असर देखिन्छ म पनि दुईटा बच्चाको ममी हो। आफूलाई परेर थाहा भएको धेरै धेरै माया न्यु बेबीलाई❤❤❤❤
कत्ती धेरै पीडा सहेर आफ्नो सन्तानालाइ जन्म दिनुभएको छ।अनुहार त बिरामी हुँदा सबैको एस्तै हो।अनुहार भन्दा पनि हामी भिवर्सलाइ त तपाइको ब्यक्तिव मन पर्छ।ब्यक्तित्व मन परेपछी अनुहार त तेसै पनि मन परिहाल्छ।धेरै धेरै बधाइ छ।हजुरहरुको परिवारलाइ❣️❣️❣️❣️
Congratulations once again 🎉🎊tyo ballon haru chai nikalnu hai room bata feri time time ma padkincha ani nani daraucha..take care and welcome to motherhood sunita sis ❤️so happy for you guys ❤❤
Aji le kati hasaunu hunx ❤sabai kura ma khusi vyo tr sunita nanu ko mait ko baju vaidiy yo khusi ma kasto samjhiyr aayo aayo malai ta😢❤❤🎉🎉baju le ykdam aashirbat dinu hunex sano baby lai❤❤🎉🎉
आज किन ढिलो अघिदेखि search गरेको गरेकै बल्ल आयो भ्लग!! न छुट्टै हेर्छु सधैं नाना 😘👨👩👧मेरो पनि CS ho कति गाह्रो हुन्छ नि ।।। बधाई तपाई लाई अनि well come cute princess 😋😍
Kasto sweet welcome 🤗 ❤🎉garnu Vako baby ra sis Hajur sarai lucky 🍀 yesto maya garni family paunu vachha sarai khusi lageyo Hajur Sancho ni Hudai raichh ❤Aab baby ni chhittai Hernu Pam ani name bunu ly vnnu vako maahi sweet lageyo 👌lot’s of maya from Chitwan hai sis
साँच्चै कति राम्रो संग welcome गर्नु भाको नयाँ मान्छे लाई (घर को लक्ष्मी ❤) कति मेहेनत गरेर फूल हरु सजाउनु भाको 😊अनि दियो बालेर घर उज्यालो गर्नु भाको साच्चीकै खुशी लाग्यो ❤ नाति नातिनी बराबर भने सोच पनि अझै माहान यति को घर परिवार मा जमीने सानो नयाँ मान्छे भाग्यमानी 🙂 ❤
Welcome New Baby..🎉Aba त्यो परिवार त्यो घरमा लक्ष्मीले बास गर्नुभएको छ है 😊😅. ❤❤सबै उज्यालो बर्ण भएको त्यो घरमा छोरीको नाम. मैले चैं ओजस्वी Rakhidiye है. Sorry. 😂😊Frm Dharan ❤
अब नातिनीले के भन्छे भन्ने बिषय मा धेरै डिस्कस नगरुम है अब अजिआमा भनेर बोलाउनु पर्छ अनि अजि पनि खुसि नातिनी पनि खुसि😊❤️तर म चै धेरै खुसि छु कसम सुनिता र सुजनको छोरी भएर🥰🥰
Kaslai kasto lagx i don't no Aafno aafno feeling ho But mero think Maile vanay haii nana Just maile man manai realized gareko Hjrko ko bozu Khasnu vo 😢😢 But bozu ko aautar firerw tpiko cokh ma aayo Little laxmi
kati ramro hununtho Sunita anti aaba ha ghani sano baby iwawra ghani ramro dhakyo I love your home.💐💐💐🌼🌼🌺🌺🌺🌷🌷🌷🌸🌸🌸💮💮🏵️🏵️🏵️🌈🌈🌅🌅🌅☃️☃️☃️⛄⛄⛄💐💐💐💐💐💐💐🌹💐💐💐💐💐💐💐💐😊
Congratulations sabailai ,,, nani ko welcome video herda aasu nai aayo ,,, kati khusi sabaijana,, kati vagyamani nani❤ sunita sis lai sighra swasthya laav ko kamana sahit sani lai dherei dherei aasirbad xa ❤
