AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २९, मंगलबार दिउँसो १ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • NEWS PRESENTER: NIRAJAN BHATTARAI
    HEADLINES:
    १. बडादशैंअन्तर्गत आज आश्विन शुक्ल पक्षको त्रयोदशी, मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद लिने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा।
    २.दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै, नाकाहरूमा चहलपहल, बीपी राजमार्गमा ठूला सवारीसाधनलाई पनि सञ्चालन अनुमति ।
    ३. मनसुन बाहिरिएसँगै ‘पोस्ट मनसुन’ सुरु, दुई सातामा ५ डिग्री तापक्रम घट्यो, काठमाडौ उपत्यका लगायत दशैभर चिसो बढ्दै ।
    ४. भारत र क्यानडाबीच कूटनीतिक तिक्तता बढ्ढढो, क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित, उच्चायुक्त सञ्जय कुमार बर्मालाई समेत भारतले फिर्ता बोलायो।
    र,
    ५. पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइलनमा, पाकिस्तानको हारसँगै भारत प्रतियोगिताबाट बाहिरियो।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •