राधिका हमाल र इन्द्र जि.सी.ले दोहोरी गाउँदा वरिपरी बसेका हाँसेरै बेहोस । Radhika Hamal_Indra GC HD
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RadhikaHamal_IndraGC #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
I'mTV l_🐶
T X is
👏👋👋👋👋👋🙏🙏🙏🙏💗💗💗💗❤❤❤❤
Long Live Krishna Kandel indreni FOUNDATION
Long Live indreni family with your noble service
धन्यवाद ईन्द्र जि लाई ल्याउनु भएको मा
पुराना पुस्ताको दोहोरी सुन्नको आनन्द धेरै हुन्छ जय इन्द्रेणी
उत्कृष्ट दोहोरी,स्थापित कलाकारको प्रस्तुती नै सम्मानित र राम्रो,इन्द्र जी सी धेरै राम्रो कलाकार ।धन्यवाद इन्द्रेणी ।
अाज पुरानो पुसताका माहिर लोकदोहोरीका खेलाडी ईन्द्र जि सि र राधिका हमाल बिचको कडा दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम नमस्ते
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।
अाहा इन्द्र जि•सी • जि ,राधिका हमाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ यहाँहरुलाई बधाई तथा शुभकामना छ।।
रमाईलो दोहोरी संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
बबाल दोहोरी ❤❤❤❤❤❤
सारै राम्रो र रमाइलो लाग्यो
Radhika ji always dami gaunuhunxa
जय इन्द्रेणी
सबै काे नाच राम्रो छ धन्यवाद छ पुरानो कलाकार काे गित सुधा धेरै खुसी लागेको इन्द्र सर राधिका दिदी सम्मान साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्द्र सर राधिका दिदी
पुराना कलाकार राधिका हमाल र इन्द्र जि.सि. भाईको पुरानो लोकप्रिय भाकाको दोहोरी एकदम राम्रो लाग्यो । अझै नयाँ नयाँ सृजना देख्न पाईयोस सफलताको कामना इन्द्र जि.सि. भाई ।
पुराना पुस्ताका दोहोरी सुन्नको मज्जै छुट्टै जय होस इन्द्रेणी को🙏🙏❤️❤️🙏🙏
jaya indreni
Mithho dohori 😍😍💪💪
दोहोरी त तेसै पनि रमाइलो हुने गर्दछ। यहाँ त दु:खी बिरामी हरुको उद्दार हुन्छ र त इन्द्रेणी हेरिरहन्छु। जय इन्द्रेणी
मन माया सुत्यो हो
लहै निकै लामो समय पछी ईन्दजीसी को गित इन्द्रेणी बाट सुन्न पाईयो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
राम्रो छ
Good song
पुराना पुस्ताका कलाकारको दोहरी सन्न अर्कै मज्जा हुन्छ
जय ईन्द्रेणि😂😘🙏सबै काे जयहाेस
So good song hjr namaste
Ati sundar
Amazing...
पुरानो पुस्ताको दोहोरी सुन्न पाइयो आज
म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰🙏
wow😍😍😍
Character consciousness is epicenter OF LIFE:
UNDERSTANDING OF HEAD. ( Mastiskma Samajhadari)
RESPONSIBILITY ON SHOULDERS. ( Kadhama Jimmebari )
HONESTY IN HEART. ( Hirdayama Imandari )
THEN PEACE AND BLISS IN LIFE. ( Tabamatra Jibanma Shanti Ra Aananda Sambhab Hunchha. )
Stay safe and healthy. Health IS REAL WEALTH.
Music - Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE:
Stay safe and healthy. Health IS REAL WEALTH.
आहा राधिका दिदि र इन्द्र जी सी सरको कति राम्रो दोहोरि लास्टै जिस्कियर गाउनु भो धेरै धेरै धन्यबाद अझै देख्न पाउ अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्झना दुखि गरिब को जिउदै भगवान कृष्ण दाई हामी पर्देसी को सुख दुखको भारि बिसाउने कृष्ण भगवान लाइ शिर झुकाई नमन छ स्वस्थ दिर्घायु कामना छ तर कृष्ण दाई सुदुर लाइ वा मेरो गाउलाई खडेरी भन्नु भो कता कता मन सारै रोहिरछ यो भन्नु भन्दा म जादैन भाई तिम्रो ठाउमा भनि दियको भए ठिक हुन्थ्यो 😭😭 युवराज सर लाइ नि मिठो सम्झना 🙏🙏
हुर्र्र्र आज फेरि राधिका दिदी को दोहोरी सुन्न पाइयो खुसी लाग्यो
नमस्कार सबै ईन्द्रणी टिम साथै इन्द्रेणी हेरेर बस्नु हुने सबैलाई पुराना कलाकार आबाज कति मिठास हुन्छ जय इन्द्रेणी 🌈🌈🙏🙏🙏🇳🇵🇳🇵👌👌
Licdh
L
पुरानो पुस्ताहरुको दोहोरी अर्गानिक हुन्छ
अनि रबिना छोरी जहिले उस्तै फर्तिली नाच्दा गाउँदा
दिन दुखी को अस्पताल इन्द्रेणी को बिग फ्यान
मेरो कमेन्ट पढ्ने सबै सबैलाई सम्झेको छु है❤️❤️❤️❤️❤️
पुरानो पुस्ता सबैको मनमा बस्न सफल कलाकार लाई मिठो गित सुनाउनु भएकोमा सधन्यबाद अबको पालो लक्ष्मी न्यौपाने र बिष्णु खत्री को है!
WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW WoW 🙏🙏👌👌❤️❤️❤️❤️
Sampurna Enderni tem lai Salam garxuu 🙏🙏
👍👍👍
Waw
यस्तो सिनियर दाइ लाई किन सिकाउनु परेको होला कृष्ण दाइ पनि!!!!
मान्छे बुडो भए पनि मन बुडो हुदैन रे भन्ने उखान जस्तै इन्द्र जिसि दादा को शब्द ले देखायो आहा कति मीठो अनि रमाइलो यो गित हेर्न र सुन्न मज्जा आयो इन्द्र जिसि दादा अनि राधिका हमाल सिस लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाई सफलता को सुभकामना 🙏👌🌷❤️
सारै रमाइलो कार्यक्रमर ❤️
मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा ।
जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏
Hanxom Indra dada ko dohori herna ati ramro lagxa Jaye Indreni
पुराना। कलाकार। हरुआउदाको। मजा। छुट्टै। हुदोरहेछ। सो। सबै। ईनदेणि। तिन। समपुण। लाई। धन्यवाद
Wow
SINGING FOLK DUETS- PRESERVING CULTURE:
WOW - WOW- WAO
BEAUTIFUL, SWEET, LOVELY SONG AND WONDERFUL, ENTERTAINING SINGING.
LOVELY HOSTING KRISHNA JI JI JI JI JI :
Stay safe and healthy.Health IS REAL WEALTH.
Dherai ramro
🙏🙏🙏sampurna Indreni team lai aba majjale herinxa dohori Radhika sis n Indra dada ko jaye Indreni 👏👏👏
Nepal ka rogi बिरामीलाई कृष्ण कडेलले बचाउँछ तर देश कल्ले बचाउँछ deshko माया गरेको छ सिमानामा greatwall लगाउने को छ
अ है ल है सै सै हुर्र्र्र्र्र्र्र्र्र्र्र चैट चैट 💃💃🤼♂️🤼♂️ टुङ्ग टुङ्ग कालिपारे दाई क्या रमाईला टुक्का प्रहार राधिका vs इन्द्र जि सि 🙏🙏जय गीत जय सङ्गीत जय इन्द्रेणी ...
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
Indreni is a Cultural and Humanitarian Temple :
Indreni is a real message & Voice of Humanity :
Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji
AND ALL THE MEMBERS OF INDRENI FAMILY::
Stay safe and healthy. Health IS REAL WEALTH.
अग्रज श्रष्टाकाे कला गला अाजनि उस्तै ताजा छ ।राधिका दिदी र इन्द्र दाइ लाई शुभकामना बधाई छ। जय हाेस इन्द्रेणी ,,,
ईन्द्र जि. सी राधिका हमाल बिचमा उधुमै भयाे दाेहाेरी 👍️👍️👌👌
दाेहाेरि त यस्ताे भयपछि गधापच्चिसेकाे साताे जान्छ, हइट्ट रसिक 💕💕💕💕👌👌👌
यो दलाल सरकार कहाँ छ गरिबको निसुल्क उपचार गर? जय कृष्ण भगवान जय इन्द्रेणी
Dhannebad radhikahamal mithogitchha
आज भने अग्रज कलाकार हरुको आएछ दोहोरी
यो गीतमा औसधि कै टपिकमा गएपनी खासै अर्कै बुजिरछु मैले चाहिँ!!!
Wow very Nice xa la ..
पुराना लोक दोहोरो अति रमाइलो कालिपारे दाइ दमदार रहेयो हसायो पनि इन्द्रेणी टिम लाई स धन्यवाद ।
Nice dohori
Asadhyei ramailo Jaye indreni
Hahaha,Indra Daju ko ra Radhika Baini ko Atantai utkrist Arganik Dohori Le Sabai Lai Khushi banayo.Best wishes to both of you....