Amuiniiii finally sherstha family ko first kusi laxmi aju gharma awdha kati kusi lagyo sabai jana kati kusi hunu hunxa yo din koilay dki hamilay wait gari rako tiyo mero afnui xori bhako feal bhayerako xa congratulation bhai ani bhainilai❤❤❤❤❤🎉🎉🎉
सच्चा परिवार को एक उदाहरण
यो सब देख्दा अति नै हर्षित छु
नारि को भाग्य यस्तै रहेछ
मानवको हातमा परे यस्तो ससार उज्यालो
दानवको हातमा परे संसार अध्यारो
यो सब देख्दा मलाई मेरो मामु को याद आयो
आज भन्दा १० वर्ष अगाडि को कहानि
म सानै थिएँ
तर पनि थाहा छ
मेरो मामु सुत्केरी हुनुभएको
त्यो बेला मेरो मामुलाई नत कसैको सपोर्ट थियो न त कसैको साथ नौ महिना सम्म को त्यो पिडा बुझिदिने कोहि पनि भएन् म त साथमा थिए तर म
मा नत मामु को पिडा बुझ्ने छ्यमता थियो न त मामु लाई सम्झाउन सक्ने
सुत्केरी भएको भोलिपल्ट देखि घर को सबै कार्यभार सम्हाल्नु परेको थियो
आफन्त त धेरै थिए
तर सहयोगी मन भएको कोहि थिएन
जुन बेला सहयोग को खाँचो थ्यो त्यो बेला चरो मुसो जस्तो लुकेर बसेका थिए
मैले सक्ने काम म गर्थे तर सबैकाम गर्न सक्थिन्
म मनमनै मनन गर्थे मेरो मामुलाई किन यस्तो हेला गरेको होला किन दुष्ट व्यवहार गरेको होला 😢😢
हुन त मेरो मामु को मागी बिहे भएको थियो अरे त्यो नि कहिले नदेखेको नभेटेको मान्छे सङ्ग
वस मामु ले भन्दा सुनेको
अनि म प्रश्न गर्थे
मामु अनि किन यसरी बिहे गर्नुभएको
मामुको जवाफ हुन्थ्यो
त्यो बेलाको समय
आफ्नो रोजाईमा चल्दैन थियो
आफु भन्दा अग्रज को आदेश नमाने घर निकाला
हुने दाबि थियो
पढ्ने रहर हुँदा हुदै पनि पैसा को अभावले पढ्न पाइन्न
ति सुनौला सपनाको अगाडि
बाध्यता को छाल मा परेपछि केही उपाय नलाग्ने रहेछ 😢😢
मामु को यस्तो जवाफ ले मेरो मन अझै पनि भकानिन्छ
मेरो भनाइ यति हो मेरो मामुको जस्तो पिडा कसैले पनि सामना गर्न नपरोस्
हाम्रो सुनिता नाना को जस्तै बुझ्ने परिवार हर कोही लाई मिलोस
Baby 👶 face please
Welcome गर्नुभएको भिडियो देख्दा त कस्तो रुन मन लाग्यो रोए पनि😭😭😭😭 कति खुसी लाग्यो मलाई त धेरै धेरै बधाई छ हजुरहरूको परिवारलाई❣️❣️❣️❣️❣️
Same
किन म चै मख्ख छु❤❤सन्सार को सारा खुशि मिलोस सानु मान्छे लाई
❤❤❤❤❤
me too❤❤❤
पहिलो सन्तान छोरी ❤साक्छत लक्ष्मीको रुप हो❤❤❤❤lots of blessings little princess ❤❤❤❤dherai maya sano Manche lae🥰🥰🥰🥰🥰
सबै ले छोरा भन्दै थिए छोरी रहेछ बधाई छ हजुर हरु लाई लाक्षिमी को आग्मन भाको मा
sabaivanda khusi ta sujan ko mummy dekhinuvako xa natini janmeko dindekhi anuhar nai ujyalo xa❤❤❤
Ahhtani hai maile pani tehi notice garirako xu jaati j vane pani mami baala vitraai man dekhi happy hunu hunxa hamile dekhxau tyo ghar family vanda pani
Aw k
Sau ko vanda byaaj ko dherai maya vaneko yehi ho😂
Maile nih same sekhxu❤
धेरै पर्खाइ पछी निरास हुँदै गर्दा पो भ्लग आयो त।मलाई त तृष्णा मेटे जस्तै लाग्यो।कति भाग्यमानी नानू।यति माया गर्ने परिवारमा जन्म भयो।यति भब्य स्वागत ,सबै कति खुशी।यसरी नै सँधै परिवारमा खुशी रहोस।Lots of ❤❤❤ from sikkim.
