अतिनै मिठो सनाइको धुन नेयाहउरे खेली🙏🥰🥰🥰

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024

ความคิดเห็น • 14

  • @matilal2443
    @matilal2443 3 หลายเดือนก่อน

    सारै राम्रो रैछ सनाय मिठो धुन रैछ

  • @ranbahadur79
    @ranbahadur79 2 หลายเดือนก่อน

    Very nice Ati mitho sanai bajaunu bhayo bhai

  • @keshavsubedi403
    @keshavsubedi403 2 หลายเดือนก่อน

    Aati ramro chha bhai ko kala aasirbad chha bhai lai

  • @rajudarju
    @rajudarju หลายเดือนก่อน

    ❤❤❤

  • @GangabahadurDarji-m3y
    @GangabahadurDarji-m3y หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @GangabahadurDarji-m3y
    @GangabahadurDarji-m3y หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Smriti12346
    @Smriti12346 2 หลายเดือนก่อน

    कता हो घर रअ रामरो छ बजायको

  • @tikadarlami5315
    @tikadarlami5315 6 หลายเดือนก่อน

    बजाइ राम्रो छ तर राग सबै सेम भयो मिलेन

    • @BikashPariyar1234
      @BikashPariyar1234  4 หลายเดือนก่อน

      हाम्रो पुर्खेउली राग हो

    • @BikashPariyar1234
      @BikashPariyar1234  4 หลายเดือนก่อน

      बाँन्गो सनाईमा तुतु गरेजस्तो होईन हामी ले त गाउँ को पियोर पुर्खेउली राग बजाउ छैं

    • @BikashPariyar1234
      @BikashPariyar1234  4 หลายเดือนก่อน

      राग कति वटा हुन्छन्

    • @tikadarlami5315
      @tikadarlami5315 4 หลายเดือนก่อน +1

      धन्यबाद रागी ज्यु 🙏🙏 जानेको चिज मलाइ सिकायो नभन्नु होला । बजाउन धेरैले जानेका छ्न भुमिका बाद्नु पर्छ ।
      राग ....९ वोटा बजाइन्छ ।
      राग .....५ वोटा बजाये बुग्छ ।
      नौ मति पन्च बाजाको संयोग ९ वोटाको राग र ५ वोटा राग ले पुग्छ ।
      तेसैले नौमती बाजा भनेर भनिन्छ अब त बुज्नु भयो नि 🙏🙏
      रागको नाम सबै आर्को कमेन्ट मा बताइ दिउला । उमेरले म तपाईं भन्दा सानो हो सनैको म पनि राजा हो र रागी हो । अझ बुज्न चाहेको खन्ड मा बताइ दिने छु 🙏🙏

    • @user-mp8fx9gn2p
      @user-mp8fx9gn2p 28 วันที่ผ่านมา

      ​@@tikadarlami5315हजुर को कुरा एकदम सहि लाग्यो म पनि पवँत को मान्छे हु धेरै नजाने पनि सानो तिनो बिहे उमकाय को मान्छे हु तर स्याङ्जा पर्वत थिर छिटो र ठाडो राग बजाइन्छ तर घुमेको सनाई हेर्दा पनि राम्रो सनाइको डाको पनि अती मीठो सुन्निछ धेरै रागि ले बजाको सुनियो तर गुल्मी को जस्तो राग र गित किलिएर बजाको अहिले सम्म सुने को छैन