best of luck vai begendra लाई अति सानो बालक भयर सोच अनि बिचार र सपना ठूलो लियको मा र आफ्नो रास्ट्र अनि रास्टी यको परिचान अनि सुदुर पचिमन्चल मात्र नभयर हाम्रो सुन्दर नेपाल मैले हुन हार गायक अनि नेपाल आमा को माटो मा सास्कृतिक सङालो मा आफ्नो अति मीठो स्वर मा मार्मिक गित सुनायको मा मन देखि नै हादिक बधाइ अनि सफल ताको सुभकामना का शाथै बर्तामान भबिस्य मा पनि टेकेका पाइला सिखर मा जाउन सारा नेपाली को साथ मा छौ भन्दै अगृम सुभकामना बक्त गर्दछु र भाइ बेगेन्द्र लाई सानो सम्झौता सानो निर्द्सन यो छ कि कुनै पनि काय्र क्रम को अन्तिम बिदाइ लिदा हिन्दी गित होइन आफ्नो देस को रास्टिय गित देखि बिदाइ लिनु है किन कि हाम्रो देस मा जति पनि गायक छ्न अलि कति आफ्नो देस वीर गोर्खाली को देस मा हुनहार बेक्ती चिनिना नपाउदै हिन्दी देस को गित गायर अर्को सपना कहिले पनि नदेख्नु किन कि आफ्नो देसको सास्कृती लाई सङगालो मा बाध्नु हिन्दी गित को होइन आफ्नो रास्टिय गित को साथ बाट गित को सुरु र अन्तय गर ल best of luck...🌹🌹🌹
Kunai thula thula celebrity lai ramro sanga bolne dhanga ni hudaina (without respect) yo sano bhai le kati mitho sathai respect sanga kura garna janeka hun 😍💕 voice ni kati mitho babu timro. I wish you all the best for your future 😚💋
best of luck बाबु.....सफलताको लाखौं लाख शुभकामना......राम्रो लाग्यो बाबु , भाइको प्रस्तुती ,प्रतिभा हरेक पाईला पाईलामा सफलताले सिखर चुमोस । बधाइ छ बाबू लाई।।
Singing is actually a gifted talent. The way he presents himself is superb to the age of this boy and is like cream on the cake. He is a genius. Keep up guru. You have a very bright future ahead. God bless you.
कति मजाले अन्तरबार्ता दिएको हो भाईले,कति मीठो आवाज ल ल भाइ निरन्तर प्रयास गर्दै जाउ अवश्य सफल हुन्छौं।
best of luck vai begendra लाई अति सानो बालक भयर सोच अनि बिचार र सपना ठूलो लियको मा र आफ्नो रास्ट्र अनि रास्टी यको परिचान अनि सुदुर पचिमन्चल मात्र नभयर हाम्रो सुन्दर नेपाल मैले हुन हार गायक अनि नेपाल आमा को माटो मा सास्कृतिक सङालो मा आफ्नो अति मीठो स्वर मा मार्मिक गित सुनायको मा मन देखि नै हादिक बधाइ अनि सफल ताको सुभकामना का शाथै बर्तामान भबिस्य मा पनि टेकेका पाइला सिखर मा जाउन सारा नेपाली को साथ मा छौ भन्दै अगृम सुभकामना बक्त गर्दछु र भाइ बेगेन्द्र लाई सानो सम्झौता सानो निर्द्सन यो छ कि कुनै पनि काय्र क्रम को अन्तिम बिदाइ लिदा हिन्दी गित होइन आफ्नो देस को रास्टिय गित देखि बिदाइ लिनु है किन कि हाम्रो देस मा जति पनि गायक छ्न अलि कति आफ्नो देस वीर गोर्खाली को देस मा हुनहार बेक्ती चिनिना नपाउदै हिन्दी देस को गित गायर अर्को सपना कहिले पनि नदेख्नु किन कि आफ्नो देसको सास्कृती लाई सङगालो मा बाध्नु हिन्दी गित को होइन आफ्नो रास्टिय गित को साथ बाट गित को सुरु र अन्तय गर ल best of luck...🌹🌹🌹
बाबुराम भुजेल
बाबु तिम्रो स्वर त राम्रो छदैनै छ तर त्यो भन्दा तिम्रो प्रस्तुति बोल्ने सैलि उत्कृस्ट लाग्यो best of luck बाबु.....सफलताको लाखौं लाख शुभकामना......