मलाई मन पर्ने भाका गाउनु भयो रमाइलो भयो हेर्दा हेर्दा निरा लाको छैन
💓💓♥️❤️जय होस् सबैको💐🌹🌹💐
धेरै रामो लायो कुन टेप्लेट हो , यान पर्साद नैपानै जि लाई बोलाउनु परो ल
जय गित //
जय संगीत //
ल आज पनि रमाइलो हुने भो //
जय इन्द्रेणी ////////
Q
राधिका हमला तथा ईन्द्र दुबै जनाएको धेरै राम्रो दाेहाेरी
आज कडा हुने भय
Good
प्यारी दिदी राधिका हमाल अग्रज इन्द्र जिसि काका सुभकामना
👌👌👌❤❣❤❣💕
good namste
गजब
इन्द्रेणी टिमले राजु परियार लाई सम्मानित गर्नु पर्ने हो तर किन गरेन यसमा अलिक दुख लागेको छ राजु परियार ले झन्डै 15 हजारौं बढी गीत न गाएको भए आज लोक दोहोरी पनि यति उच्च सम्म पनि आउदैन थियोे होला
इन्द्र दाईको गित त घाम छ डाडैमा भन्ने भाका मेच खान्छ
दाई कोपिला छिनाल लाई हजुरको प्रोग्राम मा बोलाउन हुन र
wow
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ इन्द्र जि सी सर र राधिका हमाल दिदी काे दाेहारि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ साउदि देखि हेरिरहेको छु
ईन्द्रेणी टिमलाई हिरदय बाटै नमन अनि सम्मान छ। हजुरको यो टिमलाई सधैंब देख्न पाउँ तर पवन राइ धेरै दिन भयो ईन्द्रेणी मा नदेखीको किन जानु भयो। आजको दोहोरी सुनेर धेरै हाँस्यो लाग्यो पुरा दुःख पिडा, बिर्सियो धेरै धेरै धन्यवाद हजुरहरुलाई अझै सुनौं सुनौ लागुरह्यो
पावल ले छाेडनु भयाे
@@krishnamanu6601 किन छोडेको दिदी के अन्त बढी पैसा मिलेर छोडेको होर
त्यो बिषयमा थाहा भए न उहाँको बिचार हाेला मलाई पनि शङ्का लाग्छ सायद ईन्द्रेणी मा कमि भयाे हाेला
Dherai ramro hajur
आज अत्यन्तै रमाइलो दोहोरी हेर्न पाईयो खुशी लाग्यो सबै टिमलाई यक्मुष्ट शुभकामना जयकृष्ण कंडेल जय ईन्द्रेणी जय गीत जय सङ्गीत्😍😍❤️
बल्ला चाहेको दाजु इन्द्र जि सि आउनु भो
मलाई तेयतिकै मन परेकाे हाेईना ईन्द्रेणि कार्यक्रम । किना कि यस्ता पुराना राषठका साँस्कृतिक का हस्ति गायक ईन्द्र जि . सि । तेयस्तै लाेगप्रिय गायिका राधिका हमाल । दुबै जना पुराना कलाकार हरू ले गायकाे दाेहाेरि सुन्ना पायकाे मा खुसि लाग्यो। बधाई छ। फेरि फेरि पनि अाउनुहाेला ।
राधिका हमाल र निन्द्र जि सि काे खतरा दाेहाेरी इन्द्रेणीमा गित सुनेर हास्दा हास्दै मुखै च्याचियाे मेराे त ♥️♥️♥️
Jay indreni jaya sangit
अग्रज कलाकार चर्चित गायक इन्द्र जि सि र चर्चित गायिका राधिका हमाल बिच कडा दोहोरी गीत एकदमै राम्रो छ।
इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
Wow
अलिफ भाइलाइ धेरैपछि देखीयो याहा
अति राम्रो छ दोहोरी हजुर जय इन्द्रेणी
wow👌👌
लोक गायक पुष्कर शमा लाई पनि वोलाउन परो
सबै इनदेण टिममा नम्सकार 👌👌🙏🙏
पावल राई कता हो आज भोलि देखिदैन
Wawa nice
Wow palpali ko san daju ma salam xa hai hal palpa nepal
पुरानो पुस्ताको दोहोरी कति मिठो
great
दुखिहरुलाइ सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गरौं , मीठो दोहोरी , जय इन्द्रेणी
Hoina aajabholi Chatra ka ghako ho dekhidainani