इन्डिया मा जस्तो रन्जित ट्रफी सालभरी नै हुनु पर्यो ताकी ब्याट्मेन ५० ओभर सम्म टिकेर खेलुन ग्रास रुट राम्रो हुनुपर्यो खेलाडी लाई आउट फर्म मा छ भने उस्लाइ रेस्ट दिन सक्ने हिम्मत राख्नु पर्यो एक पटक हान्दै मा साल भर टिम मा राख्ने होइन।।।।।।
निरन्तर अभ्यास गरिरहे एक दिन अवश्य टेष्ट राष्ट्र को मान्यता पाउॅने छ।साथीहरूले खेलाडीहरूलाई हरेस खाने कुरा नगरौं।बाह्रै महिना बाह्रैकाल अभ्यास को जरूरी छ त्यही अनुसार सरकार ले भौतिक संरचना राम्रो गर्नु को साथै खेलाडीहरूलाई राम्रो तलब को ब्यवस्था गरिदिनु पर्छ।
Odi ma focus hunu paryo Infrastructure developed hunu paryo..ani England ma county jasto Nepal ma pani hunuparyo...ani sab format ma cricket hunuparyo Nepal ma domestic vanekai euta xa tyo pani fixed xaina....kaile t20 kaile odi....kera jasto dikdaar lagdo xa Nepal ko para dekhera...
खुलित्त दक्षिण एसिया बाहेक कृकेट कहाँ काहा चर्चा छ हौ भारत बङलादेस पाकिस्तान श्रीलङ्का अहिले नेपाल अलि अलि चर्चा छ अरु देशले त वास्ता नै गर्दैन क्रीकेट बरु बाहिर चिनाउने फुटबल लाई लगानी गरौ
Hahahaha kuwa ko vyaguta jasto kura nagaram na Argentina mexico USA Canada ma pani cricket tettikai popular xa jati Nepal India ma football Argentina ma cricket kati popular xa vanne kura herda hunxa .. Sabbai sports ma lagani hunuparxa
तपाइको भिडिओ को सबै कुरा साँचो छैनन् १) आयरल्याण्ड टेस्ट टिम हो तर तिनारु संग १५००० अटाउने रंगशाला छैन २) अफघानिस्तान युद्धग्रस्त देश हो, घरेलु क्रिकेट छैन ३) टेस्ट को लागि प्रबल दाबेदार हुने एउटै उपाए भनेको अहिले को world cricket league मा top associate हुन पर्छ, ICC को fixed नियम छैन ! अनि नेपाल ODI मा खत्तम खेलिरको छ , NPL हुनु राम्रो हो तर राष्ट्रिय टोलि राम्रो खेलेन भने क्रिकेट बिकाश भन्दा नि NPL business मात्र हुने छ ! T20 धेरै भयो , नेपाल ले ODI मा फोकस गर्न पर्छ
सहि कुरो भन्नुभयो धन्यवाद सर जि
इन्डिया मा जस्तो रन्जित ट्रफी सालभरी नै हुनु पर्यो ताकी ब्याट्मेन ५० ओभर सम्म टिकेर खेलुन ग्रास रुट राम्रो हुनुपर्यो खेलाडी लाई आउट फर्म मा छ भने उस्लाइ रेस्ट दिन सक्ने हिम्मत राख्नु पर्यो एक पटक हान्दै मा साल भर टिम मा राख्ने होइन।।।।।।
odi त खेल्न सकिराछैन, test त कुरै छाड्यौ, न पुर्वाधार छ
कति मेहनत गरि भिडियो बनाउनु हुन्छ ♥️🙏
निरन्तर अभ्यास गरिरहे एक दिन अवश्य टेष्ट राष्ट्र को मान्यता पाउॅने छ।साथीहरूले खेलाडीहरूलाई हरेस खाने कुरा नगरौं।बाह्रै महिना बाह्रैकाल अभ्यास को जरूरी छ त्यही अनुसार सरकार ले भौतिक संरचना राम्रो गर्नु को साथै खेलाडीहरूलाई राम्रो तलब को ब्यवस्था गरिदिनु पर्छ।
नेपाल नेसनल टीम को प्लेयर सबै राम्रो नै छ।तर पुर्वाधार र कोच को अभाब छ।
Odi ma focus hunu paryo
Infrastructure developed hunu paryo..ani England ma county jasto Nepal ma pani hunuparyo...ani sab format ma cricket hunuparyo Nepal ma domestic vanekai euta xa tyo pani fixed xaina....kaile t20 kaile odi....kera jasto dikdaar lagdo xa Nepal ko para dekhera...
वास्तब मा टि ट्वेन्टी नै मज्जा हो,वान डे पनि बोरिङ्ग लाग्छ अचेल,झन टेस्ट ?एक जना दर्शक हुन्न के खेल्नु
अफगानस्थान संग केही पनि थियन र पनि उसले प्रदर्शको हिसावले टेस्ट पायो !!
ब्यतिङ गर्ने स्केल छैन पहिला तेयो सिक्नु पर्छ
odi ramro huna paryo
20 ओभर खेल्न सक्दैनन टेस्ट रे हास्यास्पद तर्क
Nepal ly odi match 5 days match series haru jasto garyo vane khelcha Nepal ly test 🤔🤔🤔
अफगानिस्तानलाई टेष्ट मान्यता कसरी दियो ICC ले??घुस खायो कि क्या हो??
India le garda ho
Indiako saport.
खुलित्त दक्षिण एसिया बाहेक कृकेट कहाँ काहा चर्चा छ हौ भारत बङलादेस पाकिस्तान श्रीलङ्का अहिले नेपाल अलि अलि चर्चा छ अरु देशले त वास्ता नै गर्दैन क्रीकेट बरु बाहिर चिनाउने फुटबल लाई लगानी गरौ
Kina cricket ko rise ley polyo kya??..people ko craze ra wish pani hunx hola ni..ki game vaneko bidesi ko lai matra khelne ho ra??
फुटबलमा कतिधेरै रंगशाला छ, क्रिकेटमा राम्रो रंगशाला छैन, फुटबल फिफा वरियतामा १७० स्थान माथि छ, क्रिकेटमा विश्वकप खेलिसकेको छ।
Hahahaha kuwa ko vyaguta jasto kura nagaram na
Argentina mexico USA Canada ma pani cricket tettikai popular xa jati Nepal India ma football
Argentina ma cricket kati popular xa vanne kura herda hunxa ..
Sabbai sports ma lagani hunuparxa
Yeti samma KO Kura haru kaile Pura hola
त्यसो भए नेपालले कैले पनि टेस्ट मान्यता पाउदैन।।
किन चाहियो??? अल्छी लाग्दो टेस्ट।। वाईयात।
Icc ranking ma 17 ma xa hau 18 ma usa ho
USA 16, Oman 17, Nepal 18
Kasari ODI jogauna chai sakxa pahila???😂😂
Test nation hunu lai testo hunu parcha? I don't know aju samma pani. Love from India 🇮🇳
Thank you.
ODI ko kura gara vai pahile, hawa ma najam ahileko lagi,
तपाइको भिडिओ को सबै कुरा साँचो छैनन्
१) आयरल्याण्ड टेस्ट टिम हो तर तिनारु संग १५००० अटाउने रंगशाला छैन
२) अफघानिस्तान युद्धग्रस्त देश हो, घरेलु क्रिकेट छैन
३) टेस्ट को लागि प्रबल दाबेदार हुने एउटै उपाए भनेको अहिले को world cricket league मा top associate हुन पर्छ, ICC को fixed नियम छैन !
अनि नेपाल ODI मा खत्तम खेलिरको छ , NPL हुनु राम्रो हो तर राष्ट्रिय टोलि राम्रो खेलेन भने क्रिकेट बिकाश भन्दा नि NPL business मात्र हुने छ !
T20 धेरै भयो , नेपाल ले ODI मा फोकस गर्न पर्छ
Odi jogauna garo vaisakyo
Nepali le samghane matrai ho