Yasto nanda ka paunu afno vaujuko lagi yatro din hospital jada dekhi audasamma sathdine ani herda xucchi jasto dekhiyepani yasto maya sath dine sasu ani sujankota kurai nagaum yasto wifelai care gareka xan jun auta asal bauko vumika nivaye❤
मलाई एउटा कुरा के मन पर्यो भने Baby को face लुकाको सके सम आफनो नानि बाबू ले social media को प्रभाव नबुझिगन social media मा नदेखाकै राम्रो ❤
hami ta herne ho k ko rudibadi thoit kura pani
ama bau vanda ta sasu ama ra nini kati khusii❤❤
Sasu Mummy kati khusee hunu vako xa🥰 Önce again congratulations to Shrestha family❤
पल्टन लान दियो भने लान्छु कत्ति रहर छ❤❤❤🎉🎉आमा सबै भन्दा खुसी त आमा छ
Yo video herda kosto khusi lagyo... Paila ko jamana chori vayo vane accept gar thiyena... Aile sabbai le proud feel garcha...sabai jana kati khushi... 🧿Nazar🧿🧿🧿 na lage❤❤❤... Get well soon nana... Healthy khana khayera chitto sutkera bara recover hunu
सुजिना दिदिले कति धेरै ख्याल गर्नु भएको भाउजुको अनि नानिको नन्द भाउजुको सम्बन्ध यसलाई चाहिँ भन्छन् के धेरै माया दिदिहरुमा 😘🙏
Sasu mummy kati dherai khusi hunu vako hai .every vlog ma herxu sarai khusi dekhxu .vagyamani ley matra pauxa yesto famil . Dherai maya ani mitho samjhana sabai family lai ❤
कति राम्रो फर्स्ट लक्ष्मी ले बाश गर्दै छ धेरै धेरै शुभकामना हजुर अनि सबै family lai ❤❤🎉
Sasu aama lai dherai dherai dhanyabad ❤❤sadhai estai khusi dekhna pau aunty❤❤
मेरो पति अप्रेसन भएर बच्चा भाको हो सुनिता को हालत देख्दा ता मैले भोगेको हालत याद आयो तरह केही छैन बच्चा देखें र सबै पिडा भुलिन्छ Congratulations 🎉🎊🥳❣️♥️🤱❤️❤️🎉🎉❣️❣️❣️❣️❣️♥️♥️
सासु ममि कति खुसी देखिनु भाको अनि अजि पनि❤❤❤❤❤❤😍😍😍😍😍धेरै माया
sasu mummy kati khusi hunu vhako🥰🥰❤welcome home bby girl😚
म झै सुनिता बहिनीको भ्लगको पर्खाइमा बस्नुहुने मित्रहरू सबै यता हाजिर गरौँ।शुभ दिन ❣️
6:54 म आमा भइ सके आमा शब्द नै यति सुन्दर छ तेहि भएर मलाई सुन्दरता बनाउन जरुरत छैन मेरो अनुहार लाई 👏👏👏👏👏👏🥰🥰🥰🥰🥰 अजि सँग कुरा हरु साह्रै रमाइलो लाग्छ 😂😂😂🙏🙏🙏🥰🥰🥰 लु है के भन्छिन् आमा कि अजि😂😂 एक वर्षपछि थाहाँ भइ हाल्छ नि तर हजुरआमा चाहिँ भन्न नलगाउनु 🥰🥰🥰 साच्चिकै छोरी भएपछि घर स्वर्ग नै हुन्छ 😍😍😍😍 धेरै धेरै माया 😍😍❣️❣️❣️ सुनिता बहिनी अलि हँसिलो हुँदा बल्ल खुशी लाग्यो अबो बिस्तारै निको हुदै जानु हुन्छ 🥰🥰 चल्न सक्छु भनेर झराकझुरुक चाहिँ नचल्नु पछि आफै लाई हो ।।।
Sunita sisko sasu mummy kati khushi dekhyeko ni❤❤❤
Sasu ama ta khusi le vuima khuttai xaina😂❤❤❤❤ hajur ama hunu vayara jhan jhan jhan ramri hudai hudai po janu vako xa mummy ta
लक्ष्मीको आगमनले घर सधैँ उज्यालो होस् सबै परिवारलाई बधाई छ👏👏अनि बजारको दूध भन्दा पनि आमाको दुध चाई खुवाउनु होला दिदि❤❤❤
ama bau Vanda ta sasu ama Ra nini Kati khusii❤❤
Umm k😂😂
sunita bunu sujan vai lai dherai dharI badhai sathai sabai family lai naya laxmi ko agaman vako ma aba baby ko face herna paye jhanai ramro hunetheyo get well soon sunita
कति राम्रो कोक्रो❤❤
कति मिथो स्वागत छोरीलाइ
कति धेरै माया सब्-परिवारको❤❤
Welcome home baby and mummy❤. Nani ani CS is a major operation. Tapai minimum 3 months garungo chij haru boknu lift garnu hunna, ghau bigro vane jindagi var dukhcha tyo pet ko scar, so please be extremely careful for 3-6 months la!!
आज video आएन vanera sad hune को को हुनुहुन्छ हाजिर है साथीहरू 🖐🥰☺❤
mo pani tara aayo ya hu 😍😍😍
Back eachother🎉🎉
Mo pani😢
Ma pani❤
🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
Saskar chai sabai nini patti jaos hai kati khusi bhayo family ma mero pani cs bhako ahile nani 17 month bhayo mero pani family ekdam thulo cha nani lai sabaile kati maya garnuhuncha thulo famly ma dukhako pani huncha ra khusi pani huncha
Xori kty lucky
Bujne vaye si yo video haru hayray rw
Kasto proud feel grx hola😊😊
Vlogging line so best😊😊
Babe katti lucky asto parents paune may god bless you babe and get will soon sunèeta dee God bless you and your family❤🤲
sunita anty ko baby ko face dakaawnu vayana❤❤❤❤❤🎉🎉🎉🎉🎉😮😮😊😊😊
😍😍😍😘😘😘🤗🤩😎😎😊😊😉😉🤩🤩
Wow😮kati ramro garera vitraunu vko😊welcome baby❤lots of dherai maya ❤big congratulations feri pni😊🎉dherai dherai care garnu huss😊
4 baje dekhi kurdai thiye dd hzr ko vlog ko lagi welcome home baby girl princess ❤❤❤
नेवारको ठुलो अजा अजीलाई तपाअजा तपाअजी भनिन्छ।❤
आज त भिडियो आउँदैनकि केहो भनेर कुर्दा कुर्दा मत साथी हरु तपाईंहरु कति को परखाईमा बस्नु भयो यता हाजिर होम त साथीहरु 😘तर ढिलै भएपनि भिडियो हेर्नु पाईयो खुसी लाग्याे सुनीता सिस ❤🎉
Moh ni
sujan bhai ko family kati ramro
bisesh gari aama ani bainee ❤❤
सिस पहिला सुरु त धेरै धेरै बधाई छ दुवैजनालाई बाबा ममी हुनुभएकोमा अर्को कुरा के भन्छु भने नि बरु बिस्तारै बोल्नु केही फरक पर्दैन हातले अहिलेदेखि त्यसरी क्यामेरा चाहिँ न समाउनु है सुत्केरी बेलामा पछि गएर यसको असर देखिन्छ म पनि दुईटा बच्चाको ममी हो। आफूलाई परेर थाहा भएको धेरै धेरै माया न्यु बेबीलाई❤❤❤❤
Aww welcome home nana ani thulo manxee😚😚lots of love sabai janalaii...❤️❤️❤️matw sarei khusi xu nanu vayara maile ni xori nai hos vanko thee😊😊
कत्ती धेरै पीडा सहेर आफ्नो सन्तानालाइ जन्म दिनुभएको छ।अनुहार त बिरामी हुँदा सबैको एस्तै हो।अनुहार भन्दा पनि हामी भिवर्सलाइ त तपाइको ब्यक्तिव मन पर्छ।ब्यक्तित्व मन परेपछी अनुहार त तेसै पनि मन परिहाल्छ।धेरै धेरै बधाइ छ।हजुरहरुको परिवारलाइ❣️❣️❣️❣️
The way she says MERO CHORI❤
it just touch my heart❤❤
Sabaii vanda khusi sasu mamy hunux ❤❤❤❤❤❤❤
5:4 nanu ko face dekhiyo khusi lageyo herna paya❤❤❤❤ god bless you baby❤❤❤
यो खुसि देख्दा मेरो पनि खुसिले आखा भरियो।
Same
Wow wellcome garnu vako dekurataion chai Dami lagyo hai nana❤❤
Congratulations once again 🎉🎊tyo ballon haru chai nikalnu hai room bata feri time time ma padkincha ani nani daraucha..take care and welcome to motherhood sunita sis ❤️so happy for you guys ❤❤
sasu mommy sarai khusi hunuvayo..malaii chai kina ho kunni bunuko sasumamulai khusi dekhda aafailai lastai khusi lagxa. anyway congratulations family 🎉😍
Finally welcome gareyako vedio nih hern.paiyo ❤Always be happy and my small cute pie much love 💖😘
Kati supportive ❤Kati loving, caring ❤sujan Bhai sadhai yastai rahanu
Sabai jana khusi hunu vako dekhda malai ni khusi ko aasu aayo🥺💖
Aji le kati hasaunu hunx ❤sabai kura ma khusi vyo tr sunita nanu ko mait ko baju vaidiy yo khusi ma kasto samjhiyr aayo aayo malai ta😢❤❤🎉🎉baju le ykdam aashirbat dinu hunex sano baby lai❤❤🎉🎉
आज किन ढिलो अघिदेखि search गरेको गरेकै बल्ल आयो भ्लग!! न छुट्टै हेर्छु सधैं नाना 😘👨👩👧मेरो पनि CS ho कति गाह्रो हुन्छ नि ।।।
बधाई तपाई लाई अनि well come cute princess 😋😍
Aunty ko muhar m katti khusi❤❤khusi huda ksto ramri dekhinne❤❤beauty aunty❤❤❤
Kasto sweet welcome 🤗 ❤🎉garnu Vako baby ra sis Hajur sarai lucky 🍀 yesto maya garni family paunu vachha sarai khusi lageyo Hajur Sancho ni Hudai raichh ❤Aab baby ni chhittai Hernu Pam ani name bunu ly vnnu vako maahi sweet lageyo 👌lot’s of maya from Chitwan hai sis
साँच्चै कति राम्रो संग welcome गर्नु भाको नयाँ मान्छे लाई (घर को लक्ष्मी ❤) कति मेहेनत गरेर फूल हरु सजाउनु भाको 😊अनि दियो बालेर घर उज्यालो गर्नु भाको साच्चीकै खुशी लाग्यो ❤
नाति नातिनी बराबर भने सोच पनि अझै माहान
यति को घर परिवार मा जमीने सानो नयाँ मान्छे भाग्यमानी 🙂 ❤
Hjur ko vlogs hererw Man kati khusi hunxa nana😢😊❤🫶🥀❣️❤️
aamoi god bless you sansar ko sara khusi milos bachha❤❤❤ lots of love
