संविधान दिवस विशेषः केएमसी अभ्यास अदालत प्रतियोगिता। KMC Moot Court Competition-2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • Report by: Jayant Singh Bhat
    कैलाली बहुमुखी क्याम्पसमा विश्वविद्यालय स्तरिय प्रथम केएमसी अदालत अभ्यास प्रतियोगिता सुरु भएको छ । क्याम्पसमा कानून संकायका तर्फबाट संविधान दिवस २०८१ को अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।
    वुधबार सुदुरपश्चिम विश्वविद्यालयका उप-कुलपति प्रा.डा.हेम राज पन्त, रजिष्ट्रार प्रा.यज्ञराज पाठक, मानविकी तथा कानून संकायका डीन प्रा. मुकुन्द कलौनी, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.तोयराज भट्ट लगायत सहायक क्याम्पस प्रमुख र प्राध्यापक तथा कानून संकायका विद्यार्थीहरुको उपस्थितिमा क्याम्पसमा रहेको अभ्यास अदालतको समुद्घाटन गर्दै उक्त प्रतियोगिताको सुभारम्भ गरियो ।
    radiokmc.com/8...

ความคิดเห็น •