Mausham Bhai
Bishnu Prasad Bhandari @best
बाबू को स्वर मात्र नभई बोल्ने शैली पनि कति राम्रो हो बधाइ छ बाबू लाई।।
wow
Barsa Pun Magar jhimgharaparali
Barsa Pun Magar
Nice
sooo nice supper
जति मिठो स्वर त्यतिनै बोल्ने शैली । अग्रिम शुभकामना भाइ उज्ज्वल भबिस्यको ।
Kunai thula thula celebrity lai ramro sanga bolne dhanga ni hudaina (without respect) yo sano bhai le kati mitho sathai respect sanga kura garna janeka hun 😍💕
voice ni kati mitho babu timro. I wish you all the best for your future 😚💋
कखगघङ चछजझण
vaie huana ta maiela pane yai vatako...dakhako xu tara vaie malaie saraie man paryoo temeeoo sor..temeroo bolna style...har chig...babu ramroo x...paryas gardai jau ...agadai baddie jau.....kee garara dakhu...vai...hameroo ..asirbard..x...love u.......reyal nam Ram basnet sindhuli....lampantar 4 hal malasiya....k.l.
O god babu k ho timi ta? song ta chadai cha but timro bolne tarika malai last ramro lagyo god bless u... go ahead
Sumitra Neupane
आहा क्या छ भाइको बोल्ने शैलि
अाहा
स्वर सँगै बोल्ने शैली पनि
उत्कृष्ट रहेछ भाइ
सफलताले शिखर चुम्नु भाइ
शुभकामना छ
देश देखि बिदेस सम्म नै चिनी सकियो बाबू कति मिटो बोली
beautiful voice Babu best of luck for your future ❤❤👍👍👌👌👌
Sonu Lama ji
Sonu Lama wow wow so nice voice
अछामको विकट ठाउँमा जन्मिएर पनि यस्ता प्रतिभाशाली ब्याक्ती जन्मिएको देख्दा एकदमै खुसी लाग्यो ।।। सुन्दर भविस्यको कामना बाबू लाई!!!!!
स्वर मात्रै नभएर बाेल्ने शैली पनि निकै राम्रो छ भाइ धेरै धेरै शुभकामना ल
राम्रो लाग्यो भाइको प्रस्तुती ,प्रतिभा
हरेक पाईला पाईलामा सफलताले सिखर चुमोस ।
best of luck ...✋✋✋
बाबू एक्दिन तिमी बहुत ठुलो मान्छे हुन्छौं बहुत बोल्ने को शैली अनि भलादमी रहेचौ बाबू उज्वल भबिस्यको अनि कर्म सफल्ताको सुभकामना छ नानी बाबु
congratulatin vae ...ujjal vabisyeko kamana .....
बोल्ने शैली कुनै एउटा युनिभर्सिटी बाट लामो कोर्स गरेको जस्तो । पोइसा तिरेर सुनै जस्तो
wowo dami x babu
कति राम्रो बोल्ने शैलि अति नै राम्रो स्वर पनि।अवसर पाए सफल भबिश्रय हूनेछ
over talent babu best of luch
sabai dekhiyo so happy star hunechau babu paxi
येस्तो ठोस जबाज त प्रेम परियार ले दिय नन बोली राम्रो कति पनि नहिच्क्छै येस्तो बोल्न त ठुलो मानिस पनि बोल्न सक्दैन राम्रो
स्वर त राम्रो छ नै , अन्तर्बार्ता दिने शैली कति मीठो ।
स्वर मात्र होईन बाबू आफैमा ट्यालेन्ट रहेछ।
la bhai ko sor ma jadu xa khi garxa bhai le suv kamana.
क्या दामी छ बाबू हाम्रो सुदुरपश्चिम को सान
very nice voice
nice your voice babu. best of luck.