Ma ta makha pardai hereraxu 😆 khusi lagyo derai aily Saman regular viewer vaye Pani comment gareko thina vlogs hereko 2 barsa Huna lagyo Tara aja chaii sarai comment garnu Mon lagyo congratulations both of you ❣️ welcome sanobaby 🤱🤱❣️ derai Maya 🫶😚
Dherai khuse lagyo . Nani KO welcome dekherw ❤❤
Welcome New Baby..🎉Aba त्यो परिवार त्यो घरमा लक्ष्मीले बास गर्नुभएको छ है 😊😅. ❤❤सबै उज्यालो बर्ण भएको त्यो घरमा छोरीको नाम. मैले चैं ओजस्वी Rakhidiye है. Sorry. 😂😊Frm Dharan ❤
Nana ko sasumummy Kati khusi hunuhunxa yo dhekharw saraii khusii lagyo ❤️
अब नातिनीले के भन्छे भन्ने बिषय मा धेरै डिस्कस नगरुम है अब अजिआमा भनेर बोलाउनु पर्छ अनि अजि पनि खुसि नातिनी पनि खुसि😊❤️तर म चै धेरै खुसि छु कसम सुनिता र सुजनको छोरी भएर🥰🥰
❤❤❤❤ sis an sujan vai kate khusi vako hoi❤❤❤
Welcome sano munxy
Love you so much 💓
Miss you all family ❤❤
Ma India mumboi 🇮🇳 dakhi naxutai vlog herdi xu
Kati Dherai khusi lagxa ❤❤
साक्षात् लक्ष्मीज्यूको आगमन भएको मा हार्दिक शुभकामना श्रेष्ठ परिवार मा ♥️🙏
Kaslai kasto lagx i don't no
Aafno aafno feeling ho
But mero think
Maile vanay haii nana
Just maile man manai realized gareko
Hjrko ko bozu
Khasnu vo 😢😢
But bozu ko aautar firerw tpiko cokh ma aayo
Little laxmi
Sasu mamy kaile pani yati ko khusi dekhiye ko thiye na natini pauda chai eak damai khusi dekhiyo mami lai❤❤❤
Thankyou for 150 subscriber family keep supporting ❤❤😢
Back please
Plz back denus na hai😢
Back denu hos mo nii back deena xu😢🎉🎉😂
कति माया साथ सपाेट गर्ने परिवार अझ बढि त सुजिना जस्ताे प्यारि नन्द❤❤
Thank you for 94 subscribe keep support guys🇵🇹♥️♥️
Back please😢
Plz back denus na hai😢
Back denu hos mo nii back deena xu😢
Moile hajur haru sabai lai gardixu molai ni garnus hai sabai le🙏🏿
Aj ko video herera khusi lagyo❤ good bless Nana ❤ lot's of love Nana from taplejung
Aaammma video kati bela aauxa vanera kurda kurda 😂😂😂😂😂😂😂
kati ramro hununtho Sunita anti aaba ha ghani sano baby iwawra ghani ramro dhakyo I love your home.💐💐💐🌼🌼🌺🌺🌺🌷🌷🌷🌸🌸🌸💮💮🏵️🏵️🏵️🌈🌈🌅🌅🌅☃️☃️☃️⛄⛄⛄💐💐💐💐💐💐💐🌹💐💐💐💐💐💐💐💐😊
Thank you so much youtube family❤ सबैजनाले एकले अर्कोलाई साथ र सपोर्ट गर्दै अगाडि बढाउँ है गाइज
Back ❤❤
Keep supporting me 😢
Back denus laas ❤️
Plz back denus na hai😢
@agvlgs back denus laas
आज घरमा लक्ष्मि भित्राउनु भयो बैनि बधाई छ सबै परिवारलाई । खुशि लाग्यो भिडियो हेर्दा ❤❤❤।
😍😍❤❤🎂🏘️💙
म पनि लास्तै मेहेनत साथ Vlog बनाउछु तर कसैले हेर्दैन😢🙏😭
Pls visit💖🙏
❤❤❤❤❤
Back denu hos mo nii back deena xu😢🎉😂😂
@@AronLepcha-g8bback dinuna plz
Congratulations sabailai ,,, nani ko welcome video herda aasu nai aayo ,,, kati khusi sabaijana,, kati vagyamani nani❤ sunita sis lai sighra swasthya laav ko kamana sahit sani lai dherei dherei aasirbad xa ❤
oh ❤ no words to say everything is wooooooo अनी कत्ती खुशी आहा
बधाई छ सुजन सुनिता लाई छोरीलाई जन्म दिएर बाबा आमा हुनु भएकोमा अनि श्रेष्ठ परिवारको घरमा लक्ष्मिको आगमन भयो फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना छ❤❤❤❤
Wlc garna numaa sis aaunu vako rahixa khusi lagyo🎉❤ God bless you Sunita sister and cute baby Lai
From dang ghorahi
Amuiniiii finally sherstha family ko first kusi laxmi aju gharma awdha kati kusi lagyo sabai jana kati kusi hunu hunxa yo din koilay dki hamilay wait gari rako tiyo mero afnui xori bhako feal bhayerako xa congratulation bhai ani bhainilai❤❤❤❤❤🎉🎉🎉
Love of maya sujan Sunita nana and vena ❤😘
Congratulations 👏 nana and vena
Well come to home baby 😗
I'm so happy for you sunita sis ..
And I'm so amazed to see that hajur ko sasu mommy is the happiest natini aunu ma , God bless you ❤
Sujan dai khushie vako dhakara last khushie lago❤❤❤
Wow❤welcome to home little baby girl 🎀take care Sunita nana
Dherai dherai maya didi dada n nanu lai ❤❤❤❤
Kati lucky yesto maya garne sasu paunu vaxa kati khusi dekhinu vako mommy so lucky princess ❣️❣️an congratulations 🎊🎈
Well come home baby
Kati khusi juju aje, Aje Aja hunu vayeko vaye jhanai khusi huntyo hola
Sasu aama ni bujhne hununxa ❤ j hos khusi lagxa esto pariwar dekhda euta example ko rupma lina sakine pariwar saachai nai
Sabai jana kati khusi😊😊la badhai xa sabai family lai 🎉🎉🎉🎉🎉🎉🎉🎉
Aasu nai aayo. So happy for this beautiful family ❤
Kasto ramro pariwaar anee sani nani lai welcome 🎉❤ subhakamana
Welcome to the home little princess ❤❤❤❤❤❤
Khusi lagyo welcome program dekhda
Sunita nana ni bistarai thik hunuhudai xa khusi lagiraxa ani aji kati khusi hunu vako ho ❤kati ramro decoration ❤
Sunita sis hajur ko family Sarai ramro sabai Jana Kati Khushi hunuhunxa
Wel come धेरै राम्राे छ सासु ममको कति खुशी हुनुहुन्छ हौ😊
Congratulations 🎊 🎉nana vena kati bhavemqni xin nani yati maya garne family paunu vko x sanu le
Kastho ramro family sasu aama ni ramro sab Jana ramro ❤❤
God bless nani lai ani all family❤