Nice
Aama sakshem hunuhunchha tyahi bhayara pani chhora talent hunu hunchha aamalai pani salam hahur jastai aama bhaidiun naya pratibhaharuko nimti
सारै राम्रो छ भाइको भबिस्य प्रयास जारी राख्नु होला ।
Padne time hoiner yo vaiko
chiranjibi sapkota ko interview line tarika dherai ramro chha junior bhaye pani respect garera prasna sodhnu vako chha yo ramro kura ho..kati patrakar harule sano bhanne bitikkai timi bhanera sambodhan garchhan tyo ramro kura hoina sundani mithas aaudaina..tapaiko interview line tarika sahi chha
प्रेम परियारपछि अर्का प्रतिभावान बालगायक बेगेन्द्र बुढाको उदय|Child Singer Begendra Budha|BindasGuff
sweet voice
babal xa bhai
Prakash Joshi
भाई कडा छ । पुरै भबिष्य उज्ज्वल छ ।
भाइको बोल्ने सैली र स्वर यक्दमै राम्रो छ ।
Prakash Tamang
+B Baral बदाई छ भाई
धेरै राम्रो निकै प्रर्तिभा छ ...all the best...भाइ
so sweet voice mero ni xora bhayex bhane tme jstae bnauxu hehe
prety kali moh>😅😅😅लु लु हजुरको ईक्ष्या,चाहाना भगवानले छिट्टै पूरा गर्दीउन्🙏
prety kali moh>😅😅😅लु लु हजुरको ईक्ष्या,चाहाना भगवानले छिट्टै पूरा गर्दीउन्🙏
dami xa temro drem
उज्ज्वल भबिस्य को कामना
सफलता को शुभकामना बाबू....प्रगती गर्दै जानु ....!!!!!
धेरै मिठो स्वर छ बेगेन्द्र भाइको अझै पनि निरन्तरता दिदै जानू होला । सफलता को धेरै धेरै शुभकामना ।
kati ramro ho vai ko bolne sahili
अति राम्रो बोल्ने शैली का साथ साथै मीठो गीत गाउने भाइ तिम्रो उज्वल भबिस्यको कामना !!!
धेरै राम्रो छ स्वर अझै सङगित को class लिएर झनै निखार ल्याउन सके धेरै राम्रो हुनेथियो सबै बोली मा मिठास पन छ सफलता को धेरै धेरै सुभकामना ।
begendra babu...swor ko sarai dhani rahexau...ramro pragati gardai janu ..
wow voice ramrox. bhai nirantra dinu dherai Angi badxau best of luck
Thank you so much begendra
सानु भाई राम्रो साेर छ तिमाे
दामी छ बाबु शिखरको पाईला चुम
bigendra budha bhai all the best magar budha ho ki chhetri ho
Chitra Rana chhetri ho
chhetri budha ho
ल भाई बधाई छ अझै सफलताको कामना
बाबू को स्वर मात्र नभई बोल्ने शैली पनि कति राम्रो हो बधाइ छ बाबू लाई।।Keep it up...
best of luck vai
so nice voice
tulasha thapa
धेरै राम्रो छ भाइ । भगवानल्रे मन्का इच्छा पूरा गरुन्
wow wow wow. prem pariyar vanda pani..bolbal..बोल्ने शव्द चाइ हो के भाइको
Smart and talented singer. Good luck with your future endeavor.
धेरै राम्रो छ बोलिचाली अनि आवाज भाइ प्रागतिको कामना .....।।
कति राम्रो भाईको सोर अगाडि बढ्दै जानु
भाइलाइ बधाई छ । अझै बध्दै जावोस पर्गतिको शुभकामना ।
so smart kids oh !!
I like his talking policy and polite ..
and sooooooooo brilliant voice..
तम्रो अवज यक्दमए राम्रो लग्यो मुलाए त ।।To be continue ....
nice voice
कति टयालेनट बच्चा होउ बेगिन्द्र उतर उतर पर्गती को कामना छ अझै राम्रो प्रर्गतिको कामना छ बाबू 🌹🌹🌹
बाफरे बाफ हेर्दा सानो भए पनि माया र प्रेमको कहानि त बबाल छ फूच्चे धन्ने बाद तिमीलाइ
बाबू को स्वर धेरै मिठो हामिले बाबू नेपाल को चर्चित सिन्गर भयको देख्न पउ
dherai ramro xa bhai,
w0w x0 nice interview and sweet voice babu....
best off luck
सारै राम्रो गायोउ बाबु भबिसेमा सुप्पर हित पुग्छाउ 💘💘💘 i love you timro song voice 🌹🌹
dherai ramrox vai ajhai agadi baddai janu
सुदुर पश्चिम चम्किला तारा बाबू best of luck
superb ...versatile Begendra.
यी र यस्तै प्रतिभाहरुको आविष्कारमा यहाको महत्वपुर्ण सहयोग र गतिशीलता रहिरहोस ।
भाईको उज्ज्वल भविस्यको कामना
लल बेगेन्द्र भाइ अगाडी बध्दै जाउ एक्दम राम्रोछ
best of luck बाबु.....सफलताको लाखौं लाख शुभकामना......राम्रो लाग्यो बाबु , भाइको प्रस्तुती ,प्रतिभा
हरेक पाईला पाईलामा सफलताले सिखर चुमोस । बधाइ छ बाबू लाई।।
best of luck bagendra bhai
जस्तो मन्छे उस्तै आवाज राम्रो छ भाई धेरै धेरै राम्रो हामी सबैको शुभकामना
lai aba kehi garla jasto xa
नेपाली साङ्गितिक आकसमा उदियेमान तारा ! keep it up bhai.
Singing is actually a gifted talent. The way he presents himself is superb to the age of this boy and is like cream on the cake. He is a genius. Keep up guru. You have a very bright future ahead. God bless you.
आहा धेरै धेरै धन्यबाद छ भाई डेकेन्द्र बुढा लाई सुदुरपस्सीको नाम राख्नु भयकोमा बधाई छ बाबु
so nice voice
बाबुको स्वर अतिनै जादुमय छ त्यसैले निरन्तर जारी राख्नु अवस्य पनि भबिस्यमा ठुलो गायकार हुने निश्चित छ
Surshala junior idol ma kina compotition nagareko begendra bro? voice ta babal chha
स्वर मात्र नभई बोल्ने शैली पनि कति राम्रो । भविष्य उज्ज्वल छ । अझ राम्रो गर्दै जानु शुभकामना ।
babu timro life akdam ujal chha best of luck
Bindas Guff Presenter ले पनि धेरै राम्रो काम गर्नु भा छ ।
ramro xa voice ...ani thanks fir bindass tv...new kalakar lai manneta diyakoma
एकदम राम्रो छ भाइ बधाई छ ल गर्दै जाउ अबस्य सफल्ता मिल्नेछ ।।
धेरै राम्रो बाबु।
ल भाइ धेरै राम्रो तिमीमा आशा र भरोसा दुबै देखिन्छ शुभकामना all the best
dherai ramro begendra babu aagi badhdai jau
चिरान जिबी भइले राम्रो गफ गरनु हुन्छ जस्तो लाई तेसतेई बिन्दास गफ मजाले
Awesome i cant believe this really talented this nepali supub god ma sanga word nai chai uwha bhai lai kasari kun katiko talented cha banera
Wow mero Vai ❣️❣️ Nice damii
Dami voice babu
भाइ ले भबिस्य मा केही गर्छ्न अब।best of luck babu.miss u
amazing voice. best of luck
babu sang it ka shathsatai padailai pani philoprthamikta dinula verry.nice song you
wow very nice voice best of luck babu..
बाबुको सोर मात्र नभएर बोल्ने सैली पनि अनि हाउ भाउ पनि धेरै राम्रोछ Best of luck babu..
Dherai agadi janu huncha bhai....best of luck bhai.....
दामी छ
भाई तिम्रो आवज निकै राम्रो छ यसरी नै प्रगति गर्दै जाउ.....
wowo begendar bai best of luck Dammi 6 la
एति सानो उमेरमा देश देखि बिदेशसम्म चिरपरिचित हुनु सानो कुरा हैन बाबू god blessu u
bhai ko chahana pura vaus ...
भाइले एकदिन सफलताको शिखर चुम्नेछ हार्दिक बधाई छ भाइ तिमिलाइ प्रगतिको कामना! हाम्रो देशलाई तिमिजस्तै कलाकारको खाचो